[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी-१३४ *~

[Please view other pages to see the rest of the postings. Total posts: 759]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT PAGE
[VIEWED 173924 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 38 pages, View Last 20 replies.
Posted on 11-05-08 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

~ * चौतारी-१३४ *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३४ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 134 editions.

 
सान्नानी
Posted on 11-14-08 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Namaste!!

chiya linu thuldai, hajurba ani thuli mori.


 
Posted on 11-14-08 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिस्टे ।
हो भने शुक्रबार भए छ नि आज त । अचम्म है।

 


शुक्रबार देखी आइतबार सम्म त छ आफ्नो जिन्दगी,

बाँकी पाँच दिन त साहुकैमा राखिन्छ आफुलाई बन्धकी ।


 
Posted on 11-14-08 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सानी ( सान्नानी ) ले चिया नि ल्याइ सके छ। थान्कू सान्नानी।

 
Posted on 11-14-08 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभप्रभात!!

मामा दर्शन! चिया बनाउन चुलो फुक्दै थे सानु ले लेराइसक्नु भएछ। अब एक्छिन्मा फेरी बनाउला है?
 
ठुल्दाइ तारेमाम! ए ठुल्दाइ हाम्रो हर्क दाई हुनुहुन्छ नि जो कती खेर चौतारी आउने हो थाहै हुँदैननी हो उहालाई एउटा समाचार दिनुस् है? अब सन्चालिका नभएको बेलामा घोक्रो फुल्ने गरेर कराएर हुन्छ कि क्या हो? बेक्कार घाँटी सुक्ला बरु भ्याएको बेलामा नबोलाई आँफै आउछिन रे गीत बजाउन भनेर भनिदिनुस् है? त्यो हर्क दाइलाई भेट्न सक्ने हजुर बाहेक अरु कोही देखिन मैले यो चौतारीमा।

सानु सञ्चै? तीन कप चिया मा एउटा मामालाई चाहिहाल्यो। ठुल्दाइको गिलास को त कसरी खानु मारिहाल्नु हुन्छ, अब हजुरकै गिलास को चै आधा आधा खाउ है हामी दुई जना।  


 
Posted on 11-14-08 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साउ का बस्यो यो ज्यान बन्धकी
मरी मरी काम गर्‍यो सधैं रित्तो ढुकुटी

लौ सानी ले तीन कप चिया ल्याईछ,
धेरै धेरै धन्यवाद, इस्कुल जाने बेला भएन तेरो।


 
Posted on 11-14-08 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए भान्जी नानु नि आएछौ, के छ् बा तिम्रो हालखबर,जेट ल्याग गयो कि अझै छ्।
ल ल मेरो गिलास बाट आधी हाल्दिन्छु तिमीलाई अर्को गिलास लेउ त बरु।
 
Posted on 11-14-08 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thanks sanani mori


 
सान्नानी
Posted on 11-14-08 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ वाल्कम

नानु हुन्छ तिमी र म बाँडेर खाने चिया।

हजुरबा इशुल जाने भन्या त हो नि तर डिरेस मैलो रैछ आर्को एक जोर डिरेस ल्याइदिनु भन्या हैन हजुरबालाई?


 
Posted on 11-14-08 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पानी मिठो सुन्तले कलको

रातो सलको आईरा'छ झझल्को

जाडो जाडो लाईरा' छ

आज मलाई उनिको पछ्यौरी झझल्को लाईरा'छ

जदौ! यो बिर्खे_माईलाको!


 
Posted on 11-14-08 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम सबैलाई ठुल्दाइ, ठुलि, सान्नानी, बिस्टे, टुपुल्की
के हुँदैछ त
अनी दिपीका तिम्रो मन लाग्ने टाईम मा आएर गीत बजाउने रे ० के कुरा गरेको त्यो - एस्तो नि हुन्छ - हुँदैन है भन्द्याछु - फेरी बुझिहाल्यो होला - अनी कहिले फर्कियो त - नेपाल गारे हो - कहिले गा - अनी कस्तो भयो त - प्रतिबेदन बनाएर पेश गर्ने 
 
Posted on 11-14-08 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो जेट ल्याग त गैसक्यो मामा। आफु थाकेकी त एही आएर थाहा पाए। जता पल्टे पनि निदाउने भएकी थिएँ मैले गिलास लेराए है आधी नै चै दिनु पर्दैन, अलिकती दिए पुग्छ अलिकती सानुले पनि दिनु हुन्छ।

 माइला दाई नमस्कार। लौ एका बिहानै कस्तो आएको त झझल्को पनि

सानु मामाले हिजो मेरी नातिनिलाई डिरेस् किनिदिनु छ, बिचरीको एउटै जोर मात्रै छ मैलो भयो भने पनि त्यतिक्कै लाएर दौडिन्छे भन्दै हुनुहुन्थ्यो, पक्कै नभ्याउनु भएको होला। अब भोली लेराइदिनु हुन्छ होला

ओ बौचा किन टुपुल्की भनेको भन्या मलाई? अनी लौ कस्लाई मन लाग्ने समयमा आउने त आफुलाई मन लाग्ने मा नआएर? के को प्रतिबेदन नि? तिमीले चै पेस गर्यौ र? अनी स्वयम्बुमा सकी नसकी भर्र्याङ् चडेर साथी रामबिलास लाई भेट्न जाँदा साथीले नचिनेर मुख्मै कोपरेको पनि लेखन बौचा। त्यो दाग त गयो तिम्रो? नत्र सुपारी घोटेर लगाउ साथी फेरी नजाला रामबिलासको चिनो


 
Posted on 11-14-08 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को राम बिलास एssssss तिमीले परिचय गराएको होइन मलाई - कस्तो है -
अनी मुख नखोलाउ तिमी मेरो है - अहिले फेरी एक एक पोल खोलिदिन्छु नि फेरी - गफाडी कस्तो है तिमी - मैले सोचेको पनि थिएन ल यो दिपिका एत्ती गफाडी हुन्छ भनेर - गफ पनि कहाँ कहाँ बाट आको हो, म सोझो मान्छे भेटेर भाको नभाको गफ, फेरी कुरा पनि कती लुकाउने हो - पोल खुल्न लाग्यो कि त टपिक चेन्ज - है है हि हि हि
 
Posted on 11-14-08 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ एक हुल आएर नि गैसकेछन ।
तारेमाम, दीपिका नानु, लहरे बौचा, बिर्खे हजुरबा।
पोल खोला खोल कार्यक्रम जस्तो छ। खोलुम खोलुम।
 
Posted on 11-14-08 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोल्न त खोल्थे तर रिस फेरी नाक्कै टुप्पो मा छ - अनी साचै दिपिका रुघा निको भो कि त्यस्तै छ - फेरी रुघा ले कस्तो माया गर्ने है तिमीलाई - एक चोटि पछी लागेपछि त लागेको लागै है -
 
Posted on 11-14-08 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कुखुरा काटी नि भोग दिउँला
मोहोर राखी नि ढोग दिउँला
कान्छीलाई चाँडै फकाइदेउ कालिन्चोके माइ

अँधेरो शुक्रबारे बिहानीको जदौ यो चिप्लेढुङ्गाको।

तारेमाम ठुल्दाइ, बिष्टे, अनि जिम्मालबा। सूर्यको सर्को कत्तिको जाँदैछ त तीनै जनाको? बाउचाले कति लियो नि चुरोट किनेको, हुलाक कार्यालयसम्मको तेल खर्च, हुलाक खर्च, अनि बायु प्रदूषण तथा स्वास्थ्य कर जोडेर?
बाउचा, आफू काठमाडौंको धूँवा खाएर आएको भन्दैमा अरु गाम्लेको स्वास्थ्य साबोटाज गर्न हुन्छ?

दीपू, वेलकम ब्याक। अनि सुनाउ न त नेपालको गफसफ। कहिले फर्केकी नि?  

सानानी, ठुल्नानी छु ख हालखबर?     
    

 

 
Posted on 11-14-08 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oie chiplu nakaale k cha. mero ta thik thak bhannu paryo. tara kaam chai as usual busy
 
Posted on 11-14-08 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

HAVE A NICE DAY..........
 
Posted on 11-14-08 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले अरुले त पैसो पठायो - तिम्रो चाँही आको छैन है - कती भन्नु पर्ने तिमीलाई - पठाउनु नि खुरुक्क - दस चोटि भन्नु पर्छ - क्या ताल को मान्छे छ भने

अनी ठुलि त्यस्तो बिजी हुने काम किन गर्नु पर्‍यो - भो नगर बरु आउ बात मारौ -


 
Posted on 11-14-08 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! सान्नानी, लहरे, दीपीका नानू, ठुल्बुइनी, सम्धीज्यू, हर्के काइँलो, ठुल्दाई, चेली नानी लगायत सबैलाई!

चिप्ले, चिप्लेको भाग म संग छ, भोलि भेटघाट गरेर एक समारोहका बिच प्रदान गर्ने छु।

 

गाउँलेहरुलाई एउटा प्रश्न-

यो यता टेउसास हुँदि भेन्सन, वाइल्ड बोर र वाइल्ड गेमको मासु पाइँदोरेछ। कसैले प्रयास गरेको भए भनिदिनुहोस न, भेन्सनको स्वाद मृगको जस्तो, वाइल्ड बोरको स्वाद बँदेलको जस्तो त वाइल्ड गेमको स्वाद कालिजको जस्तो हुन्छ कि हुँदैन? यदि हुन्छ भने टराइ मार्नु परो भनेर नि!


 
Posted on 11-14-08 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त बौचा मेरो रुघा त कस्तो हैरान पार्ने छ है? अनी लौ के कुरा खोल्ने नि अनी खोइ मैले टपिक चेन्ज गरेकी? अब मेरो रुघा खोकी को खोल्छौ भनेत केही छैन त्यो त मै स्विकार्छु, अहिले देखी होइन जन्मे देखिनै हो बौचा। अब त छोड्दैन यस्ले मलाई। देख्यौ कती माया गर्छ?

अनी लौ मैले के कुरा लुकाए? जानकारी पनि ओवरफ्लो हुने गरेर दिनु पर्छकी क्या हो?

चिप्लु के छ हालखबर? मेरो त ठीक छ। म फर्केको १ हप्ता नै भईसक्यो चिप्लु। मैले हजुरलाई हातिसुँढे कप लेराइदेकी छु है।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters