KishorLimbu
Replies to this thread:

More by KishorLimbu
What people are reading
Subscribers
:: Subscribe
Back to: Politics Refresh page to view new replies
 लिम्बूवान लाई १८३१ श्रावन २२ गते को सन्धि अनुसार स्वतन्त्र घोषणा गर्न सकिन्छ

[Please view other pages to see the rest of the postings. Total posts: 71]
PAGE: <<  1 2 3 4 NEXT PAGE
[VIEWED 40769 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 4 pages, View Last 20 replies.
Posted on 06-17-12 10:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन भवानी बराल  ज्यू , तपाई ब्राह्मण भएर किन लिम्बूवान लाई १८३१ श्रावन २२ गते को सन्धि अनुसार स्वतन्त्र घोषणा गर्न सकिन्छ
 भनेर उत्तेजक  भाषण दिनु हुन्छ ?


Last edited: 17-Jun-12 10:33 PM
Last edited: 17-Jun-12 11:19 PM

 
Posted on 06-19-12 3:00 PM     [Snapshot: 1801]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-19-12 3:14 PM     [Snapshot: 1824]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 I am a daaku.

Troll Alert.BathroomCoffee is here.
Last edited: 19-Jun-12 03:16 PM

 
Posted on 06-19-12 6:17 PM     [Snapshot: 1872]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@Tmobile

Good slap on the face of people with lost identity.
Some community got some sort of identity few hundered years back, for them that was the biggest event in the universe. They just want to stick with that. They forgot what was their identity before that. For the Identity their forfather developed few centuries  back they want to stop time and space, they dont want to move forward. These people lost their original identity, They neither beeive in original identity nor new identity.Identity keeps on changing depending upon the society and stage of development.

But these people are stucked, they cant go back to their original identity and they dont beleive in new identity, They have identity crisis. For this weeknes of teir own they want to blame others. The identity created somewhere in between is so important to them that they can sacrifice entire generation for that

@Chaure

yope,

badar le na afno ghar banaauchh, na aarulai ghar banaauna dinchh. Aani there is a proverb "badar ko puchhar lauro na haatiyaar"
testai tiniharu ko thought neither constructive nor usefull

@Daku,

I will come to your point later

 
Posted on 06-19-12 6:42 PM     [Snapshot: 1890]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


GT  मित्र,
 लिम्बूवान राज्य मा भवानी बराल चुनाव जितेर  मुक्य मन्त्रि अथवा मन्त्रि हुन् कसैले रोक्न सक्दैन | हामी ले कहिले पनि जातीय राज्य मागेको छैनौ | नेपाल राष्ट्र अस्तित्व मा आउनु अघि देखिको स्वतन्त्र  लिम्बूवान राज्य  थियो र त्यहि  ऐतिहासिक पृष्टभुमि को आधारमा राज्य को नामकरण गरौ भन्ने हाम्रो माग हो |

 
Posted on 06-19-12 6:44 PM     [Snapshot: 1898]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nalapani,

I can not thank enough for educating us in sajha.  I am already a big fan of yours , I always try to read your inputs as much as I can find in sajha. I hope you will continue to contribute your knowledge in future. Also, I advice you not to talk back to those who  uses foul mouthed and  lacks civility.
 
Posted on 06-19-12 6:49 PM     [Snapshot: 1897]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 @Dharke

I doubt you and me can ever have a good conversation.I see you as a slimy lil bitch,a propagandist.You need an open mind to learn/debate  which you don'r seem to have(judging by your posts).Plain and simple, you are THE enemy.Have a good life.

P.S. I won't be replying to you.



 
Posted on 06-19-12 6:57 PM     [Snapshot: 1910]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@kishorlimbu,

When it comes to Khas history,Nalapani is the go-to guy here in this forum.But when it comes to the military exploits of the khas, he cannot backup his claims.He said/She said/My Baje said/It was in the RNA manual/and throwing some names does not hold much ground.

Mind you,i have lot of respect for the guy.




 
Posted on 06-19-12 7:24 PM     [Snapshot: 1938]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@ Daaku (aka.......I know you)

I know you are trying to entice/ goad me to write more. LOL

I never bullshit Daaku bro. Somewhere I read all the questions ain't worth answering. Kura bujhiyo hola ni??
 
Posted on 06-19-12 8:01 PM     [Snapshot: 1952]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@Nalapani

When you make claims like

1)Malla King was a land grabber so the Kathmandu people helped the Shah king.(Kathmandu Valley was the epic center of everything in what is today Nepal.Arts,trade,education..you name it.Gorkha was a poor kingdom in the hills.Let's compare present day New York and Kathmandu)

2)Saved Kathmandu from Muslim Bengal and Christian missionaries.(Limbuwan,Malaria infested jungles and numerous smaller kingdoms had to be conquered before getting into Kathmandu from the easter corridor and that was the only way for the Bengalis to get in)

3)Nepal(No concrete evidence on what it means)

4)No Newar army.The Magars,Khas and Yadavs fought for Kritipur,(With this claim you are discrediting the huge Newar population of the valley.You are knowingly/unknowingly stereotyping the Newars as kayars)

My point being,when you make such tall claims...you have to back it up with some concret evidence or scholarly articles.

P.S. You didn't miss a chance to say that11 th GR was formed in 1948 but in the process you knowingly didn't mention that their roots went back to the 7th and 10th GR.

But yeah...but for someone who doesn't bullshit maile kura bujhe.



 
Posted on 06-19-12 8:54 PM     [Snapshot: 1942]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 किशोर लिम्बु जी, नमस्कार. 
म त तपाइँ हराउनु भो भन्ठानेको बिचरोत्तेजक पोस्तिंग लिएर आउनु भो धन्यबाद 
भवानी बराल जी को भासन मा बाक्पतुटा को निक्रिस्ता नमुना बाहेक केहि देख्दिन  किन भन्नु होला भने 
 
१. जनता ले बेला बेला आन्दोलन गरेको देश को विकास  को लागि हो  कसै लै मुख्य मन्त्रि  बा अन्य केहि बनाउन होइन जस्तो लाग्छ 
२. राना सासन थ्यो, जनता लै समय आनुसार को परिबर्तन दिन सकेनां जनता ले आन्दोलन गरे, नेता आए मन्त्रि बने , नेता अनाबस्यक गन्थन मा फसे, जनता लै फुस्स्सा, यो देखेर महेन्द्र ले आ इ नेता भन्दा त म नै केहि गर्न सक्छु भनेर पंचायेत लेराए , सुरु म़ा केहि गरे तर सुरु को लहर पछी सम्म कायेम गर्न सकेनन, उनको प्रगति भन्दा , पन्च  को राजनीतिक निरंग्कुस्ता बोझ हुन पुग्यो जनता को लागि , तर तेही बेला महेद्र को मृतु भयो, जनता को आक्रोस थामियो. बिरेन्द्र आए लौ विदेश बाट सिकेर आका राजा केहि गर्छन कि भन्या आली अलि विकेन्द्रीकरण गरे , विकास को प्रयास गरे तर्र तरुण राजा, देश खाएका पन्च तिनले र राजा का परिवार ले राजा लाई नचाए . राजा confuse  भए विकास, ढिलो भयो जनता दिक्क. जनता ले दल ले केहि गर्छन कि भनेर दल लाई साथ् दिए , प्रजातन्त्र लेराए. प्रजातन्त्र आएपछि सबै आफै ठिक हुन्छ भन्ने दल का नेता ले ठाने, विकास सुन्य जनता दिक्क. 
येही मौका म़ा अठारौ सताब्दी म़ा युरोप को दयेनिये स्थिति देखेर एउटा प्रकासक ले पैसा दिएर जर्मनी को कार्ल मार्क्स लाई लेखना लगाएको किताब पढेर देश र जनता  को भलाइ गर्छु भनेर प्रचण्ड र बाबुराम हरु कस्सिए , हातियार देखाएर जनता तर्साए, आतंक मचाए , जनता अजित भएर लौ भिगो नि त इन्हारु ले के गर्दा रहेछन हेरुम न त भनेर चुनाब म़ा जिताएर पठाए . मुठी उचालेर  पिस्तोल भिरेर सम्भिधन सभा भित्र छिर्या  थे पुछार  लुकाएर बाहिर आए 
 
५. अब बिगत को धेरै कुरा गरेर काम छैन हाल साल को कुरा गरम. सम्भिधन सभा म़ा  कुनै समुदाएको सानो वर्ग को सत्ता लिप्सा लाई  जनता को अधिकार ठानियो. अथवा कुनै भौगोलिक छेत्र का आफुलाई ताथा बाठा ठान्ने हरुले ( उदाहरण को लागि भवानी बराल) केन्द्र म़ा नसके पनि छेत्र म़ा सत्ता म़ा पुग्ने बाटो खोज्न थाले. मेरो विचार म़ा भवानी बराल हरु धेरै छन् नेपाल म़ा तिनी हरु सधै भारि सत्ता म़ा पुग्न को लागि भर्यांग (जनता) खोजि रहेका हुन्छन. 
तेस्त व्यक्ति हरुले लुतो कन्याएको जस्तो जनता लाई क्न्यौछन, सुरु म़ा त जनता लाई सन्चो हुन्छ, तर पछि रगत आउछ. प्रचण्ड ले तेसरी नै जनता कन्येरा जनता ले माथि पुराए  . बिचार उनलाई माथि पुराउने हरु अहिले कोइ मैला कोइ सुकिला चोर डाका भाका छन्. कोइ अयोग्य भाका छन्. कोइ कांग्रेस पस्या छन्, कोइ छुट्टै पार्टी गठन गर्या छन, हामि जनता लाई के त ? सधै भरि त्रास, अन्योल, र विकास को लोभ लाग्दो अस्वोअसन 
 
हामि लाई राना ले ठगे, दल का नेता ले ठगे, राजा ले ठगे अब भवानी बराल जस्ता हरु ठग्न पल्किएका छन् बिस वर्ष को एक पुस्ता मानिन्छ क्यारे हाम्रो तिन पुस्ता तेसै बित्यो
 
अब हामीले के गर्ने त सरकार चलाउन त मान्छे चाहिन्छ त्यो हामि भित्र बाट नै औना पर्छ बाहिर बाट लेराउने होइन .
भवानी बराल ले मन्त्रि मुख्य मन्त्रि बन्ने कुरा उचाल्नु भो, अलैची बेचेको पैसा ले कर्मचारी को तलब दिने कुरा निकाल्नु भो ( बिचरा सोजा जनता ले काति सपना देखे होलान, लिम्बुवान बनेपछि त त्यहाँ जागिर  पाइने  भो भनेर)
एउटा सानो राज्या म़ा कति कर्मचारी हुन्छन र तेस्मथी पनि कति त अहिले छन् ४-५ हजार लाई जागिर मिल्छ होला तेत्ति हो अनी त्याह पानि र तेस्तै अरु राज्य म़ा पनि कर्मचारी तन्त्र, र नेता हरुको उचा वर्ग खडा  हुन्छ . तेत्ति हो 
नत्र भने जनता ले पछि सवाल गर्न पाउने गरेर लिम्बुवान भयो भने पहिलो पाच वर्ष म़ा यो यो गरिन्छ भनेर रुप रेखा कोरेको खोइ ? 
 
कोइ छ माई का लाल आफ्नो राज्य म़ा केन्द्रकृत राज्य ले यो गर्न सकेन, विकेन्द्रित राज्य भयो भने ५ वर्ष म़ा यो यो गर्च्हम भन्ने जस्तै 
१२ क्लास सम्म निसुल्क ( पैसा येसरी लेराउछौ समेत भनेर )
निसुल्क स्वस्थ , निसुल्क न्यूनतम  औसधि, नो load  शेद्दिंग, हामि यो जल बिद्दुत योजना पुरा गर्छाम पैसा लेराएर भन्न सक्नु पर्छ      
 
यो सबै गर्न सम्भब छ, ५ वर्ष म़ा नभए पनि १० वर्ष म़ा सबै सम्भब छ , तर कोइ भन्दैन किन? 
किन मन्त्रि बन्ने, कर्मचारी लाई तलब खुवाउने पैसा को मात्र कुरा हुन्छ ? काठमाडौँ  केन्द्रिकृत सत्ता छेत्र म़ा सर्दै म़ा ठुलो विकास हुने होइन. हामि ले देखि हालेम, राना बाट दल, दल बाट राजा, राजा बाट फेरी दल सक्ति विभिन्न बेक्ती म़ा पुग्यो तर जनताको हालात दख्हिन एसिया म़ा सबै भन्दा कम्जोर.
 
अब एकताल फेरी बिकास को नाम म़ा काठमाडौँ बाट सत्ता छेत्र म़ा जनचा, कोइ मन्त्रि बन्लान कोइ जात का आधार म़ा, कोइ जात लाई भर्यांग बनाएर ( भवानी बराल )
 
कति हामी एस्तो जाल झेल म़ा फासी रहने ? मेरो विचार म़ा नेपाल म़ा गण तन्त्र जारुरी छ किन भने कोइ राज नेता निक्लेनान तेस्करान, नगर पालिका, जिल्ला सभा आदी ले  धेरै अधिकार नभएर वा गर्न नसकेर वा गर्न नचाएर कतिपय जनता लाई फाइदा हुने निर्णय गर्न सकेनान. तेसकारण राजनीतिक अधिकार भएको छेत्रिये प्रदेश हरु जरुरि छ. 
तर राज्य र राज नीति भनेको जहिले पनि, धर्म, जात  बाट निरेपेक्च्या हुन पर्छ  किन भने धर्म जात भात भनेको पुरानो समाज को नियेम हो. हामीले नया नियेम बनाई सकेम ( नया कानुन नया सम्भिधन). जहाँ राज्य धर्म र जात बाट प्रभावित छ त्यहाँ सान्ति छैन. पुरानो नियेम र नया नियेम एकै ताल पालन गर्न सकिदैन 
नेपाल म़ा अहिले चालखी पूर्ण  तरिका ले विकास र जनता को अधिकार भन्दा सत्ता र सक्ति म़ा बहस केन्द्री भएको छ . 
 
कस्तो छेत्रिये प्रदेश  चाहिन्छ त?  
नया प्रदेश म़ा सभ्येता बिरोधि बाहेक, निषेध कसै लाई गर्न हुदैन, कुनै धर्म लाई प्राथमिकता दिन हुदैन, कुनै जात लाई प्राथमिकता दिन हुदैन. जनता ले मन्त्रि जिउ होइन मन्त्रि जी भन्ने बतावार्ण हुन पर्छ, एस पी  साहेब नमस्कार भन्ने होइन, एस पी  जी, नमस्कार भन्न पाउन त्यो पनि हात जोरेर होइन मुख ले मात्रै . जनता को साहेब बन्न लाई मन्त्रि, पुलिस बन्ने होइन. जनता को कामदार बन्न पर्छ . तिनीहरुले खाने तलब हाम्रो कर बाट तिरेको हो नि, हाम्रो पैसा बाट तलब खाने हरु लाई हामीले साहेब भन्न पर्ने ?     
 
होटेल म़ा चिया खान जादा लिम्बु ले ल्याए पनि के , बाउन ले ल्याए पनि के , पैसा तिर्ने खाने, फोहर म़ा ल्यायो भने गाली गर्ने, राम्रो र मिठो च्या ल्यायो भने धन्यवाद दिने. राजनीतिज्ञ र कर्मचारी लाई पनि हामीले तेसै गर्न पाउन पर्छ 
तर यो सब हामि नमाग्ने, राजनीति गर्ने हरु को बंत्री बन्न सक्छ को सक्दैन भनेर भासन गर्दै हिन्ने.  अर्थात् जनता को अधिकार को ग्यारेन्टी गर्न, बाबुराम को सट्टा माबुहांग बाट सोसित हुन त हामी लाई गणतन्त्र चाहिएको होइन  एउटा धर्म को सट्टा अर्को धर्म लाई मान्न पनि हामीलाई गणतन्त्र चाहिएको  होइन हामीलाई आफ्नो अधिकार निर्धक्क संग प्रयोग गर्न गणतन्त्र चाहिएको हो,
 

 
Posted on 06-19-12 10:42 PM     [Snapshot: 2041]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ^
I seriously wish and pray that the above poster meant what he said.
 
Posted on 06-19-12 10:48 PM     [Snapshot: 2031]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
@ Daaku
Eventually you forced me to write

1)Malla King was a land grabber so the Kathmandu people helped the Shah king.(Kathmandu Valley was the epic center of everything in what is today Nepal.Arts,trade,education..you name it.Gorkha was a poor kingdom in the hills.Let's compare present day New York and Kathmandu)

As per historical accounts just one army died during annexation of kathmandu. How? Who did open the main city gate, how did gorkhalis enter the city? gorkhalis captured Patan even without slightest blood spill. How? What was the role of 5 pradhans? Have you ever heard of this? Why do you think not only JP Malla's generals but his own wife and family members did not support him ? Everything was pre-set. If not there would be at least few more casulties at the entry point of the city. Do you think the kathmandu city was without any stampade/ gate? Find some high level nepalese history book and read. 

2)Saved Kathmandu from Muslim Bengal and Christian missionaries.(Limbuwan,Malaria infested jungles and numerous smaller kingdoms had to be conquered before getting into Kathmandu from the easter corridor and that was the only way for the Bengalis to get in)

Haha, don't you know a Bengali ruler named Gayasudding tuglak or Samasuddin Tuglak (I admit I am confused here) already destroyed kathmandu city once? If malaria was the bar how the heck gorkhalis extended their victory campaign upto the teesta including terai and charkose jhadi (it included huge norhtern part of nowadyas bihar, was malaria eradicated then )? Do you still believ Malla kings who divided valley into 3 prinicpalities could protect kathmandu till now? If not Gorkhali someone else. Have you ever heard/ read P N Shah shunned christian missionaries out of kathmandu valley after the victory? If you have not ...go and read nepalese history. (I am not meaning 6 or 7 standard social study or wikipedia).



3)Nepal(No concrete evidence on what it means)

Ask a Newar guy, what does NEPA: means and which people were known as Nepalese pre-1825 BS.


4)No Newar army.The Magars,Khas and Yadavs fought for Kritipur,(With this claim you are discrediting the huge Newar population of the valley.You are knowingly/unknowingly stereotyping the Newars as kayars)

I have nowhere said Newars were kayars. May be they were not interested in the military profession. I still have said nagarkotis were there. Why does singapore goverment recruit nepalese as Singapore police? Are all Singaporean coward? What about Indian army? Why most of the indian recruitment is from Himanchal, Uttarakhanda, Punjab etc? Have you ever heard of  role of kaptan (Captain) Gajabal Bista and Atibal Bista of Lalitpur to support P N Shah to win Kathmandu/ Lalitpur ? FYI: they were not gorkhali. Did you ever know swaroop Singh Karki, cheif of Tirhute army who amassed a tirhute army and marched towards kathmandu to support J P Malla, but on his way he stuck with P N Shah?? Do you still believe PN Shah came out of the blue and attacked kathmandu without any pre plans and set ups? If you have not read then you are so naive to discuss about the history of Nepal.


My point being,when you make such tall claims...you have to back it up with some concret evidence or scholarly articles.

Yes, you are right here. I will try to do from next time for sure. If you have any misgiving about my TALL CLAIM you can check it's validity bro. You can do some search.

P.S. You didn't miss a chance to say that11 th GR was formed in 1948 but in the process you knowingly didn't mention that their roots went back to the 7th and 10th GR.

If you read again you will be clear. Did I say rais and limbus were not in the GR? When did they get their own ethnic regiment? Did I mention it wrong? In the beggining there were just a few JATIYA regiment, most of them were mixed. And the contex there was about khas and if they were of martial race or not.  You wanted me  to deviate from the main topic there?


YOU SOUNDED MORE LIKE A LAWYER WHO TRIES TO SNARE PEOPLE WITH HIS TRICKY WORDS. IF MY STATEMENTS ARE WRONG WHY DON'T YOU TELL THE REAL STORY? CAN YOU DO THAT? 
Last edited: 19-Jun-12 11:04 PM
Last edited: 19-Jun-12 11:24 PM

 
Posted on 06-19-12 11:49 PM     [Snapshot: 2068]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 A quick hit ........and I hope you will trust my tall claims now (however i read these fact somewher else)


Acquisition Of Guthi Lands Of Taleju Temple

 

From King Rajendra,

           

            King Mahendra Malla had endowed 2¼ ropanis of rice land at Malatar as Guthi for the temple of Taleju. This land has been acquired for the construction of a military cantonment. The same area of land at two places is hereby granted from the Sera (Crown) holdings of the Hitichok (royal household office), and existing Guthi endowment thereby retained. The Guthiyar shall accept the land thus granted in exchange, and use the income therefrom to perform the customary (religious) functions.

 

Magh Badi 11, 1881

(January 1825)

Regmi Research Collections, Vol. 29, P. 9.

 

(Guthi land endowments made by King Jaya Prakash Malla and others for the temples of Bhairava, Kumari, etc were similarly acquired for military purposes on the same date).

 

 Author: Dr. Dilli Raman Regmi                     

 himalaya.socanth.cam.ac.uk/collections/journals/.../regmi_06.doc

 

 

 

In view of his distrust in Parbata troos, Jaya Prakash Malla created a Madhise army with recruits drawn from the southern plains. Feeling doubtful of the loyalty of the Parbata force, he naturally, began to rely more and more heavily on the Madhise army. With the help of his Madhise troops, he had 8 Parbate offices, including Kashiram Thapa, beheaded at Gaurighat in 1746 A.D. Bhimkhwal Kaji, who had defeated to the Parbates, was also executed, while Taudhik Kaji fled to save his life. This was naturally resented by the people of Kathmandu. This is why they sympathized with some of the courtiers of Jaya Prakash Malla in their conspiracy against him, which had also been backed secretly by the kings and courtiers of Patan and Bhadgaun.

   Author: Surya Bikram Gyawali  ....same link

I never bullshit bro....

Last edited: 20-Jun-12 12:21 AM

 
Posted on 06-20-12 12:50 AM     [Snapshot: 2051]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 @Nalapni

1.The six Pradhans in various points of Malla history has been instrumental in making and breaking of Malla  Kings.They were the elites,and their cooperation(treason) with  P.N Shah,who lured them with an assurance of  lucrative post does not translate into that being the will of the people of Kathmandu.Pain and simple,they were traitors.P.N Shah slaughtered them the very next day,one escaped.

YesJ.P Malla's wife Dayawati betrayed him.She died in prison after J.P Malla came back to power again.The kajis,who were part of the conspiracy were hanged to death.

I don't know about the gates in Kathmandu and the body count,but your claim that the citizens of a very prosperous sovereign nation begging for an invasion(Sikkim example won't work here) is anything but believable..

2)It was Shamsuddin llyas Shah who supposedly attacked Kathmandu.I kind of don't believe it though,i maybe wrong.They only attacked Kathmandu for the loot and left.The Malla kingdoms were said to be secular.The kings practiced both hinduism and buddhism.Muslims were invited to Kathmandu during the reign of Ratna Malla.Christian missionaries too thrived during that time.

Do you see anything wrong with the picture.Yes,P.N Shah chased and persecuted the christians,that part is true.Should we stand up and applaud for what he did?

3)There is a reference to a Ne Muni behind the name Nepal too.

4)Kathmandu valley was rich so i do believe that it sourced some of it's force from faraway land.But Please,no nation would have handed over it's security to a bunch of foreign mercenary.

5)Your undertone was "We are/were the hardest".

I wish i was a lawyer.

Great King P.N Shah was the founder of our nation.If it wasn't for him there would be no Nepal and no Nepalese.He has the utmost respect of us all Nepalese.Most of the Shah kings were hawa,but he was the man,King of Kings.My post may suggest i am discrediting what him and his troops acheived,which is not the case.He was our king and will  always remain so.

P.S  The acquisition letter doesn't mean anything.Now something intresting here,Kashiram Thapa was accused of cooperating with P.N Shah.He was said to have promised P.N Shah to get Nuwakot back for him.Kashiram Thapa was said to have have pleaded innocence until the last moment,but he was eventually killed.Now funnily,this killing enraged P.N Shah.Do you see some connection here?He headed straight for Nuwakot and kicked out the thirty two Tirhutiya Bahuns J.P Malla had planted.That was the first day in the decline of J.P Malla.
Last edited: 20-Jun-12 01:14 AM

 
Posted on 06-20-12 1:21 AM     [Snapshot: 2154]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 I can read a post by "Sirupate_brigade" on this topic in my phone but not in my desktop.Whay happened here?
 
Posted on 06-20-12 4:03 AM     [Snapshot: 2242]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मित्रहरु ! मैले यो धागो त भवानी बराल जी को बिचारको लागि लिंक मात्र राखेको थिए तर साथी हरुले गहन बहस थाल्नु भयो | केहि पूर्वाग्रही प्रतिक्रिया लाइ छाडेर बाँकि प्रतिक्रिया हरु अत्यन्तै सममित र शिष्टतपुर्वक राख्नु भएको मा सबै प्रतिक्रिया दिनु हुनेसाथीहरु लाई धन्यवाद दिन चाहन्छु

 
Posted on 06-20-12 4:04 AM     [Snapshot: 2244]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 "______" मित्रलाई मेरो पनि  नमस्कार !  साथै  मेरो  बारेमा सरोकार राख्नु भएको मा धन्यवाद दिन चाहन्छु -  २  महिना को लागि नेपाल गएको थिए | त्यसैले साझा मा आउन सकिएन | त्यत्रो सम्मान गरेर सम्बोधन गरि राक्नु पर्दैन नि हो साथी !  हाम्रो विचार  मात्रै नमिलेको हो , व्यक्तिगत रुपमा हामीले यसलाई ठुलो इगो बनाई राक्नु हुन्न  |

तपाइले बुदागत रुपमा राक्नु  भएको सबै विचार हरु अत्यन्तै सुन्दर छन र उक्त कुरा हरु लाई सम्बोधन गर्न जरुरि छन् |
इतिहास मा भएको गल्ति कमजोरी हरुलाई राम्ररी केलाउनु भएको छ र त्यस बाट सिक्नु पर्छ भन्ने कुरा संग कसरि असहमत हुन् सकिन्छ ! आवास ,इन्धन ,यातायात ,शिक्षा , स्वास्थ्य , रोजगारी  हाम्रो लागि प्रमुख चुनौती हरु हुन् | लगभग २५० वर्ष सम्म उक्त चुनौती हरुलाई सम्बोधन गर्न केन्द्रीकृत व्यवस्था असफल भएको ले  संघिय व्यवस्था मा जानु परेको कुरा हामी सबै लाई थाहा भएको नै हो | नेपाल मा क्षेत्रि / ठकुरी हरुले केहि चतुर ब्राह्मण हरुको सहयोग मा अरु जातजाति माथि शाशन गरे | लोक सेवा आयोग आफु अनुकुल बनाए - सेनामा  आफ्ना छोरा,नाति ,जुवाई /चेला र आफ्ना लठैत भर्ना गर्ने संस्था बनाए |  नेपालको कर्मचारी हरु मा ३% जनजाति रहेछन  र बाँकि ९७ प्रतिशत ब्राह्मण, क्षेत्रि, नेवार र मधिसे मुलका हरु छन् | नेपालको प्राकृतिक स्रोतमा स्थानीय जनता को अधिकार कहिले देख्नु भएको छ ? नेपालका ब्राह्मण ,क्षेत्रि , मधिसे र नेवार हरुको प्रभुत्व रहेको प्रसाशन र सरकार ले नदि नाला हरु सबै बिदेसी कम्पनि हरुलाई बेचेर र सिद्यौना लागि सकेको छन् - उधाहरण माथिल्लो कर्णाली लाइ गिरिजाल कोइरालाले  इन्डियन कम्पनि लाई अनुमति दिएका थिए |   

नेपालको लगभग ४० प्रतिसत खस-आर्य समुदाय संग  सत्रु मोलेर  लिम्बूवान को पक्षम उभिदा तपाइले भवानी बराल जी लाई ठग को पंतिमा राक्नु हुन्छ भने मेरो भन्नु केहि छैन | भवानी बराल जी को  सत्य को पक्षमा बोल्ने साहसको लिम्बूवान पक्षधर् जनताले  कदर अबश्य गर्ने छन्  | लिम्बुहरु लाटो जाति हुन् -  ढिलो तर दिगो हुन्छन - मित्रता का लागि ज्यान दिन पनि तयार हुन्छन | त्यसैले भवानी बराल जी को  भबिस्य उज्वल नै देख्छु | 

नेपालको ठुलो पोस्टमा एक दुइ जना जनजाती  राखेर हामीलाई मुर्ख बनउने दिन गए अब -  हेर्नुस नेपालको CDO हरु कति जना राइलिम्बू , गुरुङ , मगर , तामांग , थारु हरु छन् - कति जना राजदुत हरु यी समुदाय बाट छन् - मैले उल्लेख गरेका यी जाति बाहेक का अरु जाति हरु को कुनै अस्तित्व नै देखिदैन - अनि कसरि हुन्छ समानता ?  मैले यो कुरा भन्दा फेरी पढेको हुनु पर्छ भन्नु होला | छात्रवृत्ति पाएर  विदेश  अध्यन गर्ने  अवसर नपाए पनि  हालका दिनहरुमा आफ्नै खर्च मा उलेख्य मात्र मा जनजाती हरु पनि विदेश मा पढेका छन् |  छात्रवृत्ति   पाउन त  ब्राह्मण , क्षेत्रि ,  नेवार र मधिसे  भएर नै जन्मनु पर्छ नेपालमा- लौ ठिकै छ  योग्य र पढेको हरुले मात्रै  देशको सत्ता र   प्रशासन चलाउनु पर्छ भन्ने मान्यता पनि ठिकै हो तर त्यत्रो  योग्य र  उच्च शिक्षा लिएका ब्राह्मण क्षेत्रि , नेवार र मधेसे हरुले नेपाल राष्ट्र लाइ त संसार कै गरिव र असफल राष्ट्र मा दर्ता गर्न लागि सके नि त यसको जिम्मिवर यी समुदयेले लिनै पर्ने हुन्छ |
हो यस्तै असमानता लाई नजिक बाट निगरानी राख्न र स्थानीय प्राकृतिक स्रोत लाइ  भ्रस्टचारी मन्त्रि हरु बाट जोगौना  ऐतिहासिक पृष्टभुमि को आधारमा राज्य को नामकरण गर्नु पर्छ भन्ने हाम्रो मान्यता हो | अब राज्य को नामकरण मा नै कुरा मिलि नसकेको अवस्थामा  ५ बर्से , १० बर्से योजना हरु अहिले नै बनाउनु अलि चाडै पो होला कि ! तर तपाइले भन्नु भएको जस्तो  ठोस गुरु योजना हरु हुनु अत्यन्तै जरुरि छ र उक्त कुरा हरु राज्य पुनर संरचना पछि पनि गर्न सकिन्छ |

 
Posted on 06-20-12 6:17 AM     [Snapshot: 2254]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

kishorlimbu सोम,
 नेपाल बिग्रेको कुनै एक जातको व्यक्तिले गर्दा होला कि गलत र असछ्यम व्यक्तिहरु ले गर्दा होला ?
गिरिजालाई तपाई बाहुन भाको ले घृणा गर्नुहुन्छा कि नाकाम र भ्रस्ट भाको ले ?
तपाइलाई के लाग्छा,किन एउटा बाहुन,छेत्री अथवा नेवार परिवारमा लक्का र टाठो छोरा जन्मियो भने आब doctor,engineer or officer यो बन्छ  भन्छन भने एउटा गुरुङ परिवारमा छोराले ८ क्लास पास गर्ने बित्तिकै अब त भर्ति हुनु पर्छा भनेर  बिहान बिहानै  exercise गर्न पठाऊछन् ?
किन पूर्व को होस् कि पश्चिमको होस् ,दुर्गम गाउँका धेरै नेवार,बाहुन,छेत्री राष्ट्रिय स्तरमा नाम कमौना सकेका छन् तर पोखरा,काठमाडौँ र धारण जस्ता ठाउँ मा भएर नि जनजातीहरु कि एउटा ठुलो जमात मोजमस्ती   र लड़किबजीमै रमाई र छन् ?I m talking about the last 60+ years of democracy where at least schools were established fo learning and everyone was welcome.
why the  bahuns from the nearby remote  districts come to cities like ktm,pokhara and dharan/biratnagar and study their ass off and become officers and journalists and the ghardhanis in these cities (also mainly janajatis) just hang around and spoil themselves?

aafno angma pani hernu paryo som.living standards kai kura garne ho bhane ta khas dalits are way under the janajatis.what they lack is presence in state beaurocracy.foreign mercenary bhayera state representation badhdaina som.CoS gurung chief bhako gurung bhayera  hoina able,experienced ra seniormost bhayera ho .

daaku bro,
the mallas of ktm were tirahutias(maithils) who spoke maithali n their courts and married women from the south .they practised a stricter version of hinduism but still tolerated the buddhist population of the valley.
their main military force consisted of pahadis (tamangs,khas and magars) and tirahutias(those from tirahut).


 
Posted on 06-20-12 6:59 AM     [Snapshot: 2308]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Limbu som, 
                              What  illogical arguments ???
Last edited: 20-Jun-12 07:06 AM

 
Posted on 06-20-12 7:39 AM     [Snapshot: 2323]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 



किशोर लिम्बु जी
""नेपालको ठुलो पोस्टमा एक दुइ जना जनजाती  राखेर हामीलाई मुर्ख बनउने दिन गए अब -  हेर्नुस नेपालको CDO हरु कति जना राइलिम्बू , गुरुङ , मगर , तामांग , थारु हरु छन् - कति जना राजदुत हरु यी समुदाय बाट छन् - मैले उल्लेख गरेका यी जाति बाहेक का अरु जाति हरु को कुनै अस्तित्व नै देखिदैन - अनि कसरि हुन्छ समानता ?  मैले यो कुरा भन्दा फेरी पढेको हुनु पर्छ भन्नु होला | छात्रवृत्ति पाएर  विदेश  अध्यन गर्ने  अवसर नपाए पनि  हालका दिनहरुमा आफ्नै खर्च मा उलेख्य मात्र मा जनजाती हरु पनि विदेश मा पढेका छन् |  छात्रवृत्ति   पाउन त  ब्राह्मण , क्षेत्रि ,  नेवार र मधिसे  भएर नै जन्मनु पर्छ नेपालमा- लौ ठिकै छ  योग्य र पढेको हरुले मात्रै  देशको सत्ता र   प्रशासन चलाउनु पर्छ भन्ने मान्यता पनि ठिकै हो तर त्यत्रो  योग्य र  उच्च शिक्षा लिएका ब्राह्मण क्षेत्रि , नेवार र मधेसे हरुले नेपाल राष्ट्र लाइ त संसार कै गरिव र असफल राष्ट्र मा दर्ता गर्न लागि सके नि त यसको जिम्मिवर यी समुदयेले लिनै पर्ने हुन्छ |"

ल भन्नुस त लोकसेवा आयोग को खरदार वा सुब्बा वा अधिकृत को जाच मा कति जना जनजाती सहभागी हुन्छन ? कि सिधै CDO हुने कुरा गर्ने गर्नु भाको ? लोक सेवा आयोग को जाच निस्पक्च्या हुदैन तेसैले जाच नदिएको नभनु होला | सबै जना ले सामान्यता विश्वास गरेको कुरा हो यो निस्पक्च्या हुन्छ | B A , MA पास गर्दैमा लोकसेवा मा अधिकृत हुन्छ भन्ने sure हुन्न , अनि खरदार को जागिर खाएर काठमाडौँ मा एउटा कोठा पनि भाडा मा लिन नसकेर साथीहरु संग मिलेर बस्ने अनि टुप्पी बाधेर सुब्बा र अधिकृत को तयारी गर्ने काम तेती सजिलो छैन | अहिले त BA पास गरेका जनजाती लाई सिधै अधिकृत हुन धेरै धेरै सजिलो छ | ५०% त arachyan नै छ | बाकी ५०% मा मात्र खुल्ला प्रतिस्पर्दा हुन्छ | सन्त बहादुर राई थिए जो सचिब बाट retired भएर लोक सेवा आयोग को chairman भए सबै खुल्ला प्रतिस्पर्दा बाट , अहिले एती सजिलो छ बिगत ६/७ वर्ष देखि , तेही पनि येत्रो गुनासो |

अनि scholarship को कुरा मा GT ब्रो ले कतै दिएको example दिन मन lagyo | एउटा साथी मरी मरी padcha , गरिब बाउ आमा ले नखाई नखाई गरेर पठाएको खर्च ले पढेर राम्रो number पनि lyaucha , entrance पनि राम्रो अंक lyaucha , तर कथित उपलो जति भाको ले scholarship पौदैना | तर अर्को साथी जस्तो बुवा र dai ब्रिटिश आर्मी मा छन् , केवल जात कै आधार मा scholarship पाउछ

 



PAGE: <<  1 2 3 4 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
emergency donation needed
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters