[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी - १०१

[Please view other pages to see the rest of the postings. Total posts: 698]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
[VIEWED 213088 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 35 pages, View Last 20 replies.
Posted on 02-18-08 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी -१०१ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको



१०१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 101 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी


तिम्रो याद

                          ------चित्रे
हरेक बिहान रविका प्रज्जवलित किरणसँगै
हरेक दिन हावाका शीतल झोंक्कासँगै
हरेक साँझ सागरका उर्लँदा लहरसँगै
अनि
हरेक साँझ जूनको मीठो प्रकाशसँगै
म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु
कल्पनाको बागमा डुलेको पाउँछु
अनुरागको फूलमा फुलेको पाउँछु
त्यसैले तिमी सँधैं
मेरो सपनाको संसारमा आउनू
मेरो भावनाको माहोलमा छाउनू
र मलाई सधैं तिम्रै नजीक पाउनू।




चौतारीका दौंतरीहरू


भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!


Last edited: 20-Feb-08 12:10 PM
Last edited: 20-Feb-08 03:22 PM

 
Posted on 02-22-08 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा ठुलै दाम सभा हुन लागेको रैछनि त हो। सानो कान्छा, नेत्रे, नाराने, लहरे, हर्के अनी शुभदी ।
सबैलाई तारेमाम।

हिउं पर्‍या परेइ छ, पाठशाला बन्द गर्छन् कि भनेर टीबी खोलियो, इन्टरनेट खोलियो, अन्तमा टिरेन चढियो। त्यो भन्दा नि कष्टमय त हिंड्नु मा थियो।
लौ १ घण्टालाई न्यार न्यार नूर नूर सुन्नु छ। अंग्रेजी मा बोल्छन के हो के, बुझ्ने भये पो। सुने जस्तो , बुझे जस्तो गर्ने बानी पारी सक्यो।
 


 
Posted on 02-22-08 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते
ठुल्दाइ तारेमाम,
हाहा हा ठुल्दाइ ले नि शुभ दिदी भने पछी त हाम्ले के भन्ने होला अब शुभ दिदीलाई
आज चित्रे ल लहरे कता अन्मरेछन त?
नेत्रे लाई मैले नि नमस्ते गरे है त


 
Posted on 02-22-08 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रित्थे चित्रे आज इन्तर्विउ दिदै होला। तेहि भएर न-आएको।


 
Posted on 02-22-08 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


छु क छु क

उखे ठुके उखे ठुके

 
Posted on 02-22-08 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दादा खित् खित् खित् । दादा दर्सन गरे है। हजुरलाइ आरामै।


 
Posted on 02-22-08 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ए हो ठुलि, ल चित्रे लाई शुभकामना छ है त
तिम्रो तिर कस्तो छ?


हिउ पर्‍यो ठक्ठकी जाडो भो
एक्लो जीवन आँफैलाई घाँडो भो
पानी है पर्‍यो सल्लाघारी सरर
भुन्टी है सित मस्की मस्की हिंड्ने मेरो रहर


 
Posted on 02-22-08 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमी नभए जिन्दगानी काडाँसरी छ
फेरी पनि मेरो केही गुनासो छैन

कहिले काहीँ कल्पनामा छाल हाली रोएथेँ
संसारको पीरहरुमा आँशु बनाई पोखेथेँ
अल्झाई दियौ पिरती त्यही कँही माझमा
फेरी पनि मेरो केही गुनासो छैन

धर्ती जस्तै मुटु भिजाई माया तिमीलाई दिएथेँ
क्षितिजसरी टाढाटाढा सपना जोडेथेँ
आकाशबाट एउटै तारा विलाई गयो माझमा
फेरी पनि मेरो केही गुनासो छैन
तिमी नभए

चट्टान झैँ पर्खिरहे वर्षे मासे झरीमा
एकदिन त बादल फाटी घाम लाग्ने आशमा

हुरी बतास बर्षासँगै बगिगयो भेलमा
फेरी पनि मेरो केही गुनासो छैन
तिमी नभए जिन्दगानी काडाँसरी छ
फेरी पनि मेरो केही गुनासो छैन

के छ हो,
अली बीजी भईयो आज।
रिट्ठे कम जिम्बाल लाई तारेमाम
हुल का हुल राइछ त चौतारीमा आज 


 
Posted on 02-22-08 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दादा ब्रो, छु दु हालखबर? ने: सिरौला?


 
Posted on 02-22-08 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


"भुन्टी है सित मस्की मस्की हिंड्ने मेरो रहर" रित्थे पख तिम्रो कुरा नलगाइदि भको चैन भाउजुलाइ। त्यो भुन्ति भनेको को पर्यो नि तेस्को कपाल् सपाल म नभुतालि चोर्दिन। बदो मेरो भाउजुको थाम् लिन खोज्दो रैच। रित्थे हाम्रोमा नि पानि परेको परै च। आज हिउ पर्च भन्दै थ्यो कुन्नि।

 

khai chautari banaauna kohini agaadi bardainan ta


Last edited: 22-Feb-08 10:46 AM

 
Posted on 02-22-08 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सक्यो, गनगन।


रिट्ठे ले नि नेवारी सिके छ, खुशी लागो। छु दु रिट्ठे?


दा दालाई नि तारेमाम।


सब लाई हिजो देखी प्रेम रोग लाग्या छ।


प्रेमरोग बिशेषज्ञ चौतारीमा निम्त्याउनु परो।


कोइ हिउं पर्‍यो ठक्ठकी जाडो भयो, एक्लो जीवन आँफैलाई घांडो भयो भन्ने?
कोइ तिमी नभे जिन्दगानी काँडा   सरि छ भनेर गाउने।

यी सब प्रेम रोग अझ महारोगका लक्षण हुन भन्छन इलाहाबादी डाक्टर साहेब।


 
Posted on 02-22-08 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुल्दै तारेमाम, म्हफुला:
ने सिरौकी मसीरनी
 
Posted on 02-22-08 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौन सबै कता लागे ताअाअाअाअाअाअाअा


 
Posted on 02-22-08 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चौतारीमा आएर नेवा: भाषा नि सिकियो ठुल्दाइ
हजुर हरु कै दया जाग्या हो भन्छु
हैन चौतारीमा एकजाना 'लव गुरु' चाहिएकै हो त ठुल्दाइ? लौ कस्लाई ल्याउने होला अब

हैन गीत मात्र गाको पो हो त ठुलि, कहाँ तेसो हुनु र



 
Posted on 02-22-08 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब भात हसुर्न गएछन, म मात्र किन बाँकी?
लौ म नि हिंडें टरकको भात खान। कोइ छ, काजु भात खाने राजु?
 
Posted on 02-22-08 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाजलु ले आँखाइ छोप्ने, के राम्री मेरी मायालु
बैस ले चतक्क परेकी

बदलु लाई छुन खोज्ने, जुनकिरी हुन खोज्ने
अन्धेरी लाई जित्न खोज्ने
मायालु को बोटो हेर्दैइ, पिरती को मला बोकी
पहिराउन कसरीजाने हो
ढाका  सादी पैतला छेक्ने, के राम्री मेरी मायालु
पहाड मा खेलेर  हुर्केकी

गाजलु ले आँखाइ छोप्ने, के राम्री मेरी मायालु
बैस ले चतक्क परेकी


 
Posted on 02-22-08 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रित्थे गित मात्र गाको भएत थिकै च होइन भनेर हाम्ले नि के गर्नु पर्च भन्ने हाम्लाइ थाहा च।
लहरेलाइ के भो। अगि देखि गीत मात्रै गाइराको च।


 
Posted on 02-22-08 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलिसँग पैसा बढी भएको जस्तो छ, तरकारी बेचेको पैसा,
अर्को गाउमा गएको त, यो ठुलि कपाल काट्न १८० खर्च
गर्दो राइछ, अनी कुन जाती तिप्स पनि दिनु पर्ने।
अस्ती मैले दुइता आलु देउ भन्दा राख्न दिएको छ कि क्या हो भन्यो
लोभि भन्ने कि के भन्ने  
 
Posted on 02-22-08 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लहरे आफु राम्रि बन्न त जतिनि पैसा खर्च गरिन्च। आर्कालाइ दिन पो मरेको जस्तो हुन्च त

 
Posted on 02-22-08 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु कुरो गर्ने फुर्सद भएन।


तर चौतारीमा जेठान भैएछ, बहुत स्वाद आयो।

हैन दाजु भाई हरु, ज्वाँईलाई यसो राडी पाखी ओछ्यायर, त्यो ठुलो झर्के थालमा दही, दुध घिउ, मासु, अचार बिचरा, घिर, सिर, के के राखेर मेजमान दिनु पर्नेमा गाली गरेर पठाछन, बेजत नै भो नि, कि कसो ठुलि मैया।

 

सबैलाई जदौ।
चित्रेको के को अन्तर भियु हो? जे खोजेको हो, तेही मिलोस।

 

 


 
Posted on 02-22-08 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 एउता गीत गाउँन मन लाग्यो।

म संसार जित्ने आँट गर्दै छु
मात्र तिमी मेरो साथ बसिदेउ

भबिश्य ले गाउने गीत मा रच्दै छु
मात्र तिमी सुर मा ताल मिलाइदेउ

एही हो अर्थ रच्नुको
ईतिहासमा अमर रहोश
Timro र मेरो कहानि
सधैं सधैं

जब हिड्दा हिड्दै थाक्छु म कहिले काही

त्यतिबेला मेरो आड बनिदेउ
जिन्दगी को मोद मा सोच्न सकिन भने
तिम्रो मिठो बिचार  मलाई देउ

एही हो अर्थ भन्नुको
सपना ठुलो छैन
बिलम्ब गर्न नपरोस
जिन्दगीमा


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters