[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ७५ (हीरक अंक!)~~

[Please view other pages to see the rest of the postings. Total posts: 650]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 200500 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 09-06-07 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७५


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम


--चौतारी - भाग ७५ (हीरक अंक!) --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 75 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग


चौतारी हीरक अंक

समय पंक्षी हो
खुल्ला यसको बंधन
बाँधेर बाँधिदैन
उड्छ हर प्रहर
दिन रातको
पंख सेतो कालो
चालेर आकाशैमा
उड्छ हर प्रहर


साँच्चै समय यति गतिवान् छ कि हाम्रो प्यारो चौतारीको जन्म भएको पनि दुइ वर्ष भैसकेछ, तर हामीलाइ पत्तै भएन। हाँसो, ठट्टा, कथा, कविता, दोहोरीको भाकामा दुइ वर्ष काटेको हामीलाइ दुइ दिन जस्तै लागिरहेको छ। यो समयमा अनेकौं नयाँ गाम्लेहरूको आगमन भयो, नयाँ मित्रता गाँसिए, पुरानो मित्रता अझ कसिए, चौतारी नितान्त आत्मीय लाग्न थाल्यो।

७ सेप्टेम्बर २००५ बाट शुरू भएर दुइ वर्ष पूरा गरी तीन बर्षमा प्रवेश गरेकोमा चौतारी र चौतारीवासीलाइ धेरै धेरै बधाई!!!

यो अंकमा आफ्ना अमूल्य लेख रचना, कथा, कविता, मुक्तक, कहानी र अनेकौं अरू मौलिक सिर्जना पस्केर चौतारीको जन्मदिन भव्यताकासाथ मनाऔं।

 
Posted on 09-12-07 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ! कुम्ले र मदन्वा नि आयिहालेछ
यि दुइटै सधैं एक्कै चोटि कसरी हुल्किन्छन हौ,
कुम्स पाट के छ? त मदनवा के छ रे तिम्रो? कुस्ले मंगल् छु म त तिम्रो ऊ लर्की वर्की कि के हुदे छ
 
Posted on 09-12-07 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्त्रे बुह्रो रहेछ-

दु-चार हफते पहले सम्म हमलाई खयाल थिएन
अन्तरे भेयाको जवान ठान्थियो अरु बाले दिएन
आज् हमि एक थरेड देख्यो बिरटवानगरके परेछ
वो देइखके हमि थाहा पायो अन्त्रे बुह्रो रहेछ

जे राम जि कि।
 
Posted on 09-12-07 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पैलाई मेरो नि लौ लौ है!
 
Posted on 09-12-07 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन आज हाउरी ठुलि कता गयिछिन? ठुलीईीईीइी ए ठुलीईीईीईीईीई

 
Posted on 09-12-07 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माकुरे को लौ लौ ले चौतारी पिट्यो है ठुल्दाइ
 
Posted on 09-12-07 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरी लाई मेरो पनि लहै लहै
 
Posted on 09-12-07 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज् हमि एक थरेड देख्यो बिरटवानगरके परेछ
वो देइखके हमि थाहा पायो अन्त्रे बुह्रो रहेछ

खें... खें... खें ...मदनवा

त हमि भने थियो कुरो कुछ गडबड छ भनेर। मदनवा आ कुम्ले किन सधें संगें आवने? एके मान्छि झुक्याता हे भनेर हमि भने थियो
 
Posted on 09-12-07 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारिको सब् गाउँले हरुलै यो रिकुटेको सलुट !!!
अब् येत्रो दिन् सम्म हिमाँय्चलमे पोस्टिङ् परिदियो। चौतारि धाउन टेम् नै मिलेन।

पर् क्या बात्, हेर जब् आये तब् त याहान् सेलिब्रसन् को टेम् पो रहेछ। फिर् से सलुट छ होइ सब् लाइ।

येत्रो दिन् आन नपाएकोमा ज्यादतर गाउलेलाइ मदेखि नाराजगि होला, मुनासिब् छ और् माफि माग्छु।

पर् मलाइ मात्र बिर्खे काका सङ् नरजगि छ, अस्ति काहान् से चौतारि म रिकुटेले क्या नाम् अर्कै कुन् चहिन् केति भगयो भन्ने हल्ल गरिदिनु भयेछ।

अब् घरवालीले पता लायेर धम्कि वाला खत् भेजेकि छ। अर्‍रे खुदा, आफु चौतारी नधायेको अर्सौ भै सक्यो अब् केटि भगौन काहन् से अौनु।
पर् बिर्खे काकाको बदौलत् येउटी भयेकि बुढि पनि अर्कैसङ फरार् होल भन्ने डर पो भो त।

क्या नाम्, मेरो त आज् दुबै आँखमा आँसु छ हो। एक्मा खुशिको और् दुजामा दर्द को
फिर् भि सलुट !!!
 
Posted on 09-12-07 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्त्रे बुर्हो रहेछ,
ओ अन्त्रे, तिमी त बुर्हो रहेछ, तिमी हामीको ठग्ता है, हामी तिमीको घाटी अठ्याता है नि फेरी


 
Posted on 09-12-07 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार!
सान्नानी, मैले मेरो गीत गाएको हैन, आज सुनेको हरिबन्सको गीत लेखेको। अनी हिजो मैले लेखेको कथाको प्रतिकृयाको लागि थ्यान्क्स! तिमीले रमा पात्रको मृत्‍युको बारेमा सोधेको प्रश्नको जवाफ लेख्छु भन्ने सोचेको थिए तर हिजो भ्याउँदै भ्याएन। धेरै के लेखी भो आज, अरु सबै बोर होलान बज्जेले फेरी पुरानो कथाको कुरा ल्यायो भनेर! खासमा मैले देखेको रमा पात्र र लेखेको रमा पात्रको वास्तविकता अली चेन्ज गरेको हुँ। रमा पात्रको आत्महत्याको कारण दुइटै हुन, बर्षौ एक्लै आफ्नो पतीसँग छुट्टीएर बस्नु र उता लोग्नेले अर्को बिहे गरेको थाहा पाउनु। कथामा यि कुराहरु प्रस्ट गर्न नसकेको स्विकार गर्दै, परिमार्जन गर्ने कोशीस गर्ने छु। थ्यान्क्स एनिवेज!

अन्तरे ब्रो, तेसो भे सानेपा चौतरा तिर गुँड थो, मेरो पनि आसपास नै छ।
 
Posted on 09-12-07 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे क्यानाम् रिकुटेलाई यो अन्तरे पनि सलुट् ठोक्छ। अरे क्यानाम् बात के हो भने बिर्खे जिम्मालले रिकुटेले केटि भगायो भनेर भनेको ठिक हो। बुढाको अरे क्यानाम् अचेल् नलि खुट्टो चर्केर दिमागले अच्छा काम गर्दैन बहुत नचाहिने बात गर्छन् कहिले काँहि। अब रिकुटे नाराज हुने नै भो। अनि अब सुनाउ रिकुटे हिमाचल् से के सम्चार् ल्यायौ?
 
Posted on 09-12-07 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा रिकुटे! मइँले काँ तिउँरो कुरो अर्या हो र तो दिन? तो त बात मार्दै जाँदा अर्के कुन चाइना कुरो अरेओ पो त! काँ तिम्लाइ तेस्तो भन्दाहुम गाँठे? अब हेरि बेला बेलाँ गाम आ' बेलाँ राइफलको तेल ल्याइदिने, चाइन्जो पल्टनाँ कुरो सुनाम्ने तिमी नै हौ तिम्लाई तेस्तो भन्छु होला र??? बरु धेरै मा आयौ, यसपाली बिदा कति लामो छ???
 
Posted on 09-12-07 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्तरेलाई हार्दिक धन्यबाद।

क्या नाम् ! बिर्खे काका पनि ठाउँमा आयेको भए सलुट्।
क्या नाम्! यो ज्यान् भने बुढाको कत्रो इज्जत गर्ने बुढा भने मेरै खेदो खन्ने गरे भने त राइफल तेल होइन तेहि राइफल् तेर्स्याएर चार्ज गर्नु पर्ला नि।
दिल्लगि माफ्, सब्को सलुट !
 
Posted on 09-12-07 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अलिकति पिएको छु र अलिकति जिएको छु।
किन टाउको दुखाई, कसैको थोरै लिएको छु।


तारेमाम्, रिकुटे अनि ग्वाँचे।
क्या नाम्, अन्तरेले फोन गर्छु भन्थ्यो, पोहर साल। अर्को साल गर्ने हुन् कि?
 
Posted on 09-12-07 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि रिकुटै भैया।

हमि मदनवा! उ जो छ जब हमि चोतारि गावँमे आयो त हुजुर जो छ ड्युटिपे गैहाल्नु भए थियो, त हम्रो भेँटघाट जो छ यो फस्ट टेम भइरहेछ। सब ठिक ठाक से छ हैन हुजुरको???
 
Posted on 09-12-07 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलदाइ राहुललाइ छात्ति तन्कायेर सलुट छ।
मदनव को भि दिल् फुलायेर सलुट छ।

यो बार पनि छुट्टि छ तेत्ति धेर् छैन, फिर् भि जति दिन छ सबै दिन चौतारि धाउने धोको छ यो ज्यान् लाइ।

और् मलै चिन्ने नचिन्ने सब्लाइ सलौट छ होइ।
 
Posted on 09-12-07 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिकुटे ले स्यालुट जो मारेछ, ठुल्दाई बहुत खुश भएछ।
क्रिक्रेटवा कम्पुटरमा सला काम वाम् सब् भुस भएछ।


खें... खें.... खें..... खें......
 
Posted on 09-12-07 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु आब आज बेल्का हाउँरा घराँ जम्नु पर्च!
रिकुटे नि आओ चाइन्जो पुन्टे बुडा नि अस्तिन कइले हो रिकुटे बज्जे रमैलो थो कता लाओ भन्दै थे , तिनलाई साफ जाँड ख्वार मताउनु पर्छ त्याँसि रमैलो हुन्छ! अन्तरे बँदेलको मासु खोज्न जाने हैन???
 
Posted on 09-12-07 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु मैलेनि जदौ गरेँ, धिलै भएपनि, र एकैछिन् को लागि भएपनि।

रिकुटे जि पनि माहिर् रचनाकार् हुनु हुने रहेछ। जावस् है जावस्।
 
Posted on 09-12-07 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल जम्ने भए म पनि आम्नु परो, भटमास् सधेर लेराम्ला लसुन र हरियो प्याज् हालेर, सितन हुन्छ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters