[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४० *~

[Please view other pages to see the rest of the postings. Total posts: 921]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
[VIEWED 264789 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 47 pages, View Last 20 replies.
Posted on 02-17-09 7:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४० *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४० औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 140 editions.
Last edited: 24-Feb-09 07:56 AM

 
सान्नानी
Posted on 02-24-09 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो कस्तो मीठो होला जस्तो दही त्यो, कस्लाई आउँछ मीथो दही जमाउन हँ यसो रेसिपी राखम न
 
Posted on 02-24-09 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो चिप्ल्या एवरेस्ट बेर त देख्दै नदेखिरा ! हिजो को बुती (केली को भाषा मा) उत्री हाल्यो अब तेइ बेर ले भये नि काम चलाऊनु पर्‍यो
 
Posted on 02-24-09 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



हो त रिट्ठे हद हुन्छ नि भोकाउने ट्याम मा म: म: राखेर। रिट्ठे को घाँटी नै कोक्यायो होला।


त्यो म: म: पसल अझ मेरै घर छेउ को राम दाई को म: म: पसल हो। अस्ती बिर्खे घर जाँदा त्यही पसल मा ३ दिन लगातार २ पिलेट को दर ले हसुरेको रे।


 
Posted on 02-24-09 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अस्ती हर्के जाँदा हो ठुल्दाइ,एसै बुढा भए भन्या हो हाम्रा ठुल्दाइ,हर्केलाई बिर्खे,रिट्ठे लाई बिस्टे।
हा हा...रिट्ठे ..हिजो को बुती (केली को भाषा मा) उत्री हाल्यो "
लौ कतारो को जुजु धौ एक चम्चा क्वाप्प पारे है मेले नि।
 
Posted on 02-24-09 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हर्केको कि बिर्खेको कुरा गर्नु भएको ठुल्दाइ?

सान्नानी तिमीलाई हिर्काउँला लट्ठिले ट्याक्क ट्याक्क ट्याक्क

तिमी नै हुनु सिसाको दबाइ 
सान्नानी तिमीलाई हिर्काउँला लट्ठिले ट्याक्क ट्याक्क ट्याक्क
तिमीलाई भेट्न म निश्चय आउँछु
बिरामी भएर सान्नानी तिमीलाई हिर्काउँला लट्ठिले ट्याक्क ट्याक्क ट्याक्क

तिमी नै हुनु काठको मूढा
सान्नानी तिमीलाई हिर्काउँला लट्ठिले ट्याक्क ट्याक्क ट्याक्क
तिमीलाई भेट्न म निश्चय आउँछु
आरावाल भएर सान्नानी तिमीलाई हिर्काउँला लट्ठिले ट्याक्क ट्याक्क ट्याक्क

 

 
Posted on 02-24-09 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वा रे वा मम लन्चमा , सँगइ बियर पनि बोनसमा पायेको ले हामी सबैलाई बधाई,
ममको साइज र सुपको क्वालीटी हेर्दा त म नि गाको जस्तो लाग्यो हउ त्यो पसलमा,
माहा बौद्धको मम पसल जस्तो छ त्यो,खुब बजैन्थ्यो मम त्यो पसलमा पैले पैले टुडीखेलमा सेन्चुरी हानेपछी।।  
त्यो मम बनाउने भाडा चै चौतारीमै राख्ननु परला जस्तो छ,लहरे र राहुलदाजुलाई तेस्पछी मम नबनाइ सुखै छैन नि,
साननानी क्यर्दै हौ।।

 
Posted on 02-24-09 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो ,  के छ तSSSSSSSSSSS  गम्ले हो11111111
अफु  त काम  मा पेल्या पेलाई 
एसो चौतारी  नि चिर्न  पा होइन  
 


अनी  सन्ननी  के छ  त ? हल्खबेर?
म तिम्रो  प्रश्न  को  जवाफ  भोली  दिउला  है
तिम्ले  फोन गरेकी  रहेछौ     ,  रेसिव नै  गर्न पाएन!!!


 
Posted on 02-24-09 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै कसका स्टाइलमा चैनी थाहा भेन तर जे होस् दोस्रो राउन्द को तारेमाम है सबैलाई। कस्तो लोभ लाग्दो म:म: राख्या चिप्ले तिम्ले। घुटुक्कै भो, हप्ताइ पिछे म:म: खाइया छ तै पनि मान नघाउने राइछ। सार्है गर्न नहुनी काम गर्यौ चिप्ले तिम्ले। बल्ल आलु को झोल सँग भात् हुसुरेको थिएं, भोक लाग्या जस्तो पो भो त गांठे

लौ सबैलाई तारेमाम है, गरी खाउं सबका सब

 
Posted on 02-24-09 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो  हो  सुर्जे ले ठीक  भन्या जस्तो  लाग्यो  मलाई  नि, त्यो  महा बौध को म म पसल जस्तो ,
मलाई नि तेअस्तै  लागि रहेछ

 
Posted on 02-24-09 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरेले  अलुको  झोल सँग भात् खको रे???

 
Posted on 02-24-09 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन , सबै कता लगेछन्??   लौ त  आफ्नो नि  जाने  बेला हुन लाग्यो!!




 

Last edited: 24-Feb-09 01:40 PM

 
Posted on 02-24-09 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले सातु खाए आज , दूध र सातु , अब फेरी जिरो माइल देखी रामानन्ध चोक जानु छ पेसेन्जेर लिएर , ल रिठ्ठे झट्ट एउटा पान तयार गरी हाल , मैले खाने पान भनी रनु पर्दैन होलानी फेरी के भनेर , कन्ठ छ हैन ।


अब सान्नानी ले , फेरी प्वाक्क बोल्छे हर्के गफ दिने भनेर हेरौ है त।


 
Posted on 02-24-09 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अं, किन र केली, हुन्न र? आलु को झोल सँग? केइ आपत्ति छ र तेस्मा?

 
Posted on 02-24-09 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केली वो केली (बौचा अस्ट्यालमा)


तिमी का' गा? ह्या चौतारी मा क्रेजी को कथा पढेर केली र लहरे नि भागे भन्नि हल्ला छ है


 
Posted on 02-24-09 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के ले त महेन्द्र बौचा को म: म: खाएको हो। त्यही पसल को ५०-१०० मिटर पर हो। फोटुमा भएको पसल चाँही राम दाई को म: म: पसल हो चिप्ले।
 
 
Posted on 02-24-09 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे  हे जान्छु  भनेर  के भन्या थिए  सबै  आएछन!Khit......  Khit ....... Khit


पुरे  , मैले पनि  अलुमा  झोल हलेकै  तरकारी  खको  आज  तेही भएर नि


रित्थे,  त्यस्तो झर पात  हल्ला  को  पछी  लग्नु  हुँदैन!!!
अफु  त  लाईफ मा  भागेर   नाजाने  कसम  खाएको  छु,1
एक्लो छोरी पनि  भागी  भने  बर्बद हुन्छ  नि  हौ


 


 
Posted on 02-24-09 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रिट्ठेले कति चोटि दोहोर्याएको बाउचा र केली भागेको कुरा? खोज अभियानमा जाने हो कि कसो तिमी पनि? उनीहरु काठमाडौंको असनमा भागेको तिमी तानसेनको असन पुग्लाउ नि खोज्दै। जे भए पनि निर्दोश कुकुरलाई लातको शिकार नबनाउ है।     

 
Posted on 02-24-09 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक्लो छोरी त भाग्नि हो नि, समात्न दिदी बैनी कोइ नि आउँदैनन अनी क्रेजी को कथा जस्तो
 
Posted on 02-24-09 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए साँची, उता अर्को गाम्मा हाम्रा क्रेजीका बारेमा हल्ला-खल्ला पो छ त, अनी आज साची लहरे नि देखा पर्या छैन, लौ केली के भा एस्तो? के यो कुरा सांचो हो?

 
Posted on 02-24-09 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रित्थे , दिदी  बहिनी  न आए पनि दाजु  हरु औछन नि ,!!!
औरिका  औदा त वर्निङ  देर पथाछन, !!!!!!!!
 


अनी  लहरे  नि  हर छैन  एही  कतै छन ,   लौ गेस  गरौ  को  होला  त्यो
एस्  बाट  स्टार्ट  हुन्छ   Khi........  TiTi..........


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Travelling to Nepal - TPS AP- PASSPORT
Does the 180 day auto extension apply for TPS?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters