hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ५६~~

[Please view other pages to see the rest of the postings. Total posts: 629]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
पूण्टेदाइको गीत कम्पुटराँ झार्नेभा ह्याँटी
[VIEWED 184036 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 05-23-07 10:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५६
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५६ --

चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 54 editions.
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


लौ बसुम यही चौतारीमा

चौतारी- ५५
चौतारी-५४
चौतारी- ५३

 
Posted on 05-30-07 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु, अम्रिकाँ ice tea त खान्छन् खुबै, अब तिमीले चाँही lice tea बनाउ न त। म त खान्न त्यस्तो जुम्रे चिया, तर अरुले खालान् कि।
 
Posted on 05-30-07 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार गरिलिएछु हमि सितराम सबैजनालाई :)

सला हम्रो दोस्त मदनुवालै जो गावोँ भेज्ने वाले बात करिलिएछ, सला उस्के खटिया खडि करिदिन्छु। सबैको दिमागवामे सला भेजा सट्केछ जो जिम वालाको मदनुवा भनिलिन्छ? हम्रो भैँसको राँगा लगाउनु खातिर धेरै हेल्प करिलिएको छ हम्रो मदनुवाले। आद्मि अहेव हो पर उस्को दिमाग गाइ भैँस सबैमा उत्तिकै चल्छ। :) :P

जे राम जि कि।
 
Posted on 05-30-07 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न तिरु र चिप्लुले के के को पसल् खोल्ने कुरा गरिरा रैछ। ल ल म नि खोल्छु चिया पसल् तिरु ले भने जस्ताइ। तिरु बरु मलाई स्टोब् कसरी बाल्ने सिकाइदेउ न
 
Posted on 05-30-07 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साला पहाड्मा के छ नेपालमा जाइने जो निछे लखानौ शेहर् जैस रिकशा भि नही है । कैसा पहाड है ।लेकिन् पहाड्मा एकठो चौतारी त बनयाँको रहेछ। बडा दिलवाला ले बनएको होला। खैर कोइ बात् छैन। सबै लै राम् राम् छ यो लाहुरेको।
 
Posted on 05-30-07 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ट्रेक्किङ्कै कुरा अर्दा ५ बर्ष अघि अन्नपूर्ण आधार शिविरतिरा गएको थिएँ, त्यही बेलाका फोटाहरु टाँस्दिम् है। कुनै कुनै त पहिले नि टाँसेको थिएँ, दोहोरिएको भए माफ पाम्।

हेरी यो चाँही पोखरा नालामुखको पसल। बुश दाई, backpack को सट्टा डोकै बोकी हिंड्ने हो कि? ल अब दुई मिनेट जति हिंडेछी "बाग्लुङ बस पार्क" आउँछ। बसबाट नयाँपुल झरेर अनि हिंड्न थाल्नु पर्छ।

 
Posted on 05-30-07 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर ठुलि डराकी तिरुले बनाएको चिया खान। नसिकाउ है तिरु, तेस्ले पसल् थापी भने हामीलाई घाटा लाग्छ।
 
Posted on 05-30-07 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भन्छ हो चिया पसले साउनएे ले लकडी ठोसेर बालना हो तिम्रो चुल्हो। कहाँसे स्टोभ् बाल्ने मिट्टिका तेल् मिल्दैन् यस् पहाड्मे
गरम् गरम् चाएे पकाएर पिलौन । लाहुरेले तिरि हाल्छ नि पैसो को के कमी ? चाएे मात्रा मिठो ख्वौन हो पसल्नी साउनएे बहन् जि। बादमे भि अौछ नि चाय् खान को वास्ते। मेरो मकान् भि त्यहि पहाडि के पिछे त छ।
और् नाशता क्या मिलता है यिस् चौतारी क चाएे पसल्मे । क्या नाम् कोइ बोल्दैन सब् चुप् चप् भए छन् म लहुरे सङ जन् पहेचन् नभएर हो कि। कोइ बत् छैन जन् पहिचान् भै जाएगा।
 
Posted on 05-30-07 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी को आयो यो कर्णे (Carnejee)? कति अवतार फेर्न सक्या हुन् यी गाम्लेले?
यो चाँही बिरेठाँटीको मोदी खोला माथिको पुल। नयाँपुलँ झरेसी यहाँ पुग्न त्यस्ताइ आधा घण्टा लाग्ला।

 
Posted on 05-30-07 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घोडेपानीनिर गुराँसको फूल।

 
Posted on 05-30-07 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उर्लिएको एउटा खोलो, बनठाँटीतिर खिचेको जस्तो लाग्छ।

 
Posted on 05-30-07 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

है न क्या बात् गरेको हो चिप्लेढुङ्गा जि। म अभी अभी लाहुर से आएको आद्मी लाई कहाँसे अवतार् बोली दिनुहुन्छ । जान् पैक्षण गरौ बरु। लेकिन् तपाईंले टासेको फोटोहरु त गजब्क लाग्यो। त्यो पहाड को पिछे भएको मेरो गाउँमै पुगेको जस् तो लाग्यो। ल बरु साउनएे जि एक् कप चएे पिलौनुस् चिप्ले जि लाई पनि क्या बात् छ् साला पहाड्मा
 
Posted on 05-30-07 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह्हो, छ्याप्ले, ढेरै ढन्याबाद छ, इन्फो र पिक्सको लागि। आज मो ढेरै खुसि छा, लाउराले मोलाइ दाउरा सुराल गिफ्ट दियो नि, आबु माइले पोनि सारि चोलो गिफ्ट दिनु पार्छ। त्यो माओईस्टले त हाम्लाइ ढेरै हैरान गिरिसख्यो, अआस्ति मेरो एमबेसेडरलाइ डुंगा हान्यो। मो थ भेष बदल्यार जानु पार्छ नेपालमा ठ्रेकिङ्। नत्र आई विल बि ईन ट्रबल।

मेरो छोरिहुरलाइ ज्वाइ खोज्न पार्ने थियो, छौतारिमा कोइ छ कि राम्रो केठा? छा भाने ह्वाइट हाउसमा याप्लिकेशन पटाउनु है।आनि छौतारिमा प्यासल थाप्ने ठिठ्याउरि, ठूलि र छ्याप्लेलाइ थेंक्क्यु, मो पानि खेहि किनेर कान्छु भोख लागेको बेलामा।
 
Posted on 05-30-07 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सितारामजी र कार्नेजिलाई स्वागत छ!

मैले रमाईलोको गर्न खोजेको म स्विकार्छु र यो पनि भन्न चाहन्छु कि, नकल र झुक्काए रमाईलो गर्नु रमाईलोको हद सम्म त मजा हुन्छ तर अझै धेरै भयो भने यसले रमाइलो भन्दा
पनि अन्यौल, उराठलाग्दो र खल्लो बनाउला कि चौतारिको वातावरणलाई?

चिप्लेजी, घोडेपानीतिरको अरु फोटोहरु छन भने अझै राखौँ न, साह्रै नोस्टाल्जिक बनायो यार यि फोटोहरुले!
 
Posted on 05-30-07 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुश् बाजे ! बुश् बाजे ! मेरो नाम् तितौरि हो ठिठ्याउरि होइन :D बाइदवे, नमस्कार tapaailaai

कति राम्रो खोला रे छ के खोला हो त्यो चिप्ले?

नया आउनुहुने कर्ने अनि सिताराम सब्लाइ स्वागतम् :)
 
Posted on 05-30-07 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.I second Jimmal baa!! Too much of Nakkal le wakka paarne bhayo.

Chiplu nice pictures.

:-)
 
Posted on 05-30-07 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुश दाई, republican लाई त त्यती मनपराउन्नन्, खोइ कस्लाई ज्वाइं बनाउने हो?
जिम्मालबा, घोडेपानीकै त अरु फोटो रहिन्छ, तर वरिपरिका अरु टाँस्छु है त।
यो चाँही किमरोङ् खोलामाथिको झोलुङ्गे पुल।

 
Posted on 05-30-07 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा: 'छोटी मुह बढी बात' --- एउटा कुरा सोधम् भनेको। यो एक दुइ दिनमा नयाँ रोमान्टिक कविता फुरेको छैन र भन्या? सुन्न मन लाग्यो!

:-)
 
Posted on 05-30-07 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अचम्म भो आज। चौतारिमा होइन हाम्रो अड्डामा। बिहान देखि बिजुली गएको आउने छाँट् छैन। अमेरिका पनि नेपालाँ जस्तो बिजुलीको लुकामारि हुने रैछ।
पुस्तकालय को कम्पुटर् बाट् चियाएको चौतारिमा। रमाइलो नै गरि राख्या रैछन्। जात्रा, मात्र दुबै मिलेको। कहिं हाम्रो अड्डा बाहिर् को बिजुलीको तार न कुमलवाले हात् पारे छ? शंका लागो मलाई।


सबैलाई तारेमाम्, आज फेरि घर् नि छिट्टो जान न मिल्ने भन्या, प्रौढ शिक्षाको किलास। दिक्क भो जिन्दगि। कस्लाई ठिक्क भो थाहा छैन।
 
Posted on 05-30-07 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल कुम्ले!!

अब क्याप्टेन बन्ने त छाँटकाँट मिल्छ जस्तो छ, तर के गर्नु पहिलाको 'म्याच फिक्सिङ' को टेन्सन सकिएको छैन! सकिए पछि फुर्छ कि कविता? :)
 
Posted on 05-30-07 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.lol jimmaal baa, nice answer there!! hehehe ... liked it. :-)

haina rahul dai, sansar bhari haraako bijuli ko taar chorne yahi sojho kumle jasto lageko chha tapai lai? kya kuro garera lyaauchha. Main switch off garyo hola ni kasaile, ki fuse gayo ki, tuki baalera hernu pardaina? hehehe!!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
nrn citizenship
Morning dharahara
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters