[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ७२~~

[Please view other pages to see the rest of the postings. Total posts: 627]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE

[VIEWED 185098 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 08-26-07 4:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७२

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

--चौतारी - भाग ७२ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 72 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग

चौतारी आईडल प्रतियोगिता
नेप्चे:

भउते:

 
Posted on 08-28-07 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन ठुली , मैले कहाँ रिठ्ठे को सपोर्ट गरेको>
रिठ्ठेले मेरो सपोर्ट गरेको।
रिठ्ठे ब्रो, हाम्रो बुइनीलाइ न जिस्काउ है, राम्रो हुंदैन नि फेरि। सोझी, बुइनीलाई थर्कायो भने ...................................।

 
Posted on 08-28-07 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

न थर्काम् लाई ठुलि ले थर्काम् देखिछिन, अब केही भन्नु भयो त ठुल्दाइ?


 
Posted on 08-28-07 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ भोटको बाकसै बगाइ दे'छन । मैले फेरी पक्रेर ल्याएँ । लु लु हालुम हालुम भोट, तपाइको मनपसन्दि आवाज सुन्नको लागि भोट हालुम हालुम । ३ जना विजेताले गीत गाउनै पर्ने नियम बनेको छ ।

चौतारी आइ डलआ यस्तो रमाइलो बेलाँ यी केटीमुन्छेहरु के भा'का हुन? इनारुको गीत नसुनि त हुँदै भ'न हौ, लु यिनारुलाइ गीत गाउन परो भनेर भोट हालुम गाम्ले हो ।

सबभन्दा धेरै भोट ल्याउने ३ जनालाइ गीत अनिवार्य गाम्नै पर्ने नियम बनाउन परो । लु






अव जो जोल्लाइ गीत नगाइ भाग्न मुन छ, आर्कालाइ भोट हालुम ।
भोटिंङ टाइम बेलुका ९ बजे सम्म ।

(नोट: शुरुको १ घण्टा भित्रै अत्यधिक भोट आएको हुनाले चौतारीका गाम्लेहरुको अनुरोधलाइ आदरपूर्वक सम्मान गरेर दुर्गेमाताले भरेसम्ममा गीत गाउने रे भन्ने खवर गरेको हुनाले वहाँको नाम भोटिङको लिस्टबाट हटाएर संशोधन गरिएको छ । संयोजक - आमन्त्रण समिती )
 
Posted on 08-28-07 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थ्यान्क्स् राहुल्दा
ऐले नि आउन थुलु अन्लाइन् किन राति ?

 
Posted on 08-28-07 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahul da u r the best.
रित्थे अब ढोका बन्द भयो भने झ्याल बाट हेर्नु।
मदनव मुअह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह। हजुरलाउ बधाई छ । गीत त साह्रै राम्रो गाउ नि भएछ। एक्ता गीत मेरो लागिनी गाइदिनुस् न। खित खोत खित


तिरु तिमी अन्लाइन चौ हो।


 

Last edited: 28-Aug-07 02:53 PM

 
Posted on 08-28-07 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोलवा!
चना तकारि हँसाएछ!
खेँ... खेँ... खेँ...
 
Posted on 08-28-07 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.

जिम्माल बा: हैन हेरि यो भान्जोलाई के भओ यस्तो? ए भान्जो! क्यार्न लाएउ यो एक हाताँ कोदालो अन्खेरुन अर्को हाताँ जनै बोकेर?

हरितालिके: ए मामा पो नमस्ते! के गर्ने मामा यो साहुले काम लगाएर हैरान गरिसके। यस्तो हाम्रो चाडवाडमा नि बिदा दिन्नन्। आज जनै पुर्ने रहेछ। त्यो नि अघि भर्खर थाहा पाइयो। एकैछिन् बाहिर निस्किन्छु है भनेर हिडेको।

जिम्माल: हन कस्तो कुरा अर्चौ भान्जो? अन्खेरुन, हेरि तो कोदालो र जनै किन लिएर हिड्नु परो?

हरितालिके: लौ मामाले नि बिर्सेछन् जस्तो छ। आज जनै पुर्ने होइन त? त्यहि जनै पुर्न जान लागेको। अब कोदालोले नखनी कसरी पुर्ने?

जिम्माल बा: हँ!?!
 
Posted on 08-28-07 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ऐसन् तो मदनवाको भोटिङ हामीले नि गरेको हजुर्। परन्तु, हमरी समझमे एक् थो बात नहीं आया, एक घण्टे मे कैसन्दो सो से दो हजार भै लियो? भोटिङ् बक्सा मे नै कुछ गडबड लग्ता है। हम्री इलाहाबाद् मे जब वो लम्बू पार्लियामेण्टके लिए खडा हुवा था न उस वक्त मा पनि यस्तो भोटिङ् भएन हजुर्। सौ फर्जी भोट त हम्ने पनि हालेको हजुर्, हजार् तो तोबा तोबा, संभव छेन हजुर्। ओहे चितरे भैया, गडबड कर् लिनु भो हजुरेले।
वैसा तो हमरी गाउंके आन, बान और् शान, मदनवा हि आइडोलवा हो, फिर् भि थोडा हजम भएन, भोटिङ।
 
Posted on 08-28-07 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-28-07 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अ रे ओ मदन्वा के छ रे तिम्रो? तबियत ठीक छ हेन? त अब अर्को राउन्ड म जन तैयार भैराख

ठुल्स
गर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र

 
Posted on 08-28-07 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिलिम् ब्रेक, तारेमाम्।
 
Posted on 08-28-07 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले हा हा! हँसायो!

राहुलदाइ, मइले केइ गडबड गरिलिएको छेन, त्यो मदनवाले जनताबाट पाको भोट हो नि!
 
Posted on 08-28-07 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ghar jaane bela bho. tiru evening ma online aaula. timi ra ma milera ritthelai kasari thik parne plan baanaune ke.
 
Posted on 08-28-07 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोलवा! कुमलवा!! जिमवला बुह्रो हुजुरको करारि लाफा भेटेछ यो टेम! खेँ... खेँ.. खेँ...


अरे राहुल भैया। सर्वप्रथम त हमि गनपतिको परनाम करनेको बादमे हुजुरको धन्वाद करेछ कि हुजुर हम्को सौ वोट दिएछ। त बात यो भैलिएछ कि हम्रो जो छ सला फैन लोग बहुते छ। हँ? त जब हुजुर जस्तो बुह्रो पाको फैन हमको सौ वोट दिन्छ र सला जवान लरका लरकि लोग सौ सौ करके हजारगो वोट दियो। त हमिलाई जिताइहाल्यो। पर एक बात जो छ उ हमको भि खट्के छ, निर्वाचन अधिकृत जो त बस एक्टा आदमि चितरे भैया छ। हँ? त सला जैसन जैसन उ सुसरा चाहेछ वैसन होनेको चानस भि थियो पर भएन! हमि नजितेको भए हमि भन्थ्यो नि वैसन हि भएछ, पर हमि जित्यो त अब् भन्छ कि चुनाव बहुते फेयर भएछ! खेँ... खेँ... खेँ...
 
Posted on 08-28-07 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LA EVENING MAA AAU HAI TA


LOL kumle bhane chhi harile janai ropechn aba janai ko bot umrine holaa

Last edited: 28-Aug-07 03:05 PM

 
Posted on 08-28-07 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे बड्कि, तितोरि हमि भि आउँछ इभनिंङको। सला हमि भि हाँटमेलमे अकावन्ट खोलेछु!

 
Posted on 08-28-07 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुलि के भनेको ? म त ठिकै ठाक छु, तिमीले चिन्तै गर्नु पर्दैन।
 
Posted on 08-28-07 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! मार्छन् अहिले मामा भान्जो मिलेर मलाई! हा हा हा!

हा हा हा तितौरी! अर्को साल चाँहि पक्कै फल्ने भयो जनै! अब केटाहरुले मत्रै हैन केटीहरुले पनि लगाउन पाउने भए!

मदनवा: लोलवा! जिमवाला बुर्होलाई नउक्साउ यार! मार्छन्! अनि साच्ची तिमीले मैले बिहान तिमीले चौतारी आइडलमा पाएको ख्यातीको बारेमा रिपोर्टिङ गरेको थिएँ, हेर्यौ?

ठुली, चित्रे :
 
Posted on 08-28-07 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lol kumle bhanechhi janai production kam bha'ra na laa re chhan keti haru le?
 
Posted on 08-28-07 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खेँ..... खेँ... खेँ.... कुमलवा बिरादर। अरे देखिलिए थिएँ सवेरे सवेरे हम्रो पाँपुलैरिटिके बात करेको हुजुर! धन्वाद छ हुजुर। पर एक्टा बात करनु थियो, उ जो गना कइल हरिया रखेछ उ सुननेको बादमा हमि सोच्यो कि सला भ्वाइस जो छ हम्रो कुमलवाके जैसन छ। हँ? त वहि बात आज चितरे भैया और तितोरि बोल्यो त हमि काँनफाँम भियो कि उ जो छ हुजुर गाएछ गना!

अरे रिठे दाजू, कथि हालखबर छे???
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters