[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी ११८~

[Please view other pages to see the rest of the postings. Total posts: 958]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
[VIEWED 312273 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 48 pages, View Last 20 replies.
Posted on 06-04-08 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                                                                -चौतारी - ११८


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११८  औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************
लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 118 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



 
Posted on 06-09-08 8:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिर्खे दाई जाच्को result कहिले निस्किन्छ।

 
Posted on 06-09-08 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
के छ ताअाअाअाअाअाअाअ?
सोमाबारे सोमरस शेष जदौ।


हर्के र ठुलीलाई ४+ 2

टंके लाई बधाई छ, गणतन्त्र घोषणा गराउन पो नेपाल गएको रहेछ? अस्ती टीभी मा चिने चिने जस्तो एक जना रोष्टम पछाडि छड्के  टोपी लाएको मान्छे देख्याथिएं, अहिले पो याद आयो, हाम्रै टंके पो रहेछ।


 
Posted on 06-09-08 8:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ood Morning chautari .
 
Posted on 06-09-08 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी !
हर्केले राती ३ बजे नै उठेर चौतारीको ढोका खोलेछ ! ल धन्यवाद हर्के !
वेलकम ब्याक टंके ! अनी नेपाल यात्रा कस्तो भयो? हन अस्ती भर्खर गा' जस्तो लाग्छ, कती चाडो फर्क्या हो !
ठुल्दाइ ४
ठुल्नानी २,३
अरु सबैलाई ०
 
Posted on 06-09-08 8:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

0 bhanya k ho taaaaaaaaaaaaaaaaaaaaaaaaaa?
 
Posted on 06-09-08 8:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

परिक्षा नियन्त्रण कार्यालय, चौतारीको सूचना-

 

हालै लिइएको प्रथम चौतारी परिक्षाको परिक्षाफल केहि बेर पछि नै प्रकाशित गरिने व्यहोरा जानकारी गराऊन चाहन्छौँ! प्रतिक्षा गर्नुहोला!

धन्यवाद्

राहुलभाई रायमाझि, अध्यक्ष परिक्षा नियन्त्रण तथा चिट चोरी कार्यालय

चौतारी


 
Posted on 06-09-08 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good morning !!!
 
Posted on 06-09-08 8:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भये जती लाई २,३,४ गरे पछी नभा' लाई सुन्य ० भन्या क्या चेली
बिर्खे ज्यु त्यो मैले 'भउते अक्युट सिन्ड्रम' को तेत्रो लामो कपी पेस्ट गर्दा जम्मा १ नम्बर मात्र? दिनी भये २ नम्बर देउ हैन भनी परिक्ष्या बहिस्कार !
 
Posted on 06-09-08 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली, रिट्ठे, सान्नानी अनी बिर्खे बा मा ४+२ ।


गर्मी कत्तिको छ हं? यता त इलाहाबादी गर्मी को झझल्को पाएं। झन्डै १००। अर्थात ४० सेल्सियस। त्यसो त इलाहाबाद मा ३८ मा जाडो हुन्थ्यो। टाइम टाइम कि बात हो त्यो। अन्डा घाम मा एक  छिन् राखे हाफ ब्वाइल हुन्थ्यो। आलु दिन बारी घाम राख्यो, सांझ उसिन्नै पर्दैनथ्यो। देशी मित्र कृष्ण बर्णका त्यसइ भएका होइनन क्या।


 
Posted on 06-09-08 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

परिक्षाफल प्रकाशित:

 

परिक्षा नियन्त्रण कार्यालय चौतारीले, गत शुक्रबार लिएको प्रथम चौतारी परिक्षाको परिक्षाफल प्रकाशित गरेको छ! प्रथम पटक लिइएको यस परिक्षामा कुल परिक्षार्थीहरु मध्ये जम्मा ४२.८५७ प्रतिशत परिक्षार्थीहरु पास भएका छन भने महिला परिक्षार्थीहरु ६०.०० प्रतिशत पास भएका थिए। उत्तरपुस्तिका जाँचको सिलसिलामा केहि बिद्ध्यार्थीहरुले प्रश्नपत्र राम्रो संग नपढेको समेत देखिन आएकोमा कापि जाँच्दा यस्ता कुरा बिचार गरेर अंक तलमाथी पनि पारिएको थियो। पहिले नै भने अनुसार नक्कल गर्ने तर सक्कली उत्तर दिनेलाई पुरा अंक प्रदान गरिएको छ। नतीजा यस प्रकार छ-

 

श्री रिठाराम रायमाझी -  १.३३ अंक

(निजले केवल दुईवटा एक्स्ट्रा क्रेडिट प्रश्नको मात्र उत्तर दिएका थिए!)

श्री सुन्तलमान स्थापीत- २०.०० अंक

श्रीमती चेलीमाया चाम्लिङ्- ३०.०० अंक

श्रीमती/सुश्री  बसन्ती बाँसकोटा- ३०.३३ अंक

श्रीमती सान्नानी सापकोटा-  ७७.०० अंक

सुश्री दीपीका दवाडी - ९०.०० अंक

सुश्री ठुल्नानी ठकुरानी- ९०.०० अंक

(निज ठकुरानीले परिक्षा निर्देशन राम्रो संग नपढेर भनिए भन्दा बढि प्रश्नको उत्तर दिएकोले पुरा अंक पाउँदा पाउँदै पनि १० अंक घटाइएको छ!)

 

प्रथम द्वितिय र तृतिय हुनेलाई पुरस्कारको व्यवस्था भएकोमा, प्रथम स्थानमा २ जना परेको र जम्मा ३ जना पास भएको स्थितीलाई ध्यानमा राख्दै, सम्पूर्ण परिक्षार्थीहरुलाई १०- १० अंक थप गरिएको छ! १ अंक थपेपछिको नतिजा यस प्रकार छ-

 

श्री रिठाराम रायमाझी -  १०.३३ अंक

श्री सुन्तलमान स्थापीत- ३०.०० अंक

श्रीमती चेलीमाया चाम्लिङ्- ४०.०० अंक

श्रीमती/सुश्री  बसन्ती बाँसकोटा- ४०.३३ अंक

श्रीमती सान्नानी सापकोटा-  ८७.०० अंक

सुश्री दीपीका दवाडी - १००.०० अंक

सुश्री ठुल्नानी ठकुरानी- १००.०० अंक

 

यसै साथ सुश्री दीपीका दवाडी र सुश्री ठुल्नानी ठकुरानीलाई प्रथम घोषणा गरिन्छ! सुश्री सान्नानी सापकोटा द्वितिय भएकि छिन भने श्रीमती/सुश्री बसन्ती बाँसकोटा तृतिय भएकि छिन्! त्यस्तै श्रिमती चेलिमाया चामलिङ पास भएकि छिन्। आजको मितीले १ हफ्ता भित्र, तोकिएको पुरस्कार टक्र्याइने छ! पहिले नभनिएता पनि प्रथम स्थानमा पर्ने दुवैजनाले प्रथम पुरस्कार पाउने छन भने पास हुनेलाई सान्त्वना पुरस्कारको पनि व्यवस्था छ! करिव ७ दिन प्रतिक्षा गर्नुहोला!

(नोट: अंक चित्त नबुझेर राहुलभाई रायमाझी संग सम्पर्क गरेर रिटोटलिङ लाई निवेदन दिन सकिन्छ!)

धन्यवाद्!

 

 

 

Last edited: 09-Jun-08 09:08 AM

 
Posted on 06-09-08 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahhahaah Result aaisakechha yaar aafu ta eXAM tina pani paiyena......

aba arko exam kahile hunchha sir?
 
Posted on 06-09-08 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१.३३ मा १० थपे पछी १०.३३ मात्र हुन्छ?
घोर नियमापत्ती
पुन परिक्ष्या गर्नै पर्छ

गर्नै पर्छ गर्नै पर्छ


 
Posted on 06-09-08 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुनश्च-  १.३३ मा १ थपेपछि १०.३३ कसरि भयो भन्नेमा यत्रो परीक्षामा सम्मिलीत भै सके पछि जम्मा २ वटा एक्स्ट्रा क्रेडिटको मात्र उत्तर दिएकोले यस्ता हुस्सु परिक्षार्थीलाई हुस्सु दन्ड दिँदै १ अंक घटाइएको हो!

धन्यवाद्

राहुलभाई रायमाझि, अध्यक्ष परिक्षा नियन्त्रण तथा चिट चोरी कार्यालय

चौतारी


 
Posted on 06-09-08 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१ बिर्खे १
१ बिर्खे १
१ बिर्खे १
१ बिर्खे १
१ बिर्खे १
१ बिर्खे १
१ बिर्खे १
१ बिर्खे १
१ बिर्खे १
१ बिर्खे १
१ बिर्खे १
१ बिर्खे १
१ बिर्खे १
१ बिर्खे १
१ बिर्खे १

 
Posted on 06-09-08 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

1.33+ 10 ra 1.33+0.10 ko farak chhuttyanu paryo hehhehehheheh

Jimmaal baa ra Ritthe shaan ko fight parla jasto chha.......hahahha

dherai pachhi fight herna paine bhayo.....Kick Boxing

Nachhod Ritte Nachhod
 
Posted on 06-09-08 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा रिठ्ठे र सुन्तले फेल? हाहाहाहा

दिपिका एन ठुल्नानु यू गल्स आर सो जिनियस, अब पार्टी देउ है हाम्लाई।

(मनमनै दिपिका त सप्पै मेरो चोरेर त फस भा हो नि )


 
Posted on 06-09-08 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी,सोम्बारे आलस्यमयी जदौ।
रिट्ठे, सम्धी ज्यु,ठुलदाइ,सान्नानी,झिल्के,टंके सबै लाई तारेमाम।
आफु त जरो आर जांच पनि दिन नपाएर एस्पाली पनि किलास चडन पाइएन :)
हिजो को ग्याम चै रमाइलो भाथ्यो,लास्ट मिनटाँ झन्डै के हो के जस्तो भाथ्यो तर जित्यो
गो सेल्टिक्स !
Last edited: 09-Jun-08 09:31 AM

 
Posted on 06-09-08 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक फेर हेर्दा एउटै टासिया छैन
अर्को फेर हेर्दा २,२ वटा टासिएछ।
Last edited: 09-Jun-08 09:32 AM

 
Posted on 06-09-08 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hhahah Kutyo Kutyo.........Ritthe le kutyo Jimmaal lai........

Result Unfair result







 
Posted on 06-09-08 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल झिल्के, झन माइनस होला अहिले रिठ्ठे को नम्बर अनी
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
emergency donation needed
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters