serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~* चौतारी १४२ *~

[Please view other pages to see the rest of the postings. Total posts: 941]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
[VIEWED 395516 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 48 pages, View Last 20 replies.
Posted on 03-06-09 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४२ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४२ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 








सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,


 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 


(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 142 editions.


ह्यापी होली



 
Posted on 03-18-09 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिर्खे,



जिउदै रहेको को पिउदै गरेको जानकारी हो यो?
 


 
Posted on 03-18-09 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्ते  दा , ल   आज  एही  खानु  है  भात् पकाउन  भ्याएन!!!अनी, फुक्ची भतिज को  हाल खबेर कस्तो छ नि?


 पुरे ,कती  हत्तर तिम्लाई है ,,  कस्तो  पापी  साउ रहेछ, असती!!!1


Chicken and rice with broth


 
Posted on 03-18-09 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ सम्धी जिउ
जिउदै हुनुदो रछ खुशी लागो।
धन्यवाद केली,हेर्दइ खाउ खाउ लाग्ने खाना लिएर आयोउ नि त
फुचचे को हालखबर राम्रो छ्। केली अन्टी लाई भेट्ने भन्छ नि।
 
Posted on 03-18-09 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


के ल्याएको हो केलिले पनि। तरकारी पनि काँचो देखिन्छ, भात मुछ्ने दाल पनि छैन। बिष्टेलाई भान्जीले ल्याइदिन्थी पहिले पहिले, अचेल ल्याउनै छोडिछ।
यसो पिंडालु हालेर बनाएको कालो दाल, खसीको मासु, आलुतामा, टिम्मुर हालेको गोल्भेडाको अचार्, रायोको डुकु अनि भात खान पाए हुन्थ्यो नि। 

 
Posted on 03-18-09 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हो र बिस्ते दाई, भाईहाल्छ  नि मलाई  नि  भेट्न  मन लगिरहेको छ!!!!
ल दाई भाउजु अनी  फुछे लाई  स्वागत छ केली को घरमा!!!
केली को  घर  सानो  भएपनी  मन चाँही  ठुलो  छ  है


चिप्ले दा...................


 
Posted on 03-18-09 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् आफ्टरनुन चौतारी !


सबैजाना लाई पालै पिलो नमस्ते गरी है !  अब त भुजा ज्युनार गर्नी बेला नि हुन लाग्यो होला सबैको !


 
Posted on 03-18-09 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे,


टिरेन को टाइम भयो। तारेमाम !


 
Posted on 03-18-09 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेल्लो हाइ हेल्ल्लो


ठुलो मन भा मान्छे खोइ


 
Posted on 03-18-09 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलो मन भा मान्छे


एही छु  किन  के  भो?

HI Ritthu......................how r u?

Last edited: 18-Mar-09 11:48 AM

 
Posted on 03-18-09 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यसइ सोध्या नि - अनी खाना खायौ त

 
Posted on 03-18-09 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Namaskaar.................


 
Posted on 03-18-09 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार हर्क दाई के छ - सञ्चै


अनी ठुलो मन भा मान्छे भात खाउ न - भोक लाग्यो


 
Posted on 03-18-09 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फरिया र चौबन्दिको किन इज्जत छैन ।
नेपालीको छोरो हो भन्छौ सिरमा टोपी छैन ।


कान थापेर सुनिदेउ दाई , रिथी तिथी बद्लेर गै सक्यो।


लौ फेरी पनि जदौ ।


ओह हो ठुल्दाइलेत झुङा फालेर आउनु भको रैछ, कस्तो नचिनेको , झुङा फाल्दा त मान्छे नै अर्को देखिने ठुल्दाइत है।
तारेमाम है ठुल्दाइ।


लहरे + केली सुरु हुन लागेको हो झगडा , झगडा नगरौ , मिलेर बसौ ।


 
Posted on 03-18-09 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आच,,  हर्के ब्रो, के सार्हो कराको   हौ?? पुराsssss...कान को  जाली  नै हल्लियो नि !!1
सार्होsss  कराइ नमस्ते  दिने के यो हर्के ब्रो


मैले त खाइसके  तिम्ले  नि?


 
Posted on 03-18-09 12:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कसको झगडा भएको यहाँ


केली सँग झगडा नगर भन्छ बा - कहिले झगडा गरे र मैले


हामी लाई झगडा गराएर तमासा हेर्न बस्न लागेको कि क्या हो


यो त भेन


केलिsssss भात खुवाउन भनेको - भोक लाग्यो


 
Posted on 03-18-09 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले के अर्नु भान्जी भ्याइ नभयी भर अचेल ल्याकी छैन ठिकै छ् कती दु:ख दिनु यो केली ले ल्याउछे नि अचेल। अनी केली भातिज हेर्न त दाई का पो आउनु पर्छ त लु पर्सी शनिबार आउनु मिठो मिठो खन्देर पठाउला।
हन के भन्छ यो हर्के,ठुल्दाइ को झुङा रे ए के हो त्यस्तो झुङा भन्या झिङा भन्या सुन्या हो अनी जुगाँ भन्या सुन्या हो
कि ठुल्दाइ को जुगाँ मा झिङा बस्या भर झुङा भन्या हो कि के हो ?
लहरेली हिजो को सिनेमा कस्तो राइछ त,अनी आज चै कता जन ठीक पर्या नि तिमी दुई ?

 
Posted on 03-18-09 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो को सिनेमा खतरा थियो - रमाइलो नै भयो -


आज चाँही शहराँ घुमाउन लान ला


चुरा कि के चाहियो रे भनेर करा को करै छ -


त्यही भएर जान ला त्यही


अघी आ थि चिटिक्क परेर तर खाली खुट्टा भएको ले - चपल लगाएर आउ भनेर पठाको - अब आउछी एकछिन मा


अनी हात समादै जानु पर्छ शहराँ


 
Posted on 03-18-09 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ लहरे , सुन्या  हो  बिस्ते दाइले  शनिबार  मिठो मिठो खान  बोला छ
ल  आज देखी केही  नखाउ.  तेही  शनिबार  गएर  खाने नि  हुन्न र?

 
Posted on 03-18-09 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन शनिबार त ठुल्दाइ कहाँ जाने पिलान छ - जानु पर्ला म: म: बजाउन


बिस्टे कहाँ त तिमीलाई पो बोलाको त मलाई त बोलाकै छैन


 
Posted on 03-18-09 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

का गयो  यो  लहरे?? एक्छिन एउटाइ  थाउमा  तिक्नै  नसक्ने क्या!!!
अगी  भोक लाग्यो भनेर  करौदाइ  थियो  ,  गयो होला  नि  साहीली का......
खान  नि  कती  सक्ने  भन्न्या नि,,,,
हिजो  नि   फिलिम  सुरु  भएदेखी  त्यो  चेली ल्या  लद्दु  खान  सुरु  गर्या,, फिलिम  सकिसक्यो  लहरे को  खान  सकिदैन  बा sssssssssss
तेत्रो  लद्दु  एक्ले खायो  ल , मलाई  औता  पनि  दिएन !!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters