[Show all top banners]

Amazing
Replies to this thread:

More by Amazing
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा

[Please view other pages to see the rest of the postings. Total posts: 1004]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT PAGE
[VIEWED 300365 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 51 pages, View Last 20 replies.
Posted on 05-23-08 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

-चौतारी - ११७

चौतारी मा यहाँलाई स्वागत छ!

चौतारीका दौतारिहरुमा समर्पित

ना कोइ था
ना कोइ है
जीन्दगिमे तुम्हारी शिवा


तुम दे ना साथ मेरा ओह चौतारी
तुम दे ना साथ मेरा ओह दौतरि




---BREAKING NEWS------

-हराएको भौते जुरेलीसँग पाइखानामा
-ठुलि पोइला, साझामा रुवाबासी
-चित्रेले चित्रेनी पायपछी चौतारीलाई बाल मतलब
-राहुलदाइको जन्मदिन्मा मम भनेर काँचो पिठो खुवाएकोमा आन्दोलन
-रिट्ठेलाई पोखरिमा धकेलियो, अहिले सल्मान खान ICU मा
-लहरे र पर्बतेमा टास्टुस शाखा सम्बन्धी मुखामुख
-जीम्माल बा यो बुढो उमेरमा पनि, लाज पचाउदै जेपिटी





(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************
लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 116 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
Last edited: 23-May-08 03:47 PM

 
Posted on 05-30-08 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उ! म त भन्दै थिएँ नि यो चौतारी सुनसान भयो कि सबैजना खुराक लेख्न ब्यस्त छन् भनेर! ठ्याक्कै त्यस्तै भयो! जिम्माल बाको किबोर्ड ख्याट ख्याट गरेको त मैले यहिँ सुनेको!  जिम्माल बाले बबाल हान्नु भएछ! हा हा हा!!   जिम्माल बा! त्यो लहरेको नामको शर्टकट छैन?

रिठे दाजू!  पर्बतिया दाजू त वोह! ढुकुरलाई खेदावँदै जंगल तिर सवारी हुनु भएथियो! हँ? त फिर एकैछिनमा कुकुरले वँहालाई खेदावँदै बाहिर ल्याएकोमा कुकुरप्रति आवारी हुनुहुदै थियो! उस्के बाद कहाँ जानु भएछ उ न हमिलाई मालुम छ न श्री लहरेकान्त लाकौल, 'चौतारी रसरंग प्रधान' तथा 'चौतारी गित संगित टाँसटुस माहशाखाका अध्यक्ष' तथा  'चौतारी गालिगलौज तथा निरलज्जि समाजका अध्यक्ष' तथा 'इन लोकेसन, न्यूज डिभिजन  चौतारी समाचार समिती का बरिष्ट संवाददाता'  तथा  'चौतारी गणतान्त्रिक जदौ सुधार समितीका महासचिब'  तथा 'घाइते उद्धार हेतु स्वउद्धार परियोजनाका महानिर्देशक' तथा  'उस्ताद  चौतारी शाम-ए-गलज प्रतिष्ठानका प्रमुख'  लहरिया दाजूलाई!


 
Posted on 05-30-08 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल जिम्बाल लोल

श्री लहरेकान्त लाकौल,

'चौतारी रसरंग प्रधान' तथा 'चौतारी गित संगित टाँसटुस माहशाखाका अध्यक्ष' तथा  'चौतारी गालिगलौज तथा निरलज्जि समाजका अध्यक्ष' तथा 'इन लोकेसन, न्यूज डिभिजन  चौतारी समाचार समिती का बरिष्ट संवाददाता'  तथा  'चौतारी गणतान्त्रिक जदौ सुधार समितीका महासचिब'  तथा 'घाइते उद्धार हेतु स्वउद्धार परियोजनाका महानिर्देशक' तथा  'उस्ताद  चौतारी शाम-ए-गलज प्रतिष्ठानका प्रमुख' 


 
Posted on 05-30-08 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्री लहरेकान्त लाकौल, 'चौतारी रसरंग प्रधान' तथा 'चौतारी गित संगित टाँसटुस माहशाखाका अध्यक्ष' तथा  'चौतारी गालिगलौज तथा निरलज्जि समाजका अध्यक्ष' तथा 'इन लोकेसन, न्यूज डिभिजन  चौतारी समाचार समिती का बरिष्ट संवाददाता'  तथा  'चौतारी गणतान्त्रिक जदौ सुधार समितीका महासचिब'  तथा 'घाइते उद्धार हेतु स्वउद्धार परियोजनाका महानिर्देशक' तथा  'उस्ताद  चौतारी शाम-ए-गलज प्रतिष्ठानका प्रमुख'  ले हँसाएर मार्‍यो।
 
Posted on 05-30-08 3:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! सुचनामा सुधार गरिएको छ कृपया पुन: पढ्नुहोला!

धन्यवाद्

चौतारी मन्त्रिपरीषद्


 
Posted on 05-30-08 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लोल ! कुम्ले ! हा हा

जिम्माल बा को पैला को ५ लाइन आचार सहिता अब भने मजाले पुरा गर्न सकिने रइछ -- लहरे नाम मात्र लेख्दै ४ लाईन पुग्ने रइछ अनी लास्टाँ १ लाइनमा 'प्यालो टाउको' अनी 'लोल' थपे पछी सक्क्यो

 
Posted on 05-30-08 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

launa marnai aate hasaer, sakina baba..........uff

 
Posted on 05-30-08 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल जिम्माल लोल
लोल कुम्ले लोल
कति लोल कति  लोल
लोल लोल मै सब काम गोल
काम न सकेर सब भद्रगोल

तै पनि अझै लोल लोल लोल

लोल लोल लोल लोल लोल लोल

 
 


 
Posted on 05-30-08 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jimmal baa pradhan mantari ho chautariko? pad ghatau badhau sabai garna paaunuhunchha.

 
Posted on 05-30-08 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरेको पुरा पद भन्दा त सास जाला जस्तो छ्
ROTFL


 
Posted on 05-30-08 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्वतप्रसाद पुडासैनि र हर्कबहादुर हमाल फेला परेको सुचना:

हालै केहि समय देखि बेपत्ता भएका चौतारीका दुईजना औतारीहरु, पर्वते र हर्के छुट्टा छुट्टै हराएता पनि एकै ठाउँमा अचेत अवश्थामा  फेला परेका छन्।

आज बिहान करिव ५:३० बजे तिर केहि चिरिबिरिको आवाज सुनेर सपनामा अंकमालमा बेरिएकी नैपकिनवालिलाई समेत छाड्नु परेको झोकमा पर्वते, हुत्तिएर बाहिरिएका थिए। बाहिर चिरबिर गर्ने ढुकुर देखे पछि पर्वतेको रिस र भोक एकैपटक बढ्न जाँदा ढुकुरको पछि पछि उनि जङ्गल छिरेका थिए। हातमा गुलेलि नभएको थाहा पाइ निज पर्वतेले आफ्नो अन्डरवेयरको ग्याँटिसबाट गुलेलि बनाएका थिए। त्यस्तै, हिजो राति साग र भात मात्रको फेला परेका हर्के रात भरि सपनामा फोर्कले गोपेर पोर्क सेवन गरेको देखेर सहन नसकेपछि बिहान करिब ५ बजेतिर बँदेल मार्नलाई भाला लिएर जङ्गल पसेका थिए। दिनभरि के भयो हाल सम्म खुल्न सकेको छैन तर खोलाको किनारमा दुबैजनाको अचेत शरीर, एउटा मरेको बँदेल, एउटा डोराको अन्डरवेयर, एउटा भाला र केहि ढुकुरका प्वाँखहरु, एउटा लिपस्टिक र मस्काराको सानो डब्बा  एकै ठाउँमा छरिएर रहेको अवश्थामा उद्दारकर्मिहरुले फेला पारेका थिए! हाम्रा संवादाता....माफ गर्नुहोला ...हाम्रा बरिष्ट संवादाता श्रि लहरेकान्त लाकौल अहिले घटनास्थलमै हुनुहुन्छ, र बाँकि समाचार तथा डिटेल उनकै मुखारविन्द बाट-


 
Posted on 05-30-08 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-30-08 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा जिम्माल बा ! 
'नमरी बाँचे कालले साचे.....' भन्नु भन्दा नि
'नहासी बाँचे कालले साचे भोली भेटम्ला' भन्ने बेला भयो अब


 
Posted on 05-30-08 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lol lol lol

c u on Monday


 
Posted on 05-30-08 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हातमा गुलेलि नभएको थाहा पाइ निज पर्वतेले आफ्नो अन्डरवेयरको ग्याँटिसबाट गुलेलि बनाएका थिए।
 
Posted on 05-30-08 4:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रा तिर त के जाति तो डिमोलिसन डर्बी भन्नि मटर ठोक्का'र कच्याक कुचुक बनाउनि खेला छ रे भोली त्यै हेर्न जान पर्ला। आज त सबै लुड्का लोगन् भट्टि तिर होला के रे हाम्पुनि जान परो क्यार्नि। बरु हर्केले बुङुरको बाथ ख्वाउला भन्या कता लागो कोनि।

लौ त सबैको विकेन्ड रमाइलो होस, फेरि भेटम्ला।


 
Posted on 05-30-08 4:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हातमा गुलेलि नभएको थाहा पाइ निज पर्वतेले आफ्नो अन्डरवेयरको ग्याँटिसबाट गुलेलि बनाएका थिए।
 
Posted on 05-30-08 4:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हातमा गुलेलि नभएको थाहा पाइ निज पर्वतेले आफ्नो अन्डरवेयरको ग्याँटिसबाट गुलेलि बनाएका थिए।
 
Posted on 05-30-08 8:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sabaijana kata ho aja chahi? ma ta concert herna aaye
 
Posted on 05-30-08 8:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

koi pani chhaina jasto chha, ma afai concert suru garne aba
 
Posted on 05-30-08 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
if you are in USA illegally and ask for asylum it is legal
Returning to Nepal with us citizenship. Property ownership
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Do nepalese really need TPS?
सुवास नेम्वाङको निधन कोविद भ्याक्सीन को कारण हृदयघात
Travelling to Nepal - TPS AP- PASSPORT
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters