hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-५८~~

[Please view other pages to see the rest of the postings. Total posts: 614]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE






[VIEWED 229469 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 06-08-07 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५८

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५८ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा,Gr Bush Jr. -जर्ज बुश आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 58 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.





लौ यसपाली यो रुखलाई चौतारी पनि बनाम,एउटा पिङ पनि हालुम



चौतारी-५७
चौतारी-५६
चौतारी-५५



**********************************************************************
अनि, चौतारीकी हाम्री राम्री भाञ्जी को फोटो पनि राखुम न यहाँ ...


सान्नानी लाई बधाई, आर्नालाई स्वागत!
*********************************************************************




यो मदनवा अ हे व भएर हाम्रो चौतारीमा आएको नि धेरै नै हुन लायो। पहिले पहिले आउँदा साण्डे का तेल भन्दै कुन्नी के हो बेच्थ्यो। पछी धेरै बेच्न नसकेर सुर्ताउँदै एकदिन आफैले एक बोतल पिएको, अहिले सम्म पनि कहिले को कहिले को बन्दै यहाँ मात्र नभएर मासने गाम को चाट पसलमा सम्म गाम्लेहरुलाई हैरान पारिराको छ। बिचरालाई पीर पनि धेरै नै छ रे, लरकी खोजेको जन्मेदेखी, अहिलेसम्म नि पाएन रे!

उसको कहानी उसकै मुखबाट!

गोरि सब भाव खोज्छ कालि हमको आँख मार्छ
कभि हमको टुनटुन मिल्छ कभि हड्डि पर्छ

ठिक बदन ठिक कलर हमले कहिले पाएन
पहले भि भनेको हुजुर हमको लभ कर्न आएन

एक्टा भैया बोल्यो हमको अनलाईनमे लभ करो
च्याट रुममा हमि गियो मोड्ले हम्लाई आउट कर्यो

एक्टा लरकि भेटे थियो एम एस एन मे याड कर्यो
१ महिने बात करेथेँ भन्छे छोरि भेट्न पर्यो

पेसा वेसा जमा कर्के हमले पिलेनके टिकेट किन्यो
धक धक कर्दै भेटनेको गयो बल्ल हुजुर लरकि चिन्यो

नाम पता त ठिके थियो जो हमको बताएथ्यो
पता चल्यो उमरवा त पाँच साल घटाएथ्यो

सोचेँ ठिक छ हमि भन्दा दु साल बडि त के भएछ
भेटघाट करे पछि बात मिलाउन हमि गएछ

हलवा टाइट भयो हुजुर जब हमले थाहा पाएछ
रोज वेब क्याममा सुसरि सहेलिलाई पो बिठाएछ

सहेलिके सिलिम बाँडि देखि देखि हमि फँसेछ
हमि फँसेको देखेर सला दुनियाँ बहुते हँसेछ

अएरपोरटमा जब उसको देखेँ सहेलि संग
सहेलिलाई वहि सोच्यो भयो हमि दंग

पास आयो हमि हँस्यो भन्छ के छ मदनवा
चिनायो हमको असलि लरकि टुनटुन जैसे बदनवा

पेशाब कर्ने बहानामा हमि तबातौड भाग्यो
वापस घइर आएपछि बल्ल हम्रो सास जाग्यो

जे राम जि कि।







 
Posted on 06-13-07 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आउने जाने ए-लै-लै ट्यामै मिलेन
माम ख्वाउने कामले खेल्छ भिलेन
जागिर सरकारी...
जम्यो ठुल्दाइ कुम्ले र चना तरकारी!!
:P
तारेमाम !!

(ठुलि चेक्क्क बिजुलि पत्र )
 
Posted on 06-13-07 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुईऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽय्य!
 
Posted on 06-13-07 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ हालखबर ए-लै-लै भन न ठुल्नानी
सबलाई इमेल लेखेछौ, हाम्लाइ कहिले सम्झिनी
जागिर सरकारी ...
इमेल पाउने जसको नि यिनै चना तरकारी!!
 
Posted on 06-13-07 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजोदेखि ए-लै-लै हरायो हरी
खरायोको टाउको सिङ जसरी
जागिर सरकारी...
जम्यो ठुल्दाइ कुम्ले र चना तरकारी!!
:P
तारेमाम !!
 
Posted on 06-13-07 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुँदैछ यहाँ? कविताको दोहोरी हो कि क्या हो?

ए! हरी नि आएछ, सन्चै छौ? धेरै थकाइ लाग्या जस्तो छ, आराम गर।

लौ, ठूली निस्कनु र हरी आउनु भएछ, अलि टाइमिङ् गड्बड् भो।

राहुलदाइ, चनादाइ, कुम्ले के छ हालखबर?
 
Posted on 06-13-07 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि भइन ए-लै-लै आज बिपत्ता
इमेलमा झुक्काउने कुम्ले हौ कि ता
जागिर सरकारी
खुईऽऽऽऽऽऽऽऽऽऽय्य! गर्दै आइपुग्यो हाउँरो यो हरि
 
Posted on 06-13-07 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आइपुगेछ ए-लै-लै चित्रु बर्दर
चौतारी जम्न थालेको हो है भर्खर
जागिर सरकारी
खुईऽऽऽऽऽऽऽऽऽऽय्य! गर्दै आइपुग्यो हाउँरो यो हरि
 
Posted on 06-13-07 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता हो सोम् चित्र,
कहिले बाहिर् कहिले भित्र
जागिर् सरकारि,
हरिबिजोगमा छ हाम्रो हरि।
 
Posted on 06-13-07 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुनेको थिए ए-लै-लै हरी कहानी
साँचो हो कि झुठो हो भन नढाँटी
जागिर सरकारी
खुईऽऽऽऽऽऽऽऽऽऽय्य! गर्दै आइपुग्यो हाउँरो यो हरि
 
Posted on 06-13-07 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुइया गर्दै ए-लै-लै आइपुग्यो हाम्रो ह्यारी पाट
कस्तो भयो लौ भन्देउ 'उनि' सङको भेटघाट
जागिर सरकारी ...
सुन्ने इच्छा गर्दैछन् सारा चौतारी
 
Posted on 06-13-07 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काट्ने हो नि ए-लै-लै स्याउ चक्कुले
भन्न परो लौ हरी कुरो ढुक्कले
जागिर सरकारी
सुन्ने इच्छा गर्दैछन् सारा चौतारी
 
Posted on 06-13-07 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'उनी' सँग भेटघाट ए-लै-लै दामी भो,
आफ्नो टेन्शन अहिले के भनि भो,
जागिर सरकारी
पछी कुनैदिन घन्काम्ला सारा चौतारी

JPT

हिजो देखिको जदौ है सप्पैलाई
 
Posted on 06-13-07 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फकाउनलाइ ए-लै-लै कस्तो जानेको
भन्न परो भन्दा हरी कस्तो नमानेको
जागिर सरकारी
सुन्ने इच्छा गर्दैछन् सारा चौतारी
 
Posted on 06-13-07 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरिले आफुलाई ह्यारि (पोर्टर्) भन्थाने छ,
१०० फीट् कि ट्याँका चढी रन्थनिए छ
जागीर सरकारि
साँचो कुरा भन्देउ न हे हरि।
 
Posted on 06-13-07 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यहाँ यस्तो रमाइलो भैरहेको रहिछ आफू भने दिनभरी साहूको जोताइमा परियो।

फेरी पनि बुधवारे जदौ यो बिर्खेमाइलाको
 
Posted on 06-13-07 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्लु पाट ए-लै-लै आएछ हाँस्नलाई
फकाउन पर्ने भो नयाँ फोटो टाँस्नलाई
जागिर सरकारी
फोटो हेर्ने भन्दैछन् सारा चौतारी
 
Posted on 06-13-07 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टुप्लुक्क आए छ चिप्लु नि,
खेल्ने हो कि म्यारिज पप्लु नि
जागीर सरकारि
किनमेल् गर्नु छ दाल् तरकारि


 
Posted on 06-13-07 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sathi haru Chautari sab jana Lok Dohori geet khel ne ho ke



 
Posted on 06-13-07 5:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब घर गए, मात्र किन पर्खनु?
छेउ लागेर् हिडे कोइ त किन तर्सिनु?
जागिर सरकारी
यो महंगीमा खै के खाउं हजुर् तरकारी।
 
Posted on 06-13-07 5:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन आज सुनसान छ हाम्रो चौतारी
राहुल दाइलाइ लाग्यो है सारै बैरागी
जागीर सरकारी
महंगिमा खाऔं है चना तरकारी
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
Returning to Nepal with us citizenship. Property ownership
Do nepalese really need TPS?
TPS Re-registration case still pending ..
Drawback for applying NRN card
Breathe in. Breathe out.
nrn citizenship
Democrats are so sure Trump will win
My facebook archive (for sale)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters