ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

बैरे
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी-१२८~

[Please view other pages to see the rest of the postings. Total posts: 918]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 299570 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 09-07-08 7:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                       
~ * चौतारी-१२८  *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 128 editions.


 
Posted on 09-16-08 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भान्जी को स्पेसल रिक्वेस्टमा।
रिसेन्ट त छैन यो २ हप्ता को हो अहिले त २३ दिन को भयो।

 
Posted on 09-16-08 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरी लहरी लाई जे पायो त्यही भन्ने होइन है,
कस्तो राम्री छ यार,
अहिले रिस उठ्यो भने फोटो टाँसिदिन्छु अनी थाहा पाउछौ कस्ती छ भनेर

चाँद सि मेहबुवा होगी मेरी
ए कब मेने सोचा था
हा तुम बिल्कुल वैसी हो
जैसा मेने सोचा था


 
Posted on 09-16-08 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो कुरा त काटेका छैनउ नि कसैले?

भन है दिपिका कसैले मेरो कुरा काट्यो भने !

दिपिका को प्याकिङ स्याकिङ भयो त?

नमस्ते है छुट फुट सबैलाई !


 
Posted on 09-16-08 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपिका को प्याकिङ स्याकिङ भयो त?

कहाँ जान लागेको


 
Posted on 09-16-08 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम, रिट्ठे , चेली।
दीपिका पनि घर जाने? अर्थात नेपाल, अर्थात नयाँ नेपाल जाने?
प्याकिङ स्याकिङ को कुरो गर्दै छ रिट्ठे मोरो ।

लहरे को लहरी लाई मैले देख्या छु फुटुमा । राख्देम?


 
Posted on 09-16-08 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो फुच्छे बिस्टे त झन झन ह्यान्सी हुँदै गएछ ! सलक्क परेको !

डर लागाइदीहाल्यो नि मलाई, मेरो पो मार्केट बिगारनी हो कि त !

बौचा बाहादुर क्यारिचौ?  चिउरा खाएउ त?


 
Posted on 09-16-08 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो कस्तो ह्यन्सम हाम्रो काका बाबु, चो क्युट

रिट्ठेले हाम्लाई छुट फुट मा राख्या?

लहरे ल ल टाँस्देउ फोटो जे पर्ला पर्ला

नानु म कता गा भनेर त्या माथि लेख्या छु नि अनी नानु कता जान लाको नि?


 
Posted on 09-16-08 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ ठुल्दाइ टाँसिदिये हुन्छ, जे पर्ला पर्ला सान्नानी ले भने जसतै 
वो रिट्ठे के गर्दै हो
 
Posted on 09-16-08 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्राहिमाम ठुल्दाइ त्राहिमाम
बाँकी सबैलाई नउस्ते !

के छुटाउथे नि सान्नानी तिमारुलाई झन ! गल्ती ले मिस्टेक भएछ सान्नानी को नाम त छुट पुट मा परेछ !

ओहो चेली के छ खबर? अनी प्याकिङ स्याकिङ भयो त?


 
Posted on 09-16-08 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे सोम के गरिदै छ सपिङ वोपिङ सकियो त।
ह्यन्सी हुने नै भयो नि,छोरो कस्को हे हे
अनी भान्जी के को प्याकिङ नि,नेपाल जान लाग्या त पक्कै हैन।
हो हो लहरे टासीदेउ टासीदेउ जे पर्ला पर्ला।
ठुलदाइ जाने हो चिलिम फुक्न?
ह्यन्सम हजुरबा को ह्यसम छोरा नि,नातिनी नि त कम कि छैनउ नि त।
 
Posted on 09-16-08 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bista Junior cute chha!!!
lipistick ni laauchha ki kya ho? naya fashion ho ra??
Dipika mero thik chha. timro ni?

 
Posted on 09-16-08 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो चेली के छ खबर? अनी प्याकिङ स्याकिङ भयो त?

aaaha ma ni nepal jaana la ho ra???

 
Posted on 09-16-08 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थ्यान्क यू चेली नानी,लाउदैन लाली तेसै राता छन उस्का ओठ।
अनी के छ हालखबर अचेल बिजी हो,एसो कथा कबिता पढ्न पाईया छैन।
 
Posted on 09-16-08 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुनु बिस्टे काम ले पेलेरे हैरान ! गीत गाउन मन लाग्यो एउटा :-

मार्यो नि मार्यो नि साहु को काम ले
कैले नसकिने साहु को काम ले
मार्यो नि मार्यो नि सधैं को माम ले
जिउदै मार्यो नि मलाई

अनी बौचा के गर्दै हो? कस्को फोटो टास्नी भनेको टास्देउ न त ! जे परे पर्ला ल ! कस्को हो थाहा छैन है मलाई छै !

उ कहाँ गयो के रे हाम्रो जिम्माल बा


 
Posted on 09-16-08 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जाम जाम, बिस्टे १ खिल्ली फुकेर दिल्ली ढल्दैन , जाम।

एउटा कुरो चै पक्का छ, फुच्चे बिस्टे बाउ फुच्चे भन्दा कन्या राशी को हुनेछ। हेराइ नै डेन्जर छ।


 
Posted on 09-16-08 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भनेको बिस्टे तिम्रो नातिनी त भकुन्डो जस्तै
छोटि छोटि मोटी मोटी है है सान्नानी
 
Posted on 09-16-08 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुच्चे बिस्टे बाउ फुच्चे ki फुच्चे बिस्टे बाउ बिस्टे , thuldai.... bujhnai garo bho malai ta ekchhin!!!
biji ta khasai hoina bhane ni hunchha bista hajurba, tra khoi k khoi k bhaira chha bhanya, lekhekai chhina achel!! Lekhne bittikai taschhu ni!!

 
Posted on 09-16-08 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मामा बाबु त अती अती अती नै क्युट छ। कस्तो बोक्न मन लाग्यो मलाई त। कती छिटो ठुलो भएको। कस्तो हलक्क बढेछ फुच्चु
 
रिट्ठे के प्यकिङ भनेको तिमीले? तिम्रो प्यकिङ गर्न मलाई हेल्प गर भनेको त होइन होला नि
तिम्रो कुरा काट्न सक्ने कस्को हिम्मत यहाँ साथी, पिरै नगर। लहरे लाई फुर्सद छैन लहरिको बारेमा लेख्दै। ठुल्दाइ हो अली अली जिस्काउने, ठुल्दाइ लाई पनि के को चटारो हो बुझिसाध्य छैन।

ठुल्दाइ, त्यही त यो रिट्ठे के के प्यकिङ को पो कुरा गर्छ हेर्नुस् न। मलाई पनि लान लागेको जस्तो छ लुगा सँगइ पट्याएर।


बौचा तिमीले के के भन्छौ के के त्यसैले म त यो चौतारी छोडेर अर्को गाउ जान लागेको। लुगा फाटा हाल्दैछु सन्दुक्मा। त्यही प्यकिङ भनेको होला रिट्ठे ले।

सानु कस्तो बेपत्तै हुनु भएको हजुर। खोइ यो रिट्ठे कता जाने कुरा गर्छ हेर्नुस् न। आफु जान लाग्यो भन्दैमा सबै टोलनै लान लागेको जस्तो छ साथी ले


 
Posted on 09-16-08 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरुलाई जे जे भने पनि आफ्नो मामालाई त कसरी ढाट्नु। हो मामा म नेपाल जान लागेकी। रिट्ठे को एक हप्तामा लहरे जाने रहेछ, अनी लहरे को एक हप्तामा म।
लहरे, भुतले भुजा खाने बेलामा चै तिमी, म र रिट्ठे हुने जस्तो छ चौतारीमा।   
 
Posted on 09-16-08 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै आफुलाई कैले नेपाल पुगुम जस्तो भएर होला ! जती खेर नि प्याकिङ स्याकिङ कै धुन हुन्छ ! हुँदा हुँदा दिउसो सपनामा पनि प्याकिङ नै गरेको देख्छु र पो आपत !

अनी पर्बते खोइ त अचेल? उसको प्याकिङ सक्क्यो? लोल 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Morning dharahara
Guess how many vaccines a one year old baby is given
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
1974 AD Pinjadako Suga Remixed
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters