[Show all top banners]

ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

बैरे
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी-१२८~

[Please view other pages to see the rest of the postings. Total posts: 918]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 296747 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 09-07-08 7:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                       
~ * चौतारी-१२८  *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 128 editions.


 
Posted on 09-14-08 11:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hare ritthu timile ta malai taraigity(tragedy) queen dilip kumar  banaidina lagyou..

Loo yo geet sab gaamle haru lai..ani rahul kaha gayab hunu bhako chautari lathalinga chodera ..gazal bhane pachi ta bhuttukai ni ma rahul 


 
Posted on 09-15-08 7:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
सोम बार भयो , उठ जाग, कती सुतिराख्या?


१ कप चिया दिने लाई मिठो जदौ।

 


 
Posted on 09-15-08 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभप्रभात!

ठुल्दाइ आज हजुर र म मात्रै हो यो चौतारीमा?
ल एक कप चिया त्यसो भए हजुरको लागि मात्रै।


 
Posted on 09-15-08 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् ठुल्दाइ अनी दिपिका
चिया पाए देखी हामीपनी खाने
कस्तो चिसो छ आज त झन यार, खाउँ न एक कप तातो चिया :-)

ठुल्दाइको लागि मात्र भनेर ल्याएको चिया के खानु, मलाई पनि छ कि


 
Posted on 09-15-08 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम दीपिका नानु,


मनले तनले धनले चिताएको पुगोस।

चिया प्यास मा जिन्दगीको आस मारी सकेको झन्डै।


कोइ आएनन असत्ती गाम्लेहरु। रात भरी जाँडमा भाँड भईराख्याथ्यो  होला। के उठ्न सक्थ्यो ट्याम मा। कलिजुग पर्भू कलिजुग।


 
Posted on 09-15-08 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ यो अर्को कप चै भर नभएको बौचा को लागि।
के गर्नु भनिहाल्यो, साथी हो माया लागेर मात्रै देको। त्यो पनि चिसो छ भनेको भएर।

 


 
Posted on 09-15-08 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के गरे मैले - भर नभएको रे ल
मैले पनि साथी भएर मात्र भनेको - साथी भनेपछी त्यती त भन्न हक लाग्छ नि मेरो 
चिसो नभनेको भए मलाई चिया नदिने त

 
Posted on 09-15-08 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                                                     निर्मोही लहरी by लहरे
                                     भाग ४ भक्खरै प्रकाशित भएको छ
                   आफ्नो प्रती सुरक्षित गर्नु होला - भन्या मतलब पढ्नु होला

यी गाउँले हरु कुरा बुझ्दैन भन्या


 
Posted on 09-15-08 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाग्छ लाग्छ बौचा हक लक सबै लाग्छ।
तिम्रो गाँउमा त अब चिसो सुरु भएपछी एक्कै चोटि अर्को असार नलागी गर्मी को "ग" पनि सुरु हुँदैन, के गर्छौ बौचा? बरु आँफै चिया बनाउन सिक। लहरिले ख्वाउली भनु भने तिम्रो कुरा सुन्दा त्यो पनि सधैं त उही हो जस्तो छ

ठुल्दाइ हो है सबै जना अल्छिहरु। घाम पुर्पुरो बाट पनि ओर्लिने बेला भईसक्यो त्याँ


 
Posted on 09-15-08 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब दुई हप्ता त छ नै जाने हो भोए खान - अनी आइन्छ एक महिना पछी मोटाएर
चिया त पकाउन आउछ - तर अरुले बनाको चिया मिठो लाग्छ क्या मलाई

अब लहरी त त्यस्तै हो - भएपनी म यहाँ ऊ त्यहाँ - छैन यहाँ चिया पकाउने कोही

लहरिले ख्वाउली भनु भने तिम्रो कुरा सुन्दा त्यो पनि सधैं त उही हो जस्तो छ

बुझेन - सप्रसँग व्याख्या गरिदीए बुझ्ने थिए


 
Posted on 09-15-08 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे ।
ठीक भन्यो दीपिका ले। लहरी को भर पर्ने हो भने त बौचा भोकै मर्छ। यस्तो हाइ लाग्दो खाइ लाग्दो ज्यान त सिन्का जस्तो हुन्छ २ दिन मा।

मलाई नि शंका लाग्न थालयो, बौचा कि लाटो हो कि बाठो हो ? आखिर के हो त?


 
Posted on 09-15-08 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ बौचा बाठो हो तर धेरै बाठो भएर लाटो भएको
 
Posted on 09-15-08 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिश्वासको मेला रे भन्थे, गैयो
खानु धोका खाएर आईयो

बैतरणी रे भन्थे, गाईदान गरीयो
गाई त कुन्नी, आफु डुबानमा परीयो

रात पछी बिहान रे भन्थे, भर परीयो
आफु त तर मध्यरात तिरै मरीयो

संजिबनी हो रे भन्थे, खाईयो
एकै मात्रामा ठहरै भैयो

 

स्वस्ती गरें।

सबैको जीवन मेरो जस्तो हैन सुखमय होस।

 


 
Posted on 09-15-08 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी
सोमबारे आलस्यमय जदौ।
ठुलदाइ तारेमाम। भान्जी धेरै पछी देखा पर्‍योउ,आरमै त छौ ? लहरे दिन गन्दै बसेको हो ? एक्छिन म सुरक्षित गर्छु म आफ्नु प्रती।
दिप प्रभो कता गायब एत्रो दिन,चौतारी अध्यारो बनाइदिएर। झकास छ कबिता।
 
Posted on 09-15-08 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिस्टे,
कता गयाप हो ? अरु त घर जान लाग्या शपिङ होला, छुट पनि होला। चिप्ले त आँधी पीडित भाई हाले। जिम्माल पनि हुरी पीडित । बिस्टे के पीडित नि ?


 चेली, सान्नानी कता गए कुन्नी? तिजमा माइत हिंडेकी कोशी ले छेक्यो कि ?

पाठशाला हिंड्न लाग्या, त्यतै बाट तारेमाम ठोकुला बाँकी जम्मै लाई।
 


 
Posted on 09-15-08 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढिलै भएपनी सबैलाई नमस्कार !

ठुल्दाइ, दिपिका, लहरे, बिस्टे, दीप ब्रो सबैलाई आरामै होला !

सबैको खान पिन भयो होला !

जय चौतारी !


 
Posted on 09-15-08 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम
ठुल्दाइ को टिरेन को चक्का पङ्चर भयो कि कसो आज,उ बेला हिड्या भन्या मान्छे अजै अैपुग्नु भा छैन।
अनी रिट्ठे ब्रो कत्तीको तयारी हुँदै छ त अनी अड्डा कैले सम्म हो नि।
 
Posted on 09-15-08 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त भन्या बिस्टे, पहिले पहिले एक घण्टा लाउथ्यो अहिले
डेढ घण्टा हुन लाग्दा पनि अत्तो पत्तो छैन मान्छेको,
त्यसै ठुल्दाइ बिग्र्या भनेर भन्छु म
 
Posted on 09-15-08 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्ड को जदौ का साथमा तारेमाम।

हो त नि झन्डै टिरेन को चक्का पञ्चट भाको। अम्रिका मा जे पनि हुने रहेछ।

आउने बित्तिकै प्रोफेसर बुढा सँग मिटिङ थियो। केही गरेको थिइन, बुढालाई अस्ती प्रकाशित भएको जर्नल को कागज देखाइ दिएं। बुढा आफ्नो नाम देखे पछी मख्ख, भेरी गूड् भेरी गूड् भन्न थाले। बात खलास। इलाहाबादी काइदा को नमूना ।


 
Posted on 09-15-08 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Trumpism project 2025 everyone should read https://www.project2025.org/
आज बाट तिहारको सेल सकियो
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters