बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४० *~

[Please view other pages to see the rest of the postings. Total posts: 921]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
[VIEWED 268129 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 47 pages, View Last 20 replies.
Posted on 02-17-09 7:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४० *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४० औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 140 editions.
Last edited: 24-Feb-09 07:56 AM

 
Posted on 02-20-09 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रो भातिजी दिनी हो त


नत्र भनेको भनै हो


 
Posted on 02-20-09 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कहाँबाट क्यान्डाँडे झन्डा भएको "गिडी" भेट्टाएछ रिट्ठेले।
फेरि सोध्ने होलान् गिडी भनेको के हो ताअाअाअाअा गरेर। बिना तारको गितारमा अंकित घडी भनेको के।   

बाउचा चाँही केही नबोली ब्राउजर रिफ्रेश गर्दै बसेको जस्तो छ। रिट्ठेले १२:३५ म लेखेको १२:३६ मा बाउचाले मुख देखाइहाल्यो।  

 
Posted on 02-20-09 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्दै छौ केटा हो?
क्यार्नु रिठ्ठे, अस्ती ठुल्दाइ द्वारा आयोगित भब्य भोजमा लाग्ल्नाले फुन उठाउन पाइएन भरे भोली फुन हानम्ला नि
लहरे लौ एउटा दामी सायरी जाओस्न त बल्ल पो तिम्री त्यो के जाती आउछे
 
Posted on 02-20-09 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल सायरी आयो


सायरी कने जि मस: सो पासापीं
कनेगु जिगु बानी हे मरु
कनान: छु फाईदा
केलीचा थन: न्ह्ने हे मरु ।।।।।।  


 
Posted on 02-20-09 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बौचा राम्रो बेबार गर चौतारी को सबैलाई अनी दिनी हो जे जे दिनु परे नि ! ल पैला खुरुक्क सायरी राख ४-५ वटा !


चिप्ले गाउलेलाई लाई ट्याम को ख्याल गराइदेको नि !


पर्बते, ए भनेपछी ठुल्दाइ को कुटी मा मासु भुटी खाको हो तिमार्ले? ल पख मैले नि जान्या छ ठुल्दाइ लाई अब ! हाम्लाई चाँही नडाक्नी??? बहुत नाइन्साफि हे रे ये तो !


बहुत प्यार करते है तुमको सनम
कसम चहे ले लो खुदा कि कसम


 
Posted on 02-20-09 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेबार त राम्रै छ - अरु बेबार त खत्तम छ के गर्नी


दिने भए देउ क्यारे - हुन्छ भन्यो भने माथि को सायरी उल्था पार्छु ल


मलाई पनि बोलाएन  यार ठुल्दाइ ले - ए बहुतही नाइन्साफि है


अर्को चोटि बोलायो भने म: म: पुरै सकाउने हो - तर बोलाउने चाँही कहिले - प्रश्न त एही छ 


 
Posted on 02-20-09 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



पर्बते मार्साब को साहु काशि गएको को तिर्थाटन गर्न? अनी मार्साब फोन न उठाउने आफू दोष चाँही ठुलदाइ को पार्टी?


अझ के भन्दै थियो भने "यो रिट्ठे ले यस्तै यस्तै बेला फोन गर्छ, उठाउदिन" रे।


 
Posted on 02-20-09 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साची अब एक पटक त चौतारी भेला गर्नै पर्नी हो क्या ! बिस्तारै बिस्तारै मान्छे हरु हराउन थालिसके ! रिनिउ त गर्नु पर्‍यो नि!


सल्लाह गरौ न ये गाउले हो !


 
Posted on 02-20-09 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो ठुल्दाइ? पर्बते ले त्यस्तो भन्या हो? धन्य हो ठुल्दाइ रौसी को रौसी बेर को बेर पार्दिनु भो !
 
Posted on 02-20-09 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अंकल को फोन नउठाउनी हो हँ - त्यसको टुँ टुँ गर्न नपुगेको


मलाई त ठुल्दाइ को चाल छ जस्तो छ - ठुल्दै को पार्टी मा एस्तो फोन उठाउने होइन भन्यो होला


फेरी पर्वते ठुल्दाइ भनेपछी थर थर, अरु के भन्नु पर्‍यो र 


 
Posted on 02-20-09 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुमारी गाल तिर नगरौ है भेला सेला -


एसो भयो भने ठुल्दाइ हाम्फालेर आउछ, कस्तो प्लान छ ठुल्दाइ को कुमारी गाल आएर गर्ने - अझ भाउजु लाई नभन है रे -


जहाँ गरे नि कुमारी गाल चाँही होइन है


 
Posted on 02-20-09 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे बौचा, म नेवार कि पर्बते नेवार? आफ्नो जाती को बेइज्जत गर्छ। थर्थर को काँप्छ?

 
Posted on 02-20-09 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के गरे मैले केही गरेको छैन - ह्या ठुल्दाइ पनि


बरु भेला कुमारी गाल नगरने कुरा पास गरौ त - अरु बाल छैन आफुलाई -


नत्र ठुल्दाइ ले बित्याँस पार्ला।।।


 


 
Posted on 02-20-09 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>हे बौचा, म नेवार कि पर्बते नेवार? आफ्नो जाती को बेइज्जत गर्छ। थर्थर को काँप्छ? <<<


 


हाहाहा हा  ऐया मरे म हासेर !


 
Posted on 02-20-09 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु ले फोन नगरे पनि रिठ्ठे ले फोन गर्थ्यो त्यही पनि अब ठुल्दाइ ले भड्काउन थालनु भयो क्यार्नु आफ्नो कर्म
भेला त अब क्यान्कुन तिर गर्नु पर्छ रिठ्ठे समर मा
 
Posted on 02-20-09 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुमारीगाल का कुमारीहरु कुमारी नै रहे पो ?


 बौचा जस्तो मापा को मान्छे बसेको नि ३ महिना हुन लागि सक्यो ।



कुमारीगाल आएर अपगाल पाउनु छ र ?



यसपाली चाँही ओबामा लाई भेट्छु अनी फर्किन्छ। होटलमा भेट्न आए भने टोटल गरेर पठाइदेउ भन्दिन्छु।
 


 
Posted on 02-20-09 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नु मान्छे नभएको बेलामा पारेर मलाई पेल्या हेर असत्तिहरुले


के बस्नु खोइ आफ्नु मान्छे नहुँदा कस्तो नरामाइलो लाग्नी


 
Posted on 02-20-09 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ मैले भड्काएको हो मारसाब?


ठुलदाइ ले सत्य बाहेक बोल्न जान्या छैन। नामै फेर्नु पर्‍यो कि क्या हो? सत्यजित रे त रजिस्टर्ड भाईसक्यो। सत्यहार राख्नु पर्ला।


अनी मार्साब त्यो कानकुन भन्ने ठाउँ कुन पर्‍यो?


 
Posted on 02-20-09 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गरम गरम भेला गरम
लौ रिट्ठे काजी यो विकेन्डा जाने हो त ठुल्दाइका तिर...
नभए झरम हाम्रो गाम तिर अनी हुइकिउला दुई दाजु भाई
अहिले सम्म त केही छैन विकेन्ड को अब भरे था हुन्छ।

 
Posted on 02-20-09 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गरें है मैले नि!!!

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
nrn citizenship
H1B fraud
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters