world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी ७१~~

[Please view other pages to see the rest of the postings. Total posts: 666]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 179638 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 08-22-07 7:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७१

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

-चौतारी - भाग ७१ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 70 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग

अन्तरेको गजल (श्रृंगारकर्ता:- भौतेकाजी)

बेसी झरेँ सम्झी तिमी आयौ ल पक्कै
सालको पात बज्यो बोलायौ ल पक्कै

बिझाउने बोलि 'नि आहा कत्ति मीठो
ख्यालैमा हो कि, अहो रिसायौ ल पक्कै

आँखा तर्‍यौ मलाई देखेर आज किन
तर लुकी सुटुक्क चिहायौ ल पक्कै

मुहार भरि कोरिए रिसका रेखा
मन्मनै भने तिमी लजायौ ल पक्कै

नगर प्रयाश ब्यर्थै भन्यौ मलाई
समर्पित सपना सजायौ ल पक्कै

"अन्तर"मा देखियो किरण प्रेमको
ह्रृदयमा काउकुती छिपायौ ल पक्कै


Last edited: 22-Aug-07 08:36 PM

 
Posted on 08-23-07 7:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नामअस्ते गाम्लेहरु ताअाअाअाअाअा
ल हेर नयाँ चौतारी नि बनिसके छ। साह्रै राम्रो चौतारी बनाएछ चित्रे ले।
 
Posted on 08-23-07 7:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मारो तो मतला भन्नि हुदोँ रच उस्तै दुई लाईनको शुरुमै, त्यै छुटेछ, लाजै भै गो नि।

दुई चार दिन अघि जिम्माल बाले कविता उता कविताको देशमा पनि राखुम भन्दा आफुलाई काँ हो भन्नि नै थाहै थेन। बल्ल दुई दिन त भो त्याँ का गजल पढेको अनि काँट थाहा हुनि त गजल कसरि लेख्नि भनेर? लौ एउडा शब्द पक्रेर लेख्नि त रेछ नि भनेर लेख्या त हो।

भउते गुरु गजब छ बा, talent भन्या त कुट कुटके भरिया छ है, डोकाँ स्याउला भर्‍या जस्तै। आफैँलाई नि पढुँ पढुँ लाएर आउनी भेछ सच्च्याए पछि त झन। लौ धनिंया पात है, फिरि लेख्नी जाँगर बढाइदेको मा। चित्रेले झन माथि नै टाँस्देचन्, अब त फुर्‍या फुर्यै छ झन।

शुभ, दीप् ज्यो, जिम्माल बा, रिट्ठे, ठुली, ग्वांचे, ठुल्दाई, तिरु, कुम्ले, सुन्तले, मिस दिदी, गोताएँ, नेप्चे, पुन्टे दाई लगायत तो मतला नभको गजल पढेर नि वाह भन्दिने सप्पै गाम्लेलाई मुठि का मुठि धनिँया पात है त।

कुम्ले खै त्यो "रिसायौ" भन्नि समातेरा तन्का तन्काइ गर्‍या हो मुइले। दुइ दर्जन भन्दा बढि भेछन तेस्ता शब्दा तर धेर भो भनि चहिँ गजल हैन तो जिगश पजल जस्तै हुंदो रैच कता हालेर मिलाउनी पत्तै नपाइनी।

त्याँ मन परेर नि हाल्न नमिल्या चाहिँ यो थ्यो :

"सहारा किन चाहियो र भन्यौ कति सजिलै
सपनीमा झस्किँदा तर गुहार्‍यौ पक्कै"

जगजीतका असाध्यै मन पर्ने यस्तै गजलका मतला याद आए ल (गजल सप्पै कन्ठै भएर नि कस्तो हुस्सु मतला र अरुको difference त यादै गरिएनछ कहिल्यै) :

कैसे कैसे हादसे सहते रहे
फिर भि हम जीते रहे हँसते रहे
----------------------
जब किसीसे कोइ गिला रखना
सामने अपने आईना रखना
----------------------
तेरे आने कि जब खबर महके
तेरी खुस्बु से सारा घर महके
----------------------
आदमी आदमीको क्या देगा
जो भि देगा वहि खुदा देगा


हिज साहु बुढाले लखेटि हाले नि अनि काँ च्याउन पाउनु? भाग्या चाँहि हैन के। अनि गोताएँको मुख छुच्चो भन्या हैन मैले, भनि हाले नि कविता भेछ भनेर। अब अर्को पल्ट चैं साँच्चै गजल लेखुम्ला, भउतेले सिका छन् नि अब ता।


चित्रेले नयाँ चौतारी खनेचन्, तिरुको फोटु नि क्या गजब।

लौ दिम्सो तिर भेटुम्ला।
 
Posted on 08-23-07 8:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्लेहरु।
नयाँ चौतारी बनेको नि भेउ पाइन, गाम्लेहरुको छेउ पाइन। तारेमाम्।
चित्रेलाई लाख करोड, अरब खरब धन्यबाद। मनले चिताएको पाएस,सबै भन्दा पहिला, लरकि र अच्छा काम पाएस्।
 
Posted on 08-23-07 8:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-23-07 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!

एस्पालि चै तितौरीलाई नि आशिष दिनुपर्ने रेछ चित्रेभाइलाई देकोअस्तै दिने होकी भन्छु। ल दुबइ जनालाई धेरै धेरै धन्यवाद है त।

लौ अन्तरेबाउ, हउरको त्यो के जाती गजल राउरो रइच है ।झन देवरजिले सिंगार पटार गर्दे'सी त झन राउरो हुने नै भओ । मैले कुन्सर्को हौरको गजल पढेकिम भन्छु र?
भर्खर जो देख्दैछु । हौरले शुरुमै -मन्परैदेकोमा धन्याद भनिसक्नु भेछ । लौ जे भानी हौरको धन्यवाद लाई खुशीसाथ स्वाअत अ रे है .

मुटुमा स्वाट्ट पसेको----'नगर प्रयाश ब्यर्थै भन्यौ मलाई
समर्पित सपना सजायौ ल पक्कै '


नेपेदा त चौतारी हेर्नुहुन्न स्तो लाउछ मलाई कहिले ने चौतारीआँ टेकेओ दिख्दिन भन्छु ।
क्यार्न डराम्नुभयो नेपेदा सँग बेक्काराँ। मुलाई नि एक्दम गजल सिक्न मुन लाअ'छ कसरी लेख्नेहोला भन्छु?
ल अब अरु फुर्यI भ'सी हेरुम न त सप्पै जो ।:)

राहुलदा तारेमाम है
ग्वाँचेभाइ सञ्चै ?:)
 
Posted on 08-23-07 8:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

awwwwwwwwww ke ke hudai cha ?
 
Posted on 08-23-07 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ चौतारी मा पाल्नु हुने सम्पूर्ण गाउले हरूमा यो रिट्ठे को हार्दिक अभिबादन। चित्रे लाई राम्रो चौतारी निर्माण कार्य गरेको मा फेरी एकपल्ट मुरी मुरी धन्यवाद ।
"जिन्दगी को के भरोसा
यो त सानो खेलौना हो
दुई आँखा मा, एक मा हासो
अर्को मा रुवाइ छ"
 
Posted on 08-23-07 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहिबारे युनिकोडे जदौ! यो बिर्खै माईलाको!!
 
Posted on 08-23-07 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-23-07 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहा ठुल्दाई! हाँस्न मात्तै पाइने हो र भन्या पुरोड सिछ्छेबाट???
 
Posted on 08-23-07 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा ठुल्दाइ नमस्ते
अनी हामी सञ्चै?
 
Posted on 08-23-07 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तो माथिको फोटु मा तितौरीले ठुल्दाई र म गफ अरिराको बनाइछिन्। तपाइँ चिलिम सल्काम्दै म चाइँ सिर मुन्डन गरेर टुपि पालेर तपाइँ संग भलाकुसारि अरिराको!! तो मेरो कपाल सपै कइले झरेछ?? झरेओ होइन भने तिनी त पुन्टे बुडा हुने चानस भओ! भउते ले फेरि मेरै नाउँ ठोकेर लेखेओ छ! रउसि को रउसि पानी को पानी भा' हुन्तो के रे! तितौरी नुनु गरिरा होलि यो फोटुको न्याइधिस उनै हो क्यार!
हरिशरणम्!
 
Posted on 08-23-07 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामि सन्चै भन्नुपरो रिट्ठे! अनि आफ्नो गाथमा नि आरामै??
 
Posted on 08-23-07 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के गर्नु बिर्खे दादु, धेरै कम्पुटर चलाको देख्यो को मास्टर, ब्लास्टर् होला भन्ने डर। आँखा छलेर टाइप हान्ने गरेको छु। इलाहाबादि प्राक्टिस थियो र आँखा चोर्न सकेको छु।


सबै गाम्लेलाई तारेमाम्( नाम् लेखि रहन प्रौढ शिक्षाको किलास मा अलि मिलेन, माफ गर्नु होला)।
 
Posted on 08-23-07 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.Bihibaare Roman Jadau! yo sojho Kumle ko! :-)

On-Tray ji: mero prashna ko jawaaf dinu bhaeko ma dhanyabaad.

"सहारा किन चाहियो र भन्यौ कति सजिलै
सपनीमा झस्किँदा तर गुहार्‍यौ पक्कै"

Yo pani daa-mii laagyo!

Jimmal baa, miss, ritthe, thuli, rahuldai, gwache, haritalike ani sabai janalai feri jadau!

:-)
 
Posted on 08-23-07 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो बिर्खे दालाई किन बिहान बिहान देखी रौसिको कुरा गर्नु परेको। रौसी सम्झेर रियाल चुहियो जस्तो छ नि।

rahul da, ritthe ani sabai le mero feri ek choti je sita ji ki.
 
Posted on 08-23-07 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kumle dadu darsan
 
Posted on 08-23-07 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रात्रीको अन्धेरी, बिहानिको सुनौलो
यही नै संसार को रित हो साथी
हरेक पलमा दु:खै दु:ख छ, सु:ख त बाहाना नै हो

मेरो गाथ मा आरामै छ जिम्माल बा।
कुम्ले ब्रो शुभ-प्रभात
 
Posted on 08-23-07 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सलामवलेकुम ठुलि
हिजो के को छुट्टी भको? जनै पुर्ने को होला पक्कै?
 
Posted on 08-23-07 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ठुलि!
हाहाहा के कुरा गरेकि, अब पइले पइले ठिटो बेलाँ भा' भे " ब्यानब्यानै तिमिलाई देखेसि रउसि किन चाहियो र?" भन्नु हुन्तो , अब त बुडो भइयो भन्दिन ब्यारे!
फेरि एक त बुडो पात्तिओ भन्लान गाम्लेहरु, अर्को हाउँरो भान्जोले धुर्मुस लिएर लखेटो भन्देखुन कता जानु????

अन्तरेका कृयाकलापहरु-

१) पश्चिमे पाराले मजाले बोल्ने
२)जस्तो कुरामा पनि मुख खोल्ने
३)नेवारि एक्सेन्टमा दामि बोल्ने
४)कविता भन्नासाथ लेख्ने
५)देहाति मदनवाले भन्दा दामि बोल्ने
६)इमोटाइकन्स र शब्द को सहि प्रपोर्सनमा प्रयोग गर्ने
७)आउँदैन भनि भनि दामि गजल लेखिदिने
८)पाउँदैन भनि भनि अफिस बाट साझामा पोस्ट गर्ने
धन्यवाद्

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters