धेरै पल्ट पिताजी सँग मालपोत कार्यालय गैइयो, काम चाडो होस् भनी लेखन्दास को मान्छेलाई पहिलै पैसा बुझाईन्थ्यो यो त नाम्सारी को बेला, म आँफै माल्पोत तिर्न जादा पनि जोडघटाऊ गरी १५-२० मात्र बढी हुने गरी दिएन भने खुज्रा छैन भनी राख्थे , तेसो नगर अर्को पल्ट्को लागि Black list मा परिने डर | आज भोली मनिष हरु हजारका कुरा गर्न छोडि लाख करोड मात्र सुनिने हुँदा यो लेन देन पनि अबस्यै माथि पुगेको हुनु पर्छ | पिताजिको मधेशको लाल्साले औलो लिएर घर पहाड फर्केको दाजु भाई देखी मावलीखाल समेतले जग्गा मिलाइदिने भन्दा ८-१० बर्स कम्तिया बन्नु परेको कथा सुनेको छु | मेरा जस्ता कथा हुने हरु लाखौं मा हुनु हुन्छ तर जो अर्को पक्षमा हुनु हुन्छ जस्का बा आमा जागिरे तलब त ब्यान्क मा राखिने तर दैनिकी टेबुल मुनी र माथि बाट ल्याउने हरुको घरको बातावरण् कस्तो होला भन्ने अनुमान गर्छु ? डोटेलि दाई बढो रसिक हुनु हुन्थ्यो: मासु खाने त सानीवारकै दिन मात्र हो र अनी एक दिन ब्यङ् कस्नु भयो मासुमा चोक्टा खोज्न लगौटी लगाएर दुबुल्कि नै मार्नु पर्ला जस्तो छ नि , मोरा हो अन्न्मा भन्दा सन्न्मा बल गर | दसैंको बेला हो जती सक्दोखाने ; बालाई पालो दिन सक्ने भए पछि काट कुट गर्न थाले पछी काँचो मासुको बास वा रागले अघाइ सकिन्थ्यो | जस्का घरमा सानीवार कुर्नु परेन मासु खान नयाँ लुगा लनाउन दसैं , स्कुल् जादा भने जती पैसा लान पाउदा के तिमीहरुलाई थाहा भयो कि भएन किन तिमी अरु भन्दा फरक छौ - अर्को खरदार्को छोरा भन्दा राम्रो र मिठो खाएका छौ ? ४-५ कक्षा बाट माथि उक्लिए पछी त अली अली बुझ्न् थाल्यौ होला ? अभाब को अनुभुती राहुलभाइले कोर्नु भएको सस्मरण (झोल को कथा ) पढ्नु भएको भए ए एस्तो पनि अवस्था बाट मनिष हिड्दा रहेछन भन्ने कुरा मन को कुनै कुनमा उठ्यो कि उठेन ?सान सँग बसिएको छ , टोलमा आफ्नै रबाफ छ , प्राभेट स्कुल र कालेज जान पाएर अहिले डक्टर इन्जिनियर हुन पाईएको छ ले छोपेको छ ? त्यो भन्दा पनि ठुलो प्रश्न आज देश वा बिदेस गएर ठुलो ठुलो सिक्षा प्राप्ती पछी नयाँ बिचार उब्जिए पछी कही कतै आफ्ना बाले गरेको कर्तुत प्रती ग्लानी अनुभब भएको छ कि छैन ? कि जे गरे ठिकै गरे साराले गरिरेहेका छन मेरा बाले पनि गरे , यो भ्रस्टाचार लाई श्रीस्टाचार मान्नु हुन्छ ? , नेपाली जीबनको र समाजको एक अङ हो सरल र सहज् रुपमा लिनु हुन्छ? , पिताजिको भन्दा ठुलो टक्सार खोल्ने बिचार छ ?? Just Curious ! Last edited: 25-Aug-15 09:58 AM
magorkhe1 · Aug 24, 2015 4:10 PM · 3,566 views
bacchai ma ni ma manche suro ra sanki ho. jagga paas garna jada hamro file lukaiyo ani dhila sisti gariyo. ma manche haru ko bhid ma tapai le jani jani paisa khana lai mero file lukako ho bhanera karaye ani hakim lai mathi batai bolaye ani saaf jhapare. tyo mujhi khardaar kaalo bhayo ani file khoje jasto garyo ra aakhir aafaile rakheko kina na bhettaos?? tyaska baaje le malai ahile samman ni chindacha. chaihine thau ma manche pataki nai bannu pardacha.
Hydrogen Sulphide · Aug 24, 2015 6:14 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion