[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी-१२९*~

[Please view other pages to see the rest of the postings. Total posts: 914]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 297218 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 09-18-08 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

                                                                 ~ * चौतारी-१२९*~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
Running since 7 Sept 2005 in a total of 129 editions.

 
Posted on 09-29-08 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

लौ मेरोमा नि भएछ। जिम्माल बाको म त एउटा मात्र हेहे
 
Posted on 09-29-08 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

हाहा लोल हाहा,

पक्कै प्रधानमन्त्री(नी) हुने छ , चेली । अहिले सम्म त खरिदार, हवलदार, सुकुल गुण्डा मात्र हुन्थे। बेस्ट अफ लक ।


 
Posted on 09-29-08 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

लौ मेरोमा नि भएछ। जिम्माल बाको म त एउटा मात्र हेहे
 
Posted on 09-29-08 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो क्षमा पार्थी छु ठूल्दाई! मतलब नेपालीमा माइ ब्याड!

तारेमामको अपमान गर्नसक्ने तिररुपी अभिमान् मेरो आत्मसम्मानको कमानबाट कसरी निस्किएछ पत्तै भएन!

एउटा सेन्टि गीत को अंश सहित् तारेमाम् टक्र्याउँछु-

"जीन्दगीका यात्राहरुमा हिँड्दै जाँदा
जीन्दगी नै छोट्टिएको थाहै भएन!"



 
Posted on 09-29-08 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

जिम्माल प्रभो,

जिन्दगीले एउटा पाठ चै कण्ठस्थ के घोकायो भने हिंजोलाई पर्खिनु हुन्न, भोलीलाई बिर्सिनु हुन्न, अनि आजलाई रोक्नु हुन्न।

हिजोका दशैहरु अब आउन्नन। आजका दशैहरु भोली हुन्नन। भोलीका दशैहरु न त आजका जस्ता हुन्छन न नै हिंजोका जस्ता।

बस चढेर हिनीएको छ प्रभो, छुटेका बिसौनीहरु देखियो। टिकट आफुले काटेको हैन। आफ्नो बिसौनी थाह् छैन। ओर्लिनु छ थाह छ, तर कहिले त्यो जान्नु पनि छैन।

झोक्राएर जिन्दगी खुशी हुन्न। जिन्दगीलाई जिबन्त बनाउनु छ। नभएका कुराहरुको टिपोट बनाउने धुनमा भएका कुराहरु मेटाउनु छैन।

कसो प्रभो?


 
Posted on 09-29-08 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा लाई भोट् त मैले दिएको हुं, मेरो मा कसले हाल्यो?

 
Posted on 09-29-08 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

गूड् मर्निङ चौतारी
सोमबारे आलस्यमय जदौ।
सुकबार लहरे को छिमेकी गाम घुम्न गैइयो र चौतारीया गयल भईयो।
हिजो साँझ फर्कियो र बर्खर काम आईयो,चौतारीमा दसैं को गन्ध आईसकेछ,दिप प्रभो को कबिता ले झनै दसैं याद दिलायो।
ठुलदाइ,लहरे,चिप्ले,चेली,सान्नानी,सम्धी ज्यु,सम्धीनी ज्यु सब्बै लाई फेरी एक्पटक दस अम्ला जोडे।भान्जी नानी त उडिसकिछिन बिदाइ गर्न नि पाइएन। 
एकै छिन काम छ एक्छिना हाजिर होउला।

 
Posted on 09-29-08 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाख रुपियाँको कुरा दीप प्रभो! रौँ ठाडो हुने किसिमले लेख्नुभयो!




 
Posted on 09-29-08 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"लाख रुपियाँको कुरा दीप प्रभो! रौँ ठाडो हुने किसिमले लेख्नुभयो!"

खै त प्रभो जति रौं ठडिए पनि आखिर त्यै १,३५० अमेरीकी डलर, त्यो पनि अहिले बढ्या बेलाको, जति गरीएछ। त्यै पनि नहुनु भन्दा त भनेर लिएँ प्रभो -- के गर्नु? दशैको मुखाँ -- त्यो पनि परदेशमा छु -- डलरको मायाँ मार्न सकिन -- १,३५० ले नी टार्छ गर्जो त -- जम्मै त होईन अब ---

 

 

 


 
Posted on 09-29-08 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा, माइली बुढी बजै, दीपजि, राहुलदाइ, बिस्टेजि, सान्नानी, चेली, र बाउचा (त्यति जना मात्र देखापरेकाछन्) लाइ दशैंको बिशेस नमस्कार र शुभकामना !!!

श्रि दुर्गा भवानीले सबैलाइ चौतारी सधैं हराभरा राख्न सक्ने बनाइदिउन।
दीपजि को कबिताले मन छोयो। हो रैछ, जिन्दगीले पाठ सिकाकै रैछ।


 
Posted on 09-29-08 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुशल रही कुशलताको कामना गर्दै सबै साथीभाइहरुलाई जदौ साथै बिजया दशमीको अग्रिम शुभकामना !
 
Posted on 09-29-08 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो रिट्ठे कस्तो फरक देखिया छ त? नेपाली हावा लागेर होला कस्तो झिल्के देखिएको।

अनी जाबो १३५० मै १ लाख हुने, कती धनी हो मान्छेहरु


 
Posted on 09-29-08 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दसैंको मुखमा साहूले पेलेर थाकेका हातले जदौ गरें है सबैलाई। बल्ल हाजिर गर्न पाइयो यता। हुन त बिहानै आएर पनि के गर्नु, चिया खुवाउन्नन् कसैले। लौ म त भात तताएर खान लागें। दुई हप्ता पछि बल्ल बल्ल पकाउन पाएको अस्तिको सप्ताहन्तमा।


 

 
Posted on 09-29-08 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माफ पाउँ है पार्टनर, फोन लगाउने भनेको त्यत्तिकै भो। बत्ति नभएर मोबाइलको लाइन नलाग्ला कि भनेर नलगाको।

 
Posted on 09-29-08 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

GOOD AFTERNOON CHAUTARI
 
Posted on 09-29-08 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ झन् पार्ट्नरसँग फोनमा दुई चार राउण्ड अन्ताक्षरी गाउने कत्रो आशा थियो।
फोन हान्नुभएको भए भैहाल्थ्यो नि, मोबाईल त ५-६ दिन नचलेको हो, त्यसपछि त चल्न थाल्यो नि। शुक्रबार राती बत्ती पनि आयो। घरको फोन, केबल, र ईन्टरनेट चाँही अझै चलेको छैन, कमकास्टले बनाउँछ आज भोलि त भन्थ्यो।   

 
Posted on 09-29-08 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good Afternoon harke ... what's in eating today?

chiple ko memoir padhna baki nai chha.

neuchi bhauju aaram?


 
Posted on 09-29-08 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे नि आएछ , के छ नेपालको खबर ? अहिले कता हो मोरङ पुगी सकियोकी छैन ।
दसैंको कहिले सुरु हुने हो , दशै तिहार भनेको के हो भन्ने बेला हुन लागि सक्यो मेरो त ।
जम्मै गाम्ले गाम्ली हरुलाई मेरो नमस्कार है ।

 
Posted on 09-29-08 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज चै घर बाट नै भात लेर आको छु , माईक्रो वेव्मा तात्दै छ , अनी सान्नानीको के छ बिचार  पेट पूजाको ।
 
Posted on 09-29-08 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

maile ni aaja aloo parautha lyako chhu
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Returning to Nepal with us citizenship. Property ownership
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters