[Show all top banners]

Narayangarh suburb
Replies to this thread:

More by Narayangarh suburb
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 ADITI- मैले आँफै सँग हारेको अर्को युद्ध

[Please view other pages to see the rest of the postings. Total posts: 88]
PAGE: <<  1 2 3 4 5 NEXT PAGE
[VIEWED 43503 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 07-09-08 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

" की थालदै नथाल्नु, थाले पछी की सकौनु की सकीनु" मेरो बुवाले मेरो 'एस् एल की' उमेर ताक मलाई दीन टीप्स हरु मध्ये सधैं भरी साथ हुने बाणी शायद एही होला जस्तो लाग्छ।
नानु सँगको मेरो सम्बन्ध जुन रुप्ले अन्त्य भयो, त्यस्तो सँग कसैको सम्बन्ध न तुहीयोस। त्यो सम्बन्ध को अबसान पछी मैले जीन्दगी को यो पाटोलाई कहीले पुन समत्ने सोच आउला जस्तो लागेको थिएन मलाई। तर जीन्दगी सँग कस्को के लाग्दो रहेछ र ! म फेरी एक्पटक जीन्दगी सँग हार मान्ने संघरमा पुगेको छ।  भखर मात्र एउटा  खहरेले  गरेको बीनास महसुस गरेर नसकीदै अर्को बाढीले एसरी लाग्यो कि मैले पत्तो नै पाइन।
  अदीती हो उन्को नाम। मीनेसोटा बाट हावा खाएर बोस्टोन तर्फ उक्लीदै गर्दा अइ-२० पनि रद्दी कागज बराबर भइसकेको थीयो। एउटा साथीले दीएको नम्बर मा फोन गरेर "तपाइको पसल्मा काम छ? " भन्दा भोली पल्टै देखी सुरु गर्न भन्यो। मेरो प्रस्ट हीन्दी देखेर शाहु दङग परेको थियो पहीलो दीन्मै। झन पुर एक महीनको भारत भ्रमण को बारेमा सुने पछी त मेरो नाम छोडेर बेटा भनेर बोलाउन सुरु गर्‍यो। गएको एक हप्ता पनि नहुँदै  शाहुको घरमा एउटा भोज हुँदै थीयो। "she इज कलीङ एवेरी वन that शी नो। यू नो इट्स हर -२१ बर्थ डे।"  आफ्नी छोरी को २१औ जन्मदीन्को कुरा सुनौदै गर्द दङग थीयो स्रीनीवस बुढा। हुन पनि एक मात्र सन्तान। बेलुका छ बजे काम छुटेर घर गएर हतार हतार तयार हुँदा मैले एक महीना देखीको दारी काट्ने फुर्सद पाइन। घर नजीकै को चोकको एउटा पसल बाट एउटा बुके कीने अनी लागे बुढाको घर तीर।

" "congratulation on your 21st birthday अदिती" भनेर मैले भन्न नभ्युदै 'wow you look same to Saif' भनेर ले उन्ले मलाई हल्क हग गरिन र थ्यांक यू भनीन। बुढोले फोकट्मा खान त पक्कै बोलाको थीएन। मेरो काम उही बुफे म आउनेलाई " how many persons sir? plz come with मी" भन्ने जस्ताइ थीयो। खान राम्रो थीयो। अरु दुई चार जना ईन्डीयन केटा केटी हरु सँग पनि चीन-जान भयो । खान पीन को कार्यक्रम पछी हल्क नाच-गान पनि भयो। एही जन्मे हुर्केको भए पनि अदीती का अधीकान्स साथी हरु इनडीएन नै रहेछन। नाचीयो धोती रेमिक्स मा धेरै जना सँग। तेस दीन तेस्तै १२ बजैएको थीयो घर पुग्दा। फ्रीज खोलीयो, "september १३"लाई सम्झियो ४ बोतल सकैयो अनी सुतीयो।

भोली पल्ट मेरो अफ थीयो। बार बजे सम्म सुती राखेको थिए । फोन को vibration ले उठेको भनेपची धेरै नै आएछ जस्तो छ फोन। hello मात्रा के गरेको थिए उत बाट आवाज आयो don't lie to me, were you still sleeping? okay I am sorry to wake u up but pa wants you to come with me when I am going to play soccer टूडे" but I don't know driving he know that ।' मैले भने। तर उन्ले भनीन ' it doesn't matter, i will drive myself. he just wants someone to accompany me. just as my body guard i गेस भनीन अनी haasin .................

to be continued

 
Posted on 07-16-08 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yo .. to be continued start garne manche paye maile janeko thiye
aalikati padyo ani to be continued kya jhur huncha bhanya
any way nice going
waiting for more


 
Posted on 07-16-08 6:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL@ Nas and Nepwanted.

Thanks BROS

 
Posted on 07-17-08 1:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

PART-6
उस्ले मेरो अनुहार म हेर्दै सोधी " will you hold my hands?" "Yes"मैले भने। तएती चीय पीयर उ पनि फ्रेश हुन रेस्ट रूम तीर गइ। उ नीस्केपछी हामी छीटो-छीटो सडक म नीस्कीयोउ। मैले हतार गरेको देखेर उ मलाई कीन हतरीएको भनेर सोध्धै थी। मैले उ हीजो राती देखी घर नगएकोले बुवा-आमा पीर गर्दै होलन भने। तर उस्ले उस्क आमा-बाबुले आफुलाई अत्यधिक बीश्वास गर्ने बताइ। हामी कोप्ले पुग्द तेही साँढे आठ जती बजी सकेको थीयो। सीटी पार्कीङ बाट गाडी नीकल्द लग्भग नौ बजी सकेको थीयो। मेरो काम दस बजे देखी थीयो। मैले उस्लाई मलाई घरमा छोडि देउ भनेको त उ हास्न थालि। म तीमीलाई काम मै छोडि दिन्छु नि कीन बेकार मा घर जानु पर्यो? दोहोरो हीड्न लाई भन्छे। मैले हैन ठीकै छ, मेरो MP3 (nanu's gift) पनि घरमा नै छ भनेको त के तीमी बुवालाई थाहा हुन्छ भनेर डराको हो भनेर सोध्छे। मेरो सातो तेती बेला उड्यो जती खेर उस्ले आफुले बुवालाई सबै कुरा भनी सकेको बताइ। म एक्छीन उस्लाई हेरेको हेरै भए। उस्ले मलाई उस्को बुवाले सबै कुरा बुझ्ने र आफुले भनेको सबै कुरामा बीश्वास गर्नेमा जोड दी र मलाई पीर नलीन भनी। तै पनि मलाई नीकै गार्हो भयो अब बुढो लाई कसरी फेस गर्ने भनेर। उस्ले मलाई जिद्धी गरेर काममै लगेर छोडि दी। अब परेन फसाद। लौ अब भोली देखी लामै छुट्टी मील्ने भयो जस्तो लाग्यो। तेही पनि छोरी ले नै भने पछी त ननीकल्ला नि बुढाले जस्तो पनि लाग्यो। डराइ-डराइ भीत्र छीरे।  फ्रन्ट डेस्कमा मनीन्दर मात्र थीयो, बुढाको भतीजो। साह्रै माया गर्छ बुढाले तेस्लाई। मान्छे पनि रमाइलो नै छ। म छीर्ने बीत्तिकै एसो पुल्लुक्क हेर्यो। लौ बजीयाले पनि थाहा पाएछ कि जस्तो लाग्यो। " कैस है? नारायण" भन्यो। मन नलागी नलागी " कुछ खास नही" भने। एस्ले मलाई देख्यो कि हीन्दी म दीन्छ। मलाई हिन्दी नअौने हैन। तर मलाई ईण्डियन सँग चै हिन्दी बोल्न मन लाग्दइन। यहाँ हीन्दी सिक्न त आको हैन नि जस्तो लाग्छ मलाई। " नेपालीन लड्की बहुत चवाक होती है" मैने एक बार न्यू योर्क पे देखा था भन्दै थीयो। " चव्क तो मुझे मालुम नही लेखी बद्बु नही आती भन्देको तेस्पची जीस्काउन छोड्यो"। अली बीजी जसो थीयो आज। भने। " आज बाच गया तु" भन्छ बा। लौ के गर्न खोज्या एस्ले। मलाई अली अली सात्तो पनि गइ राछ बजियालाई एक दिउ कि जस्तो पनि लागि राछ। " क्य बक रह है तु? कहाँ गय बुढ्ढा आज?"। " सीकागो गये है। कुछ समान खरिद्ने के लीए। दो दीन बाट लौटीङे। आज रात मेरो बार लेके चल्ना। एही टाइम है मोज कर्ने के लीय।" " छल ठीक है देख लेङे लेकिन मे एक पेन्नी भि खर्च नै करुङगा" मैले भने। " okay  " उस्ले भन्यो।   

राती दस बजे पछी मनीन्दर र म बहीर नीस्कीयोउ। त्यो दीन राती को काम संसार र रोहीत को थीयो। मनीन्दर पनि म सँग भाको बेलामा चै चुरोट पीउथ्यो। बाहीर नीस्केर च्रोट खान थालेउ। उस्लाई पनि चुरोट खानु पर्ने तर लुकेर खाने हुँदा मलाई बेला बेलामा चुरोट राख्न दीन्थ्यो। अङेरेजी बोल्न भने पछी मरे जस्तो हुन्थ्यो स्याललाई। उतै बाट जागीर खान आको बजीयालाई मोज थीयो। पसल मा भइया हरु आए पछी दङ पर्थ्यो। पसल्मै मीठाइ हरु पनि पाउथ्यो। दीन्मा दस वटा जती लाल मोहन खन्थ्यो होला स्याल। चुरोट खाएर सकीनै लागेको थीयो, उस्को फोन आयो। " हा हम बाहर हाइ khade े है।।।।।।।।।।।।अच्छा ओ के" भनेर फोन राख्यो अनी म तीर हेर्दै" अदीती ओह भी आ रही है" भन्छ बा। " what? why?" मैले भने। म् उसँग कुरा गर्दै थीय उ अै पुगी। " Hi, how are you today? " उस्ले बहीर नीस्केर मलाई हग गर्दै भनी। मैले पनि " arite, how are you?" भने। उस्ले मेरो कान नजीकै आएर "missing you a lot  " भनी। म हासे। म गाडी तीर लम्किदै थीय, स्याल त गएर पछाडि को सिट म बसी सकेछ। हैन यो स्याल ले त अत्तिनै गर्‍यो सबै थाहा भएछ कि एस्लाई जस्तो लाग्यो।  गूड् टाइम्स पुग्दा एगार जती बजी सकेको थीयो। ट्राफिक तेती धेरै थीयन। तर पार्कीङ फुल जस्ताइ थीयो, एक्छीन समय लाग्यो । हतार हतार भीत्र गएउ। एउटा खै के हो ब्यन्ड प्ले गर्ने भएर पाच डलर एक्स्ट्रा तीर्नु पर्‍यो। मैले रम यन्ड कोक लीय, मनीन्दर ले बड्वाइजर लीयो अनी अदीती ले वाइन। रमाइलो भयो त्यो रात पनि। पुल खेल्दै थीएउ, हीरन्य दाई को फोन आयो। तेही डेढ जती बजेको थीयो। " कीन केही खबर नगरेको भनेर करौन थाले बुढा।" भननै भयन दाई भन्दै फकाउने ट्राइ गरे।

म एउटा गोटी लाई ताक्दै थीए। अदीतीले आएर मेरो कान्मा खुसुक्क आएर "If  that goes to hole, I will give you a kiss otherwise you have to give me. that's also french "भनी। म हासे। " either way its my benefit" मैले भने। "I want you to be in advantages " उस्ले हाँस्दै भनी। त्यो गोती छीर्यो। अदीती मेरो नजीकै आइ अनी" are you ready for it?" भनी । तेस्मा कुनै सन्खै थीयन। "yes"मैले टाउको हल्लाये। उस्ले मलाई पुल तीर धकेली यन्ड " we started making out"। स्याल को मुख आ गरेको गरै भयो। हामी दुबइले केही मत्लब गरेनौ। करीब तीन बजे तीर फर्कीएउ हामी। मेरो कोठामा अै पुगे पछी अदीती ले मानिन्दर लाई गाडी लीएर जान भनी। उस्ले आमालाई भनी सकेको बताइ। मैले "Earnest hemingway को farewell to arms पढ्दा त्यहाँ उल्लेख गरेको रक्सी सबै जीन्दगी म खान्छु भनेको थीए। तेसै अनुरुप हीजो मैले Cognac ल्यर राखेको थीए। मैले लिविङ रूम मा गएर दुइटा ग्लास र  Cognac लीएर आए। म कोठामा आउँदा अदीती फ्रेश भएर नीस्की सकेकी थी। सबै कुरा मेच्मा राखेर म पनि मुख धुन गाए। धेरै ढीलो भएको थीयो। बेड्मै बसेर एक एक पेग खाएर हामी सुतेउ।
..................to be continued


 
Posted on 07-17-08 7:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hey Narayan, I am loving every moment of your story, and I like the way you call him "Shyal", its funny hehe..

dude please, I really wanna hear a happy ending ok,,, and try to write a little more at a time, its too short....story bhanda badi commercial bhayeko serail here jasto bhai racha ke. so please try to make it bit longer..


 
Posted on 07-18-08 6:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

don't sleep too much yar. don't u know, u should write sth here?

we r waiting man

 


 
Posted on 07-18-08 7:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

pheri ...to be continued
last bhayan yaar
 
Posted on 07-19-08 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

r u still sleeping dude
 
Posted on 07-19-08 4:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

r u still sleeping dude? 


 
Posted on 07-19-08 6:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tehi ta bhanya, peg khayera sutya sutyai bhayecha Narayan ta.

La La aba uthnu paryo ra lekh nu paryo.


 
Posted on 07-21-08 1:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो क्लास पनी सुरु हुन थालि सकेको थीयो। मंगलबार र बीहिबार बीहान गएर बेलुका फर्कीदा सरीर लखतरान परेको हुन्थ्यो। खाना पकाउने पालो त्यो दीन हीरन्य दाइलाई पारेको थीयौ। आउँदा आउँदा सात बजेको हुन्थ्यो। फ्रीज खोल्यो, एउटा चीसो बीयर खायो अनी सोफामा लड्यो। कहीले हीरन्य दाई आएपछी बीउझिन्थे कहीले फोन आएर। बीउझे पनि एसो केही खायो, एक चाइना फेस-बुक, हाइ-फाइव, साझा, कान्तीपुर, नेपाल नीउज, आदी एत्यदी गर्यो अनी दुई बजायो अनी सुत्यो। प्राय एगार बजे तीर अदीती को फोन आउथ्यो। उस्को सुत्ने बेला अनी एक घण्टा जती गफ गरे पछी उ सुतथी। प्राय मंगलबार राती, हामी बाहीर तीर खान जान्थेउ। एक्छीन कोप्ले तीर घुमिन्थ्यो अनी खान गैन्थ्यो। अली अली वाइन खाएको दीन उ म को मनै बस्थी। आज्कल बेफुर्सदीलो भाको कारण हीरनय दाई सँग पनि खसै दु:ख-सुख का गफ हुन पाएको थीएन। हाम्रो सम्बन्ध सुरु भय देखी हामी कतै गाको थीएनौ। तेही कोप्ले मात्रै हुने गर्थ्यो हाम्रो गन्तब्य। हामी कतै अली टाढा जाने कार्यक्रम बनाउने सोच मा थीएउ। एक्दीन दीउसो अदीतीले फोन गरी"I have a surprise for you " भन्दै। अनी सोधी " when will your spring break starts?"।  from March 10, why?मैले   भने। उस्ले कुरा खोल्न चाहीन। ठीकै छ उस्ले surprise दीन खोजेकी छ भने surprise नै शही भनेर चुप लागे। त्यो मंगलवार पनि हाम्रो सध झै बहीर जाने कार्यक्रम थीयो। गएउ, घुमेउ, खाएउ, घर फर्कीने बेला भइ सक्यो केही कुरै गर्दीन। शायद बिर्सेंए होली तेही भर होकी भन्ने सोच। म यस्तै कुरा हरु सोच्दै थीय, उस्ले आज पनि तीमी कै बस्छु है भनेर भनी। आज उस्ले वाइन खाएकी थीइन तर पनि एही बस्छु भनछे शायद तेही होला surprise जस्तो लाग्यो। कोठा भीत्र छिरे पछी उस्ले आफ्नो ह्यनड ब्यग बाट ॐ सान्ती ॐ को डि भि डि नीकाली। Aditi ले हीन्दी फिल्म पनि हेर्छे भन्ने मलाई थाहा थीयन। मैले सोध्ने जरुरी पनि ठानेको थीइन। शाहरुख खान त उस्को एक्दम मन पर्ने कलाकार रे। ब्र्यड पीट पछीको। ए त यो पो रहेछ surprise जस्तो लाग्यो। तर एत्तिको लागि मेरो spring breakकहिले भनेर फोन गरी गरी सोध्नु पर्ने त थीयन जस्तो पनि लाग्यो। मैले आफुलाई एक्दम थकाई लागेको बताय र फिल्म पछी अर्को दीन हेरौला है भने उस्ले पनि हुन्छ भनी। हामी सुत्ने तर्खर गरेउ। बेडमा पल्टेर बत्ती नीभाय पछी उस्ले फेरी मेरो spring break कहिले रे भनेर सोधी। मैले march को दस तारिख देखी भने। अदीतीले मेरो हात समाती अनी अली नजीग आएर" we are going to Chicago for 3 days भनी। र उस्ले दुई जनाको लागि टीकेट कीनी सकेको कुरा भनी। मलाई पनि रमाइलो लाग्यो उस्को प्लान। म पनि वास्तब्मा कतै घुम्न जान चाहन्थे, उसँग एक्लै लामो समय नीर्भीग्न बीतौन चन्हन्थे । तर केबल एउटा सम्सयाले रोकेको थीयो। पैसा। मेरो कमाइले म आफु पालीन पनि धौ धौ थीयो। अनी कहाँ बाट घुमाउन सक्नु उस्लाई। एही  बोस्टन ओरी पारी नै घुम्न-खान त खसै खरच हुँदैन थीयो। उस्ले कर गरेर कहिले कही पैसा तीर्थी मलाई थीकै छ जस्तो लाग्थ्यो तर धेरै खर्छ त उ पनि कसरी गर्न सक्थी र आखीर उ पनि त बीध्यर्थी नै हो। की त उही स्रीनीवस सँग माग्नु पर्‍यो। जे होस् मलाई एक्दम खुशी लाग्यो।

दीन्हरु बीत्दै थीयो। अमेरीकी जीवन्मा खसै पारीबर्तन थीएन। नेपाल पनि अमेरीक जस्तै भइसकेको थीयो। समाचार हेर्यो एउटै छ सधैं। की त आन्दोलन, कि चक्का जाम, उही वाइ सि यल, काङ्रेस, एमाले को भीदन्त। दीग्दार लाग्थ्यो। कहिले आउने होल नेपाली हरुको बुध्धी, कहिले देखी सोच्लान  देसको बारेमा जस्तो लाग्थ्यो। हाम्रो सम्बन्ध राम्रो नै चली रहेको थीयो।   कहीले कही अली अली ठाक-ठुक त परीनै हाल्थ्यो तर तेस्ले हाम्रो सम्बन्धलाई झन मज्बूत बनाएको छ जस्तो मलाई लाग्थ्यो। तेस्बेला अदीती भने म सँग गुनासो गर्थी। तर म रीसाय पनि कहीले पनि उस्लाई चर्को स्वोर गरीन र गाली पनि गरीन। मलाई कुनै कुर चीत बुझेन भने म चुप-चाप बसी दीन्थे अनी उ म बोलेन भनेर रुन्थी अनी म फकाउथे अनी सकीन्थ्यो। तेस्पछी कतै बाहीर खान वा केही नयाँ गर्न गैन्थ्यो। आज्कल हामी खान भन्दा पनि धेरै मल घुम्न जान थालेक थीएउ। उस्ले मलाई भुँडी घटाऊने अभीयन्मा लगाएकी थी। अनी कपडा चै मले अमेरीकन एगल बाहेक अन्त कीन्न नपाउने । अब american eagle लगाउन eagleko जस्तो टाउको र खुट्टा मात्र सानो भर नहुने भुँडी पनि सानै चाहीने। अली अली जिम गर्न थालएको थीए।
अदीती को ठुलो सपना थीयो। एउटा सानो संसार, हाम्रो आफ्नो संसार। एउटा सानो भुन्टे भन्थी उ। उस्को जहिले " we will have a baby boy as our first child. you should give me a boy otherwise I will kick your ass भनी हुन्थ्यो। तर मलाई पहीलो सन्तान छोरी भय हुन्थ्यो जस्तो लग्थ्यो। मेरी भान्जी जती प्यारी छन तेस्तै छोरी। तर उ पहिले सन्तान छोरो नै हुनु पर्छ भन्थी। उस्ले मेरो आफ्नो आमा-बाबु प्रतिको लगाब लाई पनि राम्रै सँग बुझेकी थीइ। भन्थी " after you start working we will get married and ask your parents to stay with us. I will do my best to be a good daughter"। यस्तै यस्तै धेरै कारण हर छन जस्को कारण म पूर्ण रुप्मा उ प्रती समर्प्रित थीए। हामीले हरेक उस्त्सव, हरेक चाडलाई हाम्रो माया झङीने एउटा बहना को रुप्मा लिन्थेउ।

सधैं रमाइलो गर्द गर्दै, हाँस्दा हाँस्दै, माया हुँदा हुँदै पनि कती पटक स-सना गल्ती हरु हुदो रहेछ। जुन कुरा पछी ठुलो पस्चताप को रुप्मा रहन्छ। तेस्तै एउटा कुरामा मलाई अहीले पनि पछुतो लाग्छ। त्यो valentine दीन थीयो। हामीले केही सल्लाह गरेक त थीएनौ तर मैले उस्लाई केही दीने सोच्मा थीय। बेलुका कतै लीएर जाने सोच्मा थीए। तर के गर्ने भनेर एकिन गरी सकेको थीन। बीगत केही दीन्देखी अदीती मनीन्दर को बेबहर बाट खुशी थीन। उस्ले सधैं जस्तो भन्ने गर्थी, मानिन्दर को लागि मैले कती गर्छु तर उस्ले मलाई तेस्को credit  दीन। उलतो मेरो बारेमा बुवा-अंा सँग नराम्रा्ओ कुरा लगौछ। तीमिलाई पनि मन पराउदैन। बाबालाई केके कुरा लगाउछ भन्थी। मैले सधैं भन्ने गर्थे " see, if you really care, talk to him and sort out if he has any problems if not why do you take this things in your head. Just ignore him" । त्यो दीन्को अघिल्लो दीन पनि राती फोन गरेर मनीन्दर ले किच किच गर्‍यो भन्दै थी। शायद बीहिबार को दीन थीयो। म स्कुल मै थीए। मैले अदीतिलाई फोन गरे र भरे सात बजे तीर भेटउ है भने। बेलुक उ मेरो घरमा अाइ। मैले New Port जाउ भने। उ खुशी भइ। मलाई kiss  गर्दै  I love you भनी। उ सधैं मसँग एकदम खुशी हुँदा तेस्ताइ गर्थी। हामी हीडेको तेस्ताइ दस मीनेट जती भको थीयो मानिन्दर्ले फोन गर्यो र उस्लाई लीन आउन भन्यो। उस्ले मलाई सुनाइ र् के गरौ भनी। मलाई चीत्त बुझेन। हीजो मात्र पनि मसँग गुनासो गर्दै थी आझ फेरी उसैलाई लीन कीन जानु पर्‍यो भनेर रीस उथ्यो। मैले उस्लाई धेरै पटक भनेको थीए " don't drag troubles"। मैले जे गरे पनि हुन्छ भने। मनीन्दर्लाई त्यहाँ बाट लीयर घर छोडेर फर्कीदा एक घण्टा जस्ताइ ढीलो भइे सकेको थीयो। फर्कीद मैले उस्लाई मलाई घर छोडीदीन भने। उस्ले तीम्रो भोली काम बेलुका त होनी फर्कीन भ्याइ हालीन्छ नि भन्दै थी तर मैले मलाई मन छैन भने। तेस दीन पनि उ घर गइन। राती दुई जती बजी सकेको थीयो। हामी सँगइ सुती रहेका थीएउ तर बोलेक थेएनौ। उ उठी र बत्ती बाली अनी मलाई कोटाएर सोधी" what do you want me to do. why are you giving this big punishment to me by not talking to me. You know how much I love you. Tell me what's wrong with you. I will do whatever you tell me to......... "। मैलाई बोल्न मन थीयन। उस्को आवाज सुन्दा पनि झर्को लागेर आयो तर पनि उस्को चीत्त दु:खौन मन लागेन। खास्मा मेरो उश प्रती कुनै गुनासो हैन। म त केबल उ अनाबस्यक कुरा हरु बाट disturbed हुन नपरोस भन्ने चाहन्थे। मैले भोली कुरा गरुन है भनेको उ " no, I want to talk to you right now. I want you to talk to me" भनेर रुन थालि। अनी मैले " nothing. I just want you to be happy. I want you to ignore him. There is no way that I can be rude to you. I do love you as much as you do"भने पछी उ सुती। मलाई आझ पनि म कीन बेकार्मा उ सँग तेस दीन झगडा गरे जस्तो लाग्छ।

जीन्दगी मा फेरी म एस्तो दोसाध म उभीएको छु। एउटा अर्को परीक्छा लीदै छ भाबी म सँग। दु:ख लुकाएर हास्नु मात्र बाच्नु हो भने मलाई बाच्नु छैन। म दु:खको आसु लुकाउन सक्दीन। म घोक्रो फुलाएर रुन चाहन्छु। कन्ठ अबरुध्ह हुने बेला सम्म। तर म बीबस छु। म नै रोय भने अदीतीलाई कस्ले सम्झौने। म जीन्दगी म के भोगी राछु त्यो कुरा परीवर्लाई पनि बताउन सक्दीन। जीन्दगी नीकै गर्हो भएको छ बाँच्न। त्यो दीन पनि सधैं झै सुर्यउदय भएको थीयो। मंगल् बार को दीन थीयो, हाम्रो भेट हुने दीन। हप्ता भरिको लागि धीत मर्ने गरी माया गर्ने दीन। तर त्यो दीन केही फरक भएर आयो हाम्रो जीन्दगी मा। कोप्ले तीर जादै थीएउ, अदीतीले आफ्नो देब्रे स्तन मा सानो granules भएको बताइ र सोधी " you should have noticed it, didn't you?"। मैले आफुले याद नगरेको बताए। हामी दुबइ जन स-सन्कीत भएउ। सधैं झै कोप्ले तेती आकर्शक लागेन। हल्का-हल्का खाएउ र दस बजे तीर नै फर्कीएउ। तेस दीन पनि उ म सँगइ बस्ने भइ। फर्कीदा मैले Bacardi कीने। घरमा आए पछी मैले उस्लाई त्यो granules  कहाँ नीर हो भनेर सोधे। arm pits मा   तेती ठुलो त थीयन। केही lypoma होला जस्तो लाग्यो। फेरी त्यो breast cancer susceptible उमेर पनि थीएन हुनलाई। तेही माथि उ orientalम   पर्छे। american/europeanहरुलाई हो बढी हुने। life style प्रमुख  predisposing factor हो एस्को। तेही पनि भोली गएर doctorलाई भेट्ने सल्लह गरेउ हामीले। मेरो काम थीयो तेस्दीन। बेलुका छ बजे तीर फोन गरे मैले उ फर्की सकेकी रहीछ। खासै केही हैन होला तेही पनि एक्चोटी biopsy गरेर हेरौ भनेछ। एक हप्ता पछी biopsy भयो अनी तेस्को तीन हप्ता पछी रिपोर्ट आयो। रीपोर्ट ले हामीलाई बादल खसे जस्तो बनायो। फेरी पनि lymph node aspirates लीने भयो। भाग्यले हामीलाई साथ दीएन। उस्को cancer metastasize भइ सकेको रहेछ। गत तीन हप्ता देखी उस्को radiation therapy सुरु भएको छ। हप्ता को एक चोटि गर्नु पर्ने। छ हप्ता सम्म। तेस्पची chemotherapy सुरु हुन्छ। खै जीन्दगी ले कती हार झेलौने हो मलाई। आज्कल हामी सँगइ बस्न थालेका छौ। स्रीनीवास्ले मलाई काम मा आउनु पर्दैन भनेको छ। म तेही दुई दीन स्कुल जान्छु। बाँकी समय हामी सँगइ नै बीताउछौ। तर थाहा छैन कहीले सम्म। कहिले कही False positive diagnosis भये नि हुन्थ्यो भन्ने सोच्छु। तर मैले सोचेर नै हुने के हो र। उस्ले मेरो अनुहार मा हेर्दा सधैं हास्छु। मलाई थाहा छ उ मलाई छोड्न चाहन्न। उ म्रीत्यु लाई जीत्न चाहन्छे। म उस्लाई गुमाउन चाहन्न। म फेरी आँफै सँगको युध्ध हार्न चाहन्न। म बाचेको छु तर कसरी आँफैलाई थाहा छैन।

***********************************THE END********************************

 
Posted on 07-21-08 1:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Narayangarh suburb......Our prayers and best wishes are with u and Aditi! Miracles happen... may it happen this time!

Good luck and a great piece of writing indeed.....


 
Posted on 07-21-08 3:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kati chadai sakiyecha yar, aba aru naya naya katha pani aunu parcha hai narane, yo mitho prastutiko lagi sadhubad.
 
Posted on 07-21-08 7:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhagawaan le pani true lovers haru sanga kina yesteri khel baad garcha bhanera chai maile pani ahile samma bujheko chaina..

Narayan, I hope she gets well soon, and both of you live happily ever after..

Mero jindagi ma aayeko hurricane le jasari mero sarbaswa liyera gayo testo chai kasailaai pani nahos bhanera ma bhagawaan sanga prathana gardachu....


 
Posted on 07-21-08 7:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I feel sorry for you two. I didn't want this story to end like this  and hope it ends with happiness. My wishes are with u guys and hope everything will be ok.
 
Posted on 07-21-08 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I also feel sorry. But you should not loose hope. My wishes are with you.


 
Posted on 07-21-08 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाराने,
बडा सेन्टी कथा रहेछ। उत्क्रिष्ठ कथाकार को स्पष्ट स्वरुप झल्किन्छ।


नाराने, युग्द जित्नको लागि लडिन्छ। अदिती संग संगै नारानेको युग्द पनि जितिन्छ एक दिन। छलकपट् बिनाको युग्दमा भगवान, खुदा गड सबै साथ हुन्छ। हो परिक्षा अली कडा खाल को हुन्छ।

एउटा पुरानो गीत याद आयो।

प्यार करने वाले, प्यार करते है शान से,
जिते है शान से, मरते है शान से.....................................


 
Posted on 07-21-08 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

just curious, is this a true story?
 
Posted on 07-21-08 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Narane, wish u all the best. just remember 'Love is Power'

 
Posted on 07-21-08 12:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

my best wishes are with you and aditi.  hope she gets well soon. 


 
Posted on 07-21-08 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i wish n pray for both of ur's happiness.  be optimistic, everything will be fine..


 



PAGE: <<  1 2 3 4 5 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
TPS Re-registration case still pending ..
Breathe in. Breathe out.
nrn citizenship
My facebook archive (for sale)
Top 10 Anti-vaxxers Who Got Owned by COVID
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters