[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी-१३७ *~ New Year Special

[Please view other pages to see the rest of the postings. Total posts: 864]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
[VIEWED 414051 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 44 pages, View Last 20 replies.
Posted on 12-31-08 11:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 
~ * चौतारी-१३७ *~

Happy New Year 2009

सम्पूर्ण साझाबासीहरुलाई नव बर्ष २००९ को हार्दिक मंगलमय शुभकामना

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
Running since 7 Sept 2005 in a total of 137 editions.

          

 
Posted on 01-21-09 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोके डिले खोइ भनेर मलाई सोध्ने हो उनिहरुलाई नै गएर सोध
ताल न बेताल को मान्छे हरु पनि -

मेरो माग पुरा गर - गर गर गर
मेरो माग पुरा गर - गर गर गर

 
Posted on 01-21-09 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तारेमाम लहरेका अवतारहरु लगायत सबैलाई।
अनि बिष्ट्स, अचेल सिग्स अझै तानिन्छ कि छोडियो?
रिट्ठे, कहाँको   नयाँ अमेरिका को नयाँ दिन मनाउन जानु नि? बूशतन्त्रको अन्त्य भनेर हो कि ओबामाको उद्घाटन भनेर हो साहूले झक्कास पेल्यो नि? अनि सरको बर्गर र अन्डा ज्यूनार भयो त?  

 
Posted on 01-21-09 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जम्मैलाई नमस्कार ।
 
Posted on 01-21-09 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hora  lahare  maile ta timilai  dekhina  ta teha  -


ani  timi chai  ke ko  hadtal  gardai ni?? ke timro  mag pura  gar6 ta? 


biste  daai  chai  ali  ramro  man6e  6  kya .hai  biste  daai


 


 
Posted on 01-21-09 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमारु नै एक ले अर्का लाई सोध्नु बाहेक अरुलाई सोध्दैनौ त तिमार्लाई नसोधी कस्लाई सोध्नु बौचा?


चिप्ले सर, ब्यान ब्यान कता खानु हौ बर्गर र अन्डा? च्या र कुकिज खाको नि !


नमस्कारम हर्के ब्रो  नमस्कारम ! फोटु खोइ टासेको बिर्गन्ज को? रिक्सा बनाएउ?


 
Posted on 01-21-09 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


फेरी  पनि जदौ है  सप्पै  लाई।
सिग्स छाड्या भने नि हुन्छ् चिप्ल्स,एक त ठन्डा तेस्माथी यो गाउमा सिग्स को भाउ आकाशछुने तेसैले चढिदिये तर अस्ती सप्तान्त मा
साथी भाई सँग बसेर एक दुई त तानियो।
हैन अचेल निकै पेलाउछ कि के हो चिप्ले ब्रो लाई।
अनी रिट्ठे महाराज के हुँदै छ्,मोज मस्ती को काम त रिट्ठे को पो छ् त।
लहरे को माग चाइ कि हो नि ? चौतारी मा मन्लागी गर्न पाउ भन्ने हो ?
हर्के ब्रो तारेमाम,कती इन्ची हिउ छ् जमिनमा त्यता २४-२६" ?
ठुल्दाइ टिरेनमा हो कि कसो ?

लौ केली लाई त नदेखिरा। म के को राम्रो हुनु नि केली,सबै भन्दा नराम्रो त मै हो।

Last edited: 21-Jan-09 09:45 AM

 
Posted on 01-21-09 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमी र म एउटै होइन भन्ने माग क्या
हिजो अघी सारेको माग हो मेरो
आज सम्म पुरा गरेको छैन

तिमीले बिस्टे लाई चिनेकै रहेनछौ त
 
Posted on 01-21-09 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसपाला भ्याली बहिरनै गयिन म त , तेसैले नगरकोट बाट खिचेको हिमालको फोटो छ आज बेलुका सम्म, फुर्सत हुने बित्तिकै टाश्छु।


रिक्सा बनाको छैन , खै बरु ३२० र १२० हालेर एउटा जर्दा पान बनाउत खाउ खाउ ।


फेरिपनी जम्मै गाम्ले , गाम्ली हरुलाई नमस्कार है।


 


 
Posted on 01-21-09 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिस्टे , तारेमाम , आए देखी हिउ परेको छैन अस्ती आईतवार ११ डिग्री सेल्सिएश थियो , राम राम धाटेको हैन , नत्र ईन्टरनेटमा चेक गरे हुन्छ ल , अस्ती आउँदा टोरोन्टोमा -१६ डिग्री थियो हाम्रो मा 6 डिग्री सेल्सिएस। जाडो डिसेम्बरमा थियो अहिले छैन, आनन्धको मौसम छ यहाँ अहिले।


फेरी पनी रमाइलो नमस्कार जम्मै लाई।


 
Posted on 01-21-09 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


वेल्कम ब्याक हर्के। बाउचाकहाँ गएर टन्न मम खायौ भन्ने सुनेको थिएँ। अनि काठमाडौं बाहिर गएनौ रे? झन् ढल्केबरको फोटो हेर्न पाइएला भनेको त।   

बिष्टे, जागीर रहुन्जेल पेल्लिने हो। अर्को महिनाको अन्तमा घोक्रे ठ्याँक भनेर सूचना दिइसक्यो दुई हप्ता अघि नै। बेहाल छ आफ्नो त।    

 
Posted on 01-21-09 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के दाई - खुरुक्क आफ्नो फोटो राखु त - ल तुरुन्त

ल एउटा सायरी

मेने पुछा चान्द से
कभी देखा है मेरे यार सा हसी
चान्द ने कहा, चान्दनी कि कसम  
2,200,599,999 entries found
 

 
Posted on 01-21-09 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम, चिप्ले बिस्टे, रिट्ठे, लहरे ( परिवार ), केली आदी इत्यादी।


मिटिङ छ। लामो टाइप हान्न ट्याम छैन।


बिस्टे को भनाइ मा संशोधन प्रस्तव दर्ता गर्न चाहन्छु।


घर मा भएकी अशान्ति नै काफी छ, चाहिदैन थप अर्को शान्ती भन्ने कि ?


 
Posted on 01-21-09 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रित्थे, त्यो  थोत्रो  रिक्सा   तिम्रो  हो,?? ला   तेही रिक्सा मा  अस्ती  हामीलाई  'बिरात  चोक' लगेको होइन??  अनी  हामीले  त्यो  थोत्रो रिक्सा  भएर  पैसा  नदेको  के त?? 
अनी तिमी  पैसा  माग्दै  करौदै  इटहरी  सम्मा  पछी आएको  के त?      त्यो  बिर्सेको ??हो   म तेही  हुँ क्याsssssssss

 
Posted on 01-21-09 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे , म handsom को फोटो कहाँ टाश्ने तेत्तिकै , के कुरो गर्छ लहरे बौचा ।


चिप्ले , आफ्ना भएभर्का नाता गोतालाई मधेसिले लखेटि सके मधेश बाट , अस्ती नेपाल हुँदा आफ्नो नजिक्को मान्छेलाई , बिहानै घर अगाडि गोली हानेर मारे मधेसिले , कहाँ जाने यार खाल्डो मै बशियो महेन्द्र बौचा को मो मो खाँदै कही गयिएन यस्ह्पाला, बिजोग छ नेपालको हालत ।


 
Posted on 01-21-09 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

याहूउुउुउुउु
मिटिङ क्यान्सिल रे। असत्ती बुढोलाई पखाला लागेछ रे ।


हर्के को हरी बिजोग भए छ, देशाँ नि बिदेशाँ नि। राधा राधा जप्दै आधा जिउ सुकेको थियो यता। उता राधा संग मिलन भए पनि बिजुली सधैं बाधा। आफन्त लाई मधिसे ले सताए छ। मधिसे भन्दा नि प्रचण्डेका ठिमाह सन्तानले सताए छ। समबेदना छ है हर्के।
महेन्द्र बौचा को म: म: ले चाँही खाल्डो को बसाइ, जग हसाइ भएन छ। बधाई छ।
 


 
Posted on 01-21-09 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, तारेकोमाम  साथ् साथ् तारेको माछा  पनि
औता  कुरा, के  भनेर  भन्देखिन


 


केली, (अर्थात  म) र  लहरे  औतै  बेक्ती  होइन  भनेर  सार्ब्जनिक   गर्न  चन्हन्छु
मलाई  थाहा  छ  यो  सरकार   पहिले को जस्तो सरकार  होइन  भनेर
तेसैले   दुध  को  दुध  पानी  पानी  छुतौनु  पर्‍यो
तपाईं  हरु को  एस्तो  सानो  भुल  ले  गर्दा  अस्ती देखी ' लहरे  र  लहरेनी  को  बोल्चल भएको छैन
तेसैले  सम्बन्धित  निकएले  बिशेष  ध्यान  दिनु पर्‍यो
अर्काको  घर  बिग्रनु दिन  त  भएन नि  कि कसो  लहरे??


 
Posted on 01-21-09 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हर्के,  ए भनेपछी त दामी रईछ त वेदर अहिले त एतै बिजोग छ् बरु,ठुल्दाइ का त झन जाडो छ आज हाम्रो भन्दा नि।
लौ हो र भन्या चिप्ले,कहिका छाडेनन ई असती हरु ले,सबै बुसमान दाईले गरेर हो। अनी अर्को खोज्न सुरु गरेउ त,आउ एतै तिर बरु।
ठुल्दाइ के भन्या त्यस्तो,त्यो कुरो आउट भो भने त घर जान पाइन्न हो,फिर्ता लि हाल्नुस् दाई त्यो नत्र दाई को नाम पनि कालो सुची
मा जाला।
यो बिरात चोक भनेको चाइ का हो नि केलीईीइी, इतहरी तिरै हो ?
लहरे को साएरी बुझ्या भे त लहरेलाई मर्दिम।
हर्के ह्यान्सम को फोटो राख्यो भने भक्कभक सुसाइड गर्न थालचन फेरी साझा बासी हरु,कसो हर्के?

 
Posted on 01-21-09 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्ते दा,  लहरेको साएरी   बुझ्न लाई  त दिमाग  हुनु पर्छ  दिमाग
दिमाग  नै  नभा  मान्छे ले  के  बुझ्नु?? हैन भन्या??
लहरे  खोइ फेरी  ssssssssssssss

 
Posted on 01-21-09 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ फिर्ता लिएं बिस्टे। भूलचूक लिने दिने त छदै छ नि ।
चिप्ले ले गफ दिएको होला। जागिर नि यतो सजिलो जान्छ र भन्या?


जुलुस, हुलुस, घेराउ, केराउ, नारा , नारी सब गर्न तयार छौ। कसो हो गाम्लेहरु?



गल्ती गर्ने बुश बेइमान, जागिर जाने चिप्ले मान ? 


 
Posted on 01-21-09 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी सर्बोच्च अदालतको केली बादी र गाम्ले प्रतिबादी भएको मुद्दा को फैसला



जहाँ सम्म केली को निबेदनको सवाल छ। चौतारीका चौतारीयाहरुले गल्ती मिस्टेकले पनि केली र लहरे एकै हुन भनेर भनेको छैन। साथ साथइ हैन भनेर पनि भनेको छैन। प्रचलित नियम कानून लाई मध्ये नजर गर्दा, भन्दै न भनेको कुरा लाई बारम्बार हैन भनी भन्नाले शंका उब्जिने मात्र हुने भएकोले, अब उपरान्त हैन भन्ने जिकिर गरिएमा स्वत:हो भन्ने मानिन्ए छ।
साक्षी किनारा सदर ।



न्यायधिश बिर्ख बहादुर बोगटी को आज्ञाले लेखनदास, रिट्ठे राम रायमाझी।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
emergency donation needed
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Travelling on TPS advance travel document to different country...
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters