[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी - १०५ ~~

[Please view other pages to see the rest of the postings. Total posts: 664]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 179151 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 03-07-08 8:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - १०५--

चौतारी 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   १०५ संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 105 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

जिम्माल बालाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च ९)

तथा

नमेलाइ शुभ कामना शुभ विवाहको लागि

(शुभ साइत:- फेब २५)

जीवनको बाटो सुखमय होस्
उनको साथ उल्लासमय होस्
परिवर्तनको यो खास घडिमा
हरपल रातो गुलाफमय होस्!

http://www.geocities.com/seiams7/images/dadhikot-revisited/dadhikot10.jpg 
 

जन्मदिनको शुभकामना!

श्री रातामकै राइ (मार्च ३)

सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)

आज तिम्रो जन्मदिन
आऊ खेलौं हासौं
राम्रा राम्रा फूल टिपी
यौटा माला गाँसौं!


होलीको शुभकामना

मार्च २१
(होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)


जताततै रंगीचंगी 
आयो हाम्रो होली
रमाइलो गरौं हामी
बोलौं मीठो बोली


 
Posted on 03-13-08 8:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जम्मै गाम्ले लाई बिहीवारए जदौ। चित्रे, ठुली, चेली, हरी नमस्ते।
लु म पनि हलो जोत्न हिंडे।
 
Posted on 03-13-08 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाउले हो !
साझाले लात हान्यो मलाई त आज ब्यान, अहिले भर्खर कर्फ्यु खुल्यो र छिरेको चौतारी
अरुहरु कम्प्युटरमा चाँही कर्फ्यु थियो कि थिएन हौ साझामा?
खोइ कोइ पनि देखिदैन, सबै को उस्तै हो कि जस्तो छ



 
Posted on 03-13-08 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
के छ ताअाअाअाअाअाअ?
बिहीवारे बंगलामुखिय जदौ!

हाम्रो कम्पुटरमा नि कर्फ्यु लागेकोथ्यो, बल्ल हट्यो। कसले आन्दोलन गर्‍यो फेरी, कर्फ्यु नै लगाउनु पर्ने गरी? चैत्र लाग्यो, आन्दोलनअको मौसम सुरु भयो। हेल्मेट लगाएर निस्कने गरौं। आफ्नो टाउको आँफै बचाऔं।


 
Posted on 03-13-08 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाउले हो !
साझाले लात हान्यो मलाई त आज ब्यान, अहिले भर्खर कर्फ्यु खुल्यो र छिरेको चौतारी
अरुहरु कम्प्युटरमा चाँही कर्फ्यु थियो कि थिएन हौ साझामा?
खोइ कोइ पनि देखिदैन, सबै को उस्तै हो कि जस्तो छ

 
Posted on 03-13-08 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले भर्खर कर्फ्यु खुल्यो र छिरेको चौतारी

जम्मै गाम्ले लाई बिहीवारए जदौ।


 
Posted on 03-13-08 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जदौ भउते, बिस्टे, तारेमाम ठुल्दाइ
त्यही त भन्या साझामा कर्फ्यु लागेर ह्या आफुलाई हिरिक हिरिक भईसक्या थ्यो, अगाडि साझा नखोलुन्जेल सम्म हातै चल्दैन, हातले नि थाहा पाउने भईसक्यो अब त साझा खोल्या छैन भनेर
कुरो नि एउटा !


 
Posted on 03-13-08 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ म नि हसुर्न गएं अब त। कर्फ्युले खान जान न पाएको।
तारेमाम बिस्टे।

 
Posted on 03-13-08 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन सधै यस्तै खडेरी हो त? डलरको भाउ जसरी घटे गाँठे घट्न पनि संख्यामा चित्तहरण गर्ने ती बालाहरु।


जिम्माल सम्झिराछु मैले चैं। बुढाले ट्याम मै खोल्या हो खाता चैं। झन्नै बेरुजुमा परीसकेका थिए। बुढीलाई कैले कैले त झुक्केर "हन --अन्खेरुन -- यसो अलि वर सर भनेओ भुई तिर हेर्छीन -- आफ्नै चर्केओ नलिखुट्टा हेर्दीहुन कि जह्तो लाएर भनेओ मरे म त --" भन्ने हुन कि साझाको भाकामा भन्ने पिर।


जिम्मालको कुरा उठ्या बेलाँ यसो कुरो नी--
 
समय: बिहेको दोश्रो रात -- अब पैलो रात त जग्गेमा जौ तिल चामल छर्दै बितीहाल्यो नी --
स्थान: जिम्मालको सयन कक्ष
दृष्य: जिम्माल र जिम्मालनी प्रेमालापको भुमिका बाँध्दै छन -- जिम्मालनी लाज माने जसरी कुरा सुरु गर्छिन ---


जिम्मालनी: प्राणनाथ --
जिम्माल (मन मनै, झस्केर): मेरो नाउँ त हेरी बिर्खे हो के रे -- यो परान नाथ भन्ने को रछ नी नारान! पैले सुन्दो हुँ त नाई भन्थे नी -- अब यो बेलाँ आर --के आईलाग्यो --


जिम्माल नबोलेको देखि जिम्मालनी अलि ठुलो स्वरमा फेरी बोलाउँछिन जिम्माललाई: "हृदयनाथ --"
जिम्माल: हन तिउँरो ती दाजुभाई सगै मुयाँ भिडेको थो कि क्याहो? त्यो पराने र रिदे दोडै नाथ नाथ रहन -- एउडो पातकी सँग नखुईँकेर क्यार्न मलाई औँरीका देखुन बोलार दु:ख देओ?"

 


 
Posted on 03-13-08 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन तिउँरो ती दाजुभाई सगै मुयाँ भिडेको थो कि क्याहो? त्यो पराने र रिदे दोडै नाथ नाथ रहन -- एउडो पातकी सँग नखुईँकेर क्यार्न मलाई औँरीका देखुन बोलार दु:ख देओ?"

 

 


 
Posted on 03-13-08 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हाहा दीप ब्रो ले यता जिम्मालको नाम लिनु भो, उता जिम्माललाई बाडुल्की ला'र सुत्न सक्या होइन होला
जिम्मालनी चाँही फत्फताउदै होलिन, "अब कती एउटी राखेर आ' होलान औरिकामा अनी बाडुल्की न'ला र के लाग्छ त पातकी बुढा तिम्लाई
भोली देखी हिक हिक र फिक फिक गरेउ भने तिम्रा मुन्टो देखुन पानी खनाइन भने मेरो नाम पनि जिम्मालनी होइन


 
Posted on 03-13-08 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माले महात्म्य नि गजबकै रहेछ। हिक हिक त गर्दै होला नै। अरु पनि सोच्दै होला। चौतारीको लागि ट्याम निकाल्ने कसरी भनेर। सम्झाउदै होला, चौतारी यस्तो चौतारी त्यस्तो। फलाना त्यस्ता, फलानी त्यस्तै।


जती गरे नि लास्टाँ खाने डायलग यही हो।
"साझा फाजा मा टाइम फाल्ने होइन, बरु यसो भान्छा सघाए मीठो मीठो खान पाईन्छ, कान्छा !"
 


 
Posted on 03-13-08 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा खडेरी लाग्यो, म नि घडेरी किन्न गएं। आज लाई यती नै तारेमाम।

 
Posted on 03-13-08 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.LOL @ Deep bro!! ha ha ha!

सबै गाम्ले साथीहरुलाई दर्शन गरे है ताअाअाअाअाअाअाअाआ


 
Posted on 03-13-08 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या हो आज त दिनभरी मा नि एउटा पन्ना नि भरिएनछ कता अन्मरिएछन सब्बै जना।
सम्धी बुढा ले अहिल २-४ दिन त साझा को स पनि ननीकाल्दा हुन,बिस्तारै एता आएची था पाउछिन सम्धिनी ले नि।
अनी ठुल्दाइ चिलिम उडाइ सक्या भन्या आज, दोस्रो राउन्ड जाने हैन, ल हिन रिट्ठे कती काम गर्छौ,तल घाम ताप्दै एक सर्को तानेर आउ।
 
Posted on 03-13-08 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त भन्या बिस्टे, एक पाना नि नभर्ने भने ? बेलुकी चाँही गाना टन्न भर्ने। के चाल् हो के माल हो, बुझ्नै नसकिने भो। सदाबहार रिट्ठे र लहरे नि कता बाँचे हुन ( अरु ले मरे भन्छन) ।

तारेमाम है कुम्ले काजी अनी बिस्टे सम्धी लाई ।
 


 
Posted on 03-13-08 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेही त कहिले मान्छेको हुल भएर खुट्टा टेक्ने ठाउँ हुँदैन,कैले एस्तो खडेरी खै मौसम राम्रो भर सप्पै जना घाममा बस्न निस्क्या हुन कि,
चित्रे बजिया (एसो भन्यो भने अीपुग्छ टुप्लुक्क) नि कता लागो कुन्नी लहरे पासा नि गायब, सुन्तले नि घाममा बसेर सुन्तला छोडाउदै, ठुलि, सब्जी बेच्दै फुर्सद छैन,झिल्के को नाम निसान छैन अचेल, पर्बते,हरी, अनी हर्के बोरो लाई नि झाडा लाग्यो कि कसो आज दिन भर झुल्क्या छैनन, भाउते नि खै कता हो , लु सप्पै जाना एकै छिन हुर्‍ुरुरुरुरुर आउनु पर्‍यो, पाना भर्नु पर्‍यो।

तारेमाम ठुल्दाइ,रिट्ठे अनी कुम्ले

Last edited: 13-Mar-08 03:04 PM

 
Posted on 03-13-08 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ए म यतै छु है, हाकिम सँग झगडा गर्न गा' थे एक्छिन
छलफल भन्या क्या
बिस्टे, ठुल्दाइ ल सल्काम सल्काम
कुम्स पाट के हो यस्तो ? फ्युज हुन ला' चिम जस्तो झिपिक झिपिक मात्र?


 
Posted on 03-13-08 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए म यतै छु है, हाकिम सँग झगडा गर्न गा' थे एक्छिन

 
Posted on 03-13-08 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फ्युज हुन ला' चिम जस्तो झिपिक झिपिक मात्र?

 
Posted on 03-13-08 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लहरे कोपी क्यात


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
TPS Re-registration
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters