nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी ४९ ~

[Please view other pages to see the rest of the postings. Total posts: 655]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 207458 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 03-22-07 5:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी ४९~





सप्पै गाम्लेहरुलाइ मेरो ठुलो नमस्ते। यसपटकको चौतारीको ढुगां मिलाउने काम मैले समालेको छु । जसो तसो दुखम सुखम मिलेर बसम अनि रमाइलो गरौ यो नया चौतारीमा।
२ बर्ष नपुग्दै ५०औ चौतारी पनि आउन लागिसकेछ, सारै खुसी पो लाग्यो। अब खुशिले के लेखम के लेखम भयो ! कथा, कबिता, गजल, गित,ठट्टा आदि इत्यादी जे छन समेलर राखौ
अनि स्वर्ण महोत्शब मनाउन लागेको चौतरीलाइ सुनै सुनले भरौं ।





चौतारी:


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरु Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu-नानु, dilute - दिले, rajaharischandra -हरिश, chana_tarkari-चने, nvidia-भेडे, nilgiri-निले,chinde-चिन्डे,rpande-पांडे,unfrenrites-फ्यान्टे,npl2us-नेप्ले,thaple-थाप्ले,resaamfiriri-रेस्सम,ramchandra-रामे दाइ,jwai-sap- ज्वाइ,ForEachOther-फरे,IrishSoldier-इरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







आकर्षण: आगामी चौतारी स्वर्ण महोत्शब बिशेष




Chautari (Chow-tar-ee) : (World's first and finest
internet IMPROV in Nepali language)

Running for 560 days (as of 03-08-07) since 7 Sept 2005 with more than 18,000 messages in a total of 49 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, smokers, alcoholics,
workaholics, home-makers, pretty damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.






ल त अब यइ नया चौतारीमा बसेर सितल तापम र रमाइलो गरम ।

बल्झिने यो मुटुको यहि हो साथि चाला
कयौँ यहाँ घात गर्छ जिन्दगी यो साला

अपेक्षाको खेति गर्दै बाली गोड्न जाँदा
उपेक्षाको लात हान्छ जिन्दगी यो साला

 
Posted on 03-22-07 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिहिहि
 
Posted on 03-22-07 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै आज भोली सान्काँचो र गालु कता हरायहाँराए । सान्काँचो त तिरु को गामतिर आउने कुरो सुरो गर्दै थे क्यारे । खै आइची फोन सोन गर्छु भन्दै ते क्यारे । खै आएकी आइन पतै भाएन।

चित्रे तिमि ले थिक् कुरो गर्यो। हाम्रो बिर्खे दाइ त शिब भक्त पर्नु भओ अब सजिलो हुने भो स्नान् गर्न। अस्तै देखि घुदा दुख्यो भन्दै थियो क्यारे।
 
Posted on 03-22-07 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानानी हिहिहि भनेको के हो ?
 
Posted on 03-22-07 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ अरेँ है सप्पैलाई !
नव आगन्तुक मित्र / मित्रिणी मानवीलाई स्वागतम्। मलाई त धनिया भन्दा टिमुर मुनपर्छ, एकमुठी टिमुर दिनुहोला। अब मीत्र भे नाम माने राखुम्। मीत्रिणी हो भने चैँ, सोँच्नु परो है त। उम्म्म्म्म्म्म्म्म्म्म्म्म् !!!! :s :s :s लु मिल्यो मिल्यो। हाउँरो चौतारीमा ठुल्नानी र सान्नानी छन्। तर माइल्नानी (माइली-नानी) को अभाव छ के रे। हउरको नाम माइल्नानी राखे कस्तो होला ? गाम्लेको जो आदेश । :p :-)

भावी-जी मायाँको खानी भएसी :-)

ग्वाँचेलाई बासीभातले पेट दुख्यो रे ! :o :o :o के सुन्नु पर्छ यस्तो ! आफ्नो त जहिले नि बासी भात भे'र त्यसैमा बानी परेछ। हिजो झुक्केर साजी-भात खाइएछ, पेट दुखेर हैरान ! :p

नेप्चे-चेलु :p, तयारी त भब्य, निबुवा, कागति, बयँर केके हो के के छ नि। मन र धन नेपाल पुगिसक्यो के रे, तन मात्र यहाँ फट‍फटाइराको छ। अब त १८ दिन बाँकी। त्यसमा नि आजको दिन जान लागिहाल्यो , अनि त १७ दिन मात्र बाँकी हुन्छ। :-)

पुन्टेदाई जदौ अरेँ है। अचेल त म भलाद्मी भा'को छु के रे। अब त झगडा नअरम के रे खोइ। कति दुनिया हसाउने हो र :-) बरु लड्नै पाए मज्जा हुन्थो। कोलाई कुटम कोलाई कुटुम भैराछ यहाँ :p। ज्यान चिलाइरा'छ, नन्वाएर हो कि, लुतो आएर हो कि, लड्न मुन लागेर हो कुन्नि।

सेरु मुईयाँलाई हाई भुन्न मुन लाइरा'को। आँटै आएन के :p । चौतारी बाट सप्पै मुन्छे हिने पछि न्वारन देखिको सहास निकालेर "हाई" भन्नुपर्ला । :-)

निशेले जिम्माललाई डोकोमा बोकेर भालु--भीर तिर लैजाँदै थ्यो। जिम्माल लै जिउँदै भिरा'ट फाल्न ला'को हो कि के हो ? :p

भान्जीनानी, के को पठाउने कुरा अरेको ? हिड्नुस हउर पनि, साडी लगाएर। हउर नगए को नाँच्छ त फेरि "अब त मामाले भान्जी-मायाँ मार्‍यो बरिलै" भन्दै ? :-) :p

सप्पैलाई जदौ गरेँ है।

:-)
-भउते
 
Posted on 03-22-07 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kati chitto gako ho yo thread:-S
am too slow
 
Posted on 03-22-07 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

o bhautedaai sapai laai samjhidaa malaai nasamjhine :( @:S%:@ ........
 
Posted on 03-22-07 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्झिने ठाम भित्रै तिमी छौ नि तितौरी सिस :-) आफूले आफूलाई नि सम्झिनु पर्छ त लाटी ? :p
 
Posted on 03-22-07 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ भौतेकाजीको पो मोज छ त, नेपाल जाने दिन पनि आयो, दिन गनेर बस्या जस्तो छ ।यो वैशाखमा त पञ्चे बाजा बज्ने भो, हामी पनि जन्ती आम् कि? अनि चौतारीमा चैं कहिले भोज गर्ने नि?

सेरू, आज यो धागोले १०० मिटर ड्यासमा भाग लिएको छ, त्यसैले चाँडो चाँडो दौडिरा'छ।ल गाम्लेहरू आज चैं सेन्चुरी हान्नु पर्छ है नयाँ चौतारीले। :)

तिरू, के छ हालखवर?
 
Posted on 03-22-07 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oh testo po :-S
 
Posted on 03-22-07 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

How Many Chautari- 49 are there? I posted this on the other one:


हन यो चौतरो मा खाली गण्डकी र धौलागिरी अञ्चल को मन्छे हरु मात्तै आउनु पाउंछ कि हामि डाज् को, इलाम् तिर को पुर्बेलि लाइ पनि जगा छ? त्यो सोम् ले " जिन्दगि साला" भन्ने हर्‍र्‍र्‍रामी कबिता लेखेको छ नि हो, हौ त्यो चैँ खराँट् कबि रैछ। तपै हरु ले पस्न दिनु हुन्छ भने आउङ्छुङ् नि हामि पुर्बेलि पनि!!
 
Posted on 03-22-07 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खवार्डाअर हैन हौ हाम्रो चौतारीमा सबै गामका गाम्ल हरु भाला भाका चन । म रे काठमाडौं गाम्को, चित्रे पर्‍यो पाटन गामको, कोही पोखारा गामको सबै गामका चै हो। जे हो हजुर् लाइ हम्रो चौतरि गाम् मा स्वगत च है।
 
Posted on 03-22-07 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खबरे (khabardar)सबैलाइ स्वागत् छ चौतारी मा
बरु नया हरु ले आउदा कथा, कबिता ,जोक हरु सुनाउनु पर्छ रे क्या हिहि

भौते दादु सो स्वीट् ...लोप यु

चित्रे ठिकै छु म तिमि नि?
:)
 
Posted on 03-22-07 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ख्याब्रे-जी (khabardar-जी माइन्ड नगर्नुहोला, चौतारीमा यस्तो नाम पचाउन सिक्नु पर्छ के :p )

के को गन्डकी र धौलागिरीको मात्र हुनु। यहाँ त निलगिरी देखी दादागिरी सम्मका मुन्छे अटाउछन नि। :p यहाँ त आफूले आफूलाई म म भन्नी, अनि राहुलदाइ सँग लुकेर बस्नी हो। राहुलदाइले फेरि म:म: को बोक्रा नि देख्न हुन्न झम्टीहाल्छन् के। :p

हजुरलाई स्वागत छ। आउनुस्, बस्नुस्, हाँस्नुस्, हसाउनुस्। :-)

चित्रे, कन्ननी बाट्दै गर, म छोरो पाउने तयारी गर्छु। :p

लप यु टु, सिस :-)
 
Posted on 03-22-07 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खबर्दार पो रै छ म त हल्दार भन्ठान्या त। स्वागत छ है, ह्याँ त पुर्वाँ जापान देखी पछ्छिमाँ औँरिका सम्म सबलाई आउन पाईन्च, काँ को गण्डकी र धौलागिरी मात्रै हुनु। चौतारी-४९ एउटा हो, अरु चैं हाम्रो ईन्जिनेर ले टन्न घुस खार बना रे क्या, कुकुरको पुच्छर जस्तो, जति पोस्ट गरे नि बाङ्गा बाङ्गै।

भउते छोरो पाउने तयारी गर्छु रे, हा हा! ले चित्रेले कन्ननी बाटेर खोलो तर्दा सम्ममा त तयार हुन्छ होला छोरो पनि! :P
 
Posted on 03-22-07 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन भौते छोरा पाउने तयारी गर्दै चन रे :O
 
Posted on 03-22-07 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-22-07 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन घोर कलिजुग लागे जस्तो मानिछु मैले त गोरु नि ब्याउने भो रे। अब हाम्रो भाउते गुरु आफै पो छोरा पाउने तयारी गर्दै छन रे। :P :P
(अब चाइ मार्ने भए गुरु ले मलाइ। म चाइ भागे।)
 
Posted on 03-22-07 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आपुइ!! चौतारि त बल्ल पो जमेछ,सबै गाम्ले हरु आउदा त कति जिलिमिलि,लु सबै लै मध्यदिन को नमस्ते है!विन्टर सकिन थालेसि सबै गाम्ले हरु सिरक बाट निक्लेर चौतारि मा भेला बयेको मानिचु!!लु आज लै चै काम बाट मुक्ति पयियो,अब चौतरि मै बसेर भोगटे सादेर निल्नु पर्ला जस्तो छ,म चै हिने सब गाम्लेको बारिमा जान्छु ,जस्को बारिमा खासाको भोगटे छ टिपेर लयौछु है,कि कसो?
 
Posted on 03-22-07 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए भौते, कन्ननी भन्या चैं के नि? ल मैले त ठूलीले जस्तै सोधिहालें, के गर्नु त था' नभा'कुरा सोध्नै परो नि। आफ्नो यस्तो ठेट शब्दहरूको भण्डार अलि कम छ क्या दैनिक जीवनमा पर्योग नगरिहने भएर होला।

भौते काजीले बिहे हुनु अघि नै छोरो पाउन लाग्या रे? :O

खबरेलाइ स्वागत छ, यहाँ नेपालको मेची देखि महाकाली सम्म, विश्वको जापूनदेखि केनडाँडा सम्म र सौर्यमण्डलको बुध ग्रहदेखि यम ग्रहसम्मका नेपालीहरूलाइको जमघट हुन्छ।त्यसैले केही अप्ठ्यारो मान्नु पर्दैन हो।
 
Posted on 03-22-07 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सेन्चुरी पनि मैले नै हान्छु है मौकामा।:P

१००
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
nrn citizenship
जाडो, बा र म……
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters