[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~चौतारी १५९ दशै स्पेसल्~

[Please view other pages to see the rest of the postings. Total posts: 350]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Keywords associated with this thread

http://www.sajha.com/sajha/chat/smileys/m-laugh.gif
[VIEWED 171148 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 09-21-09 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

चौतारी १५९ दशै स्पेसल्


 


निधारको रातो टिकाले तपाईंको जीवनमा नयाँ चमक बोकेर ल्याओस,शिरको पहेलो जमराले तपाईंको भाग्यमा उज्यालो बिहानीको झल्को देखाओस, सधैं अगाडि बढुन तपाईंका सत्मार्गका पाइलाहरु,अबरोधका तगाराहरुले कहिले पनि नछेकोस तपाईंको गन्तब्यलाई, सकारात्मक् सोचमा अझ प्रगतिको चरमचुली थपिओस, प्रतिस्पर्धाको परम्पराले तपाईंको घरमा जरा नगाडोस, कमाईं अनुसारको खर्चले तपाईंको दशैमा मनोरन्जन ल्याओस " यही छ बडा दशै को हार्दीक मंगलमय शुभकामना


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 159 editions.
 
Last edited: 21-Sep-09 10:01 AM

 
Posted on 09-22-09 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के साउन के भदौ सबैलाई जदौ !


जिम्माल बा को गन्नु पुराण बोलेतो एकदम जबर्जस्त लाग्यो !


लहरे, बैरे, पुरे,ठुल्दाइ तथा जिम्माल बा मा मंगलबारे गन्नुमय जदौ !



 
Posted on 09-22-09 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै कता गए सबै ?? लौ म नि गए हुसुर्न आइ पुगुला एकै छिनमा
 
Posted on 09-22-09 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाईल मा दोस्रो राउन्ड को तारे , होइन कहाँ मुण्टे सबै जना , कालो झन्डा त बोक्न गएनन ? 
 
Posted on 09-22-09 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-22-09 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भो पुरे पाट किन नून खाको कुखुरा झै झोक्राको ?
 
Posted on 09-22-09 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै के भन्नु र पाट, कुरै गरी साध्य भएन, ऐले त्यो लहरे बज्ये उफ्रिँदै आउँछ, मुर्दार।

खै कथा थप न यार, पढ्न नपाएर यस्तो भा, खै कुरो बुझ्या

 
Posted on 09-22-09 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा खोज्दै छु कहाँ सक्यो कहाँ थाहा नै भएन प्रभो के गर्नु , बरु दशै को के छ प्लान खसी काट्यौ ? आफ्नो त जानै पाको छैन लाम काने खसी लिएर आउनु छ
 
Posted on 09-22-09 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको ज्दौका साथमा तारेमाम।


पुरे, दिक्क मान्नु पर्दैन। खेल हो कहिले जित्छ कहिले हार्छ ।
जो हारकर भि जितता है- बाजिकर कहलाता है ।


बैरेको दनक अर्को धागोमा दरो गयो है । माथि राख्दै गर्नु ।


 
Posted on 09-22-09 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरेको दनक त मैले नि पढें, seems we think alike, अ बैरे पाट, साँची तिम्रा-हाम्रा कुरो त धेर्-थोर मिल्दा-जुल्दा रेछन।

कथा काँ सम्म पुग्या थ्यो भने, तिम्ले टिकट लिना गा थियौ, मोबाइलमा यस्-यम-यस आको थ्यो, २ बजे भनेर लेख्या थियौ, अनी उसले अरुलाई नै कुरिरा जस्तो थियो रे, तिम्लाई देखेर झस्क्यो रे, ल एत्ती म छोडेको तिम्ले, अब अर्को धागोमा अघी बढाउ त, राजाहरिस्चन्द्र जि जस्तै।

ठुलदाइ, खै यो पाली त केइ नि भन्न मन छैन मलाई त, जिते जितोस, आफ्नो त सधैं फुल समर्थन, जे गरे पनि! अब अरु त खै के भन्नु र, अड्डा आइपुगियो फेरी, तेइ कमेन्टरी हेर्दाइ छु। खुइयाअाआ 

 
Posted on 09-22-09 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे पाट को क्रीकेट ले गर्दा न्यास्रो मुख कि क्या हो ? यस्तै हो खेलमा कोही जित्छ कोही हार्छ , अस्ती कोवोय्स हारेर आफुलाई नि टिन् टिन् भएको थियो तर अङ्रेजी मा भन्छन नि  There is always another Day । मोरा प्लेयर हरु लाई केही हुँदैन मुटु दुख्ने चाँही हामी जस्ता को मात्रै हो खे खे खे खे
 
Posted on 09-22-09 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिन्दगी नै हारेको मान्छे भएकोले जो हारे पनि तीन तीन त के चार चार पनि हुँदैन बैरे पाट ।
खेल हेर्ने हो , खेलको कला कौशल हेर्ने हो, खेल हर्न आउने गोरी मोरी हरु हेर्ने हो , किस्सा खत्तम।

 
Posted on 09-22-09 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काउ बोइज हार्दा त रमाइलो नै भा थ्यो मलाई त - टोनी रोमो सोमो ले सधैं अस्ती जस्तै खेलोस भन्ने मेरो कामना छ


आज पनि दिल खुश छ मेरो - क्या मजा सँग हार्दैछ भन्देखिन


अरु त त्यही हो - बाँकी जितेपछी कराउला


 
Posted on 09-22-09 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठीक भन्यौ भन्न त, तर मन मान्दैन, यो पाली यस्तै भो, अब अर्को पाली भन्नु बाहेक अरु के नै गर्न सकिन्छ र!

खै कथा चाँही? मैन कुरो चाँही त्यो पो हो त
 
Posted on 09-22-09 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोइ हार्दा नि खुशी लाग्दैन, आफु हार्दा चाँही दु:ख लाग्छ ।
 
Posted on 09-22-09 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुँदैछ यता हाम्रो तिर?


काम ले अस्त ब्यस्त ध्वस्त नै हुन आटियो आज त ! अझ कत्ती काम बाँकी छ तर अब चाँही अल्छि लाग्यो !


पुरे, बैरे, लहरे, ठुल्दाइ को के छ नयाँ नौलो?


 
Posted on 09-22-09 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा भन्दा नि बेथा पो लेखु लेखु जस्तो लाग्छ , शेभ गर्या कथा हरौदा गमेको भन्दा ठुलो बेथा लागि रहेको छ , यो कोम्पुटर पनि देशको जस्तै हालत छ क्र्याश भा भई, अर्को कोम्पुटर मा राख्या छु पछी टासुला कथा चाँही ।


बौचा अर्का को टिम हार्यो भन्दै मा खुशी मान्ने ? तिम्रो टिम चाँही को नि ? टोनी रोमो लाई कराउदा कराउदै घोक्रो नै सुक्यो , तर बजिया जेरी जोनसले स्तदिउम चाँही बनाको हो , पहिलो गेम हेरियो जित्या भए सुन मा सुगन्ध हुन्थ्यो । ठुल्दाइ ले भन्या झै तरुनी हेरियो रमाइयो   


 
Posted on 09-22-09 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर बैरे त्यो लहरे चा लाई तिम्ले चिनेकै नरैछ। अरुको घाऊमा नुउन खोर्सानी छर्केर रमाउने मान्छे पर्‍यो उ, तर जे जस्तो भे पनि हाम्रै बौचा भनेर चुपो लागेर बस्न पर्या छ, क्यार्नु
 
Posted on 09-22-09 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इस्टेडियम त गज्जब कै हो


तर रोमो ले झुर खेल्यो के - जे गर्‍यो राम्रै गर्‍यो


 
Posted on 09-22-09 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे के छ यार हालखबर - गेम हेर्या हो - झुर गेम है - क्या पानी परेर बोरै भो यार मलाई


त्यतिका ओभर बाँकी थियो ७ विकेट गएर के भो त - चान्स त थियो नि


क्या बोर भइराछ


 
Posted on 09-23-09 7:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पैलाई दशैको शुभकामना ।


अनी आजको पहिलो दिक्दारी , वाक्क लाग्दो जदौ, गए म चै सुत्न जेट ल्यागले आँखानै पाक्न लागेको छ ।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
BREAKING: THE LEFT HAS LOST THE SUPREME COURT!
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters