[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ५६~~

[Please view other pages to see the rest of the postings. Total posts: 629]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
पूण्टेदाइको गीत कम्पुटराँ झार्नेभा ह्याँटी
[VIEWED 184046 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 05-23-07 10:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५६
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५६ --

चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 54 editions.
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


लौ बसुम यही चौतारीमा

चौतारी- ५५
चौतारी-५४
चौतारी- ५३

 
Posted on 05-30-07 7:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaste gaamle sathiharu taaaaaaaaaaaaaaaaaaaaa
 
Posted on 05-30-07 7:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्लेहरु, बुधबारे जदौ।
ठुली, कहिले गाम् फर्कियौ? कस्तो रह्यो टेउसास् गाम् को भ्रमण? चिया खायौ?
म त बुश दाइलाइ भेटेर् आको, तिम्रो गाममा।
 
Posted on 05-30-07 8:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरु,

सबभन्दा पहिले त पूण्टेदाइ लाई धन्यबाद, कोशेली पाएँ, हेर्न भ्याको छैन।

हिजो राती अबेला घर पुगियो, ५ घण्टाको बाटोलाई १२ घण्टा लाग्यो। असिना पानीले बर्बाद पार्यो। पहिलेको सप्पै पढ्न भ्याको छैन, पहिले साउको मेसो मिलाम, अनि आम्ला।

ठुली कस्तो भो त टेउसास तिर, तिमी आउनु र बाढी आउनु एकै चोटी भो रे नि त :-)

ठुल्दाइ, बुश के भन्थे त??
 
Posted on 05-30-07 8:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ऐया बाबा घैया पाक्यो चिउरी कुटाइदेउ न
परबाट जन्ती आयो भेना लुकाइदेउ न

बुधवारे जदौ यो बिर्खे माइलाको

ठुलि, छु ख? कस्तो भो टेउसासको घुमाइ? कोसेली के ल्या छौ नि?
अनि बुश बुढालाई के भा हो? नेपालाँ ट्रेक्किङ् जाने पो कुरा अर्दैछन्। माओवादीले थाहा पाए क्यारलान्?
 
Posted on 05-30-07 8:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् हरि। असिना पसिना हुदै आइपुगेछौ, खुशी लाग्यो। बुश दाइ त चौतारिमै कहिले कहिं झुल्किन्छ, दिमाग ठन्दा गर्न। बुश की छोरि को पछि लागेछन्, नेप्चे र निशे। यता उफ्री भने यी अल्ल्लारेहरुको पछाडि। गजब भाछ चौतारिमा, हरि न हुदा, सब मन परि।
 
Posted on 05-30-07 8:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले, के हो मेरो बिजुलीपत्र पढेनौ? के पठाको त्यो बिजुली पत्र, टुकी भन्दा अंध्यारो?
तारेमाम्।
 
Posted on 05-30-07 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठ्यारेमाम् र्याहूल् डाइ, छिप्ले अनी ह्यारिलाई!
उप्स्! बुशेको याक्सेन्ट् सरेछ!
 
Posted on 05-30-07 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ ठुल्दाइ, हिजो बेलुकी मात्रै लामो पत्र पठाएको थिएँ, हेर्नु भा छैन कि के हो?
 
Posted on 05-30-07 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले हिजो मात्र पठाको भए हेरेको छैन। अहिले हेरमला।
 
Posted on 05-30-07 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फूलको बासना
मनमा पिर भएनि मायालु
मुसुक्क हाँसन

बुधबारे जदौ! यो बिर्खै माईलाको!

सपै आरामै होलाउ के रे? बेथा बिराम कोइलाई छैन होला? के खा'र हुन्तो सपै अल्लारे छौ!
 
Posted on 05-30-07 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै नयाँ गाम्ले आम्न थालेछन् राउँरै जो भओ के रे!

लु पुन्टे बुडा तिउँले पठा' कोसेलि पाइयो हिजो बेलुइखेर, तेई हेरे'र हिजा' रात बितो! अर्नु रमैलो अरेछन सपैले! क्यार्नु आफ्नु तेस्तो अर्ने चाँजोपाँजो केई मिले मार्दिनु! आफ्नु त यि, ब्यान उठो, घाम डाँडा माथि नपुगुन्जेल खकार्ने खोक्ने अरो, त्याँसि जाउलो हसुरो, तमाखु तानो फलैचाँ बैँश सम्झिँदै दिन बिताओ! यस्तै छ नारन दिनचर्जे!
 
Posted on 05-30-07 9:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्मालबा, आफू त बिसञ्चै छु, हप्ता दिनदेखी। त्यो मदन्वासँग पनि म्याद गुज्र्या सिटमोल बाहेक केही रहिन्छ।
यो उमेराँ नै घरले जा जा घाटले आ आ भने जस्तो भा छ।
 
Posted on 05-30-07 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

के छ हालखबर? चिन्डे, थाप्ले, ठूली, राहुलदाइ, हरि, चिप्ले, मिस्टे, जिम्माल बा सबैलाइ जदौ!

ठूली, तिम्रो भ्रमण कस्तो भो टेउसाउको?
 
Posted on 05-30-07 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे, पास भा लड्डु त खाइयो हिजो तर केको जाँच चाँही थाहा भएन नि।
 
Posted on 05-30-07 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्। जिम्माल् बा।
सन्चो छैन जस्तो छ, नली खुट्टोले दुख दिए कि? मदनवा सङ के त्यो सण्डे भन्ने तेल छ रे नि बढिया आरम दिने, यसो मागि लिनुस् न।'
 
Posted on 05-30-07 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के कुरो अर्छौ चिप्ले! चाइन्जो म घाट लाने बेला भा' बुडो त ए रात्तै, खोकि खोकि नि अझै गोडा बिसेक बर्ख बाँच्छु कि जस्तो लाउछ, तिमी चाइन्जो लाम्ला खाम्ला उमेरा मुन्छे क्यार्न जाबो रुवा सुवा लाउदा आत्तिन्छौ?

हन हाउँरो चित्रे पास भओ रे? यास्याल्सि को जाँचाँ पास भा हो चित्रे? लु अब चाइन्जो एउटि घर अरेर खानि कन्ने खोज्नु परो हाउँरो चित्रे लाई कति चाइन्जो अल्लारे भ'र बसोस, पास नि भएछ बज्जे!
 
Posted on 05-30-07 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! ठुल्दाई!

तो मदनवा सँअमेरो बेथा कुरो अरो भने मोराको पसल रित्तेला भन्ने डर! एउथोक मात्तै बेथा भा' पो आफुलाई!

अस्ति कुन दिन हो बज्जेले तो के जाति सान्डेओ तेल ल्यार घराँ राख्ध्या थो। अरु कुरो त ठिकै हो मोराको; हाउँरो गाममा आएछ, तर दोटा कुरो ले यो बुडो मगजाँ स्याउँ-स्याउँ अरो! पइलो कुरो मोरालाई जिम्माल भन्या था छैन अस्तो मानिछु कुन्नि के के जाति वाला भन्छ मलाई! दोर्सो कुरो नजानिँदो पारा'ले चाइन्जो घराँ बुडि भ' नि गाम्का तरुनिलाई आँखा लाम्छ अस्तो छ!:)
 
Posted on 05-30-07 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई नमस्कार्।
पाटनर् छु जुल? गेट् वेल् सून है।

सब बिदा बाट् फर्केछन्, के के कोसेलि ल्याको छ बाडुम है चौतारी मा।

के हो सबले पून्टे दाईको कोसेलि पाउने, हामि चैं सौतेनि आमाको सन्तान? :P
 
Posted on 05-30-07 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस -- बाबु हो, यो हो हाम्रो दाँतको बनावट। चित्रु, तिम्रो दाँत त हिमालजस्तै सेतै देखिन्छ त!
चित्रे (उठेर) -- किन नहोस् त मिस्। मैले दाँतमा कमेरो लगा'र आ'को छु।

(खिस्स गरेर ३२ दन्त देखाउँछ)
:D :D :D :D :D :D :D :D :D :D :D :D :D :D :D :D <---माथि पट्टिको दाँत
:P <-------------------------------------------------------जिब्रो
:D :D :D :D :D :D :D :D :D :D :D :D :D :D :D :D <---तल पट्टिको दाँत

तितौरी पनि खिस्स हाँस्छिन् (नोट: २ वटा बुद्दि बंगारा आ'छैनन् रे)
:D :D :D :D :D :D :D :D :D :D :D :D :D :D :D <---माथि पट्टिको दाँत
:P <-------------------------------------------------------जिब्रो
:D :D :D :D :D :D :D :D :D :D :D :D :D :D :D <---तल पट्टिको दाँत

सान्नानी पनि हाँस्छिन् (नोट: माथिल्लो पट्टिको एउटा दाँत मुसाले खा'छ रे)
:D :D :D :D :D :D :D :D :D :D :D :D :D :D :D <---माथि पट्टिको दाँत
:P <-------------------------------------------------------जिब्रो
:D:D :D :D :D :D :D :D :D :D :D :D :D :D :D :D <---तल पट्टिको दाँत

लौ हाँस्ने बेला भयो। पेट मिची मिची हाँसौं।

अस्तु:॥
 
Posted on 05-30-07 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ नेप्ची छु जुल छु जुल। एक हप्ता जुल, मफू मजुल। शुरुमा रुघा वल, रुघा त वने तर अहिले पनि नाक बन्द बन्द जस्तो दु, अनि घाँटी पनि ख्याप्प ख्याप्प जस्तो दु। छु जुल, मस्यु।
गेट वेल सन्देश्याए शुभए। अनि छ नेवा कन्भेन्सने वने? जि त नेवा भाषा छु धाउ छु धाउ :)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
nrn citizenship
जाडो, बा र म……
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters