[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी - १०२ ~~

[Please view other pages to see the rest of the postings. Total posts: 581]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 174026 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 02-22-08 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी -१०२--
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 102 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

नेपेदाइको गजल ठूलीको लागि
 
न जी भर के देखा न कुछ बात की
बडी आरजु थी मुलाकात कि
 
जब नई खर्क मे थे तो फिक्र तक न की
जब दूरी है तो आदाब हि आदाब, ठुलु क्या है

 

 



चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!


 
Last edited: 24-Feb-08 11:03 AM

 
Posted on 02-27-08 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिनारि हाम्रो धेरै पुरानो
भए झै लाग्दछ ।
नदेखे पनि भेट संधै संधै
भए झै लाग्दछ ।..........

मलाई नि त्यस्तै त्यस्तै   लाग्छ।

अनी यस्तो पनि-

केही चोट ले ज्ञानी हुन्छ,
धेरै चोट ले बानी हुन्छ,
मेरो मन भाँच या साँच
मलाई अब जे गरे हुन्छ।

अनी अर्को,


जीवन देखी धेरै धेरै नै थाकेर
म मुर्दा भएको तिमी आज हेर।

यहाँ ढुंगाहरु गर्छन् मुर्तिको अभिनय,
यहाँ कुकुरले गर्छ मान्छे को अभिनय।
कसलाई देब भन्ने कसलाई मान्छे भन्ने
यो परिभाषा आज च्यातिएको hera
म मुर्दा भएको तिमी आज हेर।
 
 
 


 
Posted on 02-27-08 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उप्पु लगयत सप्पैलाई शुभ प्रभात!

 
Posted on 02-27-08 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते चौउतारिमा पाल्नू भएका स्मपूर्ण गाउँले हरूलाई। के हुँदै छ गाउँले हो? सोम दाई के छ तपाईं को खबर? खै म अलिक दिन चौतारीमा आउन पाएन । एसो बिदा मिलएर घुम्न गएको थिएँ । अनी ठुलि, कुडो भनेको थाहा छैन र ?
सोम दाई झापामा के हुँदै छ ? तपाईंको कथा पढे, धेरै राम्रो लाग्यो। खै मैले कैले नि तपाईंलाई अन्लाईन भेतेन। के तपाईं अन्लाईन आउनु हुन्न एम.एस.एन मा?
सबैको बुधवारे दिन शुभ रहोस्। फेरी भेटउन्ला ।
फेवे

 
Posted on 02-27-08 9:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नारने मैले एुता कोइसन सोधेको तेस्को चै नो उत्तर "नारने कुडो भनेको के हो ताअाअाअाअाअ?" अनि अहिले च उप्पु भनेर होलाउच।अनि नारने हिजो मैले भनेको काम गर्नु भो त?

सोमे होलि कति तारिखमा पर्च।


Last edited: 27-Feb-08 09:09 AM

 
Posted on 02-27-08 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thuli, maile timi prabhu bhayau bhanera mukh bango bana ho ta!! makkha parya kya, aafni thuli parbhu bhain bhanera!! aba dherai khushi bhaye pachhi mero mukh testai huncha ta ma k garau, parbhu le yastai banaide malai. Ajha, aashirbad ni nadine re !! 
 
Posted on 02-27-08 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुलि मोरी गोरी गोरी
कपाल कोरी
कान्छी छोरी
मेरो त बेसै छ के रे, बरु तिमी कस्तो छौ अचेल?
चित्रे, चेली, ठुल्दाइ, सोमे, हर्के, फेवे, नारने सबैमा जदौ, तारेमाम अनी सलाम


 
Posted on 02-27-08 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"कहिले काही मनका कुरा हाम्लाई पनि भन
ढुङ्गा मुडा हैन हेर हाम्रो पनि मन
दर्पन छायाँ, हेरी हेरी ल है गयो जोवन"


ठूली, चेली, हरी, ठुलदाइ , पर्वते, नारने, सोमे, हर्के,सोमे,फेवे,चित्रे  र अरू सबैमा बुधवारे जदौ !


 
Posted on 02-27-08 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौन केहो चेलि तिमि खुसि हुन्दा तिम्रो मुख बङो हुन्च । म त खुसि हुदा मेरो मुख हुन्च


ठुलि मोरी गोरी गोरी
कपाल कोरी
कान्छी छोरी

रित्थे हिरो
कुरा गर्चौ जिरो
किन खान्चौ पिरो
मलाइ आचेल थिक च।



 

 
Posted on 02-27-08 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिस्ते दा दर्सन गरे। अब हाम्रो मनमा केहि कुरा भए पो हजुरलाइ भन्ने अब कुरै नभएनि बनार भन्नु पेर्ने हो कि क्या हो?


I don't know why i m missing Tiru & Saanaani today?

 
Posted on 02-27-08 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>ठुलि मोरी गोरी गोरी
कपाल कोरी
कान्छी छोरी 

रित्थे हिरो
कुरा गर्चौ जिरो
किन खान्चौ पिरो<<<

हा हा! रिट्ठे र ठूलीको दामी गयो ल!

बिस्टे, फेवे लाइ नि जदौ!


 
Posted on 02-27-08 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thuli, mero mukh khushi huda yasto yasto huncha :

Ani Dukhi huda yasto hunchha:

 


 
Posted on 02-27-08 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


खित् खित् खित् चेलिले हसायो।  चेलि खुसि हुदा त क्या क्या फेस बनाउने रैच।


 
Posted on 02-27-08 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तिरु र सान्नानी याद आएर मिस भको होला कि

ओहो सम्धी ज्यु को नि सवारि भएछ
जदौ सम्धी ज्यु
अनी सम्धी ज्युको गाथामा आरामै होला मानिछु
माथि गाउतिर के कस्तो छ के रे? त्यो हर्केले ठुलो घर बनायो रे भनेर गाई गुइ सुन्या थे
अनी त्यो तल्लाघरे पुन्ट्या छोरोले पनि गोरी ल्यायो रे
माथ्लो गाउकी सुन्तली पनि तिर्थ्या छोरो सँग पोइल गइ रे अस्ती सन्क्रातीको मुखाँ
साच्चै त्यो झुल्काको चाँही के छ नि? बिहे गरी तेस्ले?


 
Posted on 02-27-08 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-27-08 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हैन तिमी लाई भनेको हैन ठुलि, तेसै गुनगुनाको, बिहान बिहान मूड चल्यो अनी


ठुलि मोरी गोरी गोरी
कपाल कोरी
कान्छी छोरी 

रित्थे हिरो
कुरा गर्चौ जिरो
किन खान्चौ पिरो

चित्रे बोरो
कान्छो छोरो
माया को डोरो ( यो चाँही मलाई मेरो आमा ले भन्नु हुन्थ्यो सानो छ्दा )

 


 
Posted on 02-27-08 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली, अनि यस्तो फेस चैं कुन बेला बनाउने हो नि? 

ठूली, होलि मार्च २ तारिखमा पर्छ।

रिट्ठे जिम्मी बुडा, तपाइको नलीखुट्टामा दल्न चाइनिज भिक्स पठाको थिएँ मेलमा, पाम्नु भो कि भएन?

 


 
Posted on 02-27-08 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


होलि मार्च २ तारिखमा  Chitre r u sure?

 
Posted on 02-27-08 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे, रिट्ठे, चित्रे, फेवे
सबैमा तारेमाम।

क्यूं जिन्दगी के मे  हम मजबूर हो गये  
इतनी कारीब हो गए के हम दूर हो गये
 


 
Posted on 02-27-08 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे बिस्टे! लु मैले नि थप्दें!

ठुलि मोरी गोरी गोरी
कपाल कोरी
कान्छी छोरी 

रित्थे हिरो
कुरा गर्चौ जिरो
किन खान्चौ पिरो

चित्रे बोरो
कान्छो छोरो
माया को डोरो

बिस्टे दाई
माया लाई
पापा खाई


 
Posted on 02-27-08 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार सम्धी ज्यु ( एक बजे सम्मलाई ) तेसपची त रिट्ठ्स पाट ..
के हुनु गाउ र गाउले हारु को कुरा गरी साध्य छैन,सप्का पाको इट्टा घर बनाछन, जस्ता जस्ता छाना हाल्या छन
पुन्ट्या छोरो किस्ने २ मैना बेल्जिम के गाथ्यो, उठार ल्याछ एउटा भकारी, ढोकै बाट नछिर्ने
सुन्तली पोइला गा मात्रा हो र, दुईजिउ कि भाई सकी रे भन्ने गाईगुइ सुनेथे ,बिहै नगरि ।। हरी शरणम
झुल्का चै बुढी कन्ने भर बस्ने भई जस्तो छ्।
एसो पल्नु भए हुन्छ नि हाम्रा गाममा नि कैले काइ, तेही बाटो ओरिदोरी गर्नु हुन्छ सधैं, एसो मोही खान छिर्नु न कहिले कहि
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters