[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी ४९ ~

[Please view other pages to see the rest of the postings. Total posts: 655]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 205756 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 03-22-07 5:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी ४९~





सप्पै गाम्लेहरुलाइ मेरो ठुलो नमस्ते। यसपटकको चौतारीको ढुगां मिलाउने काम मैले समालेको छु । जसो तसो दुखम सुखम मिलेर बसम अनि रमाइलो गरौ यो नया चौतारीमा।
२ बर्ष नपुग्दै ५०औ चौतारी पनि आउन लागिसकेछ, सारै खुसी पो लाग्यो। अब खुशिले के लेखम के लेखम भयो ! कथा, कबिता, गजल, गित,ठट्टा आदि इत्यादी जे छन समेलर राखौ
अनि स्वर्ण महोत्शब मनाउन लागेको चौतरीलाइ सुनै सुनले भरौं ।





चौतारी:


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरु Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu-नानु, dilute - दिले, rajaharischandra -हरिश, chana_tarkari-चने, nvidia-भेडे, nilgiri-निले,chinde-चिन्डे,rpande-पांडे,unfrenrites-फ्यान्टे,npl2us-नेप्ले,thaple-थाप्ले,resaamfiriri-रेस्सम,ramchandra-रामे दाइ,jwai-sap- ज्वाइ,ForEachOther-फरे,IrishSoldier-इरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







आकर्षण: आगामी चौतारी स्वर्ण महोत्शब बिशेष




Chautari (Chow-tar-ee) : (World's first and finest
internet IMPROV in Nepali language)

Running for 560 days (as of 03-08-07) since 7 Sept 2005 with more than 18,000 messages in a total of 49 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, smokers, alcoholics,
workaholics, home-makers, pretty damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.






ल त अब यइ नया चौतारीमा बसेर सितल तापम र रमाइलो गरम ।

बल्झिने यो मुटुको यहि हो साथि चाला
कयौँ यहाँ घात गर्छ जिन्दगी यो साला

अपेक्षाको खेति गर्दै बाली गोड्न जाँदा
उपेक्षाको लात हान्छ जिन्दगी यो साला

 
Posted on 03-27-07 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यत्रो मर्ने गरि चिच्याइ रा'छु है म उस्को सपोर्ट् म मलाइ त गन्दै गन्दिन बाइ यो केटि सान्नानि :( :( :(
 
Posted on 03-27-07 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

याsssमानको ठुलो बिस्व कप चाइ लन्केहरुले लान्छन रे यसपाली! ग्वाँचेले घच्चीको कुरो गर्या हो यो चैं। अनि त्यो चौतारी एफ एम को कुरो अलिअलि सहि नै हो भन्नुपरो, साउले मलाई बबाल जोतिरा कुरो हैन भन्न नि मिल्दैन।

भयो अब, खेलको आधा टुक्रा भोली खेल्ने रे, गजब छ बा। आज त्यो कँगारुहरु रातभरी झ्याप हुने होला ३२२ दौडेको भनेर, भोली घुँएत्रो फाल्ने बेला सबलाई ह्याङओभर होस! लौ जा त।
 
Posted on 03-27-07 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा उनिहरु जम्मा ६ जना हामिहरु बाँकि सप्पै चौतरि, कति कति जना, गन्नै गाह्रो ।
 
Posted on 03-27-07 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल यो छैटौ सेन्चुरी अस्ट्रेलियाको नाममा ।

चौतारीले नेटो काट्यो

६०० पुगि सक्यो ।
 
Posted on 03-27-07 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल तितौरी तेस्तो गन्दै नगन्ने ग्याङमा नि के बस्ने, पार्टी चेञ्ज गर बरु बेलैमा :D
 
Posted on 03-27-07 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमे अभियन्ताले मज्जाको स्वर्ण चौतारी बनाुचु भन्या थ्यो कता लाएच! नमे हाजिर होऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ
 
Posted on 03-27-07 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ho bhanyaa hari tasai garnu paryo
 
Posted on 03-27-07 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिस बिस नि नाघेछ, खै नमे अभियनता कता गयो ?

तितौरि पार्टि चेन्ज गर्ने भे हाम्रोमा स्वागत छ। उनिहरुको जाबो ६ जना हाम्रो तितौरि अनि बाँकि सप्पै चौतरि, कति कति!
 
Posted on 03-27-07 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमे हाजिर होऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ !!!!!!

यो कैले यता कैले उता गर्न भन्दा तिरु बरु थुपुक्क चुपलागेर बस नत्र अहिले फेरि भिजिलान्ते भनेर भकुर्लान् नि??
 
Posted on 03-27-07 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु आउदै नआ'को लै भन्न नपाइ । म जस्तै चाँसो ले'र लागे पो त
अनि,राहुलदा ३ को ३०० कसरी हुन्छ ? नहुने कुरो नि गर्ने बाबै
 
Posted on 03-27-07 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

६१० खुड्किलो काट्दा नि नमे भन्ने अभियन्ता गयाब? आफु बिजुली को अभियन्ता परेन, ढुंगा माटोको बनाउने भए त घच्ची को बनाइ दिन्थे ।
कृक्रेट नि सकियो । हाम्रो पार्टिको जीत निष्चित गाँठे, न डराउ ।
 
Posted on 03-27-07 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

OMG तितौरीको नाम कसरी छुटाईछु, ल नरिसाउ अब। हामी ७, तिनारु ३, नबोली चुप लागेर बस्नीहरुलाइ गन्न पाइँदैन ग्वाँचुराम, अनि फेरि ३ को ३०० रे ठुल्दाईले? कस्तो झेल्लि कुरा गर्या।
तितौरी नजाउ है अर्को party मा? बोल्दिन म फेरि...
 
Posted on 03-27-07 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हरी नभड्काउ त मेरो साथीलाई, बरु तिमि नि आउ यतातिर, हाम्ले जित्छम् के नि।
 
Posted on 03-27-07 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले फकाको जस्तो मात्रै गर्या हो, उता गएसी गन्दैनन, हाम्रो तिर‍ै बस। बरु सान्नानी पनि यतै आए हुन्छ, फाईनल लँकाले जित्या बेलाँ कुखुरो काट्न पर्छ के। हाम्रो पार्टीमा आउने हो भने हामी तिम्रो हजुर्बाको हैन आर्कै कुखुरा काटम्ला नि। हैन त ग्वाँचे? उ ठुल्दाइले नि हो भन्दैछन चिलिम सल्काउदै! :D:D
 
Posted on 03-27-07 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन पैला पैला त ६०० हुन लाएसी सान बुडाको वार्नीङ आउथ्यो हैन यतै कतै, आज त देख्दिन म, लामै जान मिल्छ जस्तो छ।
 
Posted on 03-27-07 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैले बोलेर बस्छ कि क्या हो, हाम्रो त छापामार ग्याँङ पो हो त, एक दुई जना मात्रै बोलेर सपोर्ट गर्ने अरु चाइ नबोली नबोली सपोर्ट गर्ने । नपत्याए आँफै गएर सोध न सबैलाइ एक एक गरेर, नबोली नबोली आन्सर दिन्छन । मलाई त सबैले नबोली नबोली Aussie को सपोर्टर हैन WI को सपोर्टर हो हामी त भनेर पठा एको ।
त्यो ठुल्दाइले खै कसरी ३ को ३०० भन्नु भे'छ तर ३ को ३०० बनाउन त्यती गाह्रो हैन. एकदम सिम्पल छ नि ।
 
Posted on 03-27-07 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लन्केले जित्दा त जाबो कुखुरा हैन राँगो नै छप्काइन्छ नि, आउ आउ तितौरी, सान्नानी सबै जना आउ हाम्रो ग्याँङमा । ठुल्दाइले चिलिम सल्काएर म म बनाउँछु भनेर एइलेइ देखि मसला जोर जाम गर्न थालीसके । बबाल मनाउनु पर्छ नि त्यो दिन त, कसो सोल्टी ?
 
Posted on 03-27-07 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kataa jaam kataa jaam bho :P
 
Posted on 03-27-07 3:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कङारुको सपोर्ट गर्नेहरुको लागि त यामे सोमले बकाइनोको अचार बनाउने रे, ठिक्क पर्छ अनि।
 
Posted on 03-27-07 3:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो ह्यारी हो । जीत हाम्रो पार्टिकै हुन्छ क्या र । ७ जना ले के गर्नु, चन्द्रमा दाँया भएको बेला ।
सुनारको सय चोट लोहारको एक चोट भन्छन । कसो?

कुखुरा काटेर् चिलिम् सल्काउनु को मज्जा कस्लाइ के थाहा? होइन ग्वाँच्?

सान् बुढा नि झ्याप् जस्तो छ। नमे र सान् बुढाको शिखर् वार्ता भए जस्तो छ। हामीलाइ त बाल् मतलब् छैन। हाम्रो चौतारि जिन्दाबाद् छंदै छ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Trumpism project 2025 everyone should read https://www.project2025.org/
आज बाट तिहारको सेल सकियो
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters