[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी - ११२~

[Please view other pages to see the rest of the postings. Total posts: 566]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
[VIEWED 200431 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 29 pages, View Last 20 replies.
Posted on 04-28-08 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ११२ मा यहाँलाई स्वागत छ!

 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  ११२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
 
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

यसपालीको चौतारी डाँडा पाखा कुना काप्चा सबै छाडेर समुन्द्रको किनारमा राखिएको छ। यो पल्टको गर्मी महिनामा यहिँ बसेर केहि छिन पौडी खेल्दै, केहि छिन रमाइलो गर्दै बिताउनु हुन सम्पुर्ण चौतारीबासी दाजुभाई तथा दिदीबहिनीहरुमा चौतारी फलोस-फुलोस समिती निवेदन गर्दछ!

**********************************************************************

*********************************************************************************************

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 112 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
 

 जिम्माल बाको पुरानो गाना आज फेरि सम्झना आयो:
हाम्रा ठुल्दाई साह्रै नै बाठा छन्
पुन्टे भन्दा दस गुना टाठा छन्!
पुन्टे दाईले भेटघाटलाई भनेर
जोडे पैसा डबल आवर हानेर!!
 
ठुल्नानिको त्यो तोते बोलिले
हान्यो सबलाई सिसाको गोलिले!
तितौरीको त्यो मिठो हाँसोमा
आफु भागिन, पारि सब्लाई पासोमा!!
 
भाउते भाँडको त्यो बिघ्न इस्टाइल
बिझ्ने कुरा लास्टमा चाहिँ इस्माइल!
सोझो कुम्ले साह्रै नै लरक्क
बिहे गरि बस्यो है गजक्क!!
 
हरि भान्जो मजाले बात मार्छ
कि त घरमा कि काममा मस्त छ!
सान्नानिको झन सानि नानि छ
कुरा बुझ्ने मजाको बानि छ!!
 
 
Last edited: 02-May-08 11:22 AM

 
Posted on 05-02-08 4:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


खै बिस्ठे केग किन्न गाको केग पसले नै हाश्न थाल्यो भन्छ ओई बूङूर खाने बज्जेले कहिले देखी केग खान थाल्यो तेही भर दुई किलो बूङूर लेर आयिदेको छु है गज्जबले पकाउत खाइ दिउ।

 
Posted on 05-02-08 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जवानी छदा मस्केर हिड्छे बुढेस्काल बुढेस्काल बुढेस्काल मा चाल पाउली मैले के गरु।
खरानी धस्छु जोगी म हुन्छु रोजेको रोजेको रोजेको केटी नपाए मैले के गरु।
हरियो गाश भैंसी खान्छ गायीले गायिले गायिले पराल चपाये मैले के गरु।

 
Posted on 05-02-08 4:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ए पुन्टे बुडा को सँअ तेस्तरी रिस उठेओ हो? कराम्नु भन्दा त झ्याम्म एउ मुड्कि हानेर चाइन्जो बङ्गारा करेसा मिल्क्याएदे भओ तनि!

सपैलाई शुक्रबारे थकित जदौ!


 
Posted on 05-02-08 6:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ताजा खबर, ताजा खबर।

कबिता को चर्तिकला को अर्को भाग आइपुग्यो।

सबिता  कबिता
भाग ९

आजै पढ्नुहोस्, ताजै पढ्नुहोस्।


 
Posted on 05-02-08 6:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lau sabailaai happy friday hai cheers.


 
Posted on 05-02-08 7:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेलो हाइ नमस्ते तारेमाम लालेमाम स्वस्ति जदौ अभिबादन है सप्पै  गाम्लेलाई आफ्नो गछे अनुसार छानेर लिनुहोला
कोही हुनुहुन्छ? धेरै पछी आइयो नचिन्ने हुन कि?
 
Posted on 05-02-08 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेलो हाइ नमस्ते तारेमाम लालेमाम स्वस्ति जदौ अभिबादन है सप्पै  गाम्लेलाई आफ्नो गछे अनुसार छानेर लिनुहोला
 
Posted on 05-02-08 8:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ माकुरे ब्रो? क्याफे तिर बेलुका यसो बार पनि चलाऊन पाए त राम्रै नाफा हुन्थ्यो नि त
 
Posted on 05-02-08 8:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह हो पर्बते दाई आएछन लौ एक दुइटा गीत सुनम सुनम।
 
Posted on 05-02-08 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ ओ पर्बते र माकुरे ? अनी भोली दिम्स तिर यस्स हुइकिनी हैन त दोहोरी हेर्न? हुइके भईगो नि त ! हामी जस्तो जाहान परिवार भ'को मुन्छे भये पो यसो सोचम भन्नि हुन्थ्यो !
ल ल आम आम !
माकुरे, क्याफे तिर आज डान्स पार्टी छ रे हो? झर्नु पर्ला जस्तो छ ब्रो
 
Posted on 05-02-08 8:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ हर्के, खै कल्ले सुनाउछ गीत? आजभोलि स्पोन्सर नपाएर गीतान्जली बन्द भयो रे नि त
 
Posted on 05-02-08 8:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो त्यो दोहोरी भनेको हामीनी थाहा पाउन हो रिठ्ठे ।
 
Posted on 05-02-08 8:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज को स्पोन्सोर चै टुबोर्ग बियर।
 
Posted on 05-02-08 8:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के कुरो अर्छ चइनि हर्के रङीला !
क्रान्ति आले र शीला आले को लाइव दोहोरी छन्त ब्रो भोली हाम्का ! हम तो जाता है, रमाइलो कर्के आता है !
 
Posted on 05-02-08 8:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ रिठ्ठे? ज्यान लाई आराम हैन त? भोली आम्न त हुन्तो टिकेस सिध्हियो रे नि त के हो? आफु त साहुले खेत तिर पठाएका फर्किदा  बाटो भुलेर बल्ल बल्ल घर आइपुगियो यि
 
Posted on 05-02-08 9:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टिकेस सिद्धियो रे? हो र? तेत्रो ठुलो हल को टिकेस यती चाडो सक्क्यो रे? होइन होला ! पुण्टे दाई सँग संपर्क गरुम न ! होइन भने मै पनि बुझ्छु ह्या !
 
Posted on 05-02-08 9:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रो याद तड्पी बशे लामो ब्यथा जीवन भर बोके
मेरो एउटा भूल सम्झे ब्यर्थ तिमीलाई किन किन रोजे ।
सम्झी बशे तिमीलाई आफ्नो भनेर, पर्खि बशे तिमी आउछौ भनेर
अब भन्ने छैन तिमीलाई आफ्नो भनेर आफ्नो भनेर।

तिम्रो निम्ती सब लाई त्यागे
खै के भनु घरै पनी बिर्सें
निस्ठूरी नै बनेउ तिमी, ब्यर्थई तिमीलाई किन किन पर्खे। - deep shrestha


 
Posted on 05-02-08 9:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रान्ति आलेले दोहोरी गाउछ कि पोप गीत मत कोन्फुज भये।
कुन हल हो त्यस्तो, कहाँ कुइन्स तिर होकी के हो?
 
Posted on 05-02-08 9:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई त त्यहा आउनी भनेसी आफ्नो घोडा राख्नी तबेला को टेन्सन हुन्छ,

अब सप्पै कुरा को जिम्मेबारी पुन्टे दाई सित बार्ता गर्न को लागि ठुल्दाइ लाई तोकिएको छ हेरम के हुन्छ


 
Posted on 05-02-08 9:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टिकेसको सोर्स फोर्स लाउन हामी छम् है! साँची कै सिद्ध्या भनेर खबर आ' भे फुन् हानम् यता! बस्न खान नि यतै छँदै छ, हिजो राहुलदाईलाई त भनेकै हो।

बरु लु, चौतारी गाम्लेहुरले हर्डर हान्न परो:

New Nepali Bhitte Paattro (Calendar) 2065!!!

Features:

-          Both Nepali Bikram Sambat (BS) and Western AD Dates

-          Includes information on “tithis”, “muhurtas”, and all holidays and festivals

-          Each month carries with it a professionally clicked pictures (Photographer: Chandra Shekhar Karki)…see below for pictures’ previews

-          Published by/fund raiser for: Alliance for Democracy & Human Rights in Nepal, USA

 

To order:

Contact Person: Anil J. Shahi

Phone: 718-575-9385

 

Email:

anilshahi.et@gmail.com

-          Write “Calendar” in the subject heading;

-          Include your full name, mailing address, number of orders, and your phone number (to verify the order)

Mail:

-          include your full name, mailing address, number of orders, and your phone number (to verify the order)

-          and a check (US $ 5.00 per calendar + the shipping fee) payable to: ADHRN

-          Mailing Address:

111-01 78th Avenue

Forest Hills, NY 11375

**Hand Delivery can be arranged for residents of New York Metro Area

 

Only US $5.00 per calendar!

(Plus US $2.00 USPS First Class Postage Per Calendar)


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
emergency donation needed
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters