बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४० *~

[Please view other pages to see the rest of the postings. Total posts: 921]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
[VIEWED 267758 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 47 pages, View Last 20 replies.
Posted on 02-17-09 7:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४० *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४० औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 140 editions.
Last edited: 24-Feb-09 07:56 AM

 
Posted on 02-24-09 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज दिन भर लहरे हराउनु



चाकु भाई कस्मात प्रकट हुनु



अनी "यो मुकुन्द भन्या चै को हो कुन्नी" भन्नु



अब कुरा आँफै बुझौ। मैले भन्नि तेती हो ! 


 
Posted on 02-24-09 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ नाम राख्न निक्कै हम्मे पारी रा रछ
चन्खे भन्दा कस्तो होला
अनी नाम जस्तो काम पनि गरेर देखाउनु पर्छ नि हुन्छ त चाकु भाई।
 
Posted on 02-24-09 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भर्खरै चिलिम ब्रेक मा फुरेको, अर्थात साइत जुरेको नाम चाँही "चुके" ।
लौ चुके मा सहमति जनाउने कि ?


एक जना मेयर साहेब हुनुहुन्थ्यो नि भरतपुर को, चुक्ती लाल मुके , त्यसइको नक्कल गर्‍या।


पुनस्च: मलाई जहाँ सम्म लाग्छ, चाकु भाई लहरेको मुकुन्डो चाँही हैन है। नयाँ चौतारीया नै हुनु हुन्छ।


 
Posted on 02-24-09 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ ले हेक्का लिये पछी म ढुक्क।
लौ चुके भाई स्वागत छ् उसो भए,चुक जस्तो अमिलो त छैनउ होला नि। अनी किन एती ढिला त?
भन्दै बिस्टे लाग्यो घर तिर।
सुभ्ररात्री
 
Posted on 02-24-09 3:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो ........ भन्दा त चुके नै बेस छ, ल मेरो एउटा भोट लगाये हुन्छ। तर यहाँ कुरो मुकुन्दो को छ, अनी आउना साथ जोरी खोजेको भनेर आरोप नि आको छ, अब मैले नि भन्ने केइ बाँकी छैन, चौतारीका अवतारीहरुले जे भन्छन, तेइ स्विकार्य मेरा लागि त।  सर्वसम्मतीले पारीत गरेको कुरा म नि मान्छु, रे क्या 

लौ भाई चुके, officially स्वागतम। तरSSSSSSSSSSSSSSSS याद राख्नि नि, भन्द्या छSSSSSSSSSSSSSSSSSS 

 
Posted on 02-24-09 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब आफ्नो नाम कहिल्यै आँफै हल्न पैने भ पो.... सनै म नि बाआमाले हल्देका हुन क्यारे , त्यै भर क्यै नबोल्या नि .....हुन चै चुके भन्दा चन्खे राम्रो लाग्यो, नाम नै अमिलो त क् हल्नु, गुलियो चकु बाट अक्कैचोटी अमिलो चुक सम्म नपुगु होल कि कसो....
 
Posted on 02-24-09 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी मन्त्री परिषदको सुचना


आज मिती २०६५ साल फागुन १३ गते मंगलवारका दिन चौतारी मन्त्री परिषदको बैठकले नव आगन्तुक गाउले साथी चाकु_भाइ को चौतारीको बोलाउने नाम सर्व सम्मतीमा चंखे भनेर राखेको छ ! निज चाकु_भाइ लाई पनि चंखे नाम मन परेकोले मन्त्री परिषद हर्शित भएको ब्यहोरा समेत जानकारी गराइन्छ !


धन्यवाद !


 
Posted on 02-24-09 4:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चंखे लाई चौतारी मा च्वागत छ !
 
Posted on 02-24-09 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चंखेको चागमनले चौतारी चुरै चकमन्न चेको च

 
Posted on 02-24-09 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चँखे भने नि चुके भने नि चाकु भाई को औपचारिक स्वागत कार्यक्रम सम्पन्न भाईहाल्यो।


अब रिट्ठ्या मार्साब ले एउटा फाराम दिन्छ। आराम सँग भर्ने। २५ डलर प्रबेश शुल्क चाँही ठुलदाइ को मा पठाउने( रिट्ठे को भरोसा छैन, नगद र लरकी को मामलामा)।



बिस्टे त ट्याम नहुँदै टाप। दोस्रो सिफ्ट को काम अर्थात बेबी सिटर को काम मा ढिला भयो होला।


 
Posted on 02-24-09 4:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेत्तेरिका ठुल्दाइ ले चंखे को अगाडि बैजती गरिदीहाल्नु भो नि ! ल एइ खुशी मा म नि उकालो लागे है !


शुभ रात्री ! ठुल्दाइ पुरे !


नमरी बाचे वाइस्याल ले सांचे भोली भेटौँला !



 
Posted on 02-24-09 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी मा बास दिनुभएको म सबै चौतारी बसीहरुमा हर्ढिक् धन्यवाद। अझ नाम पनि छानी छानी राख्न पएकोमा निक्कै आभर ब्यक्त गर्दछु। तर प्रकृया चै उल्टो भा जस्तो लाग्यो। नव आगन्तुक लाई त एस्सो बाटो खर्छ दीइन्छ भन्ने सुनेको थिए...:P
 
Posted on 02-24-09 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau eta lekhna parni, arkai gaamma gayera chapna pugechu, dhilai bhaigo ni.. lau hai lagiyo.. mile geetanjali ma bhet hola.... enjoiiiii

 
Posted on 02-24-09 4:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाटो खर्च पनि पाइन्न, माटो खर्च नि पाइन्न। चौतारी सद्स्यता शुल्क दिएन भने वाइस्याल, वाइबाघ को हवाला गरी दिन्छ हर्के ले फेरी।

 
Posted on 02-24-09 7:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ , अरिकल भेन्ट्रिकल हल्लिने नारायण गोपाल को गीत सुनिदिउन ।
 
Posted on 02-24-09 7:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साच्चै हो त सुन्नी ?

पछी तल माथि पर्‍यो भने हाम्लाई भन्नि होइन नि हर्के
 
Posted on 02-24-09 7:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Bhojan Pachhi Harke Geetanjali ta.

Sandhyakaalin Taremam hai.

 

 
Posted on 02-24-09 7:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केही हुन्न केही हुन्न ओपेन हर्ट सर्जरी गरौलानी , भल्भनै त बन्द हुँदैन होलानी गीत सुनेर।
 
Posted on 02-24-09 7:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ रिठ्ठे के छ गूड नाइट भनेर अगिनै हिंडेको हैन , लु एक दुई वटा यसो च्याट्ट परेको गीत खोजत सुनम ।
 
Posted on 02-24-09 8:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल सुन पहिलो सौगात :



Timi Jun Rahar - Narayan Gopal
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters