Amazing
Replies to this thread:

More by Amazing
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा

[Please view other pages to see the rest of the postings. Total posts: 1004]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT PAGE
[VIEWED 303202 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 51 pages, View Last 20 replies.
Posted on 05-23-08 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

-चौतारी - ११७

चौतारी मा यहाँलाई स्वागत छ!

चौतारीका दौतारिहरुमा समर्पित

ना कोइ था
ना कोइ है
जीन्दगिमे तुम्हारी शिवा


तुम दे ना साथ मेरा ओह चौतारी
तुम दे ना साथ मेरा ओह दौतरि




---BREAKING NEWS------

-हराएको भौते जुरेलीसँग पाइखानामा
-ठुलि पोइला, साझामा रुवाबासी
-चित्रेले चित्रेनी पायपछी चौतारीलाई बाल मतलब
-राहुलदाइको जन्मदिन्मा मम भनेर काँचो पिठो खुवाएकोमा आन्दोलन
-रिट्ठेलाई पोखरिमा धकेलियो, अहिले सल्मान खान ICU मा
-लहरे र पर्बतेमा टास्टुस शाखा सम्बन्धी मुखामुख
-जीम्माल बा यो बुढो उमेरमा पनि, लाज पचाउदै जेपिटी





(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************
लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 116 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
Last edited: 23-May-08 03:47 PM

 
Posted on 05-29-08 8:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

double post bhaechha.

Last edited: 29-May-08 08:20 AM

 
Posted on 05-29-08 8:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल आज मैले ढोका खोले चौतारीको, लिपपोत पनि गरे, घडा पनि राखे, फुलहरु पनि सजाए। स्वागत छ सबैलाई।
 
Posted on 05-29-08 8:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु ! के छ
बिहिबारे बगलामुखिय जदौ!

गाम्लेहरी यती बिघ्न के अल्छि भएका हुन? हिजो ढोका बन्द गर्ने नि यो बुढो आज ढोका उघार्ने नि यही बुढो?

 मार्ने भए यिनले दु:ख दिइ दिइ । लौ गणतन्त्र दिवस मनायौ कि मनायनौ? 
 


 
Posted on 05-29-08 8:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी लन्च को पनि ब्यवस्था छ है अहिले पछी, हेरी यि यस्तो


 
Posted on 05-29-08 8:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी लाई धन्यवाद ! तारेमाम। यो बुढो को दु:ख बुझी ट्याम मै ढोका खोली फूलले स्वागत गरेकी मा। अब फुल त राख्याउ, फल खै त? भोक ले रन्थनिएको छु।
 
Posted on 05-29-08 8:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-29-08 8:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाई हजुरको मनको कुरा बुझेर मैले खाना पनि राखेकी छु नि हेर्नु त।

जदौ जिम्माल बा।


 
Posted on 05-29-08 8:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो ठूल्दाईलाई फल नै ल्याइदेऊ सान्नानि, त्यो माथिको दाल भात काउलिको तरकारि मासु त मैले बजाइ सकेँ अब रित्तो थाल मात्र बाँकि छ!

हेँख... हेँख... हेँख.. lol!


 
Posted on 05-29-08 8:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए जिम्माल बा ले खाइ सक्नु भएछ त्यो चाही, ठुल्दाई लाई अर्को ल्याइदिन्छु पछी ल अहिलेलाई यो फल नेउची भाउजुले काटिवरी राख्देको।


 
Posted on 05-29-08 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लो सान्नानी यो त फल मात्र भो, मैले खोज्या त फलफूल?

जदौ बिर्खे बा, एतिहासिक तारेमाम सहित्।


 
Posted on 05-29-08 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहिबारे जदौ यो सोझो कुम्लेको!

आज त जन्मभुमि र कर्मभुमि बिच को क्रिकेट युद्ध हेर्न (पढ्न) ब्यस्त भइयो! काम साम एकछिनलाई गोली मार!

हिजो बेलुका जिम्मालबाले लेखेका कुराहरु पढेर खुब हाँसियो! जिम्माल बा जस्तो चौतारीको औतारी दौतरी भेटे साथी खोज्न अरुतिर किन भौतारिनु पर्यो र!

सान्नानी ल एका बिहानै मग मग बासना आउने फूल ल्याइछौ अनि त्यस्तै हेर्दै खाउँ खाउँ लाग्ने खाना! धन्यवाद तिमीलाई!

राहुलदाई! के छ हालखबर?

बाँकिलाई जदौ!


 
Posted on 05-29-08 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिहिबारे जदौ यो साझो रिट्ठेको!

आज त जन्मभुमि र कर्मभुमि बिचको क्रिकेट युद्ध हेर्न (पढ्न) ब्यस्त भइयो! काम साम एकछिनलाई गोली मार!
ठुल्दाइ लाई तारेमाम
जिम्माल बा लाई जदौ
कुम्ले ला जदौ
सान्नानी लाई जदौ अनी धन्यवाद त्यो खन्डे थालको भात को लागि



 
Posted on 05-29-08 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"""बनवारी काँप्दे भन्दे थियो," हमि आइँख बन्द कर्नेलाई सोँच्छु पर वँहि तमाचा चटा---क्क कर्के आवँछ!"""

ठिक बात बतियाएछ कुमलवा बिरादर। सला पुरे के पुरे गावँमे सब लोगन हमले खाएको तमाचाके पिछारि छ हुजुर। हँ? त हमि भि रातको सोनेको जान्छ पर जागिहाल्छ। चयाङवा जो तमाचा हमिलाई मारेछ उ हमरो कनपटिमा लगेछेन, सुसरा कनपटिसे सिधा दिलपे चोँट खाएछ हमि। त कथि गनतन्तर आयो रे हमिलाई? त एक्टा बुरबक चटाकसे तमाचा मारनेको बादमा सला खिसियाई हँसि हाँइसके जान्छ, त कथि गनतन्तरिया आएछ रे देशमा? त कुमलवा बिरादर हुजुर जो बतियायो उ हमि बुझेँछु, अब सला हमि भि एक्टा संघ खडा करनेको सोचेँछु। संघके लागि जो पेसा चाहेछ उ हुजुर कोनो चिन्ता नकरिलिनोस, हमरो होने न पाएको सुसरा बनवारि हमलाई बोलेछ कि "मदनवा कोनो चिनता के बात छेन, पेसा जो माँगेछ हमि लियावँछ, हमरो पासको पेसा से पुग्देन त टिरैक्टर बेइच के लियावँछ, उ ले भि पुग्देन त सला दोधाराके खलियान बेइचके लियावँछ!" हँ? त पेसाके कोनो चिन्ता छेन। पर हुजुर बोल्यो कि निशान्त भैयाको बुलावने, हमरो  छठि इन्द्रि बोलेछ कि उ बातमे भि गरबर छ। निशान्त भैया पिरोबिलाम करिएट करिहाल्नुहुन्छ, सला बात बात पे लात मारनेको उतारु हुनुहुन्छ त कैसन हमलाई जो छ हेल्प हुन्छ? हमि आज् जो चाहेछ, एक्टा बदिवानके नेता चाहेछ, हमि सोचेँछु कि हमरो राहुल भैया जो छ उ पह्रेलिखे छ और बुह्रो छ, उ को बुलाइके हमरो नेता बनाइलिने और इ समाज से, इ सोसायटि से, इ शहरसे, बाजार से सब गुन्डा लोगनके जो छ छुट्टि कराइदिने। तइब जा के आवँछ हुजुर हमरो लागि गनतन्तर!

 


 
Posted on 05-29-08 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म्याड भैया के भयो? च्यङ्बाले थप्पड हान्यो रे?  किन? कस्तो मोरो रैछ त्यो च्याङ्बा , हो हो निशे लाई भनेर पिटाउनु पर्छ तेल्लाई नि है?  नडराउ है?
 
Posted on 05-29-08 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आवँछ हजुर गननतन्तर गनतन्तर, गन गन तन्तर। मदनवा भईया, एक थो मिस्टेक करी लियो। संबिधान सभामा खडा भै लिनु पर्थ्यो। अक्कल भैंस मा उश बखत?  सला, सब का सब नेता वेताको जामनतको ह्जामत बनै लिन्थ्यो।
अब भि देर भएको छैन, मदनवा,  भगवान के घर देर है अंधेर नही । २६ जना साला जो छ, नोमिनेट करीलिने, हाँ, उस्मा समती जो छ, भैलिएको छेन, मदनवा को नाम मा हामी सपोर्ट गर्छ।

 
Posted on 05-29-08 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हा हा हाम्रो मदन्वा लाई कस्तो तमाचा लाएछ त च्याङ्बा जड्या ले

 
Posted on 05-29-08 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम
हिजो साँझ कत्रो ठुलो चत्याङ आको है, कता परेछ, झिलिक झिलिक आर,
कस्तो अर्कै आवाज क्या।
अनी के गर्दै हो, किन सुस्त चौतारी, औतारिहरु खोइ।
 
Posted on 05-29-08 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ रिठ्ठे बढी नहाँस है हाम्रो म्याड्भैया लाई चोट लागेको बेलामा तिम्लाई नि फेरी तिम्रो गन्नु भायले नि बचाउनु सक्दैन निशेले फेला पर्‍यो भने।
 
Posted on 05-29-08 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो सान्नानी हो, मदनवा लाई कम्ता को चोट परेको छ। गाम्लेको सेवा गर्दा गर्दा १ घण्टाले सभासद को चुनावमा नमांकन गर्न देर भए छ। नत्र हिजो त्यो मतदान मा चोट बिर्सेंर भोट् हाल्दै गरेको द्रिश्य टेलिभिजन मा देखिन्थ्यो।

 
Posted on 05-29-08 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्वाद् छुट्कि। और धन्वाद राहुल भैया।

राहुल भेया ठिक बात किएछ, हमि भि सोचेँछु कि सला नामिनैट करिहालुँ। हमरो भि सला पुरे बदनवापे अक्साइटमैटवा से झुरझुरि लगेछ। हमि सुसरा भाषनवा भि रेडि किएछ, त राहुल भैया हमरो भाषनवा कैसन छ एकबार सुनिलिनुहोस।

 

(मैकवा पे हमि बोल्दे छुँ)

" बड्के बड्के नेता लोगन, उ के लुगाइ लोगन, छुट्के छुट्के मजदुर लोगन और उ के छोकरा छोकरि लोगन, हमि मदनवा एकटा पारटी खोइलके आइज हुजुर सबके अगारि भासनवा करनेको लगेछ। त बहुते सालसे हुजुर लोग देखेछ कि जो हमरो सोसायटि छ, जो हमरो गावँ शहर छ, जो हमरो खेत खलियान, दुकान बाजार छ, उ सइबमा सला गुन्डा लोगन राज किएछ।"

"शुबह हुजुर लोटा लेइके जब मैदानको जान्छ त हुजुरको पता हुन्देन कि कब सला कोइ गुन्डा धपाक से आइके हुजुर मैदान करेको टेममा पिछारि लात माइरके जान्छ, हुजुर जमिनवापे गिर्छ और हुजुरके बदनवापे हुजुरइके मैला लाग्छ, पर सुसरा पानीके लोटा भि गिराइदिन्छ और हुजुर बदनवापे अफ्नो मैला लेइके नाक बन्द करके घइर जानेको पर्छ। वैसन सब सला अब चल्देन! "

"हुजुर जब अफ्नो सटाइलसे अफ्नो बापको पेसा से खेनि गुट्खा खरिदके हाथपे मल्छ, त कोइ गुन्डा आईके हुजुर जो खेनि मलमलके रेडि किएछ उ छिनके चबाइलिन्छ। त कैसन हुजुर चैन से तम्बाकु खानेको सक्छ? त यि बात भि अब चल्देन।"

"हुजुरके माइ बहन लुगाइ साली सब लरकि लोग जब बाजारपे जान्छ त गुन्डा लोगन छेर छार कर्छ, डिस्टाँब कर्छ, हाथ लगावँछ और बुरा काम कर्छ। हँ? त कैसन सला लरकि लोग चैन से जिनेको सक्छ? हँ? त उ बात भि अब सला चल्देन।"

"त हमि उठनेको रेडि भएछुँ हुजुर नामिनैसन दिएछु, हमलाई जिताइदिनुहोस, हमि सब रामरो बनाइदिन्छु कसमसे। हमि जितनेको बाइदमा सब गुन्डा लोगनको हमि भन्छ कि सला मेदान जानेको टेममा जब उ लात मारके हुजुरलाई गिरावँछ त लोटा नगिराइहाल, त मैला साफ करनेको पानी बँचावनेको पर्छ। त जब लोटापे पानी हुन्छ त गुन्डा लोगन सला हुजुरलाई लात मारके गिरावँछ फिर भि कोनो चिन्ता छेन, लोटापे पानी जो छ, हुजुर मैला धोइके घइर जानेको सक्छ।"

"हुजुर जब अफ्नो पेसासे खेनि गुटखा खरिदके खान्छ, त मलमालके तयार किएको खेनि, गुन्डा लोगन खान्देन, हमि कानुन लियावँछ कि जो खेनि हुजुर खरिदे छ उ मा गुन्डाको देनेको लागि बोनसमे एक्टा रैडिमैड खेनि सब पनवाडिभाई लोगनलाई रखनेको लगावँछ।"

"हुजुरके माइ बहन लुगाई सालिको कोनो चिन्ताके बात हुन्देन हमि जितनेको बादमा। हमि सला कानुन लियावँछ कि लरकि लोगनको सला उसके खसम भि हाथ लगावनेको पावन्देन, हमि हाथ काटनेको कानुन लियावँछ। इससे दुगो फायदा हुन्छ, एक्टा लरकिलोगन को डिस्टाब हुन्देन दुसरा सला हमरो देशके पाँपुलैसनवा कान्टरोल हुन्छ। "

"और भि बहुते बात छ बतियावने पर टेमको हमि खयाल कर्छ, त बाइदमे सब डिटैलवामे भनिलिन्छु हुजुर। तबतकले लागि जे राम जि कि। "


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
Another Song Playing In My Mind
Alert: Turbo Cancers: A Rising Global Threat
Does the 180 day auto extension apply for TPS?
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters