[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २३ ~

[Please view other pages to see the rest of the postings. Total posts: 518]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
[VIEWED 138960 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 26 pages, View Last 20 replies.
Posted on 08-20-06 7:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते र स्वागत गर्दछु सप्पै चौतारवासीलाइ यो २३ औ चौतारीमा । २२ औ चौतारीमा क्रिष्ण जन्मअष्टमी मनाउनुको साथै कुम्लेको जन्मदिन पनि मनाउन पाइयो । साथै मिसले बनाका मिठा मिठा सेल रोटी पनि खान पाइयो । अब यो नया चौतारीमा त झन के के हुने हो म त त्यसै त्यसै दंग छु । १५-१५ दिनमा बनाउने भनेको चौतारी एकै हप्तामा बनेको देख्दा चौतारीले ठुलो फड्को मारेको हो कि जस्तो लाग्छ ।
फेरी पनि पुन्टे,ग्वाचेका जस्ता कथा, नेपालको छोरो,चित्रे, दिपे,कुम्ले का जस्ता कबिता, बिर्खे, दादाका जस्ता गित, भउतेका जस्ता गफ अनि मिसको जस्ता खाना चौतारीमा छाउदै गरोस ।

सप्पै चौतारीवासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे , मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, इश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि,रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे फेरी पनि जुटम अनि रमाइलो गरम यो नया चौतारीमा ।
देशमा लोकतन्त्र सितै थुप्रै उतार चढाव आए पनि सप्पैकुराको थान्को लागोस अनि देशमा राम राज्य छाओस । साथै श्रीलंकामा भएको साफ खेलमा सप्पै नेपालीले सुनै सुनको तक्मा ल्याउन । ठ्याक्क भन्दा चित्रेको कबिता जस्तै होस ।


रविका रश्मीले बादलको
घुम्टो उठाई चियाउँदा
सुनौला हिमटाकुरा प्रतिविम्वित
गर्ने शान्त तालहरू देख्दा,


समीरको शीतल वेगले
लहरा पहरा हल्लाउँदा
उन्मुक्त भै उन्मादमा


नाच्ने डाँफे मुनालहरू देख्दा
मलाई लाग्छ मेरो देश
रमणीयताको अनुपम नमूना हो
सौन्दर्यको एक उपमा हो


 
Posted on 08-22-06 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिप मेरो कुरो आरु जस्तो मित्तो भनि देको मा धन्यवाद । आरु त मलाई नि मित्तो लाग्छ । दिप् ज्यो तपै को कबिता हरु नि राम्रो च।
 
Posted on 08-22-06 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन होइन ठुल्नानि के भन्या त्यस्तो लौ कहा त्यो नखर्माउलि सँ हुनु नि ....
 
Posted on 08-22-06 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुल्नानी,
तितौरिको मन चस्क्क भो! क भनेको त्यस्तो ? ?
 
Posted on 08-22-06 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओए मिस्टे (फिस्टे) बिच् मा प्वाक्क् बोल्छौ , किन नि मेरो मन् दुख्ने?? :)
 
Posted on 08-22-06 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस्ते मलाईनी तेस्ताइ लाग्यो ।
तिरु अनि अरु को सित त चित्रे को बिहे ।
 
Posted on 08-22-06 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रो छेउ मा बसेर नाम् चै भन्दिन के थुल्नानि तर नि छे एउटि राम्री केटि चौतारी इस्कुल् मा पढ्छे... सान्नानि र तिरौरि को साथि हो... कस्तो मिठो तोते बोल्छे ....चिन्यौ??? ल म भागे है ठुल्नानि :p
 
Posted on 08-22-06 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी,
कति कुरा नभनेर नै मिठा मिठा, मिठा हुन्छन
भनेका कुरा हरु बरु झुटा झुटा, झुटा हुन्छन ।
 
Posted on 08-22-06 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ अब चित्रेको पो बिहे रे? ल जस्ले भे नि गर है बे चाहि हामि त जन्ति नगै नछोडनि यत्रो तयारि गरि सक्या छ।
 
Posted on 08-22-06 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो प्रीति म पनि नगै न छोडने चित्रे को बे'मा।
एए मिस्टे तिमि ले गीत् गाउन पो बाहाना खोज्या रे'छ ल अब पुरै गीत् गाउ न त किन आधा गाएर चुप लागेर बसेको?
 
Posted on 08-22-06 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कसैले नगरे म छु नि ब्या गर्नी --- सारी फेरेर मयाउसी चैं नलाइहाल है
 
Posted on 08-22-06 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा दीप ब्रो,
दोस्रो बे' कि तेस्रो?? :प
तितौरी,
गीत गाउने बहाना हैन कि, तेस्तै परी रा' छ क्यार्नु आफु लाई कविता सबिता त लेख्न आउँदैन , अरु ले गाएको गाउने हो।
 
Posted on 08-22-06 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो दिप सँग बिहे गर्न किन चै केटी को आँखा फुतेको रैछ ।
 
Posted on 08-22-06 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्ले हो ।
मिस्, बिना रोल # हाजिर गरें है ।
अनि क कस्को को को सँग बिहे हुने कुरा हो ? अनि क कस्ले कस्को लागि तीजाँ बर्त बस्ने कुरो गर्या हुन् ?
 
Posted on 08-22-06 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुतेको हैन के ठुली त्यो ब्या मा रोएर फुलेको होला के --- अलि अलि त फुलिहाल्छ नी अब रात भरीको अनिंदो अनि झन साँक्क सुँक्क दिएसि त
 
Posted on 08-22-06 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-22-06 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है गाम्लेहरू,
के भैराछ यहाँ? ए! बिहेको कुरा रैछ, मेरो बिहे गर्न किन यस्तो हतार? ट्याम छदैछ नि, पहिले जेठोहरूको नि गरेर सिद्याम न। भौते हुँदा हुँदै मेरो पालो आम्दैन क्या। म अर्को सालतिर गरम्ला नि। ;)

ठूल्नानी, हो म कालो दौरा सुरूवाल नै लाउने हो। :)
 
Posted on 08-22-06 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अईयाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ!
ब ब ब ब ब ब ब ब ब ब ब ब…अईयाऽऽऽऽऽऽऽऽऽऽऽ!!!!
राम नाम सत्ते हे! अइयाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ!
क क क क भ भ भ भ भ भ भ भ म म म म म म म अ अ अ अ अ

@#$%^&^%*(&^%$#@!#$%^

ऊ ऊ ऊ ऊ ऊऽऽऽऽऽऽऽऽऽऽऽऽऽ यमेको साँढे…ऊऊऊऊऊऊऊऊऊऊऊऊऊ!

@#$%^&^#*(@?*&^%
 
Posted on 08-22-06 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर नेपालीले सुनका तक्मा भिर्न थालेचन श्रीलंकामा ----अझ बटुलुन ।
- http://www.nepalnews.com/archive/2006/aug/aug22/news05.php
Nepal’s medal tally so far is 2 Gold, 1 silver and 15 Bronze medals. nepalnews.com Aug 22 06 (Bikram Thapa from Colombo)
 
Posted on 08-22-06 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिप "अनिदो" भनेको के हो ?
 
Posted on 08-22-06 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भो पून्टे ? धोबिनीको धुलाई खाइयो कि के हो ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters