[Show all top banners]

Amazing
Replies to this thread:

More by Amazing
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा

[Please view other pages to see the rest of the postings. Total posts: 1004]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT PAGE
[VIEWED 303448 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 51 pages, View Last 20 replies.
Posted on 05-23-08 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

-चौतारी - ११७

चौतारी मा यहाँलाई स्वागत छ!

चौतारीका दौतारिहरुमा समर्पित

ना कोइ था
ना कोइ है
जीन्दगिमे तुम्हारी शिवा


तुम दे ना साथ मेरा ओह चौतारी
तुम दे ना साथ मेरा ओह दौतरि




---BREAKING NEWS------

-हराएको भौते जुरेलीसँग पाइखानामा
-ठुलि पोइला, साझामा रुवाबासी
-चित्रेले चित्रेनी पायपछी चौतारीलाई बाल मतलब
-राहुलदाइको जन्मदिन्मा मम भनेर काँचो पिठो खुवाएकोमा आन्दोलन
-रिट्ठेलाई पोखरिमा धकेलियो, अहिले सल्मान खान ICU मा
-लहरे र पर्बतेमा टास्टुस शाखा सम्बन्धी मुखामुख
-जीम्माल बा यो बुढो उमेरमा पनि, लाज पचाउदै जेपिटी





(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************
लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 116 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
Last edited: 23-May-08 03:47 PM

 
Posted on 05-30-08 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले हो
आज हाम्रो टिम Cricket खेल्दै छ त्यसैले यता तिर छिर्नै भ्याको छैन, म्याच भएकै ठाममा जान भनेर ठीक परेको थिए तर Flight ticket सारै महँगो पर्ने भयो, सायद Final मा जान्छु होला मौका मिल्यो भने,

के गर्नु आफ्नो देशलाई सपोट त गर्नै पर्‍यो

 
Posted on 05-30-08 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जिम्माल बा, ठुल्दाइ, सान्नानी, अन्तरे दाई, झिल्के सबैमा जितौरो जदौ

जिम्माल बा ले फत्फताउदै भये नि चौतारी को ढोका खोलेछन, खुशी लाग्यो !

सान्ननी ले मिठो च्या ल्याइछिन, मलाई पनि है त एक कफ

ठुल्दाइ ले सितन को जतन गर्न लागि पर्नु भएछ

अन्तरे दाई ले मुटु छुने गीत टासेर जीटी हान्नु भएछ

झिल्के झिलिक्क झुल्केछ, किर्केठ हेर्न पल्केछ तारेमाम
Last edited: 30-May-08 08:50 AM

 
Posted on 05-30-08 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् जिम्बाल, ठुल्दै, सन्नानी दिदी, अन्तरे दाई, रिट्ठे दाई, झिल्के दाई,
आरामै होला, मलाई पनि ग्रीन ति
 
Posted on 05-30-08 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुक्रबारे सलाम छ है सप्पैलाई। आज हाम्रो नेपालको क्रिखेठ टोलीलाई हौसाल बढाउनमा ब्यस्त भईन्छ जस्तो छ।  
 
Posted on 05-30-08 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                                                                                  फुटेको समाचार

चौतारी सम्मेलनमा जिम्बाल भनिने बिर्ख बहादुर बोगती घाइते अवस्थामा आएको देखेर सबै इन्तु न चितु भएको छ। "के भयो", भनी सोधेको प्रश्नको जवाबमा जिमी बुढोले सिङ्ल सिङ्ल ग्याङ झगडा भएको र भिड्न आउने सबैलाई धुलाई दिएको भनी दिएको जवाब कसैले पनि नपत्याएको भनेर हामीले भन्नु पर्दैन होला। छुच्चो मुखका धनी जिम्स सँग के किच्किच गरिराख्ने भनेर गाउले हरुले प्रतिप्रश्न नगरेको को पनि खुल्न आएको छ। तर एस बारेमा हामी ले केही पत्ता लाउने कोशीस गरेका छौ। अहिले हामीसँग हुनुहुन्छ भिडियो कोन्फेरेन्सिङ मा, जिम्बाल पत्नी, जिम्बाल्नी बजै।

लहरे: बजै वो बजै

जिम्बाल्नी: तेरिमा भाते, कस्लाई बजे भनेको, तेरो बजे हुँ म, चिन्नु न जान्नु, आते पाते आएर बजे भन्ने मलाई, तै बजे, तेरो स्वास्नी बजे, लौ जा त।

लहरे: (गयोम: मनु, छु याउ छु याउ का) तेसो भन्न खोज्या होइन, के भनेर बोलाउ त?

जिम्बाल्नी: जिम्बाल्नी भनेर बोलाउ, जिम्बाल्नी भनेर !

लहरे: जिम्बाल घाइते भएको कुरा थाहा पाउनु भो त?

जिम्बाल्नी: मैले गरेको, मलाई थाहा हुँदैन। हन कल्ले एसलाई सम्वाददाता बनायो, तेस्को गालामाssssssss

लहरे: हैन, जिम्बाल त केटाहरुसँग झगडा परेर तेसो भएको भन्छ त!

जिम्बाल्नी: त्यस्तो टुँsssss बुढोको कुरा सुनेर नि हुन्छ काअँइ।

लहरे: कसरी भयो त?

जिम्बाल्नी: हिजो राती अम्रिका घुमाउन लगेको थियो बुढाले मलाई, अनी क्वाल्ब भन्छ नि, त्यहाँ लग्यो, मान्छे बुरुक बुरुक उफ्रने ठाउँ क्या।

लहरे:sssss क्लब होला

जिम्बाल्नी: जे भएनी बुझियो होइन, तेती भये पुगेन तलाई, अझ जन्ने हुन्छ। दुध खाने दाँत झरेको छैन, हामीलाई सिकाउन आउन एssss

लहरे: अनी अनी के भयो त

जिम्बाल्नी: आजकालका केटीहरु नकचरीहरु के सारो, लुगा नि कस्तो लुगा हो, नलाको भे नि हुन्थ्यो

लहरे: लुगा लगाएन भने त बर्बाद भईहाल्छनी, हेखँ हेखँ हेखँ

जिम्बाल्नी: वो नकचरो, लाज सरम भन्ने केही छैन, तेरिमा टुँsss सम्वाददाता, टुँssss सिकेर आको, टुँsss टुँsss अनुहार हेर न अनुहार टुँsss जस्तो टुँsss टुँsss

लहरे: तेसो भन्न खोज्या होइन, माफ पाउ माफ पाउ, अगाडि भन्नुस्

जिम्बाल्नी: आफु त गुन्यु चोलो लगाएर गाथे, केटाहरुले लुकी लुकी घुरेर हेर्यो आफुलाई क्या

लहरे:sssss (केही नभनी चुप लाग्छ)

जिम्बाल्नी: केही भन्न खोज्या हो, होइन भने ठिकै छ। अनी मलाई बुढोले जाउ नाच्न भनेर पठायो। म नाचेको देखेर सबै टवाल्लsss परेर हेरेको हेरै, कम्ता राम्रो नाच्छु म। मेरो नाच हेरेर कस्ता कस्ता मान्छेहरु "म सँग बिहे गर घरबार सबै, तिम्रो नाउमा राखी दिन्छु" भनेर आथे गाँउमा। बुझ्यौ।

लहरे: क्लब मा अरु के भयो त

जिम्बाल्नी: भन्दै त छु नि। तँलाई टुँsss। अनी नाच्न सकेर, बुढा भातिर आउँदा त, राम राम बुढा दुइटी केटीहरुलाई काखमा राखेर के के गर्दै, हरे नारायण। आफ्नो पालो मैले नि ति दुइटीको कपाल समातेर फन फनी घुमाइदे। तेस्पछी त के दुई जना काले हप्सी साँढे जत्रो जिउ भा मान्छे आर हामी दुई बुढा बुढीलाई क्वाल्ब बाट टिपेर बाहिर निकाल्द्यो।

लहरे: अनी तेस्पछी।

जिम्बाल्नी: के हुनु नि, घर फर्के। घर आएर बुढो त मलाई नि तिमीले तेसो गर्न नहुनी रे। अनी झोक चल्यो, मैलेनी तिमी टुँsss बुढा, ति टुँsss केटीहरुलाई काखमा राख्दा तिम्रो टुँsss नली खुट्टो नदुखानी अनी दिनदिनै नली खुट्टो दुख्यो भनेर मलाई टुँsss मालिस गराउन लगाउनी टुँsss बुढा भनी जे भेट्यो तेही ले बजायेँ। खानु खायो टुँsss बुढाले तेस्पछी नाक मुख देखाउन आछैन अहिलेसम्म बुढो टुँsss टुँsss

लहरे: ल धन्यवाद जिम्बाल्नी सबै राम्ररी भनिदिनुभएकोमा। अब हामीलाई बिदाsss

जिम्बाल्नी: टुँsss सम्बाददाता, बोल्न पुग्या छैन मलाई, एक्छिन पख, तँलाई टुँsss टुँsss टुँsss

लहरे: ल हामीलाई बिदा दिनुस् धन्यवाद।

(अफ्लाइन: गयम: गुली चक म्हुटु ल्ह्या फुम:, स्वयाचोपी मनु तेस छु ध्याइ यू जुइ, थौला दिने खराब जिउ ला, क्या झुर जुल धासा:)


 
Posted on 05-30-08 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल लहरे लोल।
अब भन्ने हाम्रो बौचा असली अल्-पत्रकार भए छ अर्थात पुरै पत्रकार। त्यो के के च्यानलमा आउछ नि शिशी गमला भन्दा त लहरे बौचा को रिपोर्टिङ अच्छा रहेछ। लोल।

 
Posted on 05-30-08 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार् सबैलाइ।
बाउचाले मार्यो हसाएर।
बिहान बिहान् देखिन के सारो दिमाग फुर्ने हो। माने मैले।
बाउचाको प्रोमोसन भाको हो टासंटुस बात भिडिओ पत्रकार मा? मलाइ था' थिएन।
ल ल हास्दै गरम, हसाउदै गरम।
 
Posted on 05-30-08 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल लहरे लोल टुँsssss
 
Posted on 05-30-08 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhauju SUPPORT garnu paryo hamro team lai...............

Lahare pani aau yetai tira, haina ta Rahuldai?

 
Posted on 05-30-08 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्लाइ सपोर्ट गर्ने भनेको झिल्केले?
क्रिकेट लाइ हो भने मेरो भागको सपोर्ट नि राहुलदाईले गर्नुहुन्छ।
सान्नानी के छ?

 
Posted on 05-30-08 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी,सुक्रबारे जदौ सप्पै लाई।
लहरे ले बिहान बिहानै हसार छुट्टी। अहिले बुढा ले छाता लेर लखेट्लान है लहरे।
सम्धी ज्यु, ठुल्दाइ,रिट्ठे,सान्नानी,लहरे, झिल्के,अन्तरे,नेप्ची भाउजु सप्पै लाई दुई हात जोडे है मैले।
 
Posted on 05-30-08 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब पित: भेट्टाएको सुचना निकाल्नु पर्ला
झन्डै हराएको सुचना निकाल्नलाथे,
तारेमाम पित: गन गायब
 
Posted on 05-30-08 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यहि सुचना निकाल्न ला'को था' पार आको। गाएब मजुया। न्ह्याबलें बोना च्वनाउ दु। बाउचीउ छु दु ले?

बिस्टेलाइ नि मेरो दुइ हात को नमस्कार।


 
Posted on 05-30-08 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बोनाचोना जिउला, एक मक्ख: क: गेना सीले
जिउ ला छुन मरु पित:, थिके जु का
ल बिस्टे लाई नि तारेमाम
तेही लखेट्न आउछ भनेर, बुढाको छाता लुकाएर आको,
दुई खुट्टा ले हिड्न सक्दैन बुढा, आखिर सम्धी कस्को हैन र बिस्टे
 
Posted on 05-30-08 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


फेरी पनि नमस्ते सबैलाई ! गाम्ले हो उता हाम्रो टिम लाई सपोर्ट गर्न जाने हो कि अर्को धागो मा?

 
Posted on 05-30-08 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा, लहरेले हँसाएछन् !! बिचरी माइली भाउजु !!!!

खै त भाउजुलाई भेट्न नि पाइया होइन कहिले!!!!

नमस्कार गरें है सबैलाई !!


 
Posted on 05-30-08 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली लाई के भाको हो, बिचरी माइली भाउजु रे
गाली खाने म, अनी बिचरी चाँही माइली भाउजु
 
Posted on 05-30-08 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ गाली हैन ताली खाउ।


उता क्रिकेट मा नि हाल ठीक छैन। ज्ञानेन्द्र र पारस दुबै खेलेका, शाह हुन भनेर त्यताबाट नि लखेटे। भुलेर नि आफ्नो सन्तान को नाम ज्ञानेन्द्र र पारस न राख्नु होला, गाम्लेहरु हो। कती गए नि सुख हुन्न।


 
Posted on 05-30-08 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल लहरे! हा हा हा!!

उत्ता नेपालको बिजोग भा'देखेर वाक्क भा'थियो! धन्न लहरेले हसाँयो एकैछिन भएपनि!!

सप्पै गाम्लेहरुलाई वाक्क लाग्दो जदौ!


 
Posted on 05-30-08 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सबै गाम्लेहरुलाई फ्याफूल्ला है!!!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters