[Show all top banners]

cheli
Replies to this thread:

More by cheli
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Thanksgiving Special ~ * चौतारी-१३५ * ~

[Please view other pages to see the rest of the postings. Total posts: 606]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 263953 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 11-26-08 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     7       ?     Liked by
 

~ * चौतारी-१३५ *~
Thanks Giving Special चौतारी

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको१३५ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 135 editions.

 
Posted on 12-08-08 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिस्टे, रिट्ठे, लहरे।
चोर्‍या कबिता होइन, अरुले लेखेको कबिता पढोस् भनेर राखी दिएको बौचा। कसले लेखेको हो भन? गुगल गर ।

मिनी भेला नै संभव होला नि रिट्ठे। यसो अर्थ बिचार  गर्नु पर्ला। अन्तरे बुढा मोन्टाना तिरै मुन्टिएको रहेछ। हिजो मैले नि कुरा गरें।


बिस्टे ब्यस्त होला, सम्धी बुढाको पार्टी ब्यबस्थापना गर्दै होला।


 
Posted on 12-08-08 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रिस्ट्मस तिर त नयाँ खर्क मै हुन्छ होला म त - अहिले सम्म प्लानिङ गर्दा
चेन्ज पनि हुन सक्छ प्लान स्लान।

अनी के गर्दै हो - कस्तो सुस्त आजको चौतारी, बुढा हरु हिंडेको जस्तो
जिम्बाल बुढा को जन्मदिन परेर होकी

होइन बुढा किन नआको अहिले सम्म चौतारी - थुतुनो किताब मा त आइसके


 
सान्नानी
Posted on 12-08-08 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Party yata tira ho? party khana aa mata.
 
Posted on 12-08-08 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ जिम्माल बा !

मिल्छ मिल्छ त्यो दातले मासु नि चपाम्न मिल्छ तर किमा बना'र मात्र ! गीजा ले लर बर लर बर पारेर हुल्नी हो भित्र !

लहरे, ल तेसो भन्देखी थाहा देउन त तिम्रो पिलान बारे है?

ठुल्दाइ, तेइत दरो सल्लाह गर्नु पर्ने देखिन्छ नि त ! ल भरे भोली तिर कुर अरेर उ गर्नु पर्छ !

सान्ननी, कुन पाटी खानि भन्या? कम्निस, काङ्रेस, वाइस्याल सबै छन है ! 


 
Posted on 12-08-08 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नान्नान्नान्ननी,

त्यो गाजरको हलुवा आँफैले बनाको हो भने हाम्लाई पनि सिकाइदेउ न बनाउने तरिका ! कस्तो खान मन लाग्यो कस्सम !


 
Posted on 12-08-08 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ त पहिलो राउण्डको कार्यक्रम यही समाप्त गर्ने आज्ञा चाहन्छु। अड्डा बाट दोस्रो राउण्ड को जदौ बोक्दै उपस्थित हुने नै छु। तब सम्म लाई ह्यापी हसुर्‍याइ का साथमा तारेमाम।
 
Posted on 12-08-08 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो माले हो हो हो काले हो
सान्नानी ले गाजर को हलुवा राखेर - कस्तो खान मुन लाग्यो भन्देखिन

ल हुन्छ बर्गन्डी म खबर गरौला -


 
Posted on 12-08-08 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-08-08 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Khoi gajar ko haluwa?
maile ta dekhina ta????

 
Posted on 12-08-08 12:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बौचाले खाइदिसके नि अब काँटी देख्छौ त चेली नानी
 
Posted on 12-08-08 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Last edited: 08-Dec-08 12:16 PM

 
Posted on 12-08-08 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कसको नाम कस्ले राख्यो प्रतियोगिता

चौतारीमा भेला भएर कुराकानी गर्ने सबैको कागजी नाम (युजर नेम) भिन्न भिन्नै भये पनि बोलाउन सजिलो तथा रमाइलो हुने किसिमले प्राय सबै गाउलेहरु को आ-आफ्नो बोलाउने नाम का साथ न्वारन गरिदिने चलन रहिआएको कुरा सर्वबिदितै छ !

त यसै सम्बन्ध मा कस्को नाम कस्ले राख्यो भन्ने बारेमा एक्कै छीन छानबिन गरौ न त !

जस मध्धे मलाई थाहा भएको यसप्रकार छ !

लहरे - अन्तरेदाई ले 
बिस्टे - रिट्ठेले

अरु थप्दै गरम !


 
सान्नानी
Posted on 12-08-08 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lu chelilai haluwa. :)

रिट्ठे - रिट्ठेले ho ki haina?

cheli - chelile.


 
Posted on 12-08-08 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा हा सान्नानी

तिमार्ले जे पाये तेइ नाम राख्दिन्छौ भनेर मैले आफ्नो नाम आँफै राखेरै छिर्या हो चौतारी मा !

सान्नानी -
जिम्माल बा -
ठुल्दाइ -
ठुलि -
कुम्ले -
हरी -
नेप्ची भाभी -
पिया -
उफ्री -
झिल्के -
सुन्तले -
नेत्रे -
आन्टी बाइरस -
टंके -
लोके -

आदी !

प्रतेक प्रश्न को १ अंक !


 
Posted on 12-08-08 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानीssss! ए सान्नानी! सान्नानी होsssss! तो हलुवामा एक मुठि चिनी थप्देऊ बा, मेरो जिब्रो लाटियो गुल्यो भएन!

सबैलाई जदौ!


 
Posted on 12-08-08 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे - अन्तरे दाई ले
टुपुल्की मुयाँ - मैले
गुण माया - सन्नानीले

 
Posted on 12-08-08 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बर्गन्डी - मैले नाम राखेको मान्छे ले

लोके - बिस्टेले


 
Posted on 12-08-08 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी -  मैले होइन
जिम्माल बा -  मैले होइन
ठुल्दाइ -  मैले होइन
ठुलि -  मैले होइन
कुम्ले - मैले होइन
हरी - मैले होइन
नेप्ची भाभी - मैले होइन
पिया -  रिट्ठेले
उफ्री - मैले होइन
झिल्के -  आँफैले
सुन्तले - मैले होइन
नेत्रे - मैले होइन
आन्टी बाइरस -  मैले होइन
टंके -  मैले होइन
लोके - बिस्टेले

गुण माया - सन्नानीले

टुपुल्की मुयाँ - मैले
गुण माया - सन्नानीले 

बर्गन्डी - मैले नाम राखेको मान्छे ले


 


 
Posted on 12-08-08 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार धेरै दिन पछी आउँदैछु, हाल खबर के छ त
साचै मेरो नाम कसले राख्द्या रे
 
Posted on 12-08-08 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
susta manasthiti lai ke bhanchan english ma?
Returning to Nepal with us citizenship. Property ownership
Do nepalese really need TPS?
Breathe in. Breathe out.
Drawback for applying NRN card
nrn citizenship
Democrats are so sure Trump will win
My facebook archive (for sale)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters