हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
कोइ को बुढी त तरुनी भन्दा च्वाँक हुन्छ भन्ने कुरा म्याकिन को बुढी र पालिन ले पुष्टी गर्यो हर्के। हिजो भाषाण भन्दा पनि च्वाँक को हाउ भाउ कटाक्ष हेर्न लायक को थियो। धेरै को दिल घायल बनायो तो बुढीले । आँखा ले ढोका खाएएछैन हर्के, भाखा ले ढोका खाए भने थाहा छैन।
हैन यस्ती बुडीहरुलाई च्वान्क भन्ने हो भने तरुनी देखे के गर्ने होला दाईले , जस्तै हिजो पनि देखाको थिए है । यस्तो पो होत च्वान्क भनेको तेस्ता बुडिहरुनि हुन्छ च्वान्क ।
बनको बाघले नखाए नि मनको बाघले खाला रोजी खोजी हिंड्यौ भने ज्योवन खेर जाला अनि रुनु पर्ला कुना पसेर बुढो पोइको जुम्रा हेर्न बसेर सबै काम चोरहरुलाई शुक्रबारे जदौ। पूर्वेली हो, तिमीहरुकोमा त ९:१५ हुन लागिसक्यो, अझै काममा आएका छैनौ? आएका भए यत्तिका बेर सम्म किन ढोका नखोलेको? अरु त त्यस्तै हो, यसो चिया नास्ता कसैले ल्याइदिए भलो हुन्थ्यो तिमीहरुको।
रुझेहुन ति तिम्रा पलक र आँखा म सँग कहिले ईशारा नबोल्दै रुखेहुन ति तिम्रा यौबन र भाका म सँग कहिले निश्वास न खोल्दै र शायद सराप्यौ सधैं बैसलाई जो सुन्यता सँगइ बिलए म जसतै
रुझेहुन ति तिम्रा पलक र आँखा म सँग कहिले ईशारा नबोल्दै रुखेहुन ति तिम्रा यौबन र भाका म सँग कहिले निश्वास न खोल्दै र शायद सराप्यौ सधैं बैसलाई जो सुन्यता सँगइ बिलए म जसतै
तिमी जुन रहरले.............
Waah!यस्तो पो गीत लीख्नु गाउनु गुनगुनाउनु। अर्को थरी अर्थ न बर्थ गोबिन्दे गाई जस्तो गीत- जिन्स र टि शर्ट मा गीतार कोपर्दै- हुक्का मेरो नली लगाइ खान्न रे । हुक्का र चिलिम मा फरक छुट्याउ भन्यो भने हुक्का लाई चिलिम, चिलिम लाई फिलिम भन्ला जस्तो छ। Waah!
जिन्स र टि शर्ट मा गीतार कोपर्दै- हुक्का मेरो नली लगाइ खान्न रे । हुक्का र चिलिम मा फरक छुट्याउ भन्यो भने हुक्का लाई चिलिम, चिलिम लाई फिलिम भन्ला जस्तो छ।
रिट्ठे लाई के भो हँ, बिहान बिहान देखी दिएर आको हो कि बुढो भएको संकेत दिएको हो, चिप्ले लाई बिस्टे ले - ल भो त धन्न कसो चिप्ले लाई पिया सम्झेन - नत्र के हुने हो
चौतारीमा मान्छे मान्छी हराएका छन र कारण पनि छ है १ सन्नानी - नयाँ कम्प्युटर लिउ भन्दा मानेनौ - थोत्रो कम्प्युटर बिग्रो होला २ दिपिका - यो केटी एती साह्रो बिग्रिन्छ भन्ने त मलाई लागेको थिएन - मेरो अनुमान नै गलत साबित गरिदियो, जो दिख्ता है वो होता नही, जो होता है वो दिख्ता नही भनेर अरु कसैलाई होइन यो मेरो साथी छ नि दिपिका भन्ने उसैलाई भनेको रैछ। ३ पिया - यो चाँही पक्कै रिट्ठे ले गारेर नआएको हो भन्ने मेतो ठोकुवा छ ४ चिली - हिजो टुप्लुक्क आकी थि - फेरी कता गइन ५ पित: - ठुल्दाइ ले घरअको काम फिटिक्क नगरने रे अनी कहाँ बाट आवोस त
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
TPS Re-registration case still pending ..
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.