world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी - दशैं विशेष-२ **

[Please view other pages to see the rest of the postings. Total posts: 680]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 200173 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 10-11-07 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - दशैं विशेष-२ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 81 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



दशैं
हट्यो सारा हिलो मैलो
हरायो पानीको वर्षा
भवानीको भयो पूजा
चल्यो आनन्दको वर्षा

जता जाउ उतै भन्छन्
दशैं आयो दशैं आयो
यही आनन्द चर्चाले
सबै संकष्ट बिर्सायो

ठूला साना सबैलाइ
दशैं अत्यन्त राम्रो छ
चलेका चाडमा ज्यादै
यही उत्कृष्ट हाम्रो छ

सबै अत्यन्त आनन्दी
सबै छन् पिङमा दंग
सबैको देखिंदै आयो
उज्यालो चेहरा रंग

---लेखनाथ पौड्याल


सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको दशैंको हार्दिक मंगलमय शुभकामना!
दशैं मंगल धून

Last edited: 11-Oct-07 06:24 PM

 
Posted on 10-13-07 5:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाउँ त उही पहिले कै हो नि
पुन्टे दाई को तालु त एकदम स्ट्रङ छ नि उफ्री, हत्त पत्त केही हुँदैन
 
Posted on 10-13-07 5:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kasto gafadi yo ritthe ta

चेयर सम्म त ठिकै छ बाबु, फेरि अरुको काखमा गएर बस्लाउ नि र अर्को हेल्थ इन्स्योरेन्स गर्नु पर्ला।


 
Posted on 10-13-07 5:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यी रिठ्ठे र उफ्रीले नि हँसाम्चन।

अनि भुन्टिको बालाई नि रिठ्ठे भने पछि हेर्न लायक भो होला अनुहार? को हो यो रिठ्ठे भन्नि भनेर जंगिए होलान् अनि उफ्रीले रातो मुख लाउँदै हैन के ए रिठ्ठाले न्वाउनि गर्‍या थ्यो कपाल नेपालाँ याँ सार्है बिग्रियो काँ पाइँछ होला रिठ्ठा भनेर पो सोध्या त भनिन होलिन्।


 
Posted on 10-13-07 5:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नो त यतै बँदेल र जुवा पार्टी हो के रे, ढाका तिर गईन्न होला।

उफ्री हिँड्नि बाटाँ आफैं लम्पसार नपरिदेर के को कार्पेट सार्पेट राख्दिनि हो, रिट्ठे? रातो होस् कि निलो! बरु कार्पेट चईं घरैं बसेर खानि बेलाँ राख्दिनु, माथि पलास्टिक ओछ्या'र। भुन्टीले सु सु गर्देलिन्!

झगडै परे नि कल्ले सेक्नि हो मेरो तालुलाई, अन्तरे? चिप्लेर आफैं ग्वारलाम् गुरलुम् लडछन्!
 
Posted on 10-13-07 5:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टेदाइको strong तालु छ भनेर तेहा के टेबुलटेनिस खेल्न हुन्छ त?

 


 
Posted on 10-13-07 5:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टेबुल टेनिस रे? अनि पिङ् पोङ बल चईं मेरा आँखा?

भुन्टीले सु सु गर्देलिन् भनेको, मलाई नै सु ले च्याप्यो...एकसक्यूज मी! आई वील बि राईट ब्याक!
 
Posted on 10-13-07 5:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज को तेस्रो तारेमाम्।
शनिबार नि चौतारीलाई हुइंक्याइंदै छ हो, उफ्री, रिट्ठे , अन्तरे, अनि पूण्टे दाइ मिलेर।
आफु त बजार गैयो, हजार थरि किनियो। बात खलास।

 
Posted on 10-13-07 5:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्तरे ब्रो,

को "रिट्ठे" भनेर सोध्यो क्या भुन्टिको बाले। अनि मैले त त्यो अगाडि को घरको खैरे बच्चाको नाम रैछ भन्दे। तेहादेखि म अहिले 'हाउस अरेस्ट" मा छु बर्माको सुकि जस्तै। उसलाइ थाहा नै छैन "रिट्ठे" कम्प्युटरमा आँउछ भनेर।

पुन्टे दाइ, मेरो भुन्टिले तेस्तो गर्दिन क्या। उ त बेडमा मात्र बसेर सु गरिदिन्छे।


 
Posted on 10-13-07 5:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


आज यि दुइटा बुढा र उफ्री मिलेर हसा'र मार्न लागे भन्या
ल ल पुन्टे दाई, दरो जम्नुस्,
हरेक हात दुइटा टन्डेला परोस, सुरुमै जोकर हेर्न पाउनुहोस्
अरु लाई पोइन्ट तिर्नु नपरोस, टन्देला छिट्टै पचोस्
२० को माल कतै नजाओस, हातमै आठ डुब्ली मिलेर आओस
त्यो खल्ती पुरै भरियोस आज
यही छ मेरो बिजया दशमी को शुभ-कामना
Last edited: 13-Oct-07 05:18 PM

 
Posted on 10-13-07 5:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टेबल टेनिसको बल अडनि भा त भै हाल्थ्यो नि उफ्री, अड्दैन र पो पीर त। बुढाको तालु टल्केर रात दिन नयाँ खर्क तिर गाडि याक्सिडेन्ट हुनि गर्‍या सुन्या छैन उफ्री? खै कुरा बुझ्या?

ठुल्दाई तारेमाम


 
Posted on 10-13-07 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahuldai,

shopping ramailo bhayo?


 
Posted on 10-13-07 5:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि के खेल्न मिल्छ त? चिप्लेटि?
 
Posted on 10-13-07 5:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहाऽऽऽऽऽऽ! आनन्न्न्न्न्नद भो! परेमेसोरको जय होस्!

रिट्ठेको आसिर्वाद लागेछ भने, मेरी धोबिनी कै च्यात्त्याऽऽऽऽऽऽऽऽऽऽऽऽ पेटिकोट को कस्सम्, जितोरी दिने भएं यिनलाई!

राहुलदाई, हजार थरी किनेसि एक थरी चईं बिर्सियो होला: मलाई वीग!

 
Posted on 10-13-07 5:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ तारेमाम्
बजार गयियो भने पछी खल्ती खलास भइयो?
 
Posted on 10-13-07 5:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जितोरी त मलाइ पनि चाहिन्छ नि पुन्टे दा, रिट्ठेलाइ मात्र दिने रे फेरि।
 
Posted on 10-13-07 5:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शपिङ नि कहिलेइ रमाइलो हुन्छ र भन्या? जहिले गए नि पैसा तिर्नु पर्ने।

 
Posted on 10-13-07 5:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरुलाई त तेस्तै हो, उफ्रीलाई चैं दिम्ला एक चोटि चिप्लेटी खेल्न। चिप्लनेऽऽऽऽऽ बेलाँ मुन्टो रिट्ठे तिर फर्काईदिम्ला के रे, अन्खेरुन चिप्लेसि सिधै उतै खस्लिन्!
 
Posted on 10-13-07 5:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्लेटि र मज्जाले हुन्छ उफ्री, भुन्टि भुन्टिका बा दुबैलाई खेलाइदे हुन्छ।
 
Posted on 10-13-07 5:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

RiTThe , la ready. ma khasdaichhu timitira. ha ha ha ha
 
Posted on 10-13-07 5:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या पुन्टे दाई पनि
तेत्रो शुभ-कामना दिदैछु त रिट्ठे को जय होस् भन्नुहुन्छ होला भन्या त पर्मेश्वोर को जय होस् रे
पर्मेशोर को त सधैं जय नै जय नि कि कसो उफ्री?

अब त आफु नि किरिम पाउडर लाउन जानु परो नि, नक्कले बन्न
कती जना बेहोस् हुने हो आज फेरी, हरे प्रभु  ! रक्षा गर ठिटीहरुको

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मेरो अम्रिका यात्रा -२
TPS Re-registration case still pending ..
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
पुलिसनी संग - आज शुक्रवार - भाग २
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters