[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी - ११२~

[Please view other pages to see the rest of the postings. Total posts: 566]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
[VIEWED 198697 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 29 pages, View Last 20 replies.
Posted on 04-28-08 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ११२ मा यहाँलाई स्वागत छ!

 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  ११२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
 
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

यसपालीको चौतारी डाँडा पाखा कुना काप्चा सबै छाडेर समुन्द्रको किनारमा राखिएको छ। यो पल्टको गर्मी महिनामा यहिँ बसेर केहि छिन पौडी खेल्दै, केहि छिन रमाइलो गर्दै बिताउनु हुन सम्पुर्ण चौतारीबासी दाजुभाई तथा दिदीबहिनीहरुमा चौतारी फलोस-फुलोस समिती निवेदन गर्दछ!

**********************************************************************

*********************************************************************************************

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 112 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
 

 जिम्माल बाको पुरानो गाना आज फेरि सम्झना आयो:
हाम्रा ठुल्दाई साह्रै नै बाठा छन्
पुन्टे भन्दा दस गुना टाठा छन्!
पुन्टे दाईले भेटघाटलाई भनेर
जोडे पैसा डबल आवर हानेर!!
 
ठुल्नानिको त्यो तोते बोलिले
हान्यो सबलाई सिसाको गोलिले!
तितौरीको त्यो मिठो हाँसोमा
आफु भागिन, पारि सब्लाई पासोमा!!
 
भाउते भाँडको त्यो बिघ्न इस्टाइल
बिझ्ने कुरा लास्टमा चाहिँ इस्माइल!
सोझो कुम्ले साह्रै नै लरक्क
बिहे गरि बस्यो है गजक्क!!
 
हरि भान्जो मजाले बात मार्छ
कि त घरमा कि काममा मस्त छ!
सान्नानिको झन सानि नानि छ
कुरा बुझ्ने मजाको बानि छ!!
 
 
Last edited: 02-May-08 11:22 AM

 
Posted on 05-05-08 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep ज्यू,  बोर्डीङ्ग सेकेण्डरी इस्कुल कि सेकेण्डरी बोर्डीङ्ग इस्कुल?? हजुरको त धरान तिरको कथा नि सुन्न मनलाग्यो !! 
 
Posted on 05-05-08 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्मामामा दीप ब्रो, गणेश अनि शिबमा सिनेमा हेरेको मात्र हैन कि, अन्त बुढासुब्बा देखि सेउतिको बगर हुँदि के के गरेको सब थाहा छ हौ मलाई त! अनि माथि भेडेटारमा उक्लिवरि बङ्गुरको सेकुवा खाइवरी तल लेउतिको कालो पैरो हुँदै तमोरको पुलमा पुगेर सेन्टिफ्ल्याट भएको बिर्सिदेको सोम???


 
Posted on 05-05-08 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धरानको बुढासुब्बा त हामीपनी गा छौ नि हौ। सप्पैलाई सोमबारे सलाम छन्त हौ।
 
Posted on 05-05-08 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै चेली के हो -- सेकेण्डरी बोर्डीङ्ग हो कि बोर्डीङ्ग सेकेण्डरी हो हेरी त्यो इस्कुलको नाम आफुलाई यकिन छैन। आफुले पढ्या हैन। मैले त महेन्द्र भवनमा पढ्या जस्तो लाग्छ। के गर्नु बासै सानो गौचर तिर आफ्नो त आईतबार देखी शुक्रबार सम्म ब्यान बेलुकै। अनि शनिबार चै घर घर तिर।

त्यो भानु चोकबाट उकालो लागेर छाता चोकाँ पुग्यो हैन अनि नास्ता बजायो हो अन्त फेरी लागो उकालो -- त्यसै क्रममा सुश्री अचार्जको घर पनि पुगिन्थ्यो। त्याँ माथि दुरसंचार तिर बाट एउटा ट्याम्पुमा हुरुरु आईयो कि एकपटक अन्त ट्याम्पु त स्टार्ट बन्द गरेरै आइपुग्दो रछ त तल भानुचोक सम्म -- प्याटोलको दामी बचत हुँदो रछ नी -- ए अनि छाताचोकले सम्झेँ --त्याँ बैंक थ्यो नी --नेपाल बैक हो क्यारे -- त्याँ पनि भ्वाक्कै भेट भो नी सुश्री अचार्ज सँग -- तर श्री अचार्ज पनि रछन अन्त सेन्टी भैगो नी --


 
Posted on 05-05-08 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिर्खे दाई मैले दाइलाई मारेको छैन ops माया छुट्टीएछ। अनी दा के छ त हजुर हाल खबर।
कुम्ले दा क्या दामी दिने के।
रित्थे के छ?
दीप ज्युउुउुउुउुउुउुउुउुउुउुउुउुउुउु

 
Posted on 05-05-08 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले त महेन्द्र भवनमा पढ्या जस्तो लाग्छ
तपाईं दिप कि दिपा ?
ल महेन्द्र भवनका गुरुआमाहरुको नाम भन्नुस् त आउँछ भने ???


 
Posted on 05-05-08 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली, महेन्द्र भवन भित्र त किन छिर्न दिन्थे र प्यारका दुश्मनहरुले -- फेरी गुरुबा गुरुमाहरु प्रति आफुलाई आकर्षण नाई -- आफु त शिष्याहरुको भक्त परियो।

ब्यान पनि सुन्दरीहरुलाई महेन्द्र भवनको त्यो दखिन फर्केको बडेमानको कालो ढोका सम्म पुर्यायो, अनि भरे स्कुल छुटे पछि पनि कहाँ देखि भ्याईन्छ त्यही देखि तिनै शिष्याहरुको सौन्दर्य छाँयामा बाटो काटिन्थ्यो। ति साबुदाने जामा र भोटोमा सजिएकाहरुले यो मन माथि कम्ता रजाईँ गरेनन।


 
Posted on 05-05-08 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली,

भेलकम है भेलकम् (देशी अस्टाईलमा)।

Last edited: 05-May-08 10:20 AM

 
Posted on 05-05-08 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-05-08 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन हसुर्ने बेला भयो र भन्या? काँ गये सप्पै पातकीहरु?
 
Posted on 05-05-08 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भेलकम

 
Posted on 05-05-08 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


थुल्ननि के छ खबर? मेरो त ठिक्-ठाक !
अनी हिजो निक्कै याद गरेउ हाम्ले !
नेत्रे जदौ, हसुर्नी ट्याम भा' छैन र भन्या? ऐया भोक लाग्यो किन सम्झ्या होला
चेली, दीप ब्रो मा पनि जदौ !

 
Posted on 05-05-08 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रित्थे हिजो मलाई हिक्क हिक्क त आएन।

 
Posted on 05-05-08 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ , सब गाम्ले हरुलाई धिलाई भएपनी यो टङ्के को हार्दिक नमस्कार ,तारेमाम अनी जदौ । यसपाली चाँही आमाको मुख अम्रिकामा नै हेरिन्छ । ठ्यकै सात बर्ख लागेछ आमाको मुख नहेरेको पनि ।

 
Posted on 05-05-08 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो कस्तो भिड भाको।
हाम्ले त एक् अर्को चौतारी मित्रसङ साक्षात्कार हुने मौका नि पायौं। क्या नाम डिस्टप गरि सलुट नि गरेम।
पून्ते दाइ को दोहोरि अनि नाच नि हेरेम। एक् किलिन्दर नि किनेम। ओ हो कत्ति धेरै काम गरिएछ यो विकेन्डमा त।


ल सबैलाइ नमस्कार गरें है सबैलाइ। भरे तिर भेटुंला।


 
Posted on 05-05-08 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब को हसुर्ने ट्याम भएछ कि के हो । आफ्नु पनि भरखरै हसुर्ने काम सकियो ।
 
Posted on 05-05-08 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले को लेखाइ राम्रो लाग्यो ।
 
Posted on 05-08-08 7:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


oieeeeee kumbhakarnakaa chelaaharu utta utta ghaam lagisakyo.

 
Posted on 05-08-08 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुलु, कता यता आ' आज? निन्द्रै मा बिउँझीएउ कि कसो?

 
Posted on 05-09-08 5:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब्बै chautari म्एमेबेरs लाई मेरो तर्फ बाट ठुलो हाइ!!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
nrn citizenship
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
Informatica consultancy share
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Renewal Reregistration
Nepali doctors future black or white usa ?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Thank you for the sajha policy
Are you ready to know the truth?
मन भित्र को पत्रै पत्र!
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
WHAT DO YOU GUYS THINK ABOUT THIS?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters