११ लाख fb फैन फोल्लोवेर..लाखौ युबा का धड़कन, जता गयो उतै हाई हाई..२९ बर्स को कलिलो उमेर..नेपाल मा रैप बैटल का जन्मा दाता..ऊनि भन्दा पाहिले धेरै ले rap हान्न आये , tyap खाये, आनी कता गए कसैलाई था भएन...तर ऊनि आफ्नो कर्म मा टिकी रहे..आखिर उनको नई तेइ आवस्ता आयो जून अवस्ता हरेक नेपाली कलाकार को आउछ, रित्तो खल्तीमा कतिन्जेल rap हान्न सक्नु, न राज्ये को कुनै सहयोह न ता परिवार को...डिपेंडेंट वीसा मा बेलायत पुगे..ससुराली घर london भये पछि सुरु का दिन उनलाई खान बस्न कुनै समस्या भएन. तर घर ज्वाइ भएर कती दिन बस्नु?? जिंदगी भर सिकेको एउटै काम रैप हान्न.. नेपाल मा चर्चित गायक, तर london मा उसलाई कोसले गन्ने, गायक होस या नायक..काम नगरेको दिन खान सम्म पाईदैन..२ ३ महीना एक रेस्टुरेंट मा काम गरे पछि UK रॉयल मेल मा हुलाकी को काम पाए..काम कस्तो भने बिहान ८-१२ बजे सम्म घर घर चिठ्ठी पुर्र्याउन जानू पर्ने.. सोचे जस्तो भएन बिदेश, कहा नेपाल को तेत्रो सम्मान, इज्जत, प्रतिष्ठा कहा यहाँ को हुलाकी को जागीर...हुन ता काम ठुलो सानो केहि हुन्न..तर भोग्ने लाई था हुन्छ अचानो को पीड़ा..ऊनि सुरु देखि नै london बसाई देखि खुसी थियेनान..तेत्रो सृजनशील मान्छे लाई थुनेर हुलाकी बनाउँदा डिप्रेशन त हुने नै भयो..बेला बेला ऊनि आफ्नो पीड़ा साथी हरु सांग पोख़्ते..परिवार सांग नि ऊनि नेपाल गएर संगीत सृजना मा लाग्ने सल्ला हुदै थियो...तर परिवार को एउटा प्रश्न ले उनलाई बिचलित बनाउँदै थियो ` के रैप हनेरा परिवार को पेट पालन सकिन्छ ?` यो प्रश्न को उत्तर ऊनि सांग थिएन..मन नलागी नलागी हुलाकी को काम गर्दै थिए, एक दिन त plumstead भन्ने ठाउ मा चिट्ठी पूराउन जादा नेपाली केटी ले ढोक खोलीच र छक्क हुदै भनिछ " आमै YAMA da हैन?" "whatta suprise !!!"" कसरी यहाँ ..आनी भये भरका साथी लाई बोलाएर फोटो खीचीच..royal mail को रातो delivery यूनिफार्म मा फोटो viral भएछ... YAMA सके सम्म आफ्नो काम को फोटो पब्लिक नहोस भन्ने चाहन्थे तर त्यों धेरै दिन लुकेन.. धेरै ले उनलाई नेपाल छोडेर बिदेशमा नसुहाउने काम गरेको भनेर आलोचना गरे..मानिस हो अरु को कुरा ले मन बिझी हाल्छ..कती पटक उनीलाई चिट्ठी दिन जादा टिप्स दिएको कुरा नि लेखेको छन, यो कुरा ले नि उनलाई धेरै नमज्जा लागेको थियो.. यो कस्तो समाज हो हाम्रो..नेपाल मा कुनै नौलो सृजना मा लाग्यो भने कुरा काटेर आगि बरनै नदिने.सफलता मा पुग्यो भने कसूरी हुन्छ त्याह बाट झारन खोजने, न कलॉ को सम्मान छ, न सर्जक को,, कुनै केटो ले रैप गायो भने त्यों बिग्रेको tyappe हुन्छ भन्ने जरुरी छ ? एहि साझा बाट उसलाई tyappe भनेको नि सुनेको छू, आज उसको पोस्ट मार्टम रिपोर्ट नि आई सकेको छ, न उसले कुनै ड्रग खाएको पुस्टि नै हुन सकेको छ. यो बिरक्त लाग्दो समाज मा यम बुद्ध जस्तो निष्ठावान सर्जक किन बाच्नु, कति दिन आफ लाई गल्ली गल्ली मा ठोकर खुवाउदई हिड्नु? प्रश्न गंबीर छ ! Last edited: 17-Jan-17 01:48 PM Last edited: 18-Jan-17 09:18 PM
Samrat Singh Karki · Jan 17, 2017 1:48 PM · 136,016 views
https://www.facebook.com/formy...
Reedika Vaskyl · Jan 21, 2017 8:13 PM
https://www.youtube.com/watch?...
Santosh Chaudhary · Jan 28, 2017 6:59 PM
https://www.youtube.com/watch?...
Santosh Chaudhary · Feb 6, 2017 8:35 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion