serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~* चौतारी १४२ *~

[Please view other pages to see the rest of the postings. Total posts: 941]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
[VIEWED 395244 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 48 pages, View Last 20 replies.
Posted on 03-06-09 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४२ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४२ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 








सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,


 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 


(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 142 editions.


ह्यापी होली



 
Posted on 03-18-09 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिस्टे, चिप्ले।



कल फिर्ता गर्नु पर्दैन बिस्टे , पानी न आउने कल को के काम ?



फिर्ता गर्ने भए फोन फिर्ता गरम, त्यो पनि नभे फोन किन्ने पैसा।


 
Posted on 03-18-09 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ठुल्दाइ लोल
हुन्छ दाई गच्छे ले भ्याए जती फिर्ता गरुला।
जडौ चिप्ले, अचछा गाना हाल्योउ नि साथी।
 
Posted on 03-18-09 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-18-09 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी


पुरे, केली मुँइचा, ठुल्दै चिप्ले वो बिस्टे बुढाचा


तारेमाम् सबैलाई


खोइ बिस्टे ठुल्दाइ को कल कहिलेनी मिस कल मा जादैन आफ्नु त


ठुल्दाइ होश गरौ है - षड्यन्त्र हुनसक्छ यहाँ ठुलो


 
Posted on 03-18-09 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे ले बिस्ते दा  लाई  बुदाचा   भन्यो!!!!!!
ओ बिस्ते दा,  के  चुप लार  बस्या  ??  ल एक बिस्ते किक   हम्दिनु त!!!


हाइ ठुलि,  को मो स्तास्??


 
Posted on 03-18-09 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुलि र लहरे ।



कल मिस नखाने चाँही बौचा को मा हो। १०० % सत्य ।


अनुसन्धान गरेर हेर्दा, लहरे जहिले पनि एलर्ट भएर बस्ने रहेछ, फोनको घन्टी बज्ला भनेर। टिना, मिना, बिना, रिना, को कल न आइ निद्रा नलाग्ने रहेछ। त्यही भएर जस्को फोन आए नि उठाउने रहेछ।


हुंदा हुंदा त्यो कमर्शियल कल मा लरकी ले कुरा गर्‍यो भने २ घण्टा २५ मिनेट नि कुरा गर्दो रहेछ।
 


 
Posted on 03-18-09 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल केली लाई बुढीचा भन्नु पर्ने नभनेकोले रिसाकी


ह्या रिसाउनु पर्छ


ल केली बुढीचा के छ - ओला


ठुलि के छ -


ठुल्दाइ के गर्या ह्या -


 
Posted on 03-18-09 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमम ठुल्दाइ,  अघी  मैले ठुल्दाइ लाई  तरेमाम  नभन्या भेर , मलाई  पनि  तरेमम   नभन्या   हेर  न ...... ठुल्दाइ ले  खाली  लहरे र  ठुलि  लाई  मात्र  रे


ल  तारेमम है  तरेमाम ठुल्दाइ!!!


हो  हो....   लहरे  ले  तेसै  गर्छ, मैले  फोन  गर्दा  जहिले  नि  इङेज  हुन्छ,  तेही टिना, मिना, बिना, रिना   सँग  कुरा  गरेर  बस्ने  होला २ घण्टा २५ मिनेट   सम्म


 
Posted on 03-18-09 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>लहरे  ले  तेसै  गर्छ, मैले  फोन  गर्दा  जहिले  नि  इङेज  हुन्छ<<


ठुलो षड्यन्त्र हुँदैछ यहाँ - यो केली त नाइके नै हो षड्यन्त्र रच्ने मा -


एक त मेरो स्याल फोन - स्याल फुन कहिलेनी इङेज मा जाँदैन


बरु भ्वाइस मेल मा जाला इङेज अहँ।


यो केली हेर गर्दै नगरेको फोन चाँही इङेज हुन्छ -


गेरेको फोन इङेज जादैन


अनी लास्टाँ फोन गर्न नम्बर पनि हुनु पर्‍यो - कस्को नम्बर मा गर्‍यो हँ मेरो नम्बर भन्दै - के ताल हो यो -


 


 
Posted on 03-18-09 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केली लाई अघी नै धन्यवाद शाहीतको तारेमाम टक्र्याएको थिएं । शब्द छुट हुन गए पनि तारेमाम त्यसको भित्र न देखिने गरी लुकाएर दिएको थिएं।

 
Posted on 03-18-09 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिहानीको दोस्रो जदौ सबैलाई। के हो बाउचाको त चाला ठीक भएन है।

केली, तिमी पनि के त्यो इनगेज हुने फोनमा गरिरहेको त, हाम्रामा गर न, कहिले इनगेज हुन्न। कि उठ्छ, नउठे मिस्ड कल, फोन अफ भए भोईस मेल।    

 
Posted on 03-18-09 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेsssss चिप्ले भिलेन खेल्ने होइन


भाउजुलाई नभनी भएन


होइन यि बुढा हरुलाई किन भिलेन खेल्ने मन लाग्या होला


 


 
Posted on 03-18-09 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फूलको आँखामा फूलै संसार
काँडाको आँखामा काँडै संसार


भने जस्तै ,


भिलेन को आँखा मा..........................................


 
Posted on 03-18-09 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tarrrrrrreeeeeeeeemaammmmmmmm
 
Posted on 03-18-09 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Eeeeeeeeeeee लहरे , तिमी पनि.  हिरो को रोल खेल्न  पाउनु पर्‍यो नि!!!!
 हिरो को  रोल  खेल्न   उमेर गैसक्यो , अनी  भेलेन को  खेल्नु  परेन त 
खोइ कुरो  भुज्या????
 


नमस्ते, चिपोतले   दा


 
Posted on 03-18-09 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>हिरो को  रोल  खेल्न   उमेर गैसक्यो , अनी  भेलेन को  खेल्नु  परेन त <<


आहा केली हो त है - बुझे ल मैले -


हो हो ठुल्दै अनी चिप्ले त्यस्तै हो


अनी पुन्टे दाई के छ तपाईंको बाल को हालखबर


के गर्दै हो - आज छैन काम साम - प्यासेन्जर आएन कि क्या हो


 
Posted on 03-18-09 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन के को हल्ली खल्ली हँ यहाँ।
भन्न देउ केली भन्न देउ अब बुढो लाई बुढो भन्दा के किक हान्नु।
तिमी लाई मैचा भन्यो भनेर किक हान्छौ त लहरे लाई।
मेरो मा नि मिस्ड त नजानु पर्ने हो तर तेही हो छोरो ख्वाउने खेलाउने टाइममा पर्‍यो होला। हिजो त अम्रिकान आईडल हेर्या बेला नि पर्या हुन सक्छ।
भोक लाग्यो बाइ मलाई त ११ बज्या छैन भोक लाग्न सुरु हुन्छ आज त १० नै बजे,लौ केली के खुवाउछौ त आज ?
 
Posted on 03-18-09 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कल मिस गए केही छैन बिस्टे, मिस चाँही मिस गर्नु भएन। खाँटी कुरो चाँही त्यही हो।

 
Posted on 03-18-09 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केली चिया पाउरोटी सार्है मिठो थियो, पोल के खोल्छौ र, याँ सब खुल्न थालीसक्यो। घण्टा हान्न गार्हो परी सक्यो। साउले यत्ती धेरै काम देर गाछ कि के भन्नु। एस्सो मौका पारी चौतारी छिर्देको। लौ सप्पै काम्चोरहरुलाई तारेमाम, यो हप्ता एस्तै भो, आर्को हप्ता हाजिरी जनाउने कोशीस गर्नेछु, आजलाई एत्ती नै, चौतारीमा हल्ला कायम रहोस्, अब भरे फर्किनी टेममा मिले भेट होला

जय नेपाल

 
Posted on 03-18-09 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! तारेमाम! नमस्कार!


जिउँदै रहेको जानकारी गराऊन चाहन्छु!


धन्यवाद्!


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
TPS Re-registration case still pending ..
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
शीर्षक जे पनि हुन सक्छ।
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters