बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४३ *~

[Please view other pages to see the rest of the postings. Total posts: 879]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
[VIEWED 469732 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 44 pages, View Last 20 replies.
Posted on 03-20-09 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४३ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४३ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 





सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 143 editions.
Last edited: 24-Mar-09 12:22 PM

 
Posted on 03-30-09 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुरे।


सप्पै जना कता लाग्या हुन? सोम बार पनि यती ढिलो?



पसपती गाको भनुं भने खै पत्याउने, वाइस्याल को डर हुंदो हो।



श्रीमती/लरकी  साथीहरुको वर्तको सरोसामान जोड्न गाको भनुं भने सबैले महादेब भन्दा नि अच्छा देब पाइ सके के को वर्त हुनु?


 
Posted on 03-30-09 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झरेको पात झैं भयो उराठ मेरो जिन्दगी
निभेको दीप झैं भयो उदास मेरो जिन्दगी


सबै कामचोरहरुलाई बेरोजगार चिप्लेढुङ्गाको सोमबारे जदौ।
शिव बूटी होइन चिया नास्ताको कसैले ब्यवस्था गरिदिए हुन्थ्यो नि।


 


 
Posted on 03-30-09 9:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चिप्ले।



चुरा फुटे सारी भयो, चराहरु उडी गए
हजार कोपिलाहरु न मुस्कुराउदै झरे



उठेको वस्ती झै भयो, प्रबास मेरो जिन्दगी । 



 झरेको पात झैं भयो उराठ मेरो जिन्दगी
निभेको दीप झैं भयो उदास मेरो जिन्दगी


 
Posted on 03-30-09 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चिप्ले।
कस्तो बैरागी गाना गाको ब्यान ब्यानै।


ठिकै छ नि दुई चार दिन रिल्याक्स गर्ने नि काउचा उत्तानो टाङ लार ल्याउटौ लेर साझाँ अरु पनि कथा कुथुङ्री राख्ने नि।
तर एस्तो गाना नगाउ चिप्ले,बरु चिया खुवाउला।
ठुल्दाइ चिया ल्याउनु त का का झन अरु गाना थपिदी रा भन्या।

Last edited: 30-Mar-09 09:11 AM

 
Posted on 03-30-09 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुई दिने बिदा पछी फेरी चौतारीको रंगमन्चमा पाल्नु भएका सम्पूर्ण मित्रवर्ग, दिदी बैनी तथा दाजु भाई मा यो रिट्ठे को तर्फ बाट पनि न्यानो अभिवादन !


माथि पुरे देखी तल चिप्ले अनी बिचमा पर्ने ठुल्दाइ र बिस्टे लाई पनि जदौ, तारेमाम ! सप्तान्त कस्तो भयो सबैको? मेरो त निक्कै रमाइलो भयो यसपाली !


पछी आउने सबैलाई हेल्लो हाइ


 
Posted on 03-30-09 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

न मैले कतै सपना बुने
न मैले कही बिपना भुले
तै पनि जीवन उदासी हुने
खै कती बिरानो गीत यो सुने


न मैले कतै अबिश्वास रोपे
न मैले कही ढोका यो थुने
म कहाँ थिए लीलामी हुने  
तिमी नै भन किन म रुने


 
Posted on 03-30-09 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भुली गए सम्झनालाई कुसुमे रुमाल
याद भये मायालु अर्को साल


सम्झना साचेर पर्खि बसुला
देउराली पारीको घरबारिमा ???


नमस्ते तथा जदौ दाजु भाई तथा दिदी बहिनी हरुमा। 


 
Posted on 03-30-09 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम। बिस्टे, रिट्ठे अनी सुन्तले।


धेरै दिन पछी झुल्क्यौ सुन्तले, दामी कबिता सहीत। वाह ! वाह !


बिस्टे, चिया को आस मारी सकें, देश को शान्ती जस्तै ।


रिट्ठे को पार्टी सकियो? यस्पाली कती घण्टा हराइयो?


 


 
Posted on 03-30-09 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नो त डेस्टौ मात्रै छ बिष्टे, त्यसरी काउचा बसी लेख्न त मिल्दैन। तैपनि लेख्ने काम त जारी राखौंला नि।


खोइ चिया आएन अझै एक अन्तरा गीत थप्छु है।


बिहान जो खुशी थियो जलेर साँझ भैसक्यो
भिजेका पात पातमा निशादको कथा बस्यो
अँधेरी रात झैं भयो बिषाद मेरो जिन्दगी
निभेको दीप झैं भयो उदास मेरो जिन्दगी


सुन्तले र रिट्ठेलाई पहिलो अनि बिष्टे, ठुल्दाइ र पूरेलाई दोस्रो तारेमाम। 
   


 
Posted on 03-30-09 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई सोमबारे बिहानीको जदौ यो बिर्खै_माईलाको!
 
Posted on 03-30-09 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनगिन्ती सूर्य-किरण झै, अभिन्न
भन्छे छ हावाको प्रबाह झै, अछिन्न
सम्बन्ध रे उस्को र मेरो
तिमी सूर्य भन्छे अनि भन्छे हावा पनि रे
किरण र प्रबाह नभए तर मेरो अस्तित्व के?


स्वस्ती गरें चौतारीका सबै साथीहरुलाई।


 
Posted on 03-30-09 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

naaraayana! darshan takryaayen ke re yo budhaa le pani!

suiiiiiiiiiiiiya!
 
Posted on 03-30-09 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो सुन्तले पनि झुल्केछौ नि त आज कताटी हो ?
जदौ सम्धी ज्यु,दिप अनी पुण्टे दाजै।
हा हा चिप्ले अर्को नि अन्तरा थपेको चिया को माग गर्दै।
 
Posted on 03-30-09 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई फेरी जडौ


जिवितै छु भन्ने सम्चार दिन मात्रा आएको।


फिर मिलेङे।


 
Posted on 03-30-09 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिर्खे बा अनी पून्टे दाई


आज पुराना को जमाना आए जस्तो छ।



केली एन्ड लहरे गयाप?


महिला संघ को सोमबारे वर्त होला क्या रे।


 
Posted on 03-30-09 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जम्मैलाई हर्केको नमस्कार , सप्पैको दिन झकाश होश ।


गूड डे ।


 
Posted on 03-30-09 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो आज त साचिनै भुले बिछडे साथीहरु को भेला भएछ !


सुन्तले


हैन कत्ती लामो गुप्तबास?  एत्तिका दिन पछी पनि जे होस् चौतारी बिर्स्या छैन ! 


पुन्टे दाई, बुढा को जैले एक लाइन जान्छ अनी दिन भरी लाई बिश्राम !


जिम्माल बुढा, अस्ती त हाम्रा दिन नि फिरे भन्दै थे त अब के भो फेरी? तिर्थ जाने दिन नि आउँदैछ क्यारे बुढाको ! कत्ती को लागि हो नि यस्पाली?


दीप ब्रो लाई पनि हेल्लो !


हर्के, बिस्टे, ठुल्दाइ, चिप्ले लाई फेरी पनि हात उठाये है


                                         


 
Posted on 03-30-09 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन सप्पै कामचोरहरु थुर्न गये कि के हो?
 
Posted on 03-30-09 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुर्न?????
 
Posted on 03-30-09 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम हर्के, रिट्ठे।


आफु त हसुरियो, बाँकी गाम्ले नि ?


तन्दरुस्तहरु को चौतारी किन अम्रिका को इकोनोमी जस्तो  सुस्त ?


झिलिमिली पारौं न इन्भर्टर चलाएर भए नि।



बिजुली त अब चुरोट को बट्टै मा सीमित होला जस्तो छ।
 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
emergency donation needed
Top 10 Anti-vaxxers Who Got Owned by COVID
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Poonam pandey - death or suicide?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters