Amazing
Replies to this thread:

More by Amazing
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा

[Please view other pages to see the rest of the postings. Total posts: 1004]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT PAGE
[VIEWED 303454 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 51 pages, View Last 20 replies.
Posted on 05-23-08 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

-चौतारी - ११७

चौतारी मा यहाँलाई स्वागत छ!

चौतारीका दौतारिहरुमा समर्पित

ना कोइ था
ना कोइ है
जीन्दगिमे तुम्हारी शिवा


तुम दे ना साथ मेरा ओह चौतारी
तुम दे ना साथ मेरा ओह दौतरि




---BREAKING NEWS------

-हराएको भौते जुरेलीसँग पाइखानामा
-ठुलि पोइला, साझामा रुवाबासी
-चित्रेले चित्रेनी पायपछी चौतारीलाई बाल मतलब
-राहुलदाइको जन्मदिन्मा मम भनेर काँचो पिठो खुवाएकोमा आन्दोलन
-रिट्ठेलाई पोखरिमा धकेलियो, अहिले सल्मान खान ICU मा
-लहरे र पर्बतेमा टास्टुस शाखा सम्बन्धी मुखामुख
-जीम्माल बा यो बुढो उमेरमा पनि, लाज पचाउदै जेपिटी





(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************
लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 116 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
Last edited: 23-May-08 03:47 PM

 
Posted on 06-01-08 9:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब को एक घण्टा कोरियन सेरियल हेर्न ब्यस्त हुने भएको ले, गीत गजल लाई लोड शेडिङ गरिएको छ।


 
Posted on 06-01-08 9:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ठुल्दाइ खाना खाएर आयियो ! अब कन्टिनिउ गर्नु पर्‍यो ! हर्के, पर्बते, लहरे खोइ आज?

'पोखिएर घामको झिल्का'

 

Pokhiyara gham ko jhulko - Narayn Gopal
 
Posted on 06-01-08 9:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'मौशम है आशिकाना ए दिल कही से उनको ऐसे मै ढुंढ लाना'

 


 
Posted on 06-01-08 10:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह ! वाह ! रिट्ठे, असली गाना कस्तो हुन्छ भनेर कसैले सोध्यो भने म त यही हो भन्छु।
हरिभक्त कटुवाल को सुन्दर शब्दमा नारायण दाई को जादुमय स्वर।


 
Posted on 06-01-08 10:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-02-08 7:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभप्रभात
 
Posted on 06-02-08 7:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते चेली अनी पछी आउनेहरुलाई पनि अग्रिम नमस्ते।
 
Posted on 06-02-08 8:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गम्लेहरु!


के छ ताअाअाअाअाअ?


सोमबारे सादा जदौ।


आज महिला जम्मै पहिला?


तारेमाम, चेली अनी सान्नानी।

 
चिया चमेना भयो?

 


 
Posted on 06-02-08 8:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी!
सान्नानी अनी चेली लाई नमस्ते !!
सान्नानी, खै त आज खानेकुरा (बिशेष गरेर चिया)?

पछी आउनेलाई पनि नमस्ते है


 
Posted on 06-02-08 8:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ ठुल्दाइ पनि टुप्लुक्क आइपुग्नु भएछ तारेमाम है !!
 
Posted on 06-02-08 8:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पर्बते मार्साब,
म कहाँ टुप्लुक्क आएको र भन्या, म त ढल्की ढल्की आएको।
१ माना चिया भयो होला नै।


रिट्ठे, र लहरे काम चोरका सरदार हरु कहाँ गए आज?


 
Posted on 06-02-08 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नमस्ते, जदौ, तारेमाम, गूड् मर्निङ

चेली, सान्नानी, ठुल्दाइ, पर्बते सबैमा सोम्बारे शिवमय जदौ !
म कामचोर रे ठुल्दाइ? भको भई हो? मन्डे थ्रु फ्राइडे नभएर हाम्ले शनिबार र आईतवार नि चौतारीमा हाजिर जना' छम क्यारे ! कसरी काम चोर? स्पष्टिकरण पेश गर्नु पर्‍यो अब

 
Posted on 06-02-08 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे,

भूल सुधार,

आफुलाई सल्लुको जुड्वा भाई सम्झिने श्री  रिट्ठे राज रायमाझी लाई काम्चोर को सरदार   उल्लेख भएकोमा खेदप्रकट गर्दै हाल सालै शनिबार आईतवार पनि चौतारी सेवामा लागि परेको देखिएकोले उक्त गरिमामय काम चोर् को सरदारबाट मुक्त भएको ब्यबहोराका साथै भूल सुधार गरिएको छ।


 
Posted on 06-02-08 8:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नमस्ते, जदौ, तारेमाम, गूड् मर्निङ

चेली, सान्नानी, ठुल्दाइ, पर्बते सबैमा सोम्बारे शिवमय जदौ !
म कामचोर रे ठुल्दाइ? भको भई हो? मन्डे थ्रु फ्राइडे नभएर हाम्ले शनिबार र आईतवार नि चौतारीमा हाजिर जना' छम क्यारे ! कसरी काम चोर? स्पष्टिकरण पेश गर्नु पर्‍यो अब

 
Posted on 06-02-08 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कति कति आँखाहरु बाटो छेक्न आउछन
परेलीमा बास माग्न कति आँखा धाउछ्न
यति धेरॆ मानिसका यति धेरॆ आँखाहरु
मलाइ भने तिम्रॆ आँखा रोजुं रोजुं लाग्छ हॆ
रोजुं रोजुं लाग्छ हॆ।

जदौ !


 
Posted on 06-02-08 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उडुं उडुं लाग्छ किन प्वाँख कहिले पलायो?
मन को शान्त तलाउको पानी कस्ले चलायो?
आँफैलाई थाहा छैन, कसलाई थाहा होला,
मलाई भने तिमी सित सोधुं सोधुं लाग्छ है
पोखिएर घाम को झुल्का

 

तारेमाम अन्तरे दाई अनी लहरे भाई।


रिट्ठे कै भूल सुधारमा आफ्नो नाम राखी पढ्नु होला।

 


 
Posted on 06-02-08 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते, जदौ, तारेमाम, गूड् मर्निङ

चेली, सान्नानी, पर्बत्या ज्यु, रिट्ठे, लहरे, अन्तरे दाई, राहुलदाइ सबैमा सोम्बारे शिवमय जदौ

 
Posted on 06-02-08 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लिखितम धनिका नाम, चौतारी गा बि स, उपल्लो गाउँ घर भई हाल हस्तिनापूर गा बि स  बस्ने, नन्दबहादूरको नाती, चन्दबहादुरको छोरा म बिर्ख बहादुर बोगटि, मक्किएको तथा चर्किएको नलिखुट्टा समेत को रोहबरमा, फुक्लिन लागेलो बुद्धीबङ्गारा साक्षी राख्दै सपै गाम्लेलाई जदौ ठक्र्याउँछु, जदौ!

एवँप्रकारले, माथि चौतारी गाम्लेहरुले गरेका भलाकुसारि र गफगाफमा सम्मिलित नभए पनि आज बिहानै सुर्जोदयको बेला देखि, सबै भलाकुसारि हेरेर, जानेर र पढेर म नन्दबहादूरको नाती, चन्दबहादुरको छोरा  बिर्ख बहादुर बोगटिको नाइटो भन्दा केहि माथिबाट, एउटा हाँसोको गोलो वायु फनफनि घुमेर छाति हल्लाउँदै घाँटिको बाटो हुँदै मुखबाट निस्केकोले, सपै गाम्लेलाई लोल टक्र्याउँछु, लोल!


 
Posted on 06-02-08 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्बते ल चिया।

 

 रिठ्ठे, लहरे धेरै चौतारी धाउने भनेकै काम चोर् को पैलो गुण हो नि त, हैन त ठुल्दाइ? किन फेरी डराएर भुल सुधार निकल्या नि?

अन्तरे दाई कस्तो राम्रो गीत। मलाई नि कस्तो कविता लेख्न मन लाग्यो ... तर के गर्नु काश हमेँ भि आता

 


 
Posted on 06-02-08 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैले काम चोर् भन्न थाल्यो।
चौतारी आउन कम गर्नु पर्‍यो। तेही भन्न खोज्या हो सान्नानी
चेली, सान्नानी, ठुल्दाइ, पर्वते, रिट्ठे, अन्तरे दाई, दिपिका, जिम्बाल - तारेमाम् 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters