[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १३९ *~

[Please view other pages to see the rest of the postings. Total posts: 917]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 253278 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 02-05-09 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १३९ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 139 editions.
Last edited: 05-Feb-09 12:35 PM

 
Posted on 02-13-09 6:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के काजी, म त यही छु है, अनी तिम्रा के छ नि प्लान, प्रणय दिवस को? एस्सो गानाहरु राख न, सुनेर फ्रेस हौम
 
Posted on 02-13-09 6:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केहीनी छैन प्लान , सुत्ने हो दिनभरी , न बाजेले मनाये ल बाउले मनाये अब म चै किन मनाउने , मखुला ।
अनी तिम्रो जावोश एक दुई गाना म पनि सोच्दै छु के गाना सुनाउ भनेर।


तिम्रो के छनी प्रणय हो कि के जाती हो दिवशको प्लान , झकाश जाने होलानी , केटी फेला पारी सक्यौ कि सकेनौ , कि तिमीनी म जस्तै सुत्ने हो दिनभरी ?


 
Posted on 02-13-09 6:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फोटो एल्बम हेर्दै थिए यस्तो गज्जबको फोटो रछ ल हेरम है त ।
पोख्रेलिको एल्बम बाट।



 
Posted on 02-13-09 6:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिन्दुरी आकाशले पनि बिदा मागेर अध्यारी रात बोलाँउदै गरेको को यो समयमा यो दिपिका को नमस्कार।
हर्क दाई र पुरे आज को गाना बजाना सुरु गरेँ है मैले। एक्छिनमा ठुल्दाइ आउनुहुन्छ होला।
 
Posted on 02-13-09 6:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ अब धेरै दिन पछी सन्चलिका जिउ आउनु भछ , अब मजाले पलेटि कसेर गीत सुन्न पायिञे भयियो आज त हैन त ।


एउटा दिब्या भारती खेलेको फिलिमको गीत है सन्चालिका जिउ।


 


 
Posted on 02-13-09 6:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्क दाई अहिले यो सुन्दै गर्नुस् म दिब्या भारती को खोज्दै गर्छु है


तेरा मेरा प्यार सनम




 
Posted on 02-13-09 7:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हर्क दाई हजुरको लागि हजुरकै दिब्या भारती भएको गीत




 
Posted on 02-13-09 7:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो प्यारको गीत अनी एक दुई वटा अरु प्यारको गीत पनि सुनम है ।


तर मलाई चै आज झम झम नाच्न मिल्ने उही हाम्रो लोक भाकाको गीत सुन्न पनि मन छ है , एक दुई वटा त्यस्तो गीत पनि बजाउ है ।


 
Posted on 02-13-09 7:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्क दाई त्यस्तो नाच्न मिल्ने लोक गीत त मलाई धेरै थाहा छैन हजुर बजाउनुस् न। हुन्छ?


पख्नुस  है म बौचा लाई बोलाउछु, उस्लाई आउछ त्यो चाँही।


बौचा आउन साथी


 
Posted on 02-13-09 7:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मै नाचे छम छम , लौ यो सुनम ।  त्यो बौचा आउँदैन अचेल , आज झन फ्राइडे के आउँला र खै , ल एउटा हिन्दी मिठो गीत सुनम्न त तेशो भए ।
 







Mai Nache Cham Cham - Nepathya - Babbaal.com
 
Posted on 02-13-09 7:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mero all-time favorite songs









Last edited: 13-Feb-09 07:22 PM

 
Posted on 02-13-09 7:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो चलेछ बतास सुस्तरी भन्ने मेरोनी अल टाईम हो है , दुई तीन चोटि इस्टेजमानी गायियो यो गीत ।
छातीको ज्वाला नमेट्दो रैछ बसेर रुदामा । 


 


 
Posted on 02-13-09 7:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छातीमा मेरो यो छोटो भोटो कम्मरमा खुर्पेको ।


 









chati ma mero - folk
 
Posted on 02-13-09 7:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कान्छी हे कान्छी ए कान्छी हितै बोलन , मनको कुरा खोलन , म मादल घन घन घन्काउला तिमी जुरेली जस्तै नाचन ।


लौ बौचाको काम मैले गर्दे, कस्तो सिरियस भएर गीत सुनेको हो दिपिका नानीले केही बोल्ने हैन के हो यस्तो।


यो गीत मेरो अल्ल टाईम फेवरेट हो है , भन्दी हालौ।


 









Kanchi Hey Kanchi - Prakash Shrestha
 
Posted on 02-13-09 7:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हो हर्क दाई हजुरले इस्टेजमा पनि गाउनु भएको छ। हामीलाई पनि सुनाउनुस् न त।
अनी त्यो छातीमा मेरो भन्ने गीतमा चै सानोमा खुब नाचियो स्कुल्मा।
हा हा हा म गीत सुन्दै छु नि त, त्यसैले केही नबोलेकी।
हर्क दाई अब म जान्छु, बौचा आयो भने बेस्कन गाली गर्नुस् है। आफ्नो काम पनि गर्न छोडेछ। बोलाँउदा पनि नसुन्ने भएछ। फेरी भेटौँला है।


 
Posted on 02-13-09 7:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहै रेशमको रुमालैमा , बैसमा समुन्द्र पनि तरु तरु लाग्छ , फासी लागि झुन्डिएर मरु मरु लाग्छ आहै तिम्रो त्यो कपालैमा ।


हाम्रो पालाको चर्चित गीत सुनम ल । la la ma gaali garchhu tyo bajjelaai..  HAVE A GREAT LONG WEEKEND EH................


 









kishore gurung - Akashaima chil udyo
 
Posted on 02-13-09 7:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हाम्रै पालाकै भनुम्न , दाइहरुले गाउथे हामी सुन्थेउ , ओरिजिनल भेटियो आज , सुनौ है त ।


मुसु मुसु हासी देउन लै लै मुसु मुसु हासी देउ। हिमालयन ब्यान्ड को सुनम है त।


 









Musu Musu - himalayan
 
Posted on 02-13-09 7:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर्दा राम्रो माछा पुछ्रे ।


 









Herda Ramro - Various Artists
 
Posted on 02-13-09 8:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ यो हिमालयन ब्यान्ड को गीत सङै मलाईनी बिधा दिनुश है त ।


भोली , पर्सी , निकोर्सी , कानेकोर्शी सम्ममा त कसो भेट नहोला । है त तेसो भये तेसै गरम।


 









Malai Dherai Dherai Maya - Himalayan Band
 
Posted on 02-13-09 8:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ जादा जादै , मलाई धेरै धेरै माया ।
है त ल ।


HAVE A GREAT WEEKEND.....................


 









Malai Dherai Dherai Maya - Himalayan Band
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters