[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी - दशैं विशेष-२ **

[Please view other pages to see the rest of the postings. Total posts: 680]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34  
[VIEWED 200497 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 10-11-07 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - दशैं विशेष-२ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 81 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



दशैं
हट्यो सारा हिलो मैलो
हरायो पानीको वर्षा
भवानीको भयो पूजा
चल्यो आनन्दको वर्षा

जता जाउ उतै भन्छन्
दशैं आयो दशैं आयो
यही आनन्द चर्चाले
सबै संकष्ट बिर्सायो

ठूला साना सबैलाइ
दशैं अत्यन्त राम्रो छ
चलेका चाडमा ज्यादै
यही उत्कृष्ट हाम्रो छ

सबै अत्यन्त आनन्दी
सबै छन् पिङमा दंग
सबैको देखिंदै आयो
उज्यालो चेहरा रंग

---लेखनाथ पौड्याल


सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको दशैंको हार्दिक मंगलमय शुभकामना!
दशैं मंगल धून

Last edited: 11-Oct-07 06:24 PM

 
Posted on 10-16-07 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मंगलबारे जदौ!  

 Good one, Serial..


 
Posted on 10-16-07 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मिस दिदी पनि......
इद त दुई दिन अगाडि नै थियो नि, तर आज लास्ट हो क्यारे, ३ दिन मनाम्छन
जे भये नि इदको दिन मिस दिदी आएर, 'सलामवालेकुम अरेकिम, इद मुबारक' भन्ने होला भन्ठान्या त झन....
ल मैले नि वालेकुम सलाम अरेकुम


 
Posted on 10-16-07 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, बिर्खे, कैले, लहरे, अनि मिस नानीलाई पनि।
शुभकामना।


चौतारी झांङ्गियोस् अझै,
बाङ्गेहरु बाङ्गियोस् अझै
मनको कुनाबाट निस्केर सोझै
शुभकामना लिई हाल्नुस् आजै।

Last edited: 16-Oct-07 11:09 AM

 
Posted on 10-16-07 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल कैलेलाई मेरो नि सेउसि सलाम!
रउसि खाँदै टेउसासको कउसिमा बसेर एउटा लेउसास चढेर साइडमा एउटि सेउसि राखेर मेउसिको घुम्न जाने भनेर सोचेको कुरो यहि बर्ष पुरा होस्।
जय शम्भो!
के के कम भो?
 
Posted on 10-16-07 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

''सलामवालेकुम-- इद मुबारक--सबै चौतारीपरिवारलै 

रिठ्ठे दशैको शुभ-कामना दिसक्या भ'र नि

 ह्या राहुलदा को शुभ-कामना पत्र पढ्न नपा'र रिस उठिराथ्यो के  तै भर

(नाच्न नजान्ने लाइ आंगन टेढो भयो है मेरो कुरो )


 
Posted on 10-16-07 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाई र मास्टरनी नानिलाई पनि-

दशैँ मुबारक!

इदको शुभकामना!

 

 


 
Posted on 10-16-07 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-16-07 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लोल जिम्माल बा,
दशैमा देउसी खेलेर तिहारमा जमरा राख्ने कुरा जस्तो भयो


 
Posted on 10-16-07 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा लै  आउदै गरेको क्रिस्मसको शुभ-कामना!!
 
Posted on 10-16-07 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा बिर्खे बिरादर, यू अार जिनियस।

अब रउसी तान्दै लेउसस् मा म्याउसी लाकी ढ्याउसी स्याउसी हउसी को पाक्या लउसी मा चाउसी टाँस्या जस्तो अाँखा टस्याएर म्याउसीको मा देउसी खेल्न जाने कुरा ढ्याउसीको फ्याउसी ले था पाएर बिरादरको पुर्णे अउसी मा बदलिदेलानी -- कउसी बाट ट्याउसी मा ड्याउसी दिनु अघी फिजिक्स अक्कल चलाउनु होला बिरादर।

And, sorry about the language.. :P

 
Posted on 10-16-07 12:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-16-07 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaste gaamleharu taaaaaaaaaaaaaaaaaaaaaaaaa.

aba ekchin ma airport jane mom dad lai puryaauna. ani bhare bhare aamla. lu ramailo gardai garun.see ya later


 
Posted on 10-16-07 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुन गाम ठाम को एरपोर्ट हो अपटाउननी कान्छी नानी? सुटकेस उचाल्न अाईदिम कि? :P

 
Posted on 10-16-07 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यारिदै छ गाम्लेहरु? जम्मै लाखापाखा लागे जस्तो छ। ह्याँ कामचोरहरुको सम्मेलन गर्नु परो, छिट्टो आउनु परो!


 
Posted on 10-16-07 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कामचोर् मात्र होइन, आफैले आफ्नो भाग्य चोर्ने भाग्या चोर् पनि हाजिर छु।

 
Posted on 10-16-07 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हैन ठुल्दाइ कसरी आँफैले आफ्नै भाग्य चोर्ने भाग्य चोर भन्नु भको? के पर्‍यो र त्यस्तो?
लु अब म चाँही हसुर्न लागे है त


 
Posted on 10-16-07 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग्य फुटेको, दिल टुटेको, तिघ्रा सुकेको, भुँडि फुकेको, थुतुनो लुकेको, गाला उठेको, छाला नाङ्गेको, कम्मर बाङ्गेको, कपाल फुलेको, पुट्ठा झुलेको, नाम भुलेको, रउसि हुलेको जस्तो स्थितीको यो प्राणी पनि हाजिर छ!


 
Posted on 10-16-07 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिन्दगीको हिसाब किताब कहिलेइ मिलेन रिट्ठे, कहिलेइ मिलेन। यता जोड्यो, उता भाग लाग्छ। अन्तमा जम्मा टोटल कूल सधैं माइनस मा। तै पनि  काम चोरेकै छु। मानौ काम नगर्दा नगर्दा यस्तो भै सकें कि काम भन्यो कि राम् राम् भन्ने बेला भा जस्तो।
भाग्य  फेरि  बन्छ कि भनेर यता आएं, भाग्य त के बन्नु, दुर्भाग्यहरु धेरै बने। उतै आनन्द थ्यो। कामै गर्नु पर्दैन। दाम त्यसै आउने। अझ बढी दाम चाहियो भने काम गर्नु पर्थ्यो, इमान बेच्ने काम, अरुलाई दुख दिने काम्, देशलाई छिया छिया पार्ने काम। त्यसैले ११ बर्ष सम्म केही काम गरिन। माम खान धौ धौ हुने गरी जागिर चाहि खाइयो।

 
Posted on 10-16-07 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ चौतारी बनाउने बेला भएन र भने? बनाउने अभियन्ताले पनि दशैंको पेश्की खोज्ने होला फेरि।
लौ बा, अच्छा खाल को चौतारी बनाम्, यसपाली न भए नि अर्को दशैंमा पेश्की सेस्की सबै दिम्ला।

 
Posted on 10-16-07 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

testing
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - दशैं विशेष-३ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 82 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



दशैंको आशिष
टिका होस् निधार मा
जमरा होस् कान मा
सुख होस् परिवार मा
शान्ती होस् देश मा
दसैं मा खुशी को बास होस्
सत्रु को नाश होस्
हरेक परिक्षा मा पास होस्
सुन चांदी को रास होस्
हात मा २१ पत्ति को तास होस्
र घर मा मासु र बियर को बास होस्
पुरा होस् मनोकामना
यही छ मेरो विजया दशमी २०६४ को शुभकामना


सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको दशैंको हार्दिक मंगलमय शुभकामना!
दशैं मंगल धून


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Do nepalese really need TPS?
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters