[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ७२~~

[Please view other pages to see the rest of the postings. Total posts: 627]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE

[VIEWED 185285 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 08-26-07 4:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७२

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

--चौतारी - भाग ७२ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 72 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग

चौतारी आईडल प्रतियोगिता
नेप्चे:

भउते:

 
Posted on 08-28-07 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे जनेउ लगावनेको बात करिरहेछ हुजुरहरु???
खेँ... खेँ.... खेँ..... जोक मारिलिनुहुन्छ हुजुरहरु, लरकिळोगले जनेउ लगावने बात कर्छ!

 
Posted on 08-28-07 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मदन्वा हमि त ठिके छ, तिमी सुनाउ के छ?
 
Posted on 08-28-07 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे जनेउ लगावनेको बात करिरहेछ हुजुरहरु???
खेँ... खेँ.... खेँ..... जोक मारिलिनुहुन्छ हुजुरहरु
 
Posted on 08-28-07 3:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि भागीलिएछ रे मदन्वा
तिमीले देखेछ?
 
Posted on 08-28-07 3:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-28-07 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Poonte daai, Great voice.......nice song....I like it.

dai mero chautari ko dhoka banda bhayo, limit exceed bhayera.......jhyaal bata chihaudaichhu..


ooooooooofffffffffffffs
Last edited: 28-Aug-07 07:08 PM

 
Posted on 08-28-07 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हमि कुछ देर पहले देखै थियो बड्किको। त हमको मुआआह कर्यो हमि नदेखेको जैसन करिहाल्यो रिठे दाजु! सला पहिला हमि बस देहाति थियो त मुआआहह से दिल खुस भइलिन्थ्यो त सला अब त हमि अस्टार भएछ, सैलिबरेटि भएछ त दु-चार गो मुआआहह हम्ले इग्नार करिदिन्छ। खेँ.. खेँ.. खेँ..
 
Posted on 08-28-07 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे जनेउ लगावनेको बात करिरहेछ हुजुरहरु???
खेँ... खेँ.... खेँ..... जोक मारिलिनुहुन्छ हुजुरहरु
 
Posted on 08-28-07 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जनै पूर्णेमा जनै पुर्ने पो बाहुन्, बाकी जम्मै डाउन, ल जा।
रिसानी माफ है, ब्राम्हण मित्रहरु। ब्राम्हणको अर्थ के हो?
 
Posted on 08-28-07 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथि हालखबर छे गवाँच भैया???
हमि हुजुरके संग डाइरैक्ट बतियाएको छेन आजतक। सब ठिक ठाकसे छ गवाँच भैया???
 
Posted on 08-28-07 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-28-07 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो जनैपुर्ने २-४ बर्ष नआइदे नि यसो मेरो नि भलो हुन्थ्यो होला नि।

आफूलाई त बिहान बिहानै चौतारीयाँ केटीहुरले छोपेर राखी बाध्दिए। अब सालीले नि आएर राखि बाँधिदिए चिम्टा र कमण्डलु बोकेर काशीतिर लाग्थेँ।
 
Posted on 08-28-07 3:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते गुरु , दर्शन् ।
 
Posted on 08-28-07 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोलवा! भउते भैया!!!


कुमलवाsss!!! अरे ओ कुमलवाss????
बिरादरsss!! अरे ओ बिरादरss???
कैमोफलेज्डss!! अरे ओ कैमोफलेज्ड????
किधरको गायब भयो हुजुर???? आवनोस बतियाइलिऊँ!
 
Posted on 08-28-07 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो र गुरु, राखी बाँध्दिए? बित्यास परो नि। यस्तो भरिलो जवानीमै लाख अल्याखले राखी बाँधे सि झोला कमण्डलु बोक्ने दिन नजिकिदै छ। होस गर ब्रो।
भाग्नु पर्दैन त, म भउते होइन, भउते त फलानो हो भनेर शत्रुको नाम लिनु पर्दैन त? इलाहाबादी काइदा अलि सिक्नु परो।
 
Posted on 08-28-07 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! म उता मित्र राष्ट्रको गाममा चियाउन गएको त चनादाइले धमाका मच्चाइरहनुभएको रैछ! उहाँ त senior member भैसक्नु भा'रैछ त्यहाँ! 208 posts रे!
 
Posted on 08-28-07 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन राहुल-दा।
त्यस्तो काइदा अलिक अगाडि सिकाउनु पर्ने नि। अब अर्को जनैपुर्नेमा त्यसै अर्नु पर्ला।

मदनवा तिमीले हिजो मलाई समवेदना दिएछ भन्ने सुनेको थेँ। थोडी मै मरेछु, हँ मै ऐसा मुक्का मार्छु कि तपाईँको जो छ व पान वान उछट्के १० हात दुर पुग्छ, हँ।

हमे मालुम छ, तो जो सब भोट छ ओ बिहारको छ।
 
Posted on 08-28-07 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हालसम्म प्राप्त भोट यसप्रकार छन ।

नेप्ची दि - १९५
मास्टर्नी नानी - ८७
मुन्नी - १००
सान्नानी - ९४
ठुली - ७२
तितौरी - ७९

चौतारी आइ डलआ केटीमुन्छेहरुका गीत सुन्नको लागि भोट हालुम गाम्ले हो ।

सबभन्दा धेरै भोट ल्याउने ३ जनालाइ गीत अनिवार्य गाम्नै पर्ने नियम छ । लु






अव जो जोल्लाइ गीत नगाइ भाग्न मुन छ, आर्कालाइ भोट हालुम ।
भोटिंङ टाइम बेलुका ९ बजे सम्म ।
 
Posted on 08-28-07 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

न्युयोर्कमा बाढी पीडितलाई राहत संकलन



शान्ति गुरुङ

न्युयोर्क, अगस्ट २७


नेपालका बाढी पीडितहरुको सहयोगार्थ न्यूयोर्कका स्टेट सिनेटर जोन डि. साबिनीको कार्यालयको अग्रसरतामा अगस्त २६, आईतबार स्थानीय शनीसाईडस्थीत ट्यान्ग्रा मसला रेष्टुरेन्ट्मा राहत रकम संकलन कार्यक्रम सम्पन भयो। स्थानीय नेपाली संघ संस्थाहरुको सहयोगमा एलाएन्स फर डेमोक्रसी एन्ड ह्युमन राईट्सद्वारा आयोजित सो कार्यक्रमबाट उठेको रकम रेड्क्रस मार्फत बाढी पीडितहरुका लागि नेपाल पठाईंदैछ।
आईतबारको सो कार्यक्रमबाट उठेको अमेरिकि डलर ३,६८४ (तीनहजार् ६ सय चौरासी) विश्व रेडक्रस संस्थामार्फत नेपाल् पुग्ने गरी पठाउन लागेको जानकारी सिनेटर जोन डि साबिनीको कार्यालयका साम्स तारेकले दिनुभयो ।
सो अवसरमा संस्थागत रूपमा चेक हस्तान्तरण गर्नेहरुमा अमेरिका-नेपाल मैत्री समाजका डा. तारा निरौला, तमु सोसाईटीका अर्जुन गुरुङ र किरांत याक्थुङ चुम्लुङ, यू.एस. ए. का बिक्रम् नेम्बङ लिम्बू हुनुहुन्थ्यो।
यसैगरी नेपाली संघ संस्था तथा सम्पूर्ण सहयोगी महानुभावहरूले प्रदान गर्नु भएको रकम एलाएन्स फर डेमोक्रसी एन्ड ह्युमन राईट्स संस्थाका महासचिव नगेन्द्र ईङनामले अमेरिकन रेड्क्रस ईन ग्रेटर न्यूयोर्कका चिफ एक्सटर्नल एफयर्स अफिसर क्रिष्टोफी पी. लोब्रे -बोलांगरलाई हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रममा एलायन्सका अध्य़क्ष अनिल शाही र उपाध्यक्ष बिन्दू चौधरीले राहत संकलन बारे जानकारी गराउदै सहयोग गर्नेहरुप्रति हार्दिक आभार ब्यक्त गर्नु भएको थियो भने रेड्क्रस प्रतिनिधि ट्राभिस भेल, क्रिष्टोफी लोब्रे र जोन फोलेले रेड्क्रसको आपतकालीन राहत गतिबिधीमाथी प्रकास पार्नु भएको थियो । यसैगरी, संयुक्तराष्ट्र संघका लागि नेपालका उप आबासीय प्रतिनिधि मधुबन पौडेलले आपत बिपद पर्दा एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्ने काम सरहानीय भएको बताउनुभयो
 
Posted on 08-28-07 4:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार अरे है सप्पैलाइ अनि भोट चाँही तीन जना लाइ मात्र
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
पुलिसनी संग - आज शुक्रवार - भाग २
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters