[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी - १०५ ~~

[Please view other pages to see the rest of the postings. Total posts: 664]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 180872 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 03-07-08 8:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - १०५--

चौतारी 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   १०५ संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 105 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

जिम्माल बालाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च ९)

तथा

नमेलाइ शुभ कामना शुभ विवाहको लागि

(शुभ साइत:- फेब २५)

जीवनको बाटो सुखमय होस्
उनको साथ उल्लासमय होस्
परिवर्तनको यो खास घडिमा
हरपल रातो गुलाफमय होस्!

http://www.geocities.com/seiams7/images/dadhikot-revisited/dadhikot10.jpg 
 

जन्मदिनको शुभकामना!

श्री रातामकै राइ (मार्च ३)

सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)

आज तिम्रो जन्मदिन
आऊ खेलौं हासौं
राम्रा राम्रा फूल टिपी
यौटा माला गाँसौं!


होलीको शुभकामना

मार्च २१
(होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)


जताततै रंगीचंगी 
आयो हाम्रो होली
रमाइलो गरौं हामी
बोलौं मीठो बोली


 
Posted on 03-07-08 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लहरे, कोपीक्यात!

त्यो कोपिक्यात को आरोपबाट जोगिनु छ भने ठुल्दाइले जस्तै 'पाल्पा'लाई 'तान्सेन' बनाउ है छिट्टो


 
Posted on 03-07-08 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल बर्बाद। कम्सल परेछन कि कसो प्रश्न हरु।

Tie Breaker चाँही

तो मैले जिल्ला को नाम सोधेको हैन, सदरमुकामको के? सदरमुकामको नामा नै उल्टा सुल्टा एकै हुनु पर्‍यो। 

अनी त्रिबेणिमा ३ वटा मात्रै मिसिन्छन, अरु हरु अलिक माथिनै मिली सकेका हुन्छन। तेसैले सच्याउने समय छ।


 
Posted on 03-07-08 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइ, कोपीक्याट! 
कारण:- मैले उत्तरलाइ इटालिक्स गरेको थिएँ, तपाइले पनि ईटालिक्समै राख्नुभा'को छ। यौटा उत्तर तलमाथि पारेको
त सबैले देखेकै छन् नि!

रिट्ठे पिट्ठे, कोपीक्याट!
कारण:- इटालिक्स चैं हटायो, तर नेपालको २ नंबरको उत्तर मैले बोल्ड गरेको थें, उस्ले नि बोल्ड नै गर्यो!
फेरी सबै सही उत्तर भनेर कसरी था' पायौ? गलत उत्तर नि छन् होला, अन्तिम निर्णय सुन्तलेको हो!


 
Posted on 03-07-08 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


thulnaani le i am boreed bhanne time bhayi sakechha lau kati chadai aajha ta?

 
Posted on 03-07-08 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

नेपाल राउण्ड

१) नेपालको सबै भन्दा गहिरो उपत्यका कुन हो? -- अरूण उपत्यका
२) अगाडि बाट र पछाडि बाट पढ्दा एकै बन्ने नेपालको एउटा जिल्ला सदरमुकामको नाम भन्नुस्।-- तानसेन ( पाल्पाको सदरमुकाम)
३) सगरमाथा कुन हिम स्रिङ्खला मा पर्दछ? -- महालङ्गुर
४) कोशी नदिको त्रिबेणिमा कुन कुन तीन नदिहरु मिसिन्छन। -- सुनकोशी, भोटेकोशी, तामाकोशी
५) २०५० सालको SLC मा बोर्ड प्रथम हुने ब्यक्ती को हुन?-- गरिमा राणा

बिदेश राउण

१) USSR को पुरा रुप भन्नुस्।-- Union of Soviet Socialist Republics
२) विश्वको अस्चर्य मध्यको एक एंकर मन्दिर कुन देशमा पर्दछ। -- क्यामबोडिया
३) प्रसिद्ध वायु सेवा Lufthansaa कुन देस को ho?-- जर्मनी
४) पुर्व र पश्चिमा जर्मनी कहिले एक भएका थिए, साल मात्र बताउनुहोस्।-- १९९०
५) सद्दाम हुसेनलाई कुन सालको कुन महिना फासी दिइएको थियो? -- २००७  डिसेम्बर


 
Posted on 03-07-08 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सुन्तले त्यो कपि क्यात जतिलाइ कुखुरा बनाउनुस न। अनि आर्को पालो देखि कसैले नि कपि गर्दैन नि

हर्के दाइ सुक्रबार चै म अलि चादैनै बोर हुन्चु क्या


 
Posted on 03-07-08 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले सम्म

चित्रे ८
राहुल दाई ८ 
रिठ्ठे ८
लहरे ७ 

चेली ७

 

Last edited: 07-Mar-08 01:31 PM

 
Posted on 03-07-08 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


i am bored bhaneko dui ghantama chai hamri thulnaaniko ghar jaane time hunchha hai hai..

 

 
Posted on 03-07-08 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सुन्तले झेल्लि। सबैले चित्रेले लेखेको चोरेको। फिर्स्त लेखेर पोस्त गर्नेलाइ ५० बोनस पोइन्त् दिनुस् न


 
Posted on 03-07-08 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सद्दाम हुसेन २००७ हैन २००६ मा मारिएको हो हौ साथी हो



 
Posted on 03-07-08 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल कपी गर्न नपाई है। आफुलाई जे लाग्छ तेही भन्ने।

अनी ठुलि के छ?


 
Posted on 03-07-08 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


lau mero prashna aajhako

Surti sukaaune gharlai ke bhaninchha ?

 

 

 
Posted on 03-07-08 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्तलेज्यू १० मा १० वटै प्रश्नको सही जवाफ दिएर, अर्को राउन्डमा प्रवेश गर्ने मेरो नाम खै ???

टायर बाल्दिम ?


 
Posted on 03-07-08 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली कोपी क्यात, मेरो चोरेको मेरो जती नम्बर आयो,
ए सुन्तले मैले एडिट गरेछी मेरो ७ कसरी ह,
 
Posted on 03-07-08 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल सुन्तले मेरा संसोधित उत्तरहरू:-

नेपाल राउण्ड

२) अगाडि बाट र पछाडि बाट पढ्दा एकै बन्ने नेपालको एउटा जिल्ला सदरमुकामको नाम भन्नुस्।--

पाल्पा हैन? अलि ट्याम चाहियो

४) कोशी नदिको त्रिबेणिमा कुन कुन तीन नदिहरु मिसिन्छन। -- सुनकोशी, अरूण, तमोर


 
Posted on 03-07-08 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


cheli lau maile cycleko tyaar ra ek litre petrol lyadiye timro laagi baali halam

 
Posted on 03-07-08 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हर्के दा आज चादो जान पाइदैनरे। आज मेरो बोसको नि बोस अौने दिन. मर्न नसक्ने बुधा अहिले सम्म नि आएर मरेको चैन। तेस्लाइ किन सुक्रबारनै अौनु पेर्ने भनेको।


 
Posted on 03-07-08 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चित्रेले होलिमा नक्कली नक्कली मात्र टासेछ। नक्कले हरु खै नि।


 
Posted on 03-07-08 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चित्रे त्यो पाल्पा मा बोल्ड गर्नुको कारण चाँही अली डाउट लागेर हो


 
Posted on 03-07-08 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हुंदा हुँदा आफ्नै प्यारी बुइनी ले समेत चोर् सोर भन्न थालए छ। घोर कलियुग, रिट्ठे घोर कलियुग।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
emergency donation needed
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
nrn citizenship
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters