[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी-१२९*~

[Please view other pages to see the rest of the postings. Total posts: 914]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 295858 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 09-18-08 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

                                                                 ~ * चौतारी-१२९*~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
Running since 7 Sept 2005 in a total of 129 editions.

 
Posted on 09-29-08 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
तारेमाम हर्के, रिट्ठे, चिप्ले, बिस्टे आदी इत्यादी।
 

बिजुली घर फर्केकिमा चिप्लेलाई बधाई छ। रिट्ठे को बल्ल फुर्सद मिले छ, खुशी लाग्यो। नयाँ नेपाल को खबर पनि सम्प्रेषण गरेको भए बेश हुन्थ्यो।


 
Posted on 09-29-08 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसै गफ दिने खै हेरौ त आलु पराठा ।
 
Posted on 09-29-08 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टन्न खाइयो बल्ल
ढियाउुउुउुउुउुउु
हर्के सोम के छ्,किन त्यस्तो भा,खुरुक्क टिकस काटेर नगर कती भो नि घर नगा ब्रो को ?
रिट्ठे पाट त पुलुक्क चियाएर गएछ, कौडा हान्न थाली सक्या हो ब्रो?
सानी लु खा बा खा टन्न खानु,त्यो गाला अली उकास्नु पर्‍यो।
अरु कता हराए?
 
Posted on 09-29-08 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसै गफ दिने खै हेरौ त आलु पराठा ।

 
Posted on 09-29-08 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हजुरबा हजुरलाई नि ल्याइद्या छु मैले खानु है । हर्के, लहरे लाई त भो नपत्याउने हर्लाई कस्ले दियोस

Last edited: 29-Sep-08 01:18 PM

 
Posted on 09-29-08 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ, अब आउंदो सप्ताहन्तमा लगाउनेछु फोन है पार्टनर, कि अरु कुनै बेल सांझपख गरेनि हुन्छ? सान्नानी मलाइ सन्चै, तपाइंलाइ नि?
हर्केदाई सँग कुरा नभाको नि जुग भैसकेछ, आरामै?


 
Posted on 09-29-08 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीको एभरग्रीन हस्ती ठुल्दाइमा तारेमाम ।
बिस्टे नेपालमा हुँदानी गाउ घरमा आफन्त मरी रहने हुनाले नि दसैं नमनाको धेरै भछ यसो हिसाब गरेको अहिले बशेर।
अनी के भन्छ बहिनी सँग टिका नलगाको चै भएछ आठ बर्ष, ल हेरत समय बितेको कती चाडै ।
चिप्ले बत्ती आकोमा बधाई छ है ।
लहरे के खायियो त ।
 
Posted on 09-29-08 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बासी पराठा पो रैछ, मैले त ताजा ताजा भन्ने सोचेको,
अली राम्रै तताएर खानु - पराठा मात्रै - सँगइ खाने केही छैन
 
Posted on 09-29-08 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


http://tbn0.google.com/images?q=tbn:A019dxiAM6tUEM:http://upload.wikimedia.org

 

फर्जी काम भयो सान्नानीबाट।   

 

 

 
Posted on 09-29-08 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह हो पित छु ख , लङ टाईम नो सी , कता बेपत्ता हो खै गीतन्जलिमानी नाआउने , अनी मलाई चै ईमेल बाट गीत बजाइदिनु पर्‍यो भनेर गीत रिक्वेस्ट गर्ने भएननी , किन हो यसरी माया मारेको ।
 
Posted on 09-29-08 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामी सँग कुरा नभा त बालै छैन -
हर्के दाई मैले मासु भात सकाको आज - कती खानु यो कुखुरो
अब त मैले कुखुरो सुखुरो खान बन्द गर्ने भनी सोचेको एक महिना जती - के छ बिचार 
 
Posted on 09-29-08 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wiki le po kati chhito farji kam garna bhyaechha ni chiplu... mero images copechha hai?
 
Posted on 09-29-08 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुखुरो कुरो गर्छ लहरे , मैले मासु नखाको एक हप्ता भो, एक जुग भयी सक्यो जस्तो लागेर के भन्ने गाह्रो हुने रछ , अचेल दूध र भात खायिन्छ , सिन्की अचार सँग , साह्रै मिठो गान्ठे ।
 
Posted on 09-29-08 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुखुरो कुरो गर्छ लहरे , मैले मासु नखाको एक हप्ता भो, एक जुग भयी सक्यो जस्तो लागेर के भन्ने गाह्रो हुने रछ , अचेल दूध र भात खायिन्छ , सिन्की अचार सँग , साह्रै मिठो गान्ठे ।
 
Posted on 09-29-08 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले पनि दुध र भात खाने बिचार  गरेको राङा को सुकुटी को अचार सँग - एसै गर्नु पर्ला है
 
Posted on 09-29-08 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे गफाडि कहाँ बाट पाएउ राङाको सुकुटिको अचार , बज्जे गफ दिदो रछ ।
सान्नानी ले गफ द्या जस्तो गफ दिने भन्या ।
 
Posted on 09-29-08 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले भन्या हो र - अर्को हप्ता देखी पो भनेको - कुरा सुरा बुझ्नु छैन - बिहान बिहान देखी झ्याप हो कि के हो
हामी गफ दिदैनौ - फेरी दियो भने दिएको दियै गर्छौ।
सान्नानी त गफाडी भैहाल्यो नि -
 
Posted on 09-29-08 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे अर्को हप्ता दसैं मनाउन नेपाल जान लाको तेशो भये , लु मोज गरम मजाले भोज गरम , नेपाल गर चौतारीको नाममा दुई प्लेट मो मो हसुरौ है ।
 
Posted on 09-29-08 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु अहिले लाई बिदा , मौका मिले भेटौँला ।
 
Posted on 09-29-08 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


साँझमा गर्नु भए पनि हुन्छ, पार्ट्नर। वीकेन्डमा भए अलि मजाले गफ गर्न पाइन्थ्यो।
हर्केले ८ बर्षको कुरा गर्छ, आफूले घरमा दसैंको टीका नलगाएको १६ बर्ष हुन्छ यसपाली।
बाउचा, के दूध भात खाने कुरा गरेको राँगाको सुकुटीसँग? एउटा सिङगै राँगो बराबरको मासु अनि एक बोरा चिउरा बजाएर आउने होला नि। त्यत्तिकै निल्न सक्ने होइन होला त्यो पनि, एक घ्याम्पो बराबरको जाँड त कसो नचाहिएला?  छ छ तिमीहरुकै मोज।         
सान्नानी, विकीले होइन कपेको तिमीले हो। बासी खाना देखाएर धाक लगाउने?   

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
susta manasthiti lai ke bhanchan english ma?
Returning to Nepal with us citizenship. Property ownership
Do nepalese really need TPS?
Breathe in. Breathe out.
Drawback for applying NRN card
nrn citizenship
Democrats are so sure Trump will win
My facebook archive (for sale)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters