जन्तरे दाइ जापान गएर आए पछि काठमान्डू मा घर पनि बनाए बा आमालाई पनि साथमै राखे | घर जम पनि गरे , एउटा पिउसो पनि भयो | रुबलले तानेर अहिले कतार तिर छन् |तिन्लाई साझा छिर्ने फुर्सद छैन अनी तिम्सिना दाइको लस्सी पसलको कथा पनि सुनेका छैनन्, उध्यमी वा सानो बन्ने चाहना छैन , नत्र अरुनै सोच आ ई नेपाल मै हुन्थे | नसा केमा हुँदैन , हामीले खाने भात मा पनि नसा छ , त्यो म्याकडोनाल्ड्को बर्गर र फ्रेन्च फ्राइज मा मात्रै हो र | बिस बर्ष अघी सापकोटाको लोटा बोकेर हिंडेको बद्री बा आज नेपाल पूर्व प्र म मात्रै हैन नब ढनाड्यमा पर्छन | त्यो देखेर डाहा गर्ने अनी केही गर्न आट नहुने हरु खाडी मुलुक हानिएका छन | जापान बाट ल्याको पैसा खै लगानी गरी ब्यापार गरे आपार हुने थिएन ? बिदेसमा चर्पी सफा गर्नु उत्तम उत्कृष्ट कार्य , नेपालखुद्रे पसल खोल्नु भन्दा | त्यो सन्चय कोस मा नाग्लामा चुरोत सुपारी राख्ने स्यान्चा को घर जग्गा करोदौ को छ् , तर कामले सानो र ठुलो हुने देशमा को सानो हुने | बिदेस गए पछी त टाटै तिप्न पाईन्छ भन्न् ठान्छन , के काम मा अन्त्य हुन्छ त्यो त नमरी स्वर्ग देखिदैन भने जस्तै ठाममै पुगेर थाहा हुने हो ! म पनि कथामान्दु भएको बेला एसो छिरी हालुम भनी जन्तरे दाइको घरमा दिउसो पुगे | भाउजु दिउसो साना नानीहरुलाई पढाउने र खेलाउने स्कूलमा काम गर्दी रहिछ्न | काका काकी सँग भलाकुसारी गरी फर्किए बाटै भरी देखी साझा छिरुन्जेल यिनै कुरा सम्झी मन मनै हासे | दुई बर्ष अगी छोराले नातिलाई ब्याट्री भएको ब्रुश ल्याइदिएको रहेछ | त्यो ब्रुस पाए पछी नातिले अरु ब्रुश छुदै छुएन, अनी आगन नाची नाची ब्रुस गरेको सुनेका र देखेका हुन काकाकाकिले | बुहारीले बेला न कुबेला ब्रुस गरेको कुरा काका काकिले मन थाम्न नसकी मन खोली हाले | उनिहरुले सुनेको तेही नातिको ब्रुस गरेको थर्कन , के था उनिहरुला के थाहा यो छोराको अनुपस्थितिको सट्टा भर्ना गर्ने यन्त्र हो भनी ? अनुत्तरित थिए म , तपाईं भए के गर्नु हुन्थ्यो ? Last edited: 28-Jan-14 08:13 AM
Magorkhe1 · Dec 5, 2013 10:02 PM · 15,950 views
गोर्खे मित्र, मलाई तपाई को लेखहरु हास्यरसले भरिएको जस्तो लाग्छ , तर कुनै पनि कुरो कम्तिमा ३/४ चोटी नपढी बुज्दै नाबुजिने , के हो एस्तो पारा | शिवरात्रि त आएको छैन होइन र | येसो साझा तिर छिर्यो मन बहलौना , दिमाग नलगाई पढे पनि बुजिने कुरा पढ्न पाए पो , दिमाग लगाउने जागर भए त पढ्न लाइ अरु धेरै चिज छन् नि | कि महाकबी देवकोटाका निबन्ध जस्ता बुज्न गारो हुने खालका लेखमा बिसेसग्यता हासिल गर्ने बिचारले जानी बुजीकन नै गारो बनाएर लेख्ने हो ? उत्तर पाम प्रभु |
nepalilaure · Dec 6, 2013 1:41 PM
i love pizza. tomorrow is saturday.
alche · Dec 6, 2013 8:32 PM
सानामा ब्याकरण पढिएन , नेपालीमा ३३ मात्रै ल्याएर SLC पास गरिएको उपज हो कि ? लाहुरे ब्रो : सुद्दा सुद्दी गर्न पाएको थिइन् : अब चाहि आखि झ्याल बाट देख्न सकिने जति बुझ्नु भयो ? Last edited: 09-Jan-14 07:55 AM
MaGorkhe1 · Jan 2, 2014 8:59 AM
"काम छैन बुहारी / भाते साझा छिर" उखान तेसै निक्लिएको हैन | फुर्सदै फुर्सद भए पछि घर बाट निस्कन मन नलागे पछि समय काट्ने र मन बहल्याउने काम येही साझा मा झुन्डिएर बिताईञ्छ | आज खासै पढ्न लायक केहि नदेखे पछि (सेल्फी खिचे झैँ ) मैले पनि आफ्नै पुराना धागा हेरेर समय बिताउदै थिए यो धागोमा लाउरे ब्रोको कमेन्ट पढे पछि केही कोर्न मन लाग्यो | "काका काकीले सुनेको तेही नातिको ब्रुस गरेको थर्कन मात्र हो,उनिहरुला के थाहा यो छोराको अनुपस्थितिको सट्टा भर्ना गर्ने यन्त्र हो भनी ?" मैले सुद्द नेपालि मात्र प्रयोग गरेको हुनाले पाठक बर्गले " छोराको अनुपस्थितिको सट्टा भर्ना गर्ने यन्त्र " अर्थात् "Sex Toy - Vibrator " को प्रयोग गरेकी हुन् भन्ने कुरा काका काकीलाई के थाहा अनि कसले भनि दिने ? भन्ने आसयमा लेखेको थिए | अर्को धागोमा मैले "राडले आज पूजा गरी भने पछी दिन गन्ती गर्नै पर्दैन" भनी लेखेको थिए | In Nepali culture that is one of the obvious sign of Mensuration Cycle is over and your awaiting period for sex is over. Last edited: 22-Oct-16 05:52 PM
magorkhe1 · Oct 21, 2016 10:28 AM
magorkhe le lekheko banne bitikai ma chai padhadi paddhina..tauko matra dukcha bekar ma
cybro · Oct 21, 2016 11:42 AM
थर्कन = vibration , राम्रो अनुबाद गोर्खे मित्र \ अनि मूल लेखमा "तपाई भए के गर्नु हुन्थ्यो " भनेर सोधेको किन होला ? कि, कतै आफुले ति भाउजु लाई "तपाई को ब्रश को बेटारी सकिए म ल्येदिम्ला " भनेर भन्न सकिन भन्ने पछुतो छ ?
nepalilaure · Oct 21, 2016 4:09 PM
गोर्खे बोरोले नि के के मात्र देखे भोगेको रछ्न् नि। यिन्का अरु अरु लेख बुझ्न त १० पल्ट्मा अलिअलि मत्र सकिन्थ्यो तर यो चै बुझियो। तेसैले आज म आफैंलाई ग्रेट फिल पो गरिराछु नि।।
Raam Raam · Oct 21, 2016 4:30 PM
पहिलो कुरा काका काकीले सोधेको प्रश्नको उत्तर दिन सकिएन , तेसैले सोधेको हो तपाइँ भए कसरि उत्तर दिनु हुन्थ्यो ? सोधाइ अलिक फरक पर्न गयो | दोश्रो कुरा लाखौ लाख युबाहरु बिदेसिएका छन् यता चेली हरु परिवार हेरे बसेका छन् | रतिक्रिया को चस्को लागेका हरुलाई बर्सौ बर्स कहिले आउला रतिक्रिया होला भनेर बसेका हरु लाइ गाउ घरका रैथाने हरुले उनीहरुको शाररिक चाहना को फाइदा लुटेका छन् | घर फर्केर आए पछि अभाब बिहिन सुखद पारिवारिक जीबन बिताउने आशा धरासायी भएका छन् | यो तिनै नारीको कथा हो जसले बुढा घर आउला भनि पर्खेर बसेकी छन् अनि शाररिक चाहना थर्कन मेसिन वाट पुरा गर्दैछिन | उता श्रीमान बिना ढाल परस्त्री गमन गरी बिदामा आएको बेला STD सारेर जानेको जमात पनि बढदो छ | यो खाडी मुलुक जाने युबा हरुको कथा मात्र हैन अमेरिका छिरेर हरियो पत्ता बनाए पछि नेपाल गइ बिबाह गर्नेहरु पनि यही बर्गमा पर्छन | श्रीमती अमेरिका भित्र्याउदा एक दुई वटा बच्चा पनि भित्र्याउदछन | तपाईहरुले पनि यस्ता २-४ जना देख्नु भएकै होला ? मेरो भान्जा पर्नेले नेपाल गैर बिहे गरे तर सुहागरातमा टोपी नलगाएको परिणाम श्रीमती संगै एउटा घुतुमुने पनि अमेरिका भित्रिदै छ |यो पनि एउटा योजनको परिणति हो या हाम्रो माचो पना देखाई हो ? Last edited: 24-Oct-16 01:26 PM
magorkhe1 · Oct 21, 2016 4:36 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion