world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 **चौतारी ६६**

[Please view other pages to see the rest of the postings. Total posts: 600]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE


[VIEWED 193719 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 08-02-07 7:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६६


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

       
  
-
-चौतारी - भाग ६६ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 65 editions.

Meet the world's finest school teacher, unbeatable students,
mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-
rays, all on the stage of Chautari of Sajhaland.


.गोताएँदाइकोब्लग

    * क्लोज-अप - चौतारी तारारामपम र कफि विथ कुम्ले प्रायोजकको अभावमा स्थगित
    * चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु
    * भउतेद्वारा सुध्रिने घोषणा, ट्याम ट्याममा बिर्सेर बिग्रिने, चिप्लिने क्रम जारी
    * हिजो राति रउसीको सूरमा चौतारीमा घमासान भिडन्त



दीप ज्योको धमाकादार कविता

आफ्नो पर्खाल उठाई सके पछी
अरुको पर्खाल भत्काई सके पछी
सीमा अब तोकेर के नतोकेर के?

अरुको हाटमा आफैंलाई बेचे पछी
आफ्नो हाटमा अरुलाई किने पछी
हिसाब अब गरेर के नगरेर के?

आफु निर्दोष र मरेका दोषि भनी सके पछी
अरुलाई मारेर आफु बाँचि सके पछी
मलामी अब गएर के नगएर के?

तिमिले गोडेका फुलहरु, छापेका ढुङ्गाहरु
छाहरी बनेका छाँयाहरु, पंखा बनेका बतासहरु
चौतारी यो बगैंचा मलाई त अलौकिक लाग्छ
एक्लिएर टाढा टाढा पुगे पनि सुसेलेर यस्ले बोलाए झैँ लाग्छ।











 
Posted on 08-05-07 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! #1 + #2 + #6 जस्तो छ रे!!

हाहाहा ठ्याक्कै प्रश्नको उत्तर दिएर तितौरीले आइतबारे प्याकेट जित्न सफल भएकि छिन्। उक्त प्याकेटमा एक पाउच बेचि माउँ, एक पाउच ल्यास्से पाउँ, एक सानो प्याकेट पुस्टकारी, एउटा सानो रातो रिबन, एउटा झल्लरि भएको धागो, ६ वटा हरियो प्ला्स्टिकका चुराहरु, एउटा नानुले लाउने फरक, एउटा बिशेष फेस वास ( रोएर गालज आँखा भरि लत्पतिएको सफा गर्नलाई) राखेर तितौरीको लागि बिशेष प्याकिङ गरिएको छ!


हाहाहा कुम्ले! के छ भात खायौ??

कुम्लेले ठिक भन्यो, धेरै मान्छेहरु हेर्दा काग जस्तो भए पनि स्वर कोइलिको जस्तो हुन्छ!

 
Posted on 08-05-07 3:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेचि माउँ bhaneko ke ko ?
 
Posted on 08-05-07 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोइली भन्दा नि मिठो स्वर छ हाम्रो भउतेको!
अझ गजल बाचन गर्दा त के भन्ने के! हैन त?


हा हा हा नाम चेन्ज अरेर रे! लोल!
 
Posted on 08-05-07 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै भन्दा पहिला नमस्ते अनि 'खुशी मित्रता दिन्' (माफ् पाम 'शुभकामना' है)।
चौतारि मा झगडा नहोस्
अनि खै भौते को स्वर त #८ जस्तो छ ।
अब कुम्ले को पालो चाँही त्यो बार्ता लाप लाई 'कफी विथ कुम्ले' मा ल्याउने हो?
 
Posted on 08-05-07 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेचि माउँ
 
Posted on 08-05-07 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जुरेलि को स्वोर् सुनेर कुम्ले ले भौते भन्ठान्या होला :D

पर्बते लाइ नि ह्यापि मित्रता दिबस् मित्र !
 
Posted on 08-05-07 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेचि माउँ????????????
 
Posted on 08-05-07 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! बेँचि पाउँ लेख्न खोजेको माउ भएछ हत्तेरि!!

ह्याप्पि मित्रता दिवस पर्वते!

हाहाहाहा अब त नाम चेन्ज गरेर राखे पनि जसले राखे पनि राख्ने कुम्ले नै हो भन्ने थाहा हुन्छ!!

लोल जुरेलिको स्वर नै सुनेको होला हाहाहाह कोइलि भन्दै जाँदा जुरेलि आइन्!
 
Posted on 08-05-07 4:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भान्जो, चाइन्जो मामा सङै कि गयो आफनै गाउं।फर्कि सक्यो होला नत्र किन लिन्छ पाउं को नाउं। तारेमाम्।
 
Posted on 08-05-07 4:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ है त
मित्रता जारी रहोस्
उपहार आदानप्रदान होस्
भगवती ले रक्षा गरुन
आफु त लाग्नु पर्‍यो भोली लाइ 'चिट' बनाउनु छ के
 
Posted on 08-05-07 4:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मदनवाले भखरै आज आउन पाइन्न होला यो मेसेज दिनु भन्या थियो। लोल् मदनवा

त हमि पनि तितोरी बहनके जनमदिनके सुभ्कामना दिएछु बिलेटेडवा।

तितोरी बहन तुम जियो हजारोँ साल
हर साल में दिन हो तिन सौ पैंसठ।

आ तितोरी भन्दा तितरीके याद आयो। हमरे गाँव मा ईमलीलाई हमि तितरि भनेछु।

कुरा येसन छे कि हमरे गाँवमें ए गो तितरीके गाछि थियो, सला हमि बच्चामें उस्में चढेर खुब तितरी चोर्थ्यो।

एक् दिन हमि गाछमा चडेर तोड्दै थिएं तितरी, त उ बनवारीके बेटि कहाँसे आईहाल्यो। अब गाछिके निचे बसेर उ भन्छ हे मदनवा हमि पनि तितरी खाने, मेरो लागि पनि तोडिहाल्।

अरे हुजूर हमि लुंगी पहनके चडेछु गाछ्मा त सोचें सला आज् अप्ने इज्जत रहने भएन। ई बनवारीके बेटि नजाने के के देख्यो सब इज्जत् सला माटी मे मिल्यो। सोचें भाग् मदनवा अब तेरो खैर छेन। त लुंगि पकडके यस्तो भागें हुजूर के आज तक सला उ बनवारी के बेटि मलाइ भेटे छेन। खें खें खें

जे राम जी के
 
Posted on 08-05-07 5:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे बाप रे! हमि छुटाएरहेछु तितोरिके जनमदिनवाके शुभ्काम्ना देनेको!
उ बात यो छ कि सला टैक्निकल पिराँबलमले कर्दा वैसन भए हो तितोरी जि। हमि सोचेँ हमि आँलरैडि शुभ्काम्ना दिएछुँ पर मालुम भयो सला हमि छुटाएँछु!
त हमि शुभ्काम्नामे भनेछु, तितोरीके तिजोरी भर भरके हमि सुभ्काम्ना दिएँछु, बहुते.. दिन दुगुने रात चोगुने तरक्कि करिहाल्नु, त बढियाँ मानछेको बढियायैँ हुन्छ हुजुर त हुजुरको भि बढियाँ हुन्छ लइफवामे।

हमि अन्त्रेको भि धनवाद् करेछ हम्रो मैसजवा दिहालनुभयो त उकरके कारनसे हमि थाहा पायो हम्ले शुभ्काम्ना नदिएको! पर उ जो बात हुजुर कर्यो हमि लुङ्गि समाइके ताबततोड दौर लगाएको त बात कोहिँ सँच छ त कोहि झुठ छ पर छ मजेदार! बनवारिके लरकि त के हुजुर हमि कोहि लरकि भेटेछेन हमि फिर से दुहराए छु यो बात।

त आजको हियाँ हि अस्टप मारिलिन्छु हुजुर, हम्रो भुँरि घटाइलिने पिरोगराममे जानेको टेम भयो।

सबको जे राम जि कि।

जे राम जि कि।
 
Posted on 08-05-07 6:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कफी विथ कुम्लेको अर्को प्रसारणमा मामा बान्जाको गफ जाओस्, कुम्ले! नत्र, तिमरो भ्वाईस मेलको पिन नम्बर देऊ, म यतै बाट आरामले सुन्छु।
 
Posted on 08-05-07 7:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वरिजिनल भनेको वरिजिनल हुन्छ। भाषा नबुझे नि साह्रै मन पर्‍यो, यो गीत।

वरिजिनल कास्मिरी लोक गीत




आधुनिकिकरण गरिएको गीत : मिसन कास्मिर बाट



"प्रशान्त"करण गरिएको : इन्डियन आइडल -३ बाट



आजकाल दिनै-रातै कानमा "रिन्द पोष माल ......" गुन्जिईराख्छ।

 
Posted on 08-05-07 7:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेरहरू!!!

हाम्री तिरू कता गई? मैले तिरूको लागि गा'को गीत यो:

सललल तिर्सुलीमा जालै हालुँ कि,
जालै हालुँ कि?
माछा तान्ने बल्छिले तिम्लाइ तानुँ कि?
माछा तान्ने बल्छिले तिम्लाइ तानुँ कि?
हे हेऽऽऽऽऽऽऽऽऽऽ हो होऽऽऽऽऽऽऽ

 
Posted on 08-05-07 8:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो गीत चैँ साली-नानीलाई समर्पित।




 
Posted on 08-05-07 8:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोल्टिनि (तितौरि)लाइ ढिलो भए पनि JANMADINKO धेरै सुभकामना
cheer up guys:


दलेर् मेहन्दिको बोलो तररर को ओरिजिनल भेटिन्छ?
 
Posted on 08-05-07 8:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhaute: Nice song


सिरान भिज्यो सम्झेर रुनाले
आउन पाइन बन्धन्मा हुनाल
 
Posted on 08-05-07 9:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहहा पुन्टे बुडा! तपाइँले सुन्न हुने कुरा छैनन क्या। अब म बुडो मात्तै बोल्या भ' एउडा बुडा कुरा अर्कोले बुझ्छ भन्नु। हाउँरो ठिटो भान्जोको कुरो मै बुझ्दिन तिमि के बुझ्लाउ र ??

भाउते अगि भगवान भन्डारीले गित गाएको जस्तो भनेको त मख्ख परेर गित नै टाँसो त मोराले!

हन मुन्नि, तो भेनाको बहिनिलाई सोल्टिनी भन्ने हो र भन्या???
 
Posted on 08-05-07 9:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आउन चाहे भेनाको छायाँमा , भेनाको छायाँमा
बन्धन पनि तोडिन्छ मायाँमा
फूलमा भमरा,
आउँदै गर सालीज्यु मायाँ नमार।


नमस्ते साली ज्यु। धेरै पछि दर्शन दिनु भो नि।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters