serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी-१३७ *~ New Year Special

[Please view other pages to see the rest of the postings. Total posts: 864]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
[VIEWED 413625 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 44 pages, View Last 20 replies.
Posted on 12-31-08 11:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 
~ * चौतारी-१३७ *~

Happy New Year 2009

सम्पूर्ण साझाबासीहरुलाई नव बर्ष २००९ को हार्दिक मंगलमय शुभकामना

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
Running since 7 Sept 2005 in a total of 137 editions.

          

 
Posted on 01-15-09 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"पनि" लाई मेरो "पनि" स्वागत छ। चिने चिने जस्तो लाग्यो। मुकुण्डे हो भने खोलुम छिट्टै, किन कि अहिले मलाई ट्याम छैन।



लौ त आज लाई खेल खत्तम पैसा हजम भने जस्ताइ, घर तिर जाम ।
तारेमाम।


 
Posted on 01-15-09 7:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जम्मै गाम्ले लाई सन्ध्यालिन जदौ, तारेमाम अनी नमस्ते। जम्मै आफ्नो-आफ्नो घरमा बसेर हसुर्दै होलान, लु म नि हसुर्न गए।
 
Posted on 01-15-09 7:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ,


नियमित रुपमा साझामा चिहाउन आउने गर्दा गर्दै चिनेको जस्तो लाग्यो कि ? फेरी अर्को कुरा बिदेशमा नेपाली भाषा बोल्ने जती सब्बै आफ्नै लाग्छन् ।   


त्यस्तो हैन भने के अगुल्टाले हानेको कुकुरको ताल भा हो त? 
त्यो पनि होइन भने साझा डट् कमलाई हावा ड्ट कम पो नामाकरण गर्ने हो कि? 


 
Posted on 01-16-09 8:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !


शुक्रबारे चिसो जदौ।



ठ्ण्डा भयो गाम्लेहरु, तातातो चिया र अन्डा चाहियो।


 
Posted on 01-16-09 8:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-16-09 8:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-16-09 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे।
चिया त्वने धुन ला ?
नास्ता, चिया को लागि धन्यवाद।
 
Posted on 01-16-09 8:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सूक्रबारे ठिर ठिर्याउदो जदौ !
तारेमाम ठुल्दाइ ! जे होस् ठुल्दाइ ले आफ्नो धर्म छोड्नु भको छैन जती चिसो भये नि ब्यानै आएर चौतारी को ढोका खोलेर बत्ती सत्ती बालेर (लोड सेडिङ नभको बेला) ओरेर गर्नु हुन्छ ! ठुल्दाइ कि जय !


लहरे मार्साप को के छ खबरहाल?  आज चाँही चौतारी मा चुले निम्तो थिएन? एक्लै आ' छौ त !


 
Posted on 01-16-09 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


गूड् मर्निङ चौतारी
तारेमाम ठुलदाइ,लहरे।
धन्यवाद लहरे,अमलेट र आलु गज्जप रईछ।
कस्तो चिसो हो गाठे आज त,थुईय गरेर थुक्या थुक त भुइमा पुग्न नपाउदै जमिरा भन्या,एस्तो नि हुन्छ। काइ नभाको।
जदौ  रिट्ठे घरलम्म सेतो दोलाई ओढेर आ रइछौ म त हिउ ढिस्को भन्ठानी रा।

 

Last edited: 16-Jan-09 08:50 AM

 
Posted on 01-16-09 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन
हैन कती जाडो छ हँ तिमारुका तिर? हामीका जत्ती त के होला र? आँखा नै फ्रिज भयो हाम्रो त।
 
Posted on 01-16-09 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे मार्साब,
तारेमाम बिस्टे गुरु।


चिसो र ठन्डा को कुरै नगरम, अमलेट बनाउने भनेर अन्डा निकालेको, अली लेट भए छ, के के को अम लेट बन्नु नि। ठण्डा ले अन्डा जमेछ। माइक्रो मा तताएको त त्यही हाफ ब्वाइल भए छ।

प्रातकालिन चिलिम ब्रेक मा निस्केको थिएं, जाडो चिसो ठण्डा केही को नि परवाह् नगरी , नित्य कर्म, धर्म निभाउनै पर्‍यो। धुंवा पटक्कै नाइ बा। के भयो, चुरोट त सल्केको देखिन्छ। बुझ्दा धुंवा नि निस्कने बित्तिकै जमे छ।


गफ लगायो ठुलदाइ ले भन्लाउ। भने भनुन। कुरा त्यही हो। कुरो सहि हो।

Last edited: 16-Jan-09 08:57 AM
Last edited: 16-Jan-09 08:58 AM

 
Posted on 01-16-09 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सान्नानी का जत्ती त अली नहोल तै पनि हाउरो लागि त उग्र छ् आज को चिसो,अरुबेला भन्दा लुगा डबल लाउदा नि नहुने।
धुवा नि जमेर ठ्याक्क अड्डिया हो दाई पज गर्या जस्तरी।

 
Posted on 01-16-09 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ है मेरो पनि सबैलाई  गूड् मर्निङ !!!!
लहरे लाई चिया र नस्ता को लागि धन्यवाद


अनी रीथे लाई सदै चिया र नस्ता दिएर वास्ता गर्न पर्दैन  बिचरा को दात र बङरा नै छैन खानलाइ


अनी  , बिस्ते बाजे, के छ तपाईं को खबर्??
चौतारी का मान्छे लाई एस्तो गफ दिने??
कहाँ  थुक भुइमा खस्न  नपाई जमेको हो र?? थुक्न नपाई मुखै मा जम्य होइन र? अनी   जम्यो भनेर  ICE     चपाये जस्तो चपएर निलेको भन्या होइन?


Hi sannani? whts up

Last edited: 16-Jan-09 09:11 AM

 
Posted on 01-16-09 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL  LOL LOL


HAINA   YO   BUDA   HARU   KATI   GAFADI   BHAKA  HUN  KHAI  ??


 


BISTE  BAJE  RA  THULDAAI    GAFADI   NO.1


 
Posted on 01-16-09 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार गरें मैले नि सबैलाई । हाम्रातिर नि हिजो त सार्है जाडो थ्यो, 34 F जति, ( त्यो नि जाडो हो भनेर गाली गर्नुहोला मलाई, अब आफूलाई त जाडो लाग्यो क्यारे  ) आज चैं राम्रै होला जस्तो छ, मौसम !!!

राम्रा मान्छेको संगत, शिक्षा पाए पछि रत्नाकर जस्ता डाकु नि बाल्मीकी ऋषि बन्थे पहिले, उहिलेमात्र त्यस्तो होला, अहिलिको कलियुगमा त वाल्मिकी बरु रत्नाकर बन्लान् जस्तो लाग्याथ्यो मलाई । तर मेरो त्यो सोचाइ गलत परिणत भयो आज, लहरेले नि यसरी चिया, खाजा बनाएर ल्याउनु भनेको नि रत्नाकर वाल्मिकी बन्नु जस्तै त हो नि!! । लु बाबु, हाम्रो संगतले सुध्रिएछौ, खुशी लाग्यो,  गुरु पूर्णिमामा उपहार टक्र्याउन चैं नबिर्सिनु है !

अनि सबैजनाको Weekend Plans के छ त, सुनम् न यस्सो !!

 
Posted on 01-16-09 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चेली र केली।



ओह चेली नि नम्बरि गफाडी भैछौ। आखिर संगत कसो? बिस्टे को? ( ठुलदाइ को भन्न लाग्या थें, आफ्नो नाम आँफै के लिउं भनेर?)


 
Posted on 01-16-09 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

keli ma thik chhu, timi ni?


-22 F bhae ke garni hola chelile?


haha laharelai khuching.


 
Posted on 01-16-09 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाफ रे बाफ, विष्ट हजुरबा र ठुल्दाइको गफको त छेउछाउमा नि पुग्न सकेकी छैन म!!

सान्नानी दिदी, मलाई त एकपल्ट हिउँ भाका ठाममा जान पाए, सेताम्मे हिउँमा बाक्लो ओभरकोट र बुट लाएर हिन्न पाए कस्ति हुँदो हो जस्तो लाग्छ, सिरियसली भनेको । एकदिन भन्दा दुइदिन रमाइलो लाग्दैनथ्यो होला हुन त ! अनि सान्नानी दिदीकी सानी नानीको के छ हाल खबर ?

केली, के गर्दैछौ ?

हजुरबा! हाम्रा काका बोल्न थाल्नुभो ? भिडियो पोष्ट गर्नुस न फेरि थुतुनेकिताबमा !



 
Posted on 01-16-09 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


म स्यानो छैन रेलमा चढी सुइँकन बेर छैन
बिरानो छैन तरुनीसँगै नाचन बेर छैन

शुक्रबारे जदौ सबै कामचोरहरुलाई। चिया नास्ताको लागि धन्यवाद, बाउचा।

जाडो त यहाँ पनि बेस्सरी छ आज। अफिस आउनु अघि चिया खाँदै यसो टि.भी हेर्दै थिएँ, ह्युस्टनकै चिँडियाखानाको फुटेज देखाइरहेको थियो। ध्रुवीय भालु (polar bear)हरु मकलमा आगो तापेर बसिरहेका भन्या। 
Last edited: 16-Jan-09 09:45 AM
Last edited: 16-Jan-09 09:47 AM

 
Posted on 01-16-09 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यस्तो थन्डा त के थन्डा ! हामी का जती त के हुन्थ्यो र त्यता तिर बिस्टे सान्नानी, ठुल्दाइ !



आज गूड् फ्राइडे भरै म:म बनार खानु पर्‍यो भनेर प्याज काटेको त खुट्टामा टङ टङ टङ चोट पो लाग्छ त के रइछ भनेर निहुरेर हेर्या त प्याज काट्दा आएको आसु खस्या रइछ जमेर !


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters