यो बर्ष गर्मि राम्रै चडेको छ | गएको सप्ताहान्तमा ३० माइल ड्राईभ गरेर एक मित्र कहा BBQ खान गईयो | म पुग्दा मित्र हरुको चर्को बहस गराजमा कार राख्न नहुने भयो AC को पानीले गराज सधै चिसो पार्छ | गएको बर्स AC Condenser काम नदिने भएकोले AC नै चलाइएन | यो बर्ष बनाइयो अनि गराजमा राख्नै पर्दैन कति पानि मुत्छ त्यो पनि हिसाब किताब नै छैन | तर बुडियाले तेरो कार smelly भयो भने पछि २ ओटा freshner राखेको थिए | मित्रहरुको कुरा सुने पछि म कार मुनि चिहाउन पुगे | मुताइको के कुरा कुल्ला गरे जति पनि चिसो छैन | घर पगे पछि passenger साइड मा हेर्न पुगे : कहिँ पानि चुहेको जस्तो देखे पछि कार्पेट तानेर हेरेको त आहाल नै भएको रहेछ | फेरी YouTube हेर्न पुगियो | पानि चुहिने पाइपमा air presser गर्यो भने clog भएको खोल्द रहेछ | मैले पनि साइकलको पम्प दिए पछि आधा लिटर जति पानि झर्यो | तेस्पछि घरमा भएको भ्याकुम लगाई दिए | मुत्यो भनेर चिन्ता हैन मुतेंन भने चै चिन्ता गरे हुन्छ | साथिहो AC चलाए पछि कारले मुतेंन भने drainage पाइप clog भएको हुन्छ | Last edited: 13-Aug-16 06:34 AM
MaGorkhe1 · Aug 13, 2016 6:23 AM · 15,768 views
मार्सिया जेरी बेच्न पुग्यो पर्बतमा अनि एउटाले कुरा उठायो गाडीमा पांग्रा छ गुड्यो , हवाईजहाजमा पखेटा छ उड्यो अनि जेरी लाइ हेर्दै भन्छ "दुलो न सुलो रस कसरि हुल्यो " | ब्रो को सोधाई पनि यस्तै लाग्यो | Last edited: 13-Aug-16 08:23 AM
magorkhe1 · Aug 13, 2016 8:06 AM
गुर्खे बोरो को गाड़ीमा बेलाबेला अनेक समस्या देखा नै पर्छ जस्तो छ !
atomic · Aug 13, 2016 8:35 AM
If we drive older car we have to face many things and needs TLC. Most of the time we do not know when to give TLC. How many of us regularly check followings if you are driving 8 years and older car? 1) Tire pressure 2) Engine Oil check 3) Break fluid check 4) Radiator Fluid and radiator hoses 5) Air filter 6) Cabin Filter 7) Spark Plugs How do you react when you see Check Engine Light on your dashboard? MaNepali: बिषय बस्तु यौन सपर्क हो | अनी मेरो सोधाई तिम्रो ठाउमा तिम्री बुढीले चै गरेको हो कि ? मैले चिनेको मान्छे राती काम मा जान्थ्यो अनी घरमा अर्कोले आनन्द लुट्थ्यो , पछी तेही सँग बिहे गरेर गै , यो बिषय बस्तु बाहिर को भयो ?बढो मजाले बुढीको साथी सँग यौन संपर्क राखिन्छ भनेर गर्व साथ राख्यौ | तिमी अरु सँग सल्किदा ठीक ( as well proud of it ) तर तिम्री बुढीले पनि तेसै गरी भए त के भन्छस सोध्दा एस्तो जबाफ ? Instagram: He is trying to follow Underwear because anything about sex is hotcake to BOKAs and he is counting the number of readers as well # of likes? Last edited: 25-Aug-16 09:46 AM
magorkhe1 · Aug 13, 2016 9:02 AM
धेरै धेरै बर्स अगाडी पम्प पसल मा काम गर्दा मेरो गाड़ी मा नि निकै समस्या हुन्थयो । कहिले ए. सी , कहिले ईन्जिन मै। मिस्त्रि मेक्सिकन हरू थुप्रो आउथयो , अनि कुरा मिलाई मरम्मत गरिन्थ्यो । ज्याला १२ पैक कोरोना बियर । 😎
atomic · Aug 13, 2016 9:11 AM
मैले पनि $१२५ दिएर ओइल प्यान लिक बनाउन लगाए | म कार छोडेर घर आए जाठाले ग्यास्केट न फेरेर सिलिकन ग्लु मात्रै राखेछ | तातो तेल ले सिलिकन ब्रेकडाउन हुन्छ र फेरी चुहुन थाल्छ भन्छन तेसैले सोध्नु पर्ने रहेछ ग्यस्केट फेर्छ्स कि सिलिकन मात्रै हाल्छस| सिलिकन मात्रै हाल्ने भए १२५ का दीईन्थ्यो र ? YouTube has made our lives easy | Every thing has DYI , I am just trying it . Should I be proud of this title "पुरानो गाडी रिसर्च वैज्ञानिक". Somehow it became my hobby. Last edited: 25-Aug-16 09:48 AM
magorkhe1 · Aug 14, 2016 6:55 AM
ड्यास बोर्डमा ब्रेक लाईट ! जनवरी लाग्ना साथ् स्टिकर लगाई हाले , के हो के हो बुढो गाडिको के भर ? त्यो दिन मेकानिकाले धेरै तानेर ह्याण्ड ब्रेक लगाएको थियो , मलाइ भने दुई हात लागेर नै तान्नु पर्ने जस्तो ? तेस्को २-३ दिन पछि ब्रेक लाइट को बत्ति बल्यो , तेही ह्याण्ड ब्रेक तानेको कारणले होला भनि कुदाउदै गए | के , कसो र किन को जोड घटाउ बिनानै कसैलाई दोष दिन पाए पछि किन उपचार तिर लाग्नु ? गएको सनिबार एक घण्टा जति टाढा साथि भेटन जानु थियो तेल पानि को निरीक्षण नगरी टाढा के दौडाउनु भनि हेरेको त ब्रेक फ़्ल्युड भाडो रित्तै छ ? जति थप्छु , भरिदैन ५-६ आऊन्स नै थपे होला भरिएको होइन | ब्रेक फ़्ल्युड चुहिएको पनि देखिदैन ? Maine तिर बस्ने साथि भन्थे हाम्रो त हात खुट्टा यही हो तेसैले अलिक नया तिरनै आखा लगाइएको छ | लौ साथि हो आफ्ना आफ्ना हात खुट्टाको बेला बेलामा नाप जोख गरि राखु होला ?
MaGorkhe1 · Feb 6, 2017 5:16 PM
magorkhe1 You need to change your brake wheel cylinder.
solu123 · Feb 6, 2017 5:22 PM
Low brake fluid may damage your brake master cylinder and will cost you easily 300 up depends where you bring it to fix. I replaced Brake Master Cylinder couple years ago because clutch was not engaging well. Reason for clutch not engaging was the peddle needed a replaced but it worked well after getting weld. This summer I had changed the rare rotor and caliper and full air bleed, should be okay for couple years. As I knew the brake fluid was too low, I was afraid of brake master cylinder may need replacement. Luckily nothing happen and working fine. From now on, I will keep my eyes on brake fluid reservoir ( restocked brake fluid). Thanks Sol. Last edited: 07-Feb-17 03:44 PM
maGorkhe1 · Feb 7, 2017 7:56 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion