[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी - १०५ ~~

[Please view other pages to see the rest of the postings. Total posts: 664]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 179163 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 03-07-08 8:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - १०५--

चौतारी 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   १०५ संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 105 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

जिम्माल बालाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च ९)

तथा

नमेलाइ शुभ कामना शुभ विवाहको लागि

(शुभ साइत:- फेब २५)

जीवनको बाटो सुखमय होस्
उनको साथ उल्लासमय होस्
परिवर्तनको यो खास घडिमा
हरपल रातो गुलाफमय होस्!

http://www.geocities.com/seiams7/images/dadhikot-revisited/dadhikot10.jpg 
 

जन्मदिनको शुभकामना!

श्री रातामकै राइ (मार्च ३)

सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)

आज तिम्रो जन्मदिन
आऊ खेलौं हासौं
राम्रा राम्रा फूल टिपी
यौटा माला गाँसौं!


होलीको शुभकामना

मार्च २१
(होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)


जताततै रंगीचंगी 
आयो हाम्रो होली
रमाइलो गरौं हामी
बोलौं मीठो बोली


 
Posted on 03-11-08 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बधाई कार्यक्रम मात्र हो कि अरु पनि छ?
तारेमाम, लहरे, चित्रे, चेली, बिस्टे, रिट्ठे, हरी, मिस नानी आदी इत्यादी सबैमा।

 
Posted on 03-11-08 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बधाई कार्यक्रम पछी भोजन कार्यक्रम हुनु पर्ने हो
खोइ ठुलि को अत्तोपत्तो छैन,
तारेमाम ठुल्दै, जा: ने सिरौकी,
म्ह: फु ला:
 
Posted on 03-11-08 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ए लहरे को जन्मदिन अप्रिल मा हो र ! आफ्नो त बिर्सिन लागिसके अब लहरे को खै के याद होला र मलाई
तारेमाम ठुल्दाइ, छु दु हालखबर? गन वने ठुल्दाइ? ने सिरौला?
चित्रे के छ साथी? आजको वेदर अप्डेट खोइ त?


 
Posted on 03-11-08 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरेलाई जन्मदिनको १ माहिना अगाडि नै अग्रिम शुभकामना!!


 
Posted on 03-11-08 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोजन कार्यक्रम त हुनु पर्ने हो लहरे,  खै ठुली नै बेपत्ता। तरकारी बेच्ने सरकारी काममा ब्यस्त हो कि ह्यान्सिको कथा लेख्न?


छु दु बौचा, जा: नय: सि मध नि । अले च्या भपी धुन ?


 
Posted on 03-11-08 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे चित्रे, तेसो गर्‍यो भने त ल्वापा खान्छ, तर पनि गते अनुसार त्यो हो तर तिथी अनुसार
तेस्को भोली पल्ट पर्छ हो,
अग्रिम सग्रिम लिने गर्या छैन, चेली के छ, खोइ कता गायब हो,
रिट्ठे हो र भन्या
 
Posted on 03-11-08 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

च्या तोने  सिरल: ठुल्दै,
 
Posted on 03-11-08 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 मेरो जन्म दिनमा सबैलाई सार्वजनिक बिदा दिदै आएको थिएं। यस्पाली नि बिदा दिने छु।लौ भन्नुस् अब त्यो कुन दिन पर्‍यो?

 

 मोज गर अनी भोज गर। तर रोज नगर। छेत्री बिग्रियो  मोजले,  नेवार बिग्रियो भोज ले भन्छन। को छेत्री परो फेरी, जात भात को कुरा गर्‍यो भन्दै तान्डव नाच  गर्न बेर छैन। 


 
Posted on 03-11-08 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुद्ध जयन्ती
 
Posted on 03-11-08 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

ठुलि,
जन्मदिनको  धेरै धेरै शुभकामना

तारेमाम गाम्लेहरु!


 
Posted on 03-11-08 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जम्मै गाम्ले लाई मंगलवारे जदौ, ठुल्दाइ लाई तारेमाम अनी ठुली लाई जन्मदिन को हार्दिक शुभकामना।
 
Posted on 03-11-08 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुली,

जन्मदिनको हार्दिक शुभकामना।

 
Posted on 03-11-08 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
सब हसुर्न ब्यस्त होला। ठुली को त बिहानै केक दिउसै केक सांझ नि केक होला।
 
Posted on 03-11-08 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो नि दोस्रो राउन्ड को जदौ,तातो तातो चिया सँगै.
सबै जना ठुलि, ठुलि गरेर बर्थ्डे विश गरी राछन ठुलि को भने अत्तो पत्तो छैन। कहाँ गैन होला, एउटा सुचना निकाल्नु पर्‍यो ठुलदाइ।
 
Posted on 03-11-08 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोश्रो राउन्डको जदौ मेरो पनि
ठुलि बेपत्ता भईत? जन्मदिनको केक ल्याउनु पर्छ भनेर हो कि? के हो?
सुचना निकाल्नै पर्ने भयो ठुल्दाइ, जदौ बिस्टे के छ हौ? अनी हामी सञ्चै?

 
Posted on 03-11-08 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अरु गाउलेहरु कता लागेछन त, कि साझा संसार तिर डेरा सरे अब?
चित्रे, लहरे, हर्के दाई, चेली यतै त हुनु पर्ने हो छेउछाउ मै


 
Posted on 03-11-08 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ए बुद्धको जन्मदिन राहुल जयन्ती कै दिन परेछ त है ठुल्दाइ? कस्तो संयोग

 
Posted on 03-11-08 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली हराएको सूचना!

यस चौतारीका अती सकृय , सबैका प्रिय,  म्रिदु भाषी, दुम्सी गाउं बासी,  चुलबुले नटखटे, ठुली अर्थात सबैकी बहिनी आज बिहान देखि चौतारीबाट हराएकी छिन्।

जन्मको दिन को अबसरमा केही बधाई बोकी हिंडेकी अहिले सम्म चौतारी फर्केकी छैनन्। कसै कसैले बधाई र गिफ्ट ले थिच्चिएकी, कसैले बधाई र गिफ्ट को साटो भोज खुवाउन पर्ला भनी भूमिगत भएकी भन्ने हल्ला चलाएको ले सत्य तथ्य ठुली आँफै चौतारीमा प्रकट भै स्पष्टिकरण दिनु पर्ने नितान्त जरुरी देखिन्छ।

तसर्थ, जहाँ कही गएकी भए पनि यो सूचना पाएको मिती र समयले ले १ घण्टा भित्र तु चौतारीमा हाजिर हुन यो सूचना प्रकाशित  गरिएको छ।   कुनै महानुभावले ठुली भन्ने बहिनिलाई भेटे देखे भने ह्याप्पी बर्थ डे भनी अभिबादन गरी यो सूचना प्रिन्ट गरी गिफ्ट को शैलीमा हातमा राखिदिनु होला र बद्ला मा धन्यवाद ग्रहण गर्नु हुन हार्दिक अपिल गरिन्छ।


 


 
Posted on 03-11-08 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो त नि रिट्ठे, बाउ छोरा को एकै दिन बर्थ डे भने। बुद्ध को छोरो राहुल अनी बुद्धु बुद्ध आँफैको। संयोग मान्नै पर्छ।

 
Posted on 03-11-08 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाइ दीवाकालीन जदौ!

वेदर अपडेट: आज नि घाम लाइरहेको छ।

आज त ठूली बेपत्ता भई केक र गिफ्ट लिएर!

लहरे, सुन्तले, राहुलदाइ, रिट्ठे, बिस्टे, ग्वाँचे, नेप्चे लगायत सबैलाइ सन्चै होला!


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters