[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी १२७ **

[Please view other pages to see the rest of the postings. Total posts: 871]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
[VIEWED 246116 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 44 pages, View Last 20 replies.
Posted on 08-25-08 8:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ * चौतारी  १२७ *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 127 editions.
 
 
Last edited: 27-Aug-08 03:50 PM

 
Posted on 09-03-08 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् के गर्दै
म पनि आएँ है चौतारी मा
नयाँ मान्छे नयाँ ठाउँमा आएको छु। कस्तो हुने हो।
फाप्ने हो कि होइन।
म त म: म: पो बेच्न आको त, आच्छा म: म: होइन म: म: मिठो हरी बनाउन म: म: भित्र
राख्ने मासुमा हाल्ने मसला बेच्ना आएको।
लौ बोनी गराइदिनु पर्‍यो,

मसलाssss आयोssss होssssss मसलाsssss
पाकेट को $१० मात्र
लिने होssssssssss


 
Posted on 09-03-08 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


वो बाउचा, ठुल्दाइको अगाडि म:म बनाउने मसला तेर्स्याएर कहीं बोहनी हुन्छ? उहाँको त आफ्नै असली फर्मुला छ नि।  

 
Posted on 09-03-08 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ ले एही मसला हाल्छ अनी मिठो हुन्छ म: म:
त्यसै बेच्न आ कहाँ हो र।

अनी चिप्ले सर के छ हालखबर, काम कारवाही कस्तो चल्दैछ


 
Posted on 09-03-08 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


काम कारवाहीको के कुरा गर्नु बाउचा, यसो अलि अलि काम चोरौं भन्दा पनि कसैले मुख देखाउँदैनन्। अनि तिम्रो के हुँदैछ नि?  

 
Posted on 09-03-08 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुनु बेहाल, कामै काम, कती काम गर्नु हो, जती गरे नि नसक्ने
अनी नारी समाज खोइ त, दुई हप्ता देखी आकै छैन, यो चाँही अत्ती भो है।

बौचा लाई फेरी रिस उठ्यो भने - आफुले नै गरेको राजीनामा मा पुनर बिचार  गर्नु पर्ने हुन्छ
अनी फेरी पद सम्हाल्यो भने - क-कस्को नाममा सुचना निक्लेने हो ख्याल गर है, भन्द्या छु,


 
Posted on 09-03-08 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे।
मसला त बजार भरी हजार पाईन्छ। मुख्य कुरा भनेको मसला मिसाउने कला हो। अर्थात कुन कुन मसला कती र कहिले हाल्ने भन्ने कुरो हो। अनुभव चाहिन्छ बौचा, म: म: मीठो बनाउन। सपना ने बेच बौचा, बिपना, कल्पना आएर झ्याइकुटी गर्ला।

चिप्ले, हामी मात्र काम न पाएर चौतारी आए जस्तो भो। काम त हाम्रो नि मारामर छ। तर पनि ट्याम मिलाउन जाने चौतारी आउन कसैले छेक्दैन।


"टेक्निक इज टेक्निक , हु क्यान छेकनिक ?"  


 
Posted on 09-03-08 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Thuldaai, "IDEA" is better than "INDIA"

 
Posted on 09-03-08 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यारिचौ ए गाउले हो?

दोश्रो राउन्ड को नमस्ते, जदौ, तारेमाम होलसेलमा सबैलाई


 
Posted on 09-03-08 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउन्ड को जदौका साथमा तारेमाम ।

हसुर्‍याइ होला सबैको।


तीज सकिदा पनि महिला संघ को उपस्थिती किन यस्तो न्यून? नाचेर गाएर थाके जस्तो छन।

 


 
Posted on 09-03-08 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यि औंला तिनै हुन तिमीले चुमेका
परेली यिनै हुन तिमीले पुछेका
म सक्दिन आफ्नो प्रतिबिम्ब छोप्न
म सक्दिन छाती फुटालेर जोड्न
यो सम्झिने मन छ म बिर्सु कसोरी
तिमीनै भनिदेउ ए जाने निठुरी

चौतारीका सम्पूर्ण दिदीभाई, दाजुबैनी सुड्ढा, सुड्ढी, सोम तथा च्वाँकहरुलाई आन्द्रै देखी नमस्ते ठोके ल !


 
Posted on 09-03-08 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन खडेरी छाको हँ यो चौतारीमा
को मर्न नसक्ने ले आँखा लार गयो नि।
कता मर्यो ए पातकी गाम्ले हो,आओ एसो बात मारम, ख्याल ठट्टा गरम, हसी मजाक गरम।
दुई दिने जिन्दगी कहिले घाम कहिले पानी।
ठुल्दाइ र चिप्ले मात्रा जिवित रछन, हसुराइ भा हो ?
 
Posted on 09-03-08 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम

 
Posted on 09-03-08 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पनि जिउदैछु है बिस्टे !

अनी बिस्टे को अड्डा सुरु भो? भो मान्नु पर्छ नत्र त के फुर्सत हुन्थ्यो घरआँटी त? कुरो को चुरो बुझ्नु पर्‍यो नि !

अनी कुशल मंगल् हैन त सबै? अनी छोरो को नाम पनि राखियो तेसोभये? ल ल बधाई छ !


 
Posted on 09-03-08 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पनि जिउदैछु है बिस्टे !

अनी बिस्टे को अड्डा सुरु भो? भो मान्नु पर्छ नत्र त के फुर्सत हुन्थ्यो घरआँटी त? कुरो को चुरो बुझ्नु पर्‍यो नि !

अनी कुशल मंगल् हैन त सबै? अनी छोरो को नाम पनि राखियो तेसोभये? ल ल बधाई छ !


 
Posted on 09-03-08 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्री कान्छी लाई कसैले देख्योउ?

ब्यान ८ बजे नै के जाती कपाल स्टेट गर्नु परो भनेर निस्केकी ऐले सम्म पत्तो अत्तो छैन ! फुन मारेको तेइ पर्तिर टेबलाँ राखेर गा' रैछिन् !


 
Posted on 09-03-08 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बौचा अर्का ले तेस्तरि मिनेत गरेर लेख्या कुरो कपी क्यात गर्छौ? तिम्रो च्यापु फुस्काउन नपुगेको ! दिपिका ले ठीक्क पार्थिन बौचा लाई ! तेइ भएर मात्या छ बौचो बादुर बुढामगर !
 
Posted on 09-03-08 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जिउँदै कोही भए दिउँसोको तारेमाम स्वीकार्नुहोला। 

 
Posted on 09-03-08 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ ओ चिप्ले सर? हाम्त जिम्दै छम है ऐले सम्म चाँही !

अनी गुस्तावे ले निक्कै तर्सायो नि है? धन्न केही भएनछ कोइ पनि औतारी हरुलाई !


 
Posted on 09-03-08 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिउदै छौ त किन न अन्मरेर नमरेको
अड्डा अस्ती देखी सुरु गरेको नि,काम नगरे खान पाइन्न माम,ज्यालादारी काम परो गाठे आफ्नो। थाइ जागिर हैन केरे।
सबै कुसल मंगल् छ। अनी भरे न्वारन भोज खान आमा है सप्पै जना।
रिट्ठ्या कान्छी त बजाराँ मस्किदै हिन्दै गर्या देख्या थे अरु दुइटी सित।
Last edited: 03-Sep-08 01:36 PM

 
Posted on 09-03-08 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


थोपै पानी सम्म नि पारेन रिट्ठे यता त। मास्टरनीका गामतिर त सतायो नि। लसुनटारीतिरा रहिछन्। अस्ति भर्खर हालेको जस्ताको छानो उडायो रे, अब क्यारी पढाउने भन्दैथीन। अनि सरको घुमघाम कस्तो भो त? 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
Breathe in. Breathe out.
Drawback for applying NRN card
nrn citizenship
Democrats are so sure Trump will win
My facebook archive (for sale)
Top 10 Anti-vaxxers Who Got Owned by COVID
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
Send Parcels from USA to Nepal & Worldwide.
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters