[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~चौतरी १४१~

[Please view other pages to see the rest of the postings. Total posts: 671]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 215091 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 02-25-09 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

~ *  चौतारी १४१ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४१ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 






सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 141 editions.

 
Posted on 03-04-09 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ! ग्वाँचेले जिम्माल बुढा लाई क्याबिन तिर छिराएछ लोल ! बुढाको नि गधा जुनि पार भएछ !


 


बौचा केली सँग कत्ती निउ खोज्छौ तिमी, भकी तेइ एउटी  केली छे त्यो नि जाली चौतारी छोडेर अनी खाइराख्नु आलु


 
Posted on 03-04-09 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अ जिम्माल बा, ले लेउ तमाखु, बुढो भै सक्यौ धेर नखाउ भनेको हाम्लाई टेधे पो। अनी परे हैन क्या, पुरे सम्म ठीक छ। एसै त नाम छोत्याये अझ कती काट्छौ।

अनी केली हेर चौतारीमा बक्लो उपस्थिती त दिन मन छ नि क्या गर्नु । साउले निकाल्देला भन्ने नि पीर छ नि। तेइ भेर अली अली गर्दै लेख्छु क्या, एसै लेख्नै त आउन्न। एती लेख्न त घण्टउं लाग्छ।। के भन्नु ।।।। खुईSSSSSSSSSSSSSSS

लेख्दै गर्नु म हेर्दै गर्छु नि

<<<लोल ! ग्वाँचेले जिम्माल बुढा लाई क्याबिन तिर छिराएछ लोल ! बुढाको नि गधा जुनि पार भएछ !>>>

लोल ! लोल !
Last edited: 04-Mar-09 11:32 AM

 
Posted on 03-04-09 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आलु त के खानु - बरु मासु भात भए बजाइदिन्छु ल


बरु जिम्बाल ले कती वटा तिर्थको दर्शन गर्नु भयो कुन्नी


हेक्का राख्या नि -


 
Posted on 03-04-09 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माले को क्याबिन महात्म्य गजब गयो। अजब भयो जिम्माल ।


टन्न भात बजाइयो । घर को भनेको घर कै हुंदो रहेछ। घाट को जस्तो हुँदैन रहेछ।



ट्याम हुन लाग्यो, टिरेन को । त्यताइ बाट पुन: तारेमाम ठोक्ने गरी अहिले लाई बिदा हुन्छु।


 
Posted on 03-04-09 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब जिम्बाल्को क्याबिन महात्म्य सुनेर ठुल्दाइ पनि टिरेन भनेर तिर्थ जान ला हो कि

 
Posted on 03-04-09 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए अचेल ग्वाँचे गाँउ मा किन देखिन्न भन्या त पातकी तेस्ता ठाँ जान पल्क्या रछ र पो त।
अनी सउधी ज्यु त्यासीँ के भो बिस्तार लाउनुस् त,अस्तिन तपाई सअँ हिन्नु पर्ने रछ,गैईएन के अर्नु।


 लोल लोल गजाप को गयो हो सउधी ज्यु।


 
Posted on 03-04-09 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्क्या पारामा मैले नि ठोके है दोश्रो राउन्डको !


बिस्टे मार्साप' के छ हो नयाँ नौलो? हसुर्याइ भा' हो?


बौचा ले के बजायोउ नि आज?


ठुल्दाइ नि पुग्नु पर्ने बेला भएन र अब त भन्या !


पुरे सुरु सुरु मा घन्टौ लाग्छ युनिकोड मा लेख्न
बिस्तारै बिस्तारै फरररर हुँदैजान्छ


हन हर्के काइला कता लागेछ आज ! हिजो बेलुकी तिर ह्यान्सम का ह्याम्सम भनेर आँफैले आँफैलाई जिस्क्याको देख्या थे' ! बिचरो त्यसरी भये नि चित्त त बुझाउनु पर्‍यो नि !


जिम्माल बुढा कता लम्केछन अरु नि लेख्छु भन्दा भन्दै ! ल है बुढा त्यस्पछी के के भयो, कती एउटी  सित मुया पिरिम को कुरा गरेउ लेखुम है झट्ट !



 
Posted on 03-04-09 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता लागे सप का सप कामचोरहरु
 
Posted on 03-04-09 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केइ छैन रिट्ठे के हुनु, दिन रात रात दिन अनी घर काम काम घर बाहेक केही भएन यो जिन्तखी मा।
हर्के को रिक्सा को एउटा टायर पङ्चर भएर दिप को पसाला देख्या थे,सप गाम्ले तेही पङ्चर टाल्या हेरेर बसिराचन,दुई इन्ची लामो किलो निक्ल्यो रे तयार बाट भन्दै थ्यो।
 
Posted on 03-04-09 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी टायर टाली वोरी राधा लाई पछाडि राखेर तिम्रो पसलाँ पान खार आउछु  एतै तिर भन्दै थियो रिट्ठे।
Last edited: 04-Mar-09 12:37 PM


 
Posted on 03-04-09 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाबै हर्केका नि दिन फिरेछन बै। म त यहीं छु है। टाइप गर्न सिक्दै छु। मरी जाउं फरररर टाइप गर्न सके त लेख्या लेख्यै गर्थें, भनेर भन्न भेनSSSSSSSSSSSS

सबले हुसुरी सक्या हुन कि क्या हो। खै त आज त कसैले नि भात ल्यानन त बा ... के भाको हाम्रो गाम्मा अचेल? कुरो बुझी नसक्नु छ

 
Posted on 03-04-09 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा ! कस्ता झिलिमीली रिक्सा ल्याछ हर्के बज्जे ले ! राधा को लागि भने पछी त बाधा बिना नै गर्छ सप थोक तेल्ले ! हेर कती मजाले फुल सुल ले नि सिगारेछ ! तेइ भ्यालेम्टाइम डे को दिनमा होला ! जुत्तो नि ला' रैछ हर्के ले त्यो दिन त !


बिस्टे त्यो पन्चट टाल्नी बेला हर्क्या मुखाँ नि अली कती सुलोक्सन लाइदिन भन्नु है दीप लाई बज्जे प्यार प्यार बोल्छ धेरै !


पुरे ल एउटा कबिता भये नि सबिता भये नि राख्नु पर्‍यो ! पैला पैला नयाँ गाउले आउँदा केही न केही राख्नै पर्थ्यो ! अचेल गणतन्त्र आए सि सबै चलन हरार गएछ हाम्रो गाउ मा नि !


 
Posted on 03-04-09 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेल्लो हेल्लो
को हँ
म क्या
को म
त्यही क्या
को त्यही
तेरो टाउको
तेरो टाउको को
तलाई थाहा होला तेरो टाउको को भनेर
तलाई कसरी थाहा भो त
क्या ताल छ बा
फेवाताल
के भन्छ
चुपलार सुनिराछु त
कसले सुनिराछ
चुप लाग मुला
तै मुला
निहुँ खोज्या हो
को निहुँ भन्ने
तेरो बाउ
तेरै बाउ होला
होइन रे, तेरो चाँही रे
अहिले बङरा सँगरा झार्दिम
हुन्छ ल आइज
त्यही बसिराक त
ल हुन्छ
ढ्याक्कsssssss (फोन राखे को आवाज)
 
Posted on 03-04-09 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-04-09 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
मलाई  पनि रिक्सा मा बसौ  बसौ  लाग्यो बाइ  कस्तो राम्रो झिलिमिली  रिक्सा
हर्के दा ले  राधा भाउजु को लागि  कती  फुल हरु  सजएको बाइ
कती  राम्रो जोडी


पुरे  , मैले त खाइसके तिम्ले  खायोउ त? अनी रित्थे तपाईं ले पनि खानु भयो??
ल  नखएको  भये  तपाईं हरु दुबइ जना  लाई!!!




 
Posted on 03-04-09 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्ड को जदौका साथमा तारेमाम।



हर्केको च्याङ्राले बडा दु:ख सियो भन्दै थियो । काटकुट गरेर खा न भनेको, च्याङ्ग्रा गनाउछ रे भन्छ हर्के बज्जे त ।



द्रष्ट्रब्य: च्याङ्ग्रा= चाइनिज प्रोफेसर


 
Posted on 03-04-09 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झन्डै दुई घण्टा हुन लाग्यो - कता बेपत्ता हो ठुल्दाइ


जिम्बाल को संगत ले छोयो कि के हो -


सि टि ब्रो व्हाट;स अप


वोहो मासु भात


 
Posted on 03-04-09 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे, विर्खे वुढाको चर्तिकला पढेर हाँसो उठ्यो के,
अनि लहरे खै त किरेजिलाइ लखेटी हाल्यौ के रे, रमाइलो भइरा'थो उता अभियानको दोहरी, तो गाम नि चौतारी जस्तै लाग्न थाल्या थ्यो,


 
Posted on 03-04-09 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले लखटेको होइन - कहाँ लखेट्न सक्छु र म - आउछु भन्थी आउँदैन र पो त


बोलाउनु पर्‍यो जस्तो छ


मुँइचा वो क्रजी मुँइचा


 
Posted on 03-04-09 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केली, हुन त अरुको हातले ल्या' खाने चलन थिएन अब तिमीले त्यस्तरी मुया अरेर ल्याको नखाउ पनि कसरी ! ल धन्नेबात् है ! म जस्तै ह्यान्सम बुढो पाएस !


सिटी ब्रो लाई नि हाइ ! ठुल्दाइ किन ढिलो दोश्रो राउन्ड ठोक्न? छानबिन आयोग नै गठन गर्नु पर्ने हो कि? लहरे ले फेरी म अधक्ष्य हुन्छु भन्छ !


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Informatica consultancy share
Are you ready to know the truth?
Travelling on TPS advance travel document to different country...
Thank you for the sajha policy
Nepali doctors future black or white usa ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Does the 180 day auto extension apply for TPS?
Guess how many vaccines a one year old baby is given
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters